राजनीति | रामेछाप - RMC


एमाले प्रचार विभाग प्रमुख कार्कीद्वारा प्रेस चाैतारीको पत्रकारिता पुरस्कार काेषमा १० हजार प्रदान

Posted on February 05, 2018 | views : 2443 | रामेछाप - RMC

प्रज्वल पाैडेल/माघ २२, रामेछाप । नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले अबका दिनमा राजनीतिक दलहरूले भाषण भन्दा पनि कर्म गर्ने समय अाएकाे बताउनु भएको छ । प्रेस चाैतारी नेपालकाे २० अाैँ स्थापना दिवसकाे अबसरमा सदरमुकाम मन्थलीमा अायाेजित चियापान तथा अन्तरक्रिया कार्यक्रममा उहाँले यस्ताे बताउनुभए

Read More

कार्कीको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापको नयाँ कार्यसमिति गठन

Posted on February 01, 2018 | views : 3222 | रामेछाप - RMC

नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापको अध्यक्षमा पुन: नीर बहादुर कार्की विजयी भएका छन् । सदरमुकाम मन्थलीमा १२ औँ अधिवेशनको बन्दसत्रबाट कार्की सर्वसम्मत निर्वाचित भएका हुन् । उनको नेतृत्वमा ३३ सदस्यीय नयाँ कमिटी निर्माण भएको छ । कमिटीको पूरुष उपाध्यक्ष टेक प्रसाद घिमिरे, महिला उपाध्यक्ष नैनकला श्र

Read More

प्रदेश नं ३ को मुख्यमन्‍‍त्रीमा रामेछापका सांसद ढुङ्गेलको दाबी

Posted on January 25, 2018 | views : 3177 | रामेछाप - RMC

प्रज्वल पौडेल । माघ ११, काठमाण्डौ । प्रदेश नं ३ को मुख्यमन्‍‍त्रीमा रामेछापका सांसद कैलाश प्रसाद ढुङ्गेलले दाबी गरेका छन् । तीनलालको किल्ला रामेछाप जिल्लाबाट ३ नं प्रदेशमा मुख्यमन्‍‍त्रीको पदमा उम्मेदबारी दिदा तीनलालको भूमीको सम्मान हुने भन्दै मुख्यमन्‍‍त्रीको दावी उनले गरेका हुन् ।  पुष्प

Read More

प्रदेश नं ३ बाट राष्ट्रियसभामा एमालेका ६ उम्मेदवार चयन (सूचीसहित)

Posted on January 23, 2018 | views : 1921 | रामेछाप - RMC

प्रज्वल पौडेल । माघ ९, काठमाण्डौ । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागी सात वटै प्रदेशका उम्मेदवार चयन गरेको छ । एमाले स्थायी कमिटीको सोमबार र मंगलबारको बैठकले सातै प्रदेशका उम्मेदवारहरु चयन गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार दोस्रो दिन बसेको स्थायी कमिटिको बैठकले प्रदेश

Read More

एमालेबाट राष्टियसभा सदस्यमा रामेछापका पौडेलको नाम केन्द्रमा सिफारिस

Posted on January 22, 2018 | views : 3777 | रामेछाप - RMC

प्रज्वल पाैडेल । माघ ८, रामेछाप नेकपा एमालेले प्रदेश नम्बर ३ अन्तरगत जिल्लाबाट आएका सबै नाम जस्ताको तस्तै केन्द्रमा पठाइएको छ । जिल्लाबाट सिफारिसमा नपरेका तर राष्टियसभामा आवश्यक व्यक्तित्वको नाम समेत थपेर केन्द्रमा सिफारिस गरिएका पोलिटव्यूरो सदस्य अरुण जानकारी दिनुभएयो  । राष्टियसभा सदस्यमा नेक

Read More

तीन नम्बर प्रदेशसभामा रामेछापबाट तीन प्रदेश सांसदले सपथ ग्रहण गरे

Posted on January 21, 2018 | views : 5604 | रामेछाप - RMC

प्रज्वल पौडेल । माघ ७ , काठमाण्डौ । तीन नं प्रदेशको अस्थायी मुकाम मकवानपुरको हेटौँडामा प्रदेश सांसदहरुले शपथ ग्रहण गरेका छन् । आइतबार बिहान ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा ‘ ख ’ का सदस्य डोरमणि पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ गराएपछि सांसद

Read More

रामेछापमा पूर्व वडा अध्यक्षको हत्या, ढुंगाले थिचेर राखिएको अवस्थामा फेला

Posted on December 25, 2017 | views : 2361 | रामेछाप - RMC

पुस १०, रामेछाप | रामेछाप जिल्ला स्थित हालको दोरम्बा गाउँपालिका–२ मा पूर्व वडाअध्यक्ष बाबुराम तामाङको हत्या भएको छ । आइतबार राति दोरम्बा गाउँपालिका–१ को थापागाउँमा हत्या गरी ढुंगाले थिचेर राखिएको अवस्थामा तामाङको शव फेला परेको प्रहरीले जनाएको छ । ४८ बर्षीय तामाङ २०५४ सालमा वडा अध्यक्ष पदमा निर्वाचित

Read More

विकासका लागि सहकार्य गर्ने ओखलढुंगा र रामेछापका सांसदको प्रतिवद्धता

Posted on December 24, 2017 | views : 2679 | रामेछाप - RMC

पूर्णप्रसाद न्यौपाने/पुस ९, ओखलढुंगा । ओखलढुंगा र रामेछापको विकासका लागि सहकार्य गर्ने दुवै जिल्लाका सांसदहरुले  प्रतिवद्धता जनाएका छन् ।  ओखलढुंगा र रामेछापका निर्वाचित जनप्रतिधिलाई बधाई तथा सम्मान दिन रामेछापको शिरिसेमा आयोजित संयुक्त विजयी सभालाई सम्बोधन गर्दै दुवै जिल्लाका सांसदहरुले स

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42516 | रामेछाप - RMC

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

एक महिनाभित्र ६ वटा एम्बुलेन्स वितरण गर्छुः कान्छराम

Posted on December 14, 2017 | views : 2177 | रामेछाप - RMC

मंसिर २८, रामेछाप । रामेछापको प्रतिनिधिसभाको निर्वाचनमा पराजित नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले एक महिनाभित्र ६ वटा एम्बुलेसन्स वितरण गर्ने बताएका छन् । उनले निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार एम्बुलेन्स वितरण गर्ने बताएका हुन् । कान्छारामले निर्वाच्नमा जनताले आफूलाई धेरै

Read More

तीन लालकाे भूमी रामेछापमा वाम गठबन्धनकाे 'क्लिन स्वीप'

Posted on December 10, 2017 | views : 3852 | रामेछाप - RMC

प्रज्वल पाैडेल/मङ्सिर २४, रामेछाप । तीन लालकाे भूमी रामेछापमा संघीय प्रतिनिधी सभा र प्रदेश सभाका तीनै सिटमा काङ्ग्रेसलाई पराजित गर्दै वाम गठबन्धनले क्लीन स्वीप गरेको छ । संघीय प्रतिनिधी सभामा वाम गठबन्धनका साझा उम्मेदवार एवम् माअाेवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ 'कुशल' विजयी भ

Read More

रामेछाप प्रदेशसभा १ मा एमाले उम्मेदवार पाैडेल बिजयी

Posted on December 10, 2017 | views : 1925 | रामेछाप - RMC

प्रज्वल पाैडेल/मंसिर २४, काठमाडौं । रामेछापकाे निर्वाचन क्षेत्र नं १ काे प्रदेशसभामा बामगठबन्धनका साझा उम्मेदवार एवम् एमाले नेता शान्ति प्रसाद पाैडेल बिजयी भएका छन् । अाइतबार विहान सार्बजनिक भएको मतपरिणाम अनुसार पाैडेलले २२,३६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम

Read More

रामेछापमा माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठ बिजयी, कुन पार्टीको मत कति ?

Posted on December 10, 2017 | views : 2521 | रामेछाप - RMC

प्रज्वल पाैडेल/मंसिर २४, काठमाडौं । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका साझा उम्मेदवार श्यामकुमार श्रेष्ठ कुशल निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ कान्छारामलाई हराउँदै श्रेष्ठ विजयी भएका हुन् । पूर्व गृहमन्त्री एवम् विनाविभागिय मन्त्

Read More

रामेछाप २ बाट ढुङ्गेल बिजयी । विजयी भए लगत्तै सामाजिक संजालमा यस्तो लेखे

Posted on December 10, 2017 | views : 4663 | रामेछाप - RMC

प्रज्वल पाैडेल । मंसिर २४, रामेछाप | रामेछापकाे निर्वाचन क्षेत्र नं २ काे प्रदेशसभामा नेकपा एमाले (बामगठबन्धन) का साझा उम्मेदवार कैलाश ढुङ्गेल बिजयी भएका छन् । अाइतबार विहान सार्बजनिक भएको मतपरिणाम अनुसार ढुङ्गेलले २६९३५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम्मेदवार जीत बहा

Read More

रामेछापमा बाम गठबन्धनले क्लिनस्विप गर्ने सम्भावना - यस्तो छ ताजा मत परिणाम

Posted on December 09, 2017 | views : 1706 | रामेछाप - RMC

मङ्सिर २३, काठमाडौँ | रामेछापमा प्रतिनिधि सभा सहित प्रदेश सभामा बाम गठबन्धनले जित्ने सम्भावना रहेको छ | बाम गठबन्धनका उम्मेदवारहरुले प्रतिष्पर्धीहरुलाई धेरै मतान्तरले पछाडी छाडेका छन् |  (हेर्नुहोस् ताजा मत अपडेट) प्रतिनिधि सभा तर्फ बाम गठबन्धन माओवादी नेता - श्याम कु श्रेष्ठ : २५६५१ नेपाली काङ

Read More

रामेछापको पछिल्लो मत परिणाम अपडेट, बाम गठबन्धनको फराकिलो अग्रता

Posted on December 09, 2017 | views : 2031 | रामेछाप - RMC

मङ्सिर २३, रामेछाप | प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको पछिल्लो मत परिणाम रामेछापमा संचारकर्मी प्रज्वल पौडेलबाट साझा सबालले प्राप्त गरेको छ |  पछिल्लो ताजा मत परिणाम अनुसार बाम गठबन्धन (माओवादी केन्द्र) का श्यामकुमार श्रेष्ठले १९१२१ मत पाएर अग्रता लिईरहेका छन् भने उनका निकटतम

Read More

रामेछापमा मतगणना सुरु

Posted on December 07, 2017 | views : 1441 | रामेछाप - RMC

मंसिर २१, रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ ।  उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीतमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर ११ गते मतपेटिकामा गरेको सिल खोलेर मतगणना कार्य सुरु भएको छ । प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा प्रति

Read More

निर्वाचनले तात्दै रामेछाप, मतको जोडघटाउ गर्दै राजनीतिक दल

Posted on November 18, 2017 | views : 2393 | रामेछाप - RMC

मङ्सिर २, मन्थली । नजिकका हिमशृंखलाले यहाँका कतिपय ठाउँमा चिसो बढाएको भएपनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहलले पूरै रामेछाप जिल्लाको माहोललाई तताइदिएको भान हुन्छ ।  जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा नुम्बुर हिमाल शृङ्खलाका कारण चिसो बढेर जनजीवन कष्टकर बनेको छ । तथापि आग

Read More

रामेछापमा वामगठबन्धनले निर्वाचन जित्ने ९ आधारहरू

Posted on November 16, 2017 | views : 1884 | रामेछाप - RMC

प्रकाश कुमार कार्की । रामेछाप । रामेछाप जिल्लाले तीनलालको जिल्लाको रुपमा पहिचान बनाएको छ । रामेछाप नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, राणा शासनको विरुद्ध परिवर्तनकारी आन्दोलनमा शहीद हुनुभएका गंगालाल र साहित्यका माध्यमबाट राणा शासन थर्कमान बनाउने कृष्णलाल अधिकारी जन्मिएको जिल्ला हो

Read More

रामेछापलाई 'लाल किल्ला' बनाउँछौ: वाम गठबन्धन (भिडियोसहित)

Posted on November 12, 2017 | views : 3258 | रामेछाप - RMC

प्रज्वल पौडेल/कार्तिक २६, काठमाण्डौ । संयुक्त वामगठबन्धन रामेछाप सम्पर्क मञ्चले शनिबार काठमाण्डौमा चुनावी सभाको कार्यक्रमको आयोजना गरेको छ ।  रामेछापबाट काठमाण्डौ कर्मथलो बनाइ बसोबास गर्ने मतदातालाइ लक्षित गर्दै पुर्व प्रधानमन्त्री एवम् एमाले नेता माधव कुमार नेपालको प्रमुख आतिथ्तामा सभाको आयोजन

Read More

रामेछापलाई विश्वका कम्युनिष्टका लागी गन्तव्यस्थल बनाइन्छ: माधव नेपाल (भिडियोसहित)

Posted on November 11, 2017 | views : 8539 | रामेछाप - RMC

प्रज्वल पाैडेल/कार्तिक २५, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पुष्पलालकाे जिल्ला रामेछापलाइ  देशभित्रका वामपन्थीहरुको मात्र नभइ विश्वका कम्युनिष्टका लागी गन्तव्यस्थल बनाउन लागीएकाे बताउनुभएकाे छ । तीनलालकाे जन्म भएकाे भुमी र कम्युनिष्ट अान्दाेलनका नेता एवं नेकपाका स

Read More

रामेछापका तीनैजना बागी माओवादीको उम्मेदवारी फिर्ता

Posted on October 25, 2017 | views : 2305 | रामेछाप - RMC

कात्तिक ८, काठमाडौं । रामेछापमा वामपन्थी गठबन्धन बिरुद्ध सबै पदमा बागी उम्मेदारी दिएका माओवादी नेताहरुले आफ्नो बागी उम्मेद्वारी फिर्ता लिएका छन् । पार्टीको ३ नम्बर प्रदेश हेडक्वार्टरसँगको वार्तापछि बागी तीनैजनाले उम्मेदवारी फिर्ता लिएका हुन् । टिकट वितरण र सिट बाँडफाँडप्रति अशन्तुष्टि जनाउँदै पूर्व

Read More

विप्लव माओवादीको अर्को आतंक: भूकम्प आएछ भन्दै कर्मचारीहरु भागाभाग !

Posted on September 18, 2017 | views : 3165 | रामेछाप - RMC

असोज २, रामेछाप | नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तमाथि मोबिल खन्याएका छन् ।  जनकारबाहीको नाममा जिल्ला विकास समिति रामेछापका अधिकारी दिनेशराज पन्तलाई नेपाल कम्युनिष्ट पार्टी रामेछापद्वारा कालोमोसोको नाममा मोबिल

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38080 | रामेछाप - RMC

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

गुन्डागर्दी नियन्त्रण गर्न सरकार प्रतिबद्ध: गृह राज्यमन्त्री श्रेष्ठ

Posted on August 29, 2017 | views : 2411 | रामेछाप - RMC

भदौ १३, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले गुन्डागर्दी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  कुनै पनि खालको गुन्डागर्दी सह्य नहुने बताउदै उनले गुन्डागर्दी यिन्त्रणको लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् । ‘निर्वाध रुपमा सबै नागरिकहरुले निधक्क भएर भएर आफने पेसा व्यव

Read More

सीपयूक्त कामदर भए मात्र बैदेशिक रोजगार आम्दानीयूक्त हुन्छ: नगरप्रमुख थापामगर

Posted on August 15, 2017 | views : 3555 | रामेछाप - RMC

रामचन्द्र वि.क./साउन ३१, रामेछाप । रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले बैदेशिक रोजगारीमा जाने यूवा शक्तिलाई सीपयूक्त बनाएर पठाउन सके मात्र उनीहरुको बैदेशिक रोजगार सुरक्षित, मर्यादित,भरपर्दो र आम्दानीयूक्त हुने बताउनुभएको छ । साेमबार चारघरे सेवा समिति रामपुर रामेछापको २३ औँ साधारणसभा तथा १

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17392 | रामेछाप - RMC

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

पहिरोले बाटो बगाएपछि वडा कार्यालय सम्म पुग्न समस्या

Posted on August 13, 2017 | views : 3144 | रामेछाप - RMC

साउन २९, रामेछाप । लगतारको वर्षका कारण रामेछापको  उमाकुण्ड गाउँपालिका वडा नं. १ गुम्देलको विभिन्न ठाउँमा बाटो अबरुद्ध भएको छ । लगतार पाँच दिन देखि भारी वर्षका कारण गुम्देलको टेकममा पहिरो गएर बाटो बगाए पछि स्थानीयबासीलाई आवतजावतमा समस्या भएको हो ।  बाटो बगाए पछि गुम्देलको चरी, पत्कारी र च्य

Read More