समाज | प्युठान - PTN


प्युठानमा प्रहरी हिरासतमा रहेका व्यक्ति मृत फेला

Posted on May 12, 2017 | views : 3385 | प्युठान - PTN

सागर शर्मा/बैशाख २९, प्युठान । ईलाका प्रहरी कार्यालय भिग्रीको शौचालयमा एकजना व्यक्तिको मृत फेला परेका छन ।  स्वर्गद्धारी नगरपालिका वडा नं ५  सारी वस्ने वर्ष २९ का भुपेन्द्र गिरी गएराती मृत अवस्थामा फेला परेका हुन । गएराती करिब ३ वजेको समयमा शौचालयमा गएको र धेरै वेर सम्म नआएपछि खोज्न जादा &

Read More

प्युठानमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

Posted on May 11, 2017 | views : 7127 | प्युठान - PTN

बैशाख २८, प्युठान । माटोको ढिस्कोमा पुरिएर प्युठानमा एक महिलाको ज्यान गएको छ । प्युठान नगरपालिका - ३ रिची तिमिलपाटा निवासी अन्दाजी  ३० बर्ष कि पिमा खड्काको ज्यान गएको प्रहरिले बताएको हो ।  बिहिबार मद्यान्ह स्थानिय जुङ्गखोला ढुङ्गेपानीमा  घर पोत्ने कमेरो माटो खन्ने क्रममा माटोको ढिस्क

Read More

प्युठानमा म्यादी प्रहरीद्वारा गाउँले कुटिए, गाडीसमेत तोडफोड

Posted on May 08, 2017 | views : 25938 | प्युठान - PTN

बैशाख २५, प्यूठान । मदिरा सेवन गरी लठ्ठिएका म्यादी प्रहरीले गौमुखी गाउँपालिका वडा नं. ५ खुङमा गाउँलेहरुलाई कुटपिट गरेका छन् ।  शनिवार रातीको समयमा सुतीरहेका स्थानीयलाई कुटपिट गरेका उनीहरुले पार्किङ गरी राखेका सवारी जिपमा समेत तोडफोड गरेका छन् । शनिवार राती भएको घटना भने प्रहरीले बाहिर ल्याएको

Read More

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

Posted on May 02, 2017 | views : 12898 | प्युठान - PTN

सागर शर्मा/बैशाख १९, प्युठान । प्युठानको स्वर्गद्धारी नगरपालिका –३ सोड भन्ने स्थानमा मंगलबार विहान ८ वजे लु २ त ६९००  नं को  ट्याक्टर दुर्घटना हुदा १ जनाको घटनास्थलमै ज्यान गएको छ ।  ज्यान जानेमा दाङ्ग सैघाका १६ वर्षिय मनोज राना रहेका छन् । ट्याक्टर उकालो वाटोमा लोड वढी भएकोले अनियन्त

Read More

प्युठानमा पत्रकारहरुका लागि फिचर लेखन तालिम सञ्चालन

Posted on May 01, 2017 | views : 2222 | प्युठान - PTN

सागर शर्मा/बैशाख १८, प्यूठान । प्यूठानमा क्रियाशिल पत्रकारहरुका लागि फिचर लेखन तालिम सोमबार देखि जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा सञ्चालन  गरिएको छ ।  जिल्लाका क्रियाशिल पत्रकारको समाचारको रुपकको गुणस्तरीयता प्रदान गर्न तालिम सञ्चालन गरिएको महासंघका उपाध्यक्ष एलवी थापाले वताए । नेपाल

Read More

झिमरुक गाउँपालिकामा साप्ताहिक सरसफाई अभियान सुरु

Posted on April 24, 2017 | views : 3171 | प्युठान - PTN

सागर शर्मा/ बैशाख ११, प्यूठान । झिमरुक गाउपालिकामा साप्ताहिक सरसफाई अभियान सुरु गरिएको छ ।  पालिकामा अवस्थित बजार, गाँउबस्ति, खोला, विद्यालय लगायतको पुर्ण सरसफाइको लागि उक्त अभियान चलाईएको गाउपालिकाले जानकारी दिएको छ । खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरे प्रश्चात सन २०१७ सम्ममा पुर्ण सरसफाई यूक

Read More

प्युठानमा रुखमा झुण्डीएर एक महिलाको मृत्यु

Posted on April 24, 2017 | views : 10244 | प्युठान - PTN

सागर शर्मा/बैशाख ११, प्युठान । प्युठानमा रुखमा झुण्डीएर एक महिलाको मृत्यु भएको छ ।  वुटवल घर भई हाल  प्युठान नगरपालिका–१० दुवीचौर माईती घरमा वस्दै आएकी २८ वर्षीय जेवा गिरीको मृत्यु भएको हो । मृतक गिरि घर नजिकैको खरबारिमा झुण्डिएको अबस्थामा भेटिएकी हुन । गिरीको मानसिक समस्याले गर्दा आत्महत्

Read More

विद्यालयवाट वञ्चित, कसैको आँखा पुगेन

Posted on April 23, 2017 | views : 2681 | प्युठान - PTN

बैशाख १०, प्यूठान | नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालय बाहिर रहेका वालवालीकाहरुलाई विद्यालय भर्ना अभियान जिल्लाका विभिन्न स्थानमा सञ्चालन भईरहेको छ । तर विद्यालय बाहिर रहेका वालवालीकाहरु विद्यालय भित्र ल्याउने अभियान चलिरहेपनि प्यूठानको मल्लरानी गाउपालीकामा एक बालिका विद्यालय बाहिर बस्नुपरेको छ

Read More

कक्षा १२को परिक्षा आजवाट सुरु, प्युठानमा ९ सय ८ जनाले दिए अङ्ग्रेजी परिक्षा .

Posted on April 23, 2017 | views : 2526 | प्युठान - PTN

सागर शर्मा | बैशाख १०, प्युठान | आजवाट देशैभरी सुरु भएको माध्यामिक तह कक्षा १२ को परिक्षामा प्युठानवाट ९ सय ८ जना बिद्यार्थिले परिक्षा दिएका छन।  ५ सय ५१ जना छात्रा र ३ सय ५७ जना छात्र गरि ९ सय ८ जना परिक्षार्थीले परिक्षा दिएका हुन् ।   जिल्लामा ५ वटा परिक्षा केन्द्र तय गरिएको छ । जस्

Read More

युवाहरुको कोरिया सपना: विदेशिनु रहर कि बाध्यता ?

Posted on April 22, 2017 | views : 6965 | प्युठान - PTN

सलिम अन्सारी/बैशाख ९, प्युठान । धेरै युवाको रुचि चहाना नै  बिदेश बन्ने गरेको छ ।  स्वदेशमा हुनेखानेहरु राम्रो कामका लागि बिदेशिने भएपनी निम्नमद्य्यम र निम्न बर्गका युवायुवती श्रममुलक रोजगारिका लागि  बिदेशिने गर्छन । अधिकाशं युवा खाडीमुलुक र मलेसिया लगायतका देशमा श्रमका लागि गइरहेका छन

Read More

निजामति कर्मचारी संगठन प्युठानले मनायो २८औँ स्थापना दिवस

Posted on April 20, 2017 | views : 1750 | प्युठान - PTN

सागर शर्मा/बैशाख ७, प्युठान । नेपाल निजामति कर्मचारी संगठन प्युठानले आज आफ्नो २८ औ स्थापना दिवस मनाएको छ ।  संगठनका अध्यक्ष टुक बहादुर रोकाको अध्यक्षता तथा जिल्ला समन्वय समिती प्युठानका स्थानिय विकास अधिकारी ईन्द्र प्रसाद वस्यालको प्रमुख आथिथ्यतामा स्थापना दिवस मनाएको हो ।  दिवसमा प्रमुख

Read More

प्यूठानमा भर्ना अभियान चलाइने

Posted on April 17, 2017 | views : 4117 | प्युठान - PTN

सागर शर्मा/बैशाख ४, प्यूठान । विद्यालय भर्ना नभएका बालबालिकालाई घरमै गएर भर्ना हुन आह्वानगर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।  सोमबार जिल्ला शिक्षा कार्यालय प्यूठानले आफ्नै सभाहलमा गरेको विद्यार्थी भर्ना अभियान –२०७४ बिषयक अन्तक्रिया कार्यक्रममा घरघरमा विद्यालयभर्ना नभएका वालवालिकाहरुलाई

Read More

शुभकामना आदानप्रदान कार्यक्रम प्युठानमा सम्पन्न

Posted on April 14, 2017 | views : 1897 | प्युठान - PTN

सागर शर्मा/बैशाख १, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजनामा नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम  सम्पन्न भएको ।  महासंघका अध्यक्ष महाविर राना को अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष, कार्यसमितीका पदाधीकारी , साधारण सद

Read More

प्यूठानमा सरकारले निर्धारण गरेको मुल्यमै पाठ्यपुस्तक विक्रिवितरण गर्ने

Posted on April 13, 2017 | views : 2064 | प्युठान - PTN

सागर शर्मा/चैत ३१, प्युठान । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा प्यूठानले नेपाल सरकारको निर्धारित मुल्यमा  पाठ्यपुस्तक विक्रिवितरण गर्ने भएको छ ।  फागुन ३० गते बसेको कार्यसमितिको वैठकले उक्त निर्णय गरेको आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । उक्त पत्रकार सम्मेलनमा ज

Read More

प्युठानमा करेन्ट लागेर १७ बर्षीय युवाको मृत्यु

Posted on April 12, 2017 | views : 8998 | प्युठान - PTN

सागर शर्मा/चैत ३०, प्युठान । प्युठानमा करेन्ट लगा्एर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ ।  झिमरुक गाउपालिका –५  ढाड घर भएका  १७ वर्षिय केशव जिसी  झिमरुक खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए । घाईते जिसीलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउ

Read More

प्युठानको गौमुखी गाउँपालिकामा एमालेको जनलहर

Posted on April 11, 2017 | views : 2796 | प्युठान - PTN

सागर शर्मा | चैत २९, प्युठान | गौमुखी गाउपालिकामा एमालेको जनलहर छाएको छ । आज नेकपा एमालेको गौमुखी गाउपालिका संगठन समितिको आयोजनामा ठुलावेसीमा भएको आमसभामा गौमुखीमा एमालेले जनलहर छाएको स्पष्ट पारेको छ । सभामा गौमुखी गाउपालिका सहित सबै वडामा एमाले बिजयी यात्रा सुनिश्चित रहेको नेता टुक बहादुर केसीले व

Read More

मतदाता शिक्षा स्वयंसेवक प्रशिक्षण प्युठानमा शुरु

Posted on April 07, 2017 | views : 1827 | प्युठान - PTN

सागर शर्मा/चैत २५, प्युठान । आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि मतदाता शिक्षा स्वयंसेवक प्रशिक्षण कार्यक्रम  शुरु भएको छ ।   सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयंसेविकालाई दिइएको दुई दिने प्रशिक्षण कार्यक्रमको जिल्ला न्यायधीश बासुदेव न्यौपानेले उद्घाटन  गर्नुभ

Read More

विश्व स्वास्थ्य दिवस प्युठानमा पनि मनाईयो

Posted on April 07, 2017 | views : 1700 | प्युठान - PTN

सागर शर्मा/चैत २५, प्युठान । “उदासिनताको रोग खुलेर कुरा गरौ” भन्ने नाराका साथ विश्व स्वास्थ दिवस प्युठान पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला स्वास्थ प्युठानको आयोजनामा दिवस मनाईएको हो ।  दिवस वजार याली गरि कोण सभामा उर्तिएको थियो । कोण सभा कार्यक्रममा दिगो विकासको लक्ष्यमा मानसिक स्वा

Read More

झिमरुक नदी किनारमा भेटिएको वेवारिसे शवको पहिचान खुल्यो

Posted on April 07, 2017 | views : 4041 | प्युठान - PTN

सागर शर्मा/चैत २५, प्युठान । झिमरुक नदी किनारमा फेला परेको बेवारिसे शवको शुक्रबार विहान पहिचान भएको छ ।  जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार उक्त शव प्युठान नगरपालिका ४ थापँडाडा लायलखोलाका २३ वर्षिय नम बहादुर नेपाली भएको पुष्टि गरिएको छ । झिमरुक खोला खेलकुद मैदान नजिक हिजो विहान शव फेला परे

Read More

प्युठानको झिमरुक नदी किनारमा एक युवको शव भेटियो

Posted on April 06, 2017 | views : 14283 | प्युठान - PTN

सागर शर्मा/चैत २४, प्युठान । प्युठान नगरपालिका ४ झिमु्रक नदी किनारमा एक युवकको शव फेला परेको छ ।  विहीवार विहान विजुवार खेलकुद मैदान नजिक झिमु्रक नदीमा अन्दाजी २३ वर्षिय युवाको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान गर्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका डि एस पी रञ्जित सिंह

Read More

प्यूठानका विद्यार्थी पाठ्यपुस्तक विनानै परिक्षा दिन वाध्य

Posted on April 03, 2017 | views : 2190 | प्युठान - PTN

शम्सेर विक्रम जि.सी | चैत २१, प्यूठान | शैक्षिक सत्र सुरु हुन केहिदिन वाकि हुदा प्यूठान जिल्लामा पाठय पुस्तकको अभाव देखिन थालेको छ । यस वर्षको शैक्षिक सत्र सुरु हुन केहि दिनमात्र वाकि रहदासम्म प्यूठान जिल्लामा अहिले सम्म कुनैपनि विद्यालयमा पाठय पुस्तक पुग्न सकेका छैनन् । विगतका वर्षहरुमा जिल्लामा वि

Read More

समुदायमा आधारित संरक्षण प्रणाली तालिम प्युठानमा सम्पन्न

Posted on April 02, 2017 | views : 2390 | प्युठान - PTN

सागर शर्मा/चैत २०, प्युठान । समुदायमा आधारित संरक्षण प्रणाली तालिम आज खंलगामा सम्पन्न भएको छ ।  महिला तथा बालबालिका कार्यालय प्युठानको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा साविकका ३० गाविसका अगुवा महिलाहरु सहभागि थिए । ७ दिने तालिममा ३० जनाको सहभागी थियो । तालिममा लिङ्ग, लैङ्गिकता, बा

Read More

प्यूठानमा झिमरुक जलाधारको प्रोफाइल तयार गरिने

Posted on April 01, 2017 | views : 3954 | प्युठान - PTN

सागर शर्मा/चैत १९, प्यूठान । जलवायू परिवर्तन पानीको उपलब्धता तथा गुणस्तरता लागि  झिमरुक खोला जलाधारको प्रोफाइल तयार गरिने भएको छ ।  झिमरुकको गुणस्तरता पत्ता लगाउनको लागि झिमरुकलाई छोएको साविकका ३१ गाविसहरुका प्रतिनिधिहरुका लागि तालिम सञ्चालन गरिएको हो । उद्घाटन कार्यक्रमका अतिथि जिल्ला बन

Read More

बुद्धको सन्देश फैलाउन प्यूठानमा प्रवचन कार्यक्रम

Posted on April 01, 2017 | views : 1798 | प्युठान - PTN

सागर शर्मा/चैत १९, प्यूठान । गौतम बुद्धको शान्तिको सन्देश फैलाउन आज खलंगामा प्रवचन कार्यक्रम गरिएको छ  ।  धर्मशिला बुद्ध विहार ज्ञानमाला संघ पोखराको आयोजनामा जिल्ला स्थित बौद्धमार्गी र स्थानीयको उपस्थितीमा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले

Read More

बाल सञ्जालहरुको तेस्रो जिल्ला बाल भेला प्युठानमा सम्पन्न

Posted on March 31, 2017 | views : 1801 | प्युठान - PTN

सागर शर्मा/चैत १८, प्युठान । जिल्लाका बाल सञ्जाल हरुको तेस्रो जिल्ला बाल भेला तथा अधिवेशन विजुवारमा सम्पन्न भएको छ ।  जिल्ला बाल सञ्जाल प्यूठानको आयोजना तथा महिला तथा बालवालिका कार्यालय प्युठान र जिल्ला वाल कल्याण समिती प्युठानको सहयोगमा उक्त  कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै उद्घाट

Read More

म्यादी प्रहरीमा प्युठानबाट २२ सय आवेदन

Posted on March 31, 2017 | views : 4688 | प्युठान - PTN

सागर शर्मा/चैत १८, प्युठान । स्थानिय तहको निर्वाचनमा सुरक्षार्थको आह्वान गरिएको म्यादी प्रहरीको भर्नाका लागि जिल्ला प्रहरी कार्यालय प्युठानमा २२ सय निवेदन परेको छ ।  चैत्र ११ गतेवाट दर्ता प्रक्रिया जारी रहदा सम्म जम्मा २ हजार ७० पुरुष र २ सय १८ जना महिलाले आवेदन पेश गरेका हुन । म्यादी प्रहरीको

Read More

प्युठानको फोप्लीमा खानेपानिको हाहाकार

Posted on March 30, 2017 | views : 3230 | प्युठान - PTN

एलिसा बस्नेत | चैत १७, प्युठान | फोप्ली पिपलबोट का बासिन्दा खानेपानि नहुदा सास्ती खेप्न बाध्य भएका छन । फोप्ली पिपलबोट को सिगों गाउनै खानेपानिको समस्या भोग्दै आईरहेको छ । गत साउन महिनामा गएको बाडिपहिरो र डोजरले पाइपहरु काटिदिएका कारण पानि को हाहाकार भएको हो । हालको लागी विकल्पमा डेढ घण्टाको बाटो भई

Read More

द्धन्द्ध पिडीतहरुको भुमिका विषयक विचार गोष्ठि प्युठानमा सम्पन्न

Posted on March 30, 2017 | views : 2255 | प्युठान - PTN

सागर शर्मा/चैत १७, प्युठान ।“ दिगो शान्ति: राष्ट्र विकासको आधार ” भन्ने मुलनाराका साथ न्यायका लागी द्धन्द्ध पिडीतहरुको भुमिका विषयक विचार गोष्ठि तथा उत्कृष्ट गाविस स्तरिय शान्ती समिति लाई पुरस्कृत कार्यक्रम बुधबार खंलगामा सम्पन्न भएको छ ।  स्थानिय शान्ति समितिको कार्यालय मानव अधिकार संरक्षण तथा

Read More