बिशेष खबर | रामेछाप - RMC


नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 28697 | रामेछाप - RMC

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

'विद्यार्थीलाई पिसाब खुवाउने झट्टेश्वर माविका प्रअलाइ पदबाट हटाइयो'

Posted on May 18, 2018 | views : 1787 | रामेछाप - RMC

प्रज्वल पौडेल । जेठ ४, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका प्रमुख गोविन्दबहादुर खड्काले प्रधानाध्यापकले विद्यार्थीलाई पिसाब खुवाउनु जघन्य अपराध भएको बताउनुभएको छ । लिखु तामाकोशी गाउँपालिका नागदह धोबीस्थित झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक केबलबहादुर तिमिल्सिनाले आफ्नै विद्यार्

Read More

चार दिनदेखी बेपत्ता रामेछापकी उष्मा फुयाँलको लास सुनकाेशीमा भेटियो

Posted on May 17, 2018 | views : 473 | रामेछाप - RMC

जेठ ३, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीस्थित रणजोर खोलाले बगाएर ४ दिनदेखि बेपत्ता भएकी उष्मा फुयालको लास बिहिबार दिउँसो भेटिएको छ । अविरल बर्षापछि आएको बाढीले बगाएर सोमबार बिहानदेखी बेपत्ता भएकी फुयालको सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्काेट स्थित सुनकोशी कोशी किनारमा लास भेट

Read More

बाढीले मन्थली अस्तव्यस्त :परीक्षा दिन गएका विद्यार्थी बगे,घर डुबानमा (तस्बिर सहित)

Posted on May 14, 2018 | views : 3198 | रामेछाप - RMC

बैशाख ३१, रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा बर्षाद सँगै आएको बाढीले  परीक्षा दिन हिडेँका विद्यार्थी बगाएको छ भने दर्जनौ घर डुबाएको छ । मन्थली नगरपालिकाको भटौली स्थित रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी  मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको छ भने उन

Read More

गोकुलगंगा गाउँपालिकालाई स्थानीयले निशुल्क दिए ३० रोपनी जग्गा

Posted on April 19, 2018 | views : 184 | रामेछाप - RMC

वैशाख ६, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अन्तर्गत निर्माण हुने कार्यालय भवन निर्माण गर्नको लागि स्थानीयले लाखौ पर्ने जग्गा निशुल्क रुपमा उपलब्ध गराएका छन् । गाउँपालिकाको कार्यालयदेखि विभिन्न सरकारी कार्यालय स्थापना गर्नको लागि गाउँपालिकाको केन्द्र रस्नालुको भिमसेनथाका स्थानीयले ३० रो

Read More

रामेछापको पकरबासमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना

Posted on March 25, 2018 | views : 256 | रामेछाप - RMC

प्रज्वल पौडेल । चैत्र ११, रामेछाप । रामेछापको खाडादेवी गाउँपालिका ४ मा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना भएको छ । आइतबार पकरबास पौवाडाँडामा गाउँपालिकाकि उपप्रमुख मखमली श्रेष्ठले एक कार्यक्रमका वीच सामुदायिक स्वास्थ्य ईकाइको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाइ सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले स्वास

Read More

पत्रकार नवराज श्रेष्ठको नेतृत्वमा फोनिज रामेछापको नयाँ कार्यसमिति गठन

Posted on March 19, 2018 | views : 718 | रामेछाप - RMC

प्रज्वल पौडेल । फागुन ५, रामेछाप । रामेछापमा नवराज श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) गठन भएको छ । सदरमुकाम मन्थलीमा सोमबार भएको प्रथम जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।  नवगठित संघको उपाध्यक्षमा सम्झना श्रेष्ठ, सचिवम

Read More

लिखु-४ जलविद्युतको ठेक्‍का रद्ध, सम्झौता अनुसार काम नगरेको आरोप

Posted on March 09, 2018 | views : 430 | रामेछाप - RMC

फाल्गुण २५, काठमाडौं।  रामेछापमा निर्माण हुन लागेको ५२.४ मेगावाटको लिखु-४ जलविद्युत आयोजनाले इटालियन कम्पनी सिएमसीलाई बर्खास्त गरेको छ । सिएमसी निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी हो। सम्झौता अनुसार काम नगरेको भन्दै आयोजनाले सम्झौता गरेको तीन महिनामै सिएमसीलाई बर्खास

Read More

रामेछाप उमाकुण्ड वाम्तीभण्डार सांस्कृतिक महोत्सव २०७४ को तयारी पुरा

Posted on March 06, 2018 | views : 1563 | रामेछाप - RMC

प्रज्वल पौडेल । फाल्गुण २२ , काठमाण्डौ । रामेछाप जिल्लास्थित उमाकुण्ड गाउँपालिकाको वाम्तीभण्डारमा हुन लागेको सांस्कृतिक महोत्सव २०७४ को तयारी पूरा भएको छ । रामेछाप सांस्कृतिक कलाकार समाजको आयोजनामा उमाकुण्ड गाउँपालिका र नव वाम्तीभण्डार बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा फागुन २४ र २५ गते

Read More

रेडियो रामेछाप ९५.८ मेगाहर्ज आजबाट छैठौँ बर्षमा प्रवेश

Posted on February 23, 2018 | views : 315 | रामेछाप - RMC

प्रज्वल पौडेल । फागुन ११ , रामेछाप | रेडियो रामेछाप सामुदायिक एफ.एम. ९५.८ मेगाहर्जले आफ्नो प्रशारण सुरु गरेको आजबाट ५ बर्ष पूरा भएको छ । ‘ शान्ति , समानता र सदाचारका लागि सामुदायिक सञ्चार ’ नारा रहेको रेडियो रामेछाप सामुदायिक एफ.एम. ९५.८ मेगाहर्ज रामेछाप जिल्लासहित छिमेकी जिल्लाका व्यावसा

Read More

रामेछाप पुर्ण खोपयुक्त जिल्ला घोषणा

Posted on February 14, 2018 | views : 168 | रामेछाप - RMC

कैलाश खत्री । फागुण २ गते, रामेछाप । रामेछाप जिल्ला नेपालको ३६ औ जिल्लाको रुपमा पुर्ण खोप जिल्ला घोषणा भएको छ ।  बुधबार रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार स्थित गौरिशंकर क्याम्पसको प्राङगणमा आयोजित एक कार्यक्रमका बिच प्रतिनिधि सभाका सांसद श्याम कुमार श्रेष्ठले पुर्ण खोपयुक्त जिल्ला भएक

Read More

रामेछाप सिभिल भलिवल च्याम्पियनसिपको उपाधी सुदुरपश्चिमलाई

Posted on February 03, 2018 | views : 1231 | रामेछाप - RMC

प्रज्वल पौडेल । माघ २०, रामेछाप । तेस्रो रामेछाप भलिबल तथा रामेछाप सिभिल भलिवल च्याम्पियनसिपको उपाधि सूदुरपश्चिमाञ्चल बिकास क्षेत्रले हात पारेको छ । शनिबार रामेछाप जिल्ला सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितीको कोर्टमा भएको फाइनल खेलमा अन्तिम तथा निर्णायक सेटको खेल चलिरहदा शान्तीदीप युवा क्लबले खरा

Read More

रामेछापमा जारी राष्ट्रिय भलिबल प्रतियोगितावाट मध्यमाञ्चल र पश्चिमाञ्चल बाहिरिए

Posted on February 01, 2018 | views : 794 | रामेछाप - RMC

प्रज्वल पौडेल । माघ १८ गते, रामेछाप । रामेछाप सिभिल च्याम्पियनसिप २०७४ बाट २ टीम बाहिरिएका छन् । बिहिबार भएको खेलको लिग चरणबाट मध्यमाञ्चल विकास क्षेत्र र पश्चिमाञ्चल विकास क्षेत्र बाहिरिएका हुन् । आज भएको खेलहरुमा शान्तिदिप युवा क्लब मन्थलीले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ३–० को सोझो सेटमा हराएक

Read More

जनताले परिवर्तनको महसूस गर्ने गरि काम गर्नुपर्छ : सांसद माझी

Posted on February 01, 2018 | views : 221 | रामेछाप - RMC

प्रज्वल पौडेल । माघ १८ । रीता माझीले प्रदेश नं ३ लाइ सबै मिलेर  नमुना प्रदेश बनाउनुपर्ने बताउनुभएको छ ।  बिहिबार प्रदेशसभाको पहिलो बैठकमा बोल्दै माझिले स्रोत र साधनले भरिपूर्ण रहेको यस प्रदेशमा जनताले परिवर्तनको महसूस गर्ने गरि काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो -"जनताले विश्वासक

Read More

'रामेछाप सिभिल च्याम्पियनसीप- २०७४' मा करिब २४ लाख खर्च हुने अनुमान

Posted on January 28, 2018 | views : 530 | रामेछाप - RMC

प्रज्वल पौडेल । माघ १४ ,काठमाण्डौ ।  "रामेछाप सिभिल च्याम्पियनसीप- २०७४" (तेस्रो रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिवल प्रतियोगिता) बुधबारबाट सुरु हुने भएको छ । आयोजक रामेछाप जिल्ला खेलकुद बिकास समितीले आइतबार इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी

Read More

नागरिक एकता समाजद्वारा रामेछापका युवा थिङ र लामा सम्मानित

Posted on January 28, 2018 | views : 1402 | रामेछाप - RMC

माघ १४ , काठमाण्डौ । रामेछाप सुनापति गाउँपालिका – ३ हिलेदेवीका दुई युवा काठमाण्डौमा सम्मानित भएका छन् । शनिबार राजधानीमा नागरिक एकता समाजले सामाजिक कार्यमा योगदान पुर्याएको भन्दै हिलेदेवीका रोज थिङ र तस्बीर लामालाई सम्मान गरेको हो । राष्ट्रिय नाचघर जमल आयोजित बृहत सांगीतिक एवं सम्मान कार्यक

Read More

नेकपाले रामेछापका स्थानीय विकास अधिकारीमाथि कार्यकक्षमै मोविल खन्यायो

Posted on September 18, 2017 | views : 1777 | रामेछाप - RMC

प्रज्वल पौडेल/असोज २, रामेछाप । रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई नेकपाका कार्यकर्ताले मोविल खन्याएर फरार भएका छन् । सोमबार दिउँसो विप्लप समुहका कार्यकर्ताले स्थानीय विकास अधिकारी पन्तको कार्यकक्षमै पुगेर कालो मोविल खन्याएर भागेका हुन् । आफु कार्यकक्षमा एक्लै बसिरहेको बेलामा एउटा फाइ

Read More

दलित, जनजाति र महिला आरक्षणमा मात्र सिमित हुनुहुँदैन: नगरप्रमुख थापा मगर

Posted on August 12, 2017 | views : 524 | रामेछाप - RMC

साउन २८, रामेछाप । नगर दलित एकता सञ्जाल रामेछापको प्रथम साधारण सभा शनिवार रामेछापको गौरीशकर क्याम्पस सभाहलमा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष ज्ञानबहादुर विकको सभाध्यक्षमा भएको उक्त कार्यक्रमको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापाले मैन बत्ति बालेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा नगरपालिका

Read More

सरकारले बाढीमा परि मृत्यु भएका परिवारलाई डेढ लाख राहत दिने

Posted on July 16, 2017 | views : 2969 | रामेछाप - RMC

प्रज्वल पौडेल/साउन १, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको लिखु गाउँपालिकाको छत्तिवन खोलामा आएको बाढिमा परेर ज्यान गुमाएका परिवारलाई डेढ लाख राहात दिने घोषणा गरेका छन् ।  देउवाले सामाजिक संजाल फेसुकमार्फत बाढीमा परेर ज्यान गुमाएका बालकुमारी खत्री र बासुदेव कार्कीका परिवारलाई सर

Read More

लिखु गाउँ कार्यपालिका बैठकमा कार्यविधि स्वीकृत र विकास समिति गठन (नामावली सहित)

Posted on July 07, 2017 | views : 1520 | रामेछाप - RMC

प्रज्वल पाैडेल/असार २३, रामेछाप । रामेछापकाे लिखु गाउँ कार्यपालिकाकाे बैठक सम्पन्न भएको छ । बिहीबार बसेकाे कार्यपालिकाकाे बैठकले विभिन्न नियमावली स्वीकृत गर्नुका साथै विभिन्न उपसमितिहरू गठन गरेकाे तिल्पुङका वडा अध्यक्ष सुवास बाेहराले जानकारी दिनुभयाे । उहाँका अनुसार बैठकले पदाधिकारीहरुको आचार स

Read More

पशु कार्यालय रामेछापमा सरकारी अनुदान दुरुपयोग गरेको खुलासा

Posted on June 24, 2017 | views : 1014 | रामेछाप - RMC

असार १०, रामेछाप । जिल्ला पशु सेवा कार्यालयले सरकारी अनुदानको रकम फेरि दुरुपयोग गरेको छ ।  सरकारी अनुदान रकमको दुरुपयोग गर्न पशु विकास कार्यालयका कर्मचारीहरुले नै कमिसनको प्रस्तावसहित कृषकहरुलाई उकास्ने गरेको जानकारी कृषकहरुले नै दिएका छन्  । सरकारी नियमअनुसार व्यावसायिक बाख्रापालक कृषकहरु

Read More

फुँयालकाे नेतृत्वमा ३१ सदस्यिय नेपाल शिक्षक संघ मन्थली नगर कार्यसमिति गठन

Posted on April 22, 2017 | views : 646 | रामेछाप - RMC

प्रज्वल पाैडेल/बैशाख ९, रामेछाप । नेपाल शिक्षक संघ मन्थली नगरकाे अध्यक्षमा बुद्धिराज फुँयाल निर्वाचित हुनुभएको छ । शुक्रबार सदरमुकाम मन्थलीमा भएकाे भेलाले फुँयालकाे नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति बनाएकाे हाे । नवगठित मन्थली नगर कार्य समितिकाे महिला उपाध्यक्ष सत्यकला महत, उपाध्यक्ष इश्वरप्

Read More

रामेछापमा गाउँपालिका र नगरपालीकामा एमालेबाट उम्मेदवारमा क-कसको सम्भावना ?

Posted on April 07, 2017 | views : 7028 | रामेछाप - RMC

प्रज्वल पौडेल/चैत २५,रामेछाप । सरकारले स्थानीय तहको पुनर्सरचना गरी बैशाख ३१ गते निर्वाचनको मिति घोषणा गरेसँगै रामेछाप जिल्लाका नगरपालिका र गाउँपालिकामा चुनावी चर्चा सूरु भएको छ ।  जिल्लामा प्रमुख तीन दल नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको निर्वाचन अभियान तिव्र रुपमा अगाडि बढाएका छ

Read More

काङ्ग्रेस नेता ढुङ्गेलकाे शाेक सभामा सहभागी नेता कार्यकर्ता सबै भक्कानिए

Posted on March 29, 2017 | views : 1952 | रामेछाप - RMC

चैत १६, रामेछाप । स्वर्गीय नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको १३ औँ पुन्यतिथिकाे अवसरमा रामेछापमा श्रद्धाञ्जली सभाकाे अायाेजना गरिएको छ । ढुङेलकाे जन्मस्थान पकरबासमा नेपाली काङ्ग्रेस रामेछापले मंगलबार शाेक सभाकाे अायाेजना गरेकाे हाे । साे सभामा उपस्थित नेता कार्यकर्ताले ढुङ्गेलक

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 39393 | रामेछाप - RMC

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

रामेछापका एलडिओबाटै आचारसंहिता उल्लङ्घन, जिविसको गाडीमा दलका नेता

Posted on March 08, 2017 | views : 1063 | रामेछाप - RMC

फागुन २५, रामेछाप । जिल्ला विकास समिति रामेछापले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको छ ।  रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले निर्वाचन आचारसंहिता विपरित जिल्ला विकास समितिको गाडीमा नेपाली काँग्रेसका नेता बोकेर योजना अनुगमन गर्न जानु भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादु

Read More

रामेछापमा भुकम्प जादाँ एक जनाकाे मृत्युु

Posted on February 27, 2017 | views : 25451 | रामेछाप - RMC

प्रज्वल पाैडेल । फागुन १६, रामेछाप । रामेछापमा साेमबारकाे भुकम्प जादाँ एक जनाकाे मृत्यु भएकाे छ । रामेछापकाे सुनारपानि केन्द्र विन्दु भएर ९ बजेर २२ मिनेट जाँदा भाग्ने क्रममा गेलु गाविस वडा नं ६ काउँलेका ज्ञानकुमार तामाङकाे मृत्यु भएकाे हाे । घरकाे अागँनकाे पर्खालबाट चिप्लिएर कान्लामुनि खस्दा तामाङका

Read More

प्रेस चौतारी दिवसका अबसरमा रामेछापमा पुननिर्माण प्रक्रियाकाे बिषयमा अन्तरक्रिया सम्पन्न

Posted on February 04, 2017 | views : 225 | रामेछाप - RMC

माघ २२, रामेछाप ।  प्रेस चौतारी नेपाल रामेछापले शनिबार पुन:निर्माण प्रक्रियामा पत्रकारहरुको भुमिका बिषायक अन्र्तक्रिया कार्यक्रम गरेको छ । चाैतारीकाे १९ अाै स्थापना दिवसकाे अवसरमा भएकाे साे कार्यक्रममा पुननिर्माण प्राधिकरण रामेछापका कार्यालय प्रमुख ऋषिराज आचार्यले रामेछाप जिल्लामा अहिलेसम्म भ

Read More