समाज | प्युठान - PTN


प्यूठानको पत्रकारीताको इतिहास फेरीयो: अध्यक्ष राना

Posted on February 25, 2017 | views : 2674 | प्युठान - PTN

सागर शर्मा/फगुन १४, प्युठान । नेपाल पत्रकार महासंघ प्युठानका नव निर्वाचित अध्यक्ष महाविर रानाले प्यूठानको पत्रकारीताको इतिहास फेरीएको बताउनु भएको छ ।  अघिल्ला अधिवेशनहरुमा कोहि बाहिर कोहि भित्र रहेको भन्दै यसपटक साझ ाबनेको उहाँले बताउनु भयो । साथै उहाँले पत्रकार महासंघ प्यूठानले पत्रकारका हक ह

Read More

प्युठानमा जेसीवि पल्टिंदा एकको मृत्यु

Posted on February 24, 2017 | views : 9472 | प्युठान - PTN

सागर शर्मा/फागुन १३, प्युठान । प्युठानमा भएको जेसिभी दुर्घट्नामा एक जना मजदुरको ज्यान गएको छ ।  मोटरबाटो निर्माणका लागि जाँदै गरेको रा १ क ३६६ नम्बरको डोजर शुक्रबार बिहान प्युठानको खाल ८ सिर्पगैरामा दुर्घटना भएको हो ।  स्वर्गद्धारी देखि रोल्पाको होलेरी जोड्ने मोटरबाटो निर्माणका लागि जाँदै

Read More

महिला समितिका सदस्यहरुका लागी आधारभुत तालिम प्युठानमा सम्पन्न

Posted on February 22, 2017 | views : 2308 | प्युठान - PTN

सागर शर्मा/फागुन ११, प्युठान । महिला समितिका सदस्यहरुका लागी आधारभुत तालिम वुधवार खंलगामा सम्पन्न भएको छ ।  महिला तथा बालबालिका कार्यालय प्युठानको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिममा जिल्लाका वाँधिकोट, फोप्ली, तिराम, माझकोट, खैरा, मरन्ठाना र धर्मावती का अगुवा महिलाहरु सहभागी थिए । सात द

Read More

प्युठानमा बसको ठक्करबाट एक महिला गम्भीर घाइते

Posted on February 20, 2017 | views : 15235 | प्युठान - PTN

सलिम अन्सारी/फागुन ९, प्युठान । प्युठानमा  सोमबार भएको दुर्घटनामा एक महिला गम्भीर घाइते भएका छन् ।  दाङको भालुबाङबाट प्युठानको बाग्दुलातर्फ जाँदै गरेको राप्ती यातायात सार्बजानिक बस ब्यबसायी समितीको ना ४ ख ५४७ नं को यात्रुबाहक बसले ददेरिमा ठक्कर दिँदा एक जना  महिला घाइते भएको प्रहरिले

Read More

प्राविधक कार्यालय प्यूठानमा कार्यालय प्रमुखको मनोमानि

Posted on February 19, 2017 | views : 2540 | प्युठान - PTN

एलिसा बस्नेत/फागुन ८, प्यूठान । जिल्ला प्राविधिक कार्यालय प्यूठानमा कार्यालय प्रमुख देखि कार्य सम्पादनमा देखिएको समस्या र मनोमानि तत्काल समाधान गर्नका लागि जिल्लाका सरोकारवालाहरुले ध्यानाकर्षण गराएका छन । पछिल्लो समय कार्यालयमा देखिएको मनोमानि र कार्य सम्पादनको सुस्तताले समस्या ल्याएको भन्दै प्

Read More

जिल्ला स्तरिय संवाद कार्यक्रम खलङ्गामा सम्पन्न

Posted on February 19, 2017 | views : 1678 | प्युठान - PTN

सागर शर्मा, फागुन ८, प्युठान । संक्रमणकालिन न्याय तथा द्धन्द्ध पिडीतहरुको सम्झनामा जिल्लामा शान्ति स्मारक निमार्ण विषयमा द्धन्द्ध पिडीत र सरोकारवाला निकायविच जिल्ला स्तरिय संवाद कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस प्युठानको आयोजनामा उक्त कार्यक्र

Read More

रेडक्रस सोसाइटी जुनियर तथा यूवा सर्कलको ३३औं जिल्ला स्तरिय गोष्ठी सम्पन्न

Posted on February 18, 2017 | views : 2598 | प्युठान - PTN

सागर शर्मा/फागुन ७, प्यूठान । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा यूवा सर्कलको ३३ औं जिल्ला स्तरिय गोष्ठी महेन्द्र माध्यमिक विद्यालय रस्पुरकोट २ सरङवेसिमा सम्पन्न भएको छ । समापन कार्यक्रमका प्रमुख अथिति रहनु भएका नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा प्यूठानका सभापति गुमानराज पुलामीले कार्यक्रममा बोल्दै भ

Read More

प्युठानमा सिप विकास तालिम सञ्चालन

Posted on February 15, 2017 | views : 2389 | प्युठान - PTN

सागर शर्मा/फागुन ४, प्युठान । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र र ग्रामिण आर्थिक विकास मञ्च प्युठानको आयोजनामा आज देखि ३ दिने प्रभावकारी लेखन तथा प्रस्तुतीकरण सिप विकास तालिम खंलगामा सुरु भएको छ ।  मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र र ग्रामिण आर्थिक विकास मञ्च प्युठानका सञ्चालक समिति तथा

Read More

सुरक्षित विदेश यात्रा सम्वन्धि प्युठानमा अन्तरक्रिया सम्पन्न

Posted on February 13, 2017 | views : 1741 | प्युठान - PTN

सागर शर्मा/फागुन २, प्युठान । सुरक्षित विदेश यात्रा सम्वन्धि जिल्ला स्तरिय सरकारवाला विच अत्र्तक्रिया कार्यक्रम आज जिल्ला प्रशासन कार्यालय प्युठानमा सम्पन्न भएको छ ।  यु.एस.ए आई डि को आर्थिक सहयोग तथा फुलवारी एकिकृत गाम्रिण विकास संस्था नेपालको साझेदारीमा सञ्चालित कृषि, स्वास्थ्य, तथा वैकल्पीक

Read More

कर्मचारीद्धारा स्थानिय निकायका काम ठप्प

Posted on February 12, 2017 | views : 8034 | प्युठान - PTN

बांसुदेव गिरि | फागुन १, प्युठान | विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीय निकायका कर्मचारीहरुले आज जिल्लाका सवै स्थानीय निकायमा काम ठप्प पारेका छन् । जिल्ला विकास समिति, नगरपालिका र गाविस कार्यालयहरुको काम ठप्प पारेका हुन् । संयुक्त संघर्ष समिति प्यूठानले स्थानीय निकायका कर्मचारीहरुको मागको वि

Read More

प्युठानको माझकोटमा पशु स्वास्थ्य सिविर सम्पन्न

Posted on February 12, 2017 | views : 2104 | प्युठान - PTN

सागर शर्मा | फागुन १, प्युठान | जिल्ला पशु सेवा कार्यालय प्युठानको आयोजना र  सगरमाथा महिला वचत तथा ऋण सहकारी संस्थाको समन्वयमा सनिवार माझकोट गाविसको वडा नं ७ मा स्वास्थ्य सिविर सम्पन्न भएको छ ।  जिल्ला पशु सेवा कार्यालय प्युठानको वार्षिक कार्यक्रम तथा घरदैलोमा पशु सेवा कार्यक्रम अन्र्तगत उ

Read More

प्युठानमा क्रियाशील पत्रकारहरुलाई एकदिने अभिमुखिकरण

Posted on February 06, 2017 | views : 1640 | प्युठान - PTN

सागर शर्मा/माघ २४, प्युठान । जिल्लामा क्रियाशिल पत्रकारहरुका लागी १ दिने अभिमुखीकरण कार्यक्रम आइतबार  खंलगामा सम्पन्न भएको छ ।  नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजना तथा जिल्ला विकास समिति पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण प्युठानको समन्वयमा कार्यक्र

Read More

देविस्थान क्षेत्रमा सञ्चार माध्यमको पहुँच नपुगेको व्यवसायीको गुनासो

Posted on February 05, 2017 | views : 1948 | प्युठान - PTN

माघ २३, प्यूठान । देविस्थान बजार ईलाकाका ब्याबसायिहरुले उद्योग ब्यवसायको समस्या समाधान गर्न सञ्चार माध्यमले भुमिका खेल्न आग्रह गरेका छन् ।  प्यूठान उद्योग वाणिज्य सघंको आयोजना तथा रेडियो स्वर्गद्धारिको समोन्वयमा भएको उद्योग ब्यवसाय क्षेत्रका सम्भावना चुनैती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा

Read More

प्युठानमा छोरीहरुले गरे बुवाको काजक्रीया

Posted on February 05, 2017 | views : 13182 | प्युठान - PTN

सागर शर्मा | माघ २३, प्युठान | प्युठानकि सामाजिक अगुवा महिला अधिकारकर्मि पार्बता आचार्य सहित उनको १ भाइ र ६ बहिनी आफ्नो दिबंगत बुवाको सामुहिक क्रिया बसेका  छन् । हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्विकार गर्दै उनिहरु क्रिया बसेका हुन् । आचार्यका ७ भाइबहिन

Read More

रेडक्रस विजुवार उपशाखाको १२औँ वार्षिक साधारण सभा सम्पन्न

Posted on February 04, 2017 | views : 1512 | प्युठान - PTN

सागर शर्मा/माघ २२, प्युठान  । नेपाल रेडक्रस सोसाईटी विजुवार उपशाखाको १२ औ वार्षिक साधारण सभा शनिबार विजुवारमा सम्पन्न भएको छ ।  उपशाखा सभापति राजकुमार कक्षपतीको अध्यक्षता,जिल्ला स्वास्थ्य कार्यालय प्युठान का डा. कृष्ण शाहको प्रमुख आथिथ्यता, समाजसेवि डा. लेखराज सुवेदीको विषेश आथिथ्यतामा सम्

Read More

प्युठान हंसपुरको एक घरमा आगलागि

Posted on February 04, 2017 | views : 1964 | प्युठान - PTN

माघ २२, प्युठान । जिल्लाको हंसपुर गाविसस्थित एक घरमा आगलागी भएको छ । हंसपुर ३ बस्ने रुद्र गुरुङको घरमा शनिवार दिउसो आगलागिहुँदा घर र घरमा रहेका सर-सामान जलेर नष्ट  भएको स्थानिय आशा बिकले जानकारी दिइन । आगलागी बाट करिब एक लाख ५० हजारको क्षति भएको स्थानियको अनुमान छ । आगलागीको खास कारण भने थाह भए

Read More

घरदैलोमै जेष्ठ नागरिक र अपाङ्गता परिचयपत्र शिबिर

Posted on February 03, 2017 | views : 1750 | प्युठान - PTN

सागर शर्मा | माघ २१, प्युठान | जिल्लाको बाङ्गेमरोठ गाबिसका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्याक्तिहरुलाई परिचयपत्र दिइएको छ। जिल्ला स्थित सरोकारवाला निकायहरुले गाउमै पुगेर  परिचयपत्र प्रदान गरेका हुन। गाँउ विकास समितीको कार्यालय वाङ्गेमरोठ प्युठानको आयोजनामा  शिबिर संचालन गरिएको हो । माघ

Read More

पत्रकार महासघं प्युठानको बैठक सम्पन्न, छैठौ अधिबेशन फागुन १२ मा

Posted on February 02, 2017 | views : 1739 | प्युठान - PTN

सलिम अन्सारी/माघ २०, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको वैठक सम्पन्न भएको छ ।  वैठकले नेपाल पत्रकार महासंघको केन्द्रिय निर्णय अनुसार फागुन १२ गते छैठौ जिल्ला अधिवेसन गर्ने निर्णय गरेको छ ।बुधबार जिल्लाको बाग्दुलामा बसेको बिस्तारित बैठकले कालिका बिकास केन्द्र बिजुवारको सभाहलमा

Read More

अपाङ्ग बालीकाको सहारा बनिन ७५ बर्षीय हजुरआमा

Posted on February 01, 2017 | views : 2963 | प्युठान - PTN

सलिम अन्सारी/सागर शर्मा/माघ १९, प्युठान । यी बालिकाको खुट्टा राम्ररी चल्दैन । कम्मर मुनिको भाग राम्ररी नचल्दा आफ्नो ज्यान धान्न सक्दिन्न यिनी । जन्मजात शारिरिक अपाङ्ग छिन उनै १३ बर्षिया बालिका पुजा नेपाली । उनलाइ अपाङ्ग अबस्था मै छोडेर जन्मदिने आमावुवा समेत धन कमाउन भारत लागे । उनिहरु लामो समय देखि

Read More

प्युठानमा सरस्वती मन्दिरको उद्घाटन

Posted on February 01, 2017 | views : 5563 | प्युठान - PTN

सागर शर्मा/माघ १९, प्युठान । प्युठानमा सरस्वती मन्दिरको उद्घाटन गरिएको छ ।  श्री पञ्चमी अर्थात् सरस्वती पुजाको अवसर पारेर आज महेन्द्र माध्यमिक विद्यालय खलंगा प्यूठानमा सरस्वती माताको पुजा आरधाना गरि मन्दिरको उद्धघाट्न गरिएको हो । पर्यटन तथा संस्कृति मन्त्रालयको २ लाख ८० हजार रुपैयाँको आर्थिक स

Read More

प्युठानको बहानेमा सरकारी सेवा

Posted on January 30, 2017 | views : 3832 | प्युठान - PTN

सागर शर्मा/माघ १७, प्युठान । प्युठानका सरकारी कार्यालयहरुले जिल्लाको विकट गाविस लुङ ६ बहानेमा पुगेर सरकारी सेवा दिएका छन् । जिल्ला प्रशासन कार्यालय प्युठानको नेतृत्वमा गाउँ पुगेको एकिकृत घुम्ति शिबिरमा जिल्लाका सबै कार्यालयहरुले आ–आफ्ना कार्यालयका सेवा प्रवाह गराएका थिए । शिविरमा जिल्ला प्रशासन कार

Read More

धरमपानीका अगुवा कृषकहरुलाई अभिमुखिकरण

Posted on January 29, 2017 | views : 1835 | प्युठान - PTN

सागर शर्मा/माघ १६, प्युठान । जिल्लाको धरमपानी गाबिसमा  अगुवा कृषकहरुको सहभागितामा सुधारिएको गोठेमल विकास सम्वन्धि  एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।  गाविस स्तरिय कृषि तथा भेटनरी समन्वय समिति धरमपानीको आयोजना र धरमपानी गाविसको आर्थिक सहयोगमा  कार्यक्रम आयोजना गरिएको

Read More

शिक्षक समाज परिबर्तनका संवाहक हुन : घिमिरे

Posted on January 28, 2017 | views : 1634 | प्युठान - PTN

सागर शर्मा, माघ १५, प्युठान । शिक्षक समाजको ऐना भएको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरे ले बताउनु भएको छ । शनिवार खंलगामा आयोजित अखिल नेपाल शिक्षक संघ प्युठानको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाले शिक्षक नै समाज परिवर्तनको संवाहक भएको वताउनुभयो ।  शिक्षक राजनितिक संगठन भन्दा पन

Read More

प्युठान प्रशासनमा सिसि क्यामेरा जडान

Posted on January 27, 2017 | views : 3329 | प्युठान - PTN

सागर शर्मा/माघ १४, प्युठान । जिल्ला प्रशासन कार्यालयका विभिन्न फाँटमा सिसि क्यामेरा जडान गरिएको छ ।  कामको सिलसिलामा हुनसक्ने ढिलासुस्ती लापरबाही या अनियमितालाई रोकेर सेवाग्राहीलाई प्रभावकारी सेवा दिने उदेश्यले जिल्ला प्रशासन कार्यालय प्युठानले सिसि क्यामेरा जडान गरेको हो । सिसि क्यामेरा जडान भ

Read More

प्युठानमा जेसिबी पल्टिदा ३ जनाको मृत्यु, ६ जना घाइते

Posted on January 27, 2017 | views : 8577 | प्युठान - PTN

सलिम अन्सारी/माघ १४, प्युठान । प्युठानको दाङबाङ–६ हतदिपमा बिहिबार सांझ जेसिबी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा जे.सि.बी.का परिचालक स्थानिय १८ बर्षका दीपक गाहा,२३ बर्षका शेषकान्त आचार्य र १३ बर्षका ज्ञानेन्द्र बहादुर गाहा रहेका छन् । दुर्घटनामा उनीहरुको घट

Read More

सुशासन कायम गर्न सेवाग्राही चनाखो हुनुपर्ने

Posted on January 27, 2017 | views : 1423 | प्युठान - PTN

सागर शर्मा/माघ १४, प्युठान । भष्टाचार नियन्त्रण र सुशासन कायम गर्नको लागी सेवा प्रदायक र सेवाग्राही चनाखो भई लाग्नुपर्ने खंलगामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन ।  बिहिबार सदरमुकाम खंलगामा सम्पन्न एक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले भष्टाचार नियन्त्रण नभए सम्म सुशासन कायम नहु

Read More

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on January 25, 2017 | views : 10890 | प्युठान - PTN

सलिम अन्सारी/माघ १२, प्युठान । यहाँ आज बिहान ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको चकचके -भिङ्ग्री सडकखण्डको कागपाती खोला नजिकै रा १ त १३२२ नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा चालक मुक्त बहादुर बुढाथोकीको मृत्यु भएको प्रहरीले बताएको छ ।  काठ बोकेर जुडापाटा बाट बाझिपुर तर्फ जाँदै

Read More

नेतृत्व तथा संस्थागत विकास तालिम खंलगामा जारी

Posted on January 24, 2017 | views : 2735 | प्युठान - PTN

माघ ११, प्युठान । महिला तथा बालबालिका कार्यालय प्युठानको आयोजनामा नेतृत्व तथा संस्थागत विकास तालिम खंलगामा जारी रहेको छ ।  प्युठान जिल्लाका भिग्री, तोरवाङ, हंसपुर, बाङ्गेशाल, र विजुवारका गरि २५ जना लाई तालिम दिईएको छ । माघ ९ गते बाट जिल्ला कृषि विकास कार्यालयमा सञ्चालनमा  रहेको  तालि

Read More