समाज | प्युठान - PTN


प्रदेशसभासद्को पहलमा पिपिई प्युठानमा

Posted on March 26, 2020 | views : 1888 | प्युठान - PTN

चैत १३, प्युठान | प्रदेशसभासद् कृष्णध्वज खड्काको पहलमा प्युठानमा कोरोना भाइरसको उपचार गर्ने चिकित्सकले लगाउने पोशाकलगायत(पिपिई) केही सामग्री उपलब्ध भएको छ । खड्काका स्वकीय सचिव भविलाल श्रेष्ठले केही थान पोशाक, जुत्ता, स्यानिटाइजर, सर्जिकल ग्लोभ्स आदि उपलब्ध गराइएको जानकारी दिनुभयो ।  यस्तै प्यु

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22752 | प्युठान - PTN

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

प्युठानमा विदेशबाट फर्केकाको लगत सङ्कलन गरिँदै

Posted on March 25, 2020 | views : 3013 | प्युठान - PTN

चैत १२, प्युठान | प्युठानका नौ वटै स्थानिय तहले देशभन्दा बाहिरबाट आएका व्यक्तिको लगत सङ्कलन थालिएको छ । दुई नगरपालिका र  सात गाउँपालिकामा लगत सङ्कलन कार्य थालिएको हो ।  वडा कार्यालयमार्फत लगत सङ्कलनको कार्य गरिएको छ । आईतबार विपद् व्यवस्थापन समितिको बैठकले स्थानिय तहले लगत सङ्कलन गर्न स्था

Read More

प्युठानमा ३० मोटरसाइकल प्रहरी नियन्त्रणमा

Posted on March 24, 2020 | views : 1568 | प्युठान - PTN

चैत ११, प्युठान |  सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गरेको भन्दै प्युठानबाट ३० भन्दा बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले मङ्गलबार दिउँसोसम्ममा त्यति सङ्ख्यामा मोटरसाइकल नियन्त्रणमा लिएको निमित्त प्रहरी प्रमुख पोषण ढकालले बताउनुभयो । परिचय पत्रको आधारम

Read More

प्युठानमा जनता आवास कार्यक्रम : ११० घर निर्माण हुने

Posted on February 26, 2020 | views : 2121 | प्युठान - PTN

फागुन १४, झिमरुक । प्रदेश नं ५ सरकारले प्युठानमा जनता आवास कार्यक्रम सञ्चालन गर्दैछ । कार्यक्रममार्फत जिल्लाका विपन्न वर्गका लागि विभिन्न बस्तीमा ११० घर निर्माण हुने भएका छन् । आर्थिक वर्ष ०७६÷०७७ का लागि  जिल्लाको क्षेत्र नं. १ मा ५५ र क्षेत्र नं २ मा  ५५ घर निर्माण हुन् लागेको प्युठान क्

Read More

प्युठानमा श्रीमतीको हत्या गरेको आरोपमा जेल चलान

Posted on January 19, 2020 | views : 2338 | प्युठान - PTN

माघ ५, प्युठान |  प्युठानमा श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको छ | नौबहिनी गाउँपालिका वडा नम्वर १ का ५५ वर्षीय मनप्रसाद शेरचनले  पुस ६ गते  ५४ वर्षीया श्रीमती निलमणि शेरचनलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ | उनलाई  श्रीमती हत्या गरेक

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31510 | प्युठान - PTN

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

प्युठानका सडक कार्यालय दुई इन्जिनियर २० लाख घुससहित पक्राउ

Posted on December 10, 2019 | views : 3235 | प्युठान - PTN

मङ्सिर २४, काठमाडौं । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका छन् ।  काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा उनीहरुलाई घुसको रकम लिँदालिँदै करिब २० लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोल

Read More

प्रदेश नं ५ को केन्द्र दाङ बन्छ : प्रचण्ड

Posted on November 06, 2019 | views : 3003 | प्युठान - PTN

कात्तिक २०, घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताउनुभएको छ । उहाँले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पार्नुभयो ।  प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रक

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29608 | प्युठान - PTN

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

प्युठानको गौमुखी गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको मुद्दा

Posted on August 31, 2019 | views : 2826 | प्युठान - PTN

भदौ १४, प्युठान ।  प्युठानको  गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीविरुद्ध उनकी श्रीमतिले  दोश्रो विवाह गरेको भन्दै बहुविवाहको मुद्दा दायर गरेकी छन् । उनकी श्रीमति सीता केसीले आफू हुँदाहँुदै कान्छी श्रीमति विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठान मार्फत  जिल्ला अदा

Read More

प्यूठान जिल्ला अस्पतालमा न स्वास्थ्यकर्मी, न कर्मचारी

Posted on August 31, 2019 | views : 3082 | प्युठान - PTN

भदौ १४, प्यूठान । वर्षौंदेखि दरवन्दीअनुसार स्वास्थ्यकर्मी र कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको प्यूठान जिल्ला अस्पतालले जनाएको छ ।  ५० शैयाको प्युठान जिल्ला अस्पताल केबल कागजमा सीमित छ । दैनिक सरदर दुई सय विरामीलाई सेवा दिँदै आएको अस्पतालको भौतिक पूर्वाधार पनि तयार हुन सकेको छैन । स्तरवृ

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25184 | प्युठान - PTN

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19941 | प्युठान - PTN

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18885 | प्युठान - PTN

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

प्रदेश नं ५ र चीनको सिचुवान प्राप्तबीच भगिनी सम्बन्ध कायम

Posted on July 03, 2019 | views : 2707 | प्युठान - PTN

असार १८, बुटवल । चीन भ्रमणमा रहनुभएका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको छ । भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मङ्गलबार भगिन

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17904 | प्युठान - PTN

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15940 | प्युठान - PTN

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

सामुदायिक विद्यालयप्रति बढ्दो आकर्षण

Posted on April 26, 2019 | views : 3190 | प्युठान - PTN

वैशाख १३, प्यूठान | अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि यहाँका एक सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वातै बढेको छ ।  प्यूठान नगरपालिका–८ बाग्दुलास्थित जनता माध्यमिक विद्यालयले नर्सरीदेखि १० कक्षासम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि अहिले निजी विद्यालय छाडेर पढ

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18382 | प्युठान - PTN

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तुमा बनाउन प्रयास

Posted on April 10, 2019 | views : 6367 | प्युठान - PTN

चैत २७, जीतपुर । कपिलवस्तुका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका प्

Read More

गाडि दुर्घटना: प्युठानका दुई र अर्घाखाचीका एकको मृत्यु, १७ घाइते

Posted on April 08, 2019 | views : 2960 | प्युठान - PTN

जितेन्द्र खत्रि | चैत २५, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ८ लात्तेबाजमा लु १ ज १२३९ नम्बर जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा प्युठान जिल्ला ऐरावति गाउँपालिका २ का ५२ बर्षिय धन बहादुर राना, प्युठान जिल्ला ऐरावति कै बर्ष १४ कि मनिका आचार्य र

Read More

अर्घाखाँचीबाट प्युठान जाँदै गरेको जिप दुर्घटना, ३ को मृत्यु, १२ जना घाइते

Posted on April 08, 2019 | views : 2713 | प्युठान - PTN

चैत २५ अर्घाखाँची | अर्घाखाँचीमा सन्धिखर्कबाट प्युठानको बरौला जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन् । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडानम्बर ८ लाट्टेबाजमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु र १२ जना घाइते भएको अर्घाखाँचीका प्रहरी निरीक्षक गम्भीरजंग था

Read More

प्रधानाध्यापकले घरका लागि सालको पात टिप्न विद्यार्थीलाई जंगल पठाएपछि..

Posted on April 04, 2019 | views : 2907 | प्युठान - PTN

चैत २१, प्युठान । प्युठानको मल्लरानी गाउँपालिका–५ स्थित भूमि विकास आधारभूत विद्यालयकी प्रधानाध्यापक यशोधा श्रेष्ठले विद्यार्थीलाई आफ्नो घरका लागि सालको पात टिप्न जंगल पठाएकी छिन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सागर रिजालले लेखेका छन् । पुण्यकर्ममा दलितले छोएको पात चल्दैन भनेर विभेद गरेपछि उन

Read More

अर्घाखाँची र प्युठानका सुरक्षा अधिकारीको बैठक ढाकावाङ्गमा सम्पन्न

Posted on March 30, 2019 | views : 3063 | प्युठान - PTN

चैत १६, सन्धिखर्क । सिमा क्षेत्रमा बिभिन्न समुहबाट हुन सक्ने अपराधीक र गैर कानुनी क्रियाकलाप नियन्त्रण गर्न अर्घाखाँची र प्युठान जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक अर्घाखाँचीको ढाकावाङ्गमा सम्पन्न भएको छ ।  दुइ जिल्लाको सिमा क्षेत्रमा हुने अपराधीक कृयाकलाप नियन्त्रण गर्नकालागि प्युठान जिल्लाको

Read More

विप्लवको बन्दले प्युठानको जनजीवन प्रभावित, दुई स्थानमा संस्कास्पद बस्तु भेटियो !

Posted on March 14, 2019 | views : 2278 | प्युठान - PTN

फागुन ३०, प्यूठान । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा प्युठानका दुई स्थानमा संस्कास्पद बस्तु फेला परेको छ ।   माण्डवी गाउँपालिका–३ देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा संकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।  प्रहरीले विहान ४:३० बजे सडक निगरानीको क्रममा उक्त

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31522 | प्युठान - PTN

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

टेलिफोन सेवा अवरुद्ध

Posted on February 28, 2019 | views : 2828 | प्युठान - PTN

फागुन १६, प्यूठान । जिल्लाको दुर्गम क्षेत्र पर्ने गौमुखी गाउँपालिका क्षेत्र आसपासमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।गौमुखी गाउँपालिका–३ रजवारामा रहेको बिटिएस टावरमा आएको समस्याका कारण यी क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको हो । फागुन ४ गते चट्याङले क्षति पुर्याएको बिटिएस टावर अझै बन्न सकेको छैन । सो टाव

Read More