समाज | रामेछाप - RMC


सालकको खबटासहित एक जना पक्राउ

Posted on November 16, 2018 | views : 62 | रामेछाप - RMC

कात्तिक ३०, भक्तपुर | दुर्लभ जन्तु सालकको खबटासहित एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएका प्रहरीले पक्राउ गरेको छ ।  सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट प्रहरीले रामेछाप सुनापाती गाउँपालिका–७ बेथान घर भई हाल भक्तपुर नगरपालिका १० महालक्ष्मीस्थान बस्ने २२ वर्षीय रामलाल तामाङलाई

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 562 | रामेछाप - RMC

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

रामेछापमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या तीन पुग्यो, ८ घाइते

Posted on October 21, 2018 | views : 530 | रामेछाप - RMC

कात्तिक ५, रामेछाप | रामेछापमा शनिबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । रामेछाप नगरपालिका–१ गोगनेमा भएको उक्त दुर्घटनामा घाइते भएका मध्ये ५ जनाको सैनिक अस्पताल छाउनी र ३ जनाको काठमाडौँ मैडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । जिपमा सव

Read More

रामेछापको खरानेमा गाडी दुर्घटना, आमा र छोराको मृत्यु

Posted on October 20, 2018 | views : 512 | रामेछाप - RMC

कात्तिक ३, रामेछाप । रामेछाप-२ खरानेमा सुमो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । मृतक दुई आमा छोरा हुन् । दुर्घटनामा रामेछाप नगरपालिका-१ गोठगाउँकी ६० वर्षीया ललीमाया कार्की र उनकी ४० वर्षका छोरा दुर्गाबहादुर कार्कीको मृत्यु भएको सोही वडाका वडाध्यक्ष नरबहादुर थापाले जानक

Read More

निर्माण व्यवसायी महासंघमा रामेछापबाट उपमहासचिवसहित ७ जना निर्वाचित

Posted on September 28, 2018 | views : 694 | रामेछाप - RMC

प्रज्वल पौडेल । असाेज १२, काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघमा रामेछाप जिल्लाबाट उपमहासचिवसहित ७ जना निर्वाचित भएका छन् । राजधानीमा असोज ४, ५ र ६ गते भएको अधिवेशनमा रामेछाप लखनपुरका धुलिखेल निर्माण सेवाका टंकप्रसाद चौलागाई महासचिव ( नीतिगततर्फ )मा र मुगिटारका गाल्वा निर्माण सेवाका नरहरी थपलिय

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 30253 | रामेछाप - RMC

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 3765 | रामेछाप - RMC

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

राजनीति गर्नेलाई भन्दा काम गर्ने व्यवसायीलाई जिताउन रामेछापका निर्माण व्यवसायीको आग्रह

Posted on September 19, 2018 | views : 1018 | रामेछाप - RMC

प्रज्वल पौडेल । असोज ३, काठमाण्डौँ । नेपाल निर्माण व्यवसायी महासंघको अधिवेशन तोकिएसँगै व्यवसायीहरुको दौडधुप सुरु भएको छ । २० औँ अधिवेशनमा नयाँ नेतृत्व चयन हुने भएकाले महासंघमा आवद्ध निर्माण व्यवसायीहरु अहिले चुनावको आन्तरिक तयारीमा जुटेका हुन् ।  यसैबीच रामेछाप निर्माण व्यवसायी संघले बुधबा

Read More

भारी लोडका सवारी चलाएर लिखु -४ ले सडक बिगारेको भन्दै स्थानीयद्वारा सडक अबरुद्ध

Posted on September 14, 2018 | views : 2578 | रामेछाप - RMC

प्रज्वल पौडेल । भदौ २९, काठमाण्डौ । रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका २ सैपूमा स्थानीयले बिहीबारबाट सडक अवरुद्ध गरेका छन् । लिखु ४ जलविद्युत आयोजनालाई पटक-पटक बाटो मर्मत सम्भार गर्न अनुरोध गर्दा समेत बेवास्था गर्दै भारी लोडका मालबाहक सवारी साधन चलाएर बाटो बिगारेको भन्दै स्थानीयले वडा

Read More

नातिनीलाई जबर्जस्ती गर्न खोजेपछि... नातिनीद्वारा हजुरबुबाको हत्या

Posted on September 13, 2018 | views : 274 | रामेछाप - RMC

भदौ २८, रामेछाप | तेह्र वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ ।  आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले लागेर रामेछाप नगरपालिका–७, मुढाजोर रजगाउँका ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको ज्यान गएको हो ।  बिहीबा

Read More

लिखु तामाकोशी गाउँपालिकामा खोलाले बगाएर मृत्यु भएका परिवारलाई २ लाख रुपैँया हस्तान्तरण

Posted on September 06, 2018 | views : 1077 | रामेछाप - RMC

प्रज्वल पौडेल । भदौ २१, काठमाण्डौँ । सरकारले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा खोलाले बगाएर मृत्यु भएका परिवारलाई २ लाख रुपैँया दिएको छ । गत भदौ ११ गते खोलामा आएको बाढीले बगाएर मृत्यु भएका वडा नं. ५ नागदहका सिंह बहादुर तामाङ र उनकी श्रीमती रनमाया तामाङका परिवारलाई बुधबार एक कार्यक्रमकाबीच

Read More

जिल्ला प्रशासन रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल जनसेवा श्री पदकबाट विभुषित

Posted on September 06, 2018 | views : 414 | रामेछाप - RMC

भदौ २१, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल जनसेवा पदकबाट सम्मानित भएका छन् । निजामती सेवामा राम्रो काम गरेको भन्दै भुजेललाई जनसेवा पदकबाट सम्मानित गरिएको हो । मंगलवार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भुजेल

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 2776 | रामेछाप - RMC

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 2923 | रामेछाप - RMC

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

स्कुटरले ठक्कर दिँदा काठमाडौँमा एक साइकल यात्रुको मृत्यु

Posted on July 22, 2018 | views : 267 | रामेछाप - RMC

साउन ६, काठमाडौँ (रासस) : काठमाडौँको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ ।  गएराति ११:४५ बजे बा ७२ प ५०३८ नम्बरको स्कुटरले ठक्कर दिँदा रामेछाप घर भई भक्तपुरको ठिमी बस्ने २४ वर्षीय हीराबहादुर थानीको मृत्यु भएको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 2726 | रामेछाप - RMC

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 2758 | रामेछाप - RMC

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 1931 | रामेछाप - RMC

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 1637 | रामेछाप - RMC

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 1796 | रामेछाप - RMC

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

नवजागरण साकाेसले गर्याे नीति तथा कार्यविधिको संशोधन

Posted on June 02, 2018 | views : 188 | रामेछाप - RMC

जेठ १९, रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीको २ दिने नीति तथा कार्यविधिको अध्यावधिक कार्यशाला शनिबार रामेछाप नगरपालिकाको रामेछाप बजारमा सकिएकाे छ । सहकारीले यसअघि बनाएका नीति तथा कार्यविधिलाई अध्यावधिक गर्न सो कार्यशालाको आयोजना गरिएको सहकारीका सचिव सोमेश थापाले जानकारी दिए ।

Read More

नेपाल स्वास्थ्यकर्मी संघ रामेछापको अध्यक्षमा अधिकारी निर्वाचित

Posted on May 19, 2018 | views : 420 | रामेछाप - RMC

प्रज्वल पौडेल । जेठ ५, रामेछाप । नेपाल स्वास्थ्यकर्मी संघ रामेछापको अध्यक्ष बासुदेव अधिकारीको निर्वाचित भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा भएको तेस्रो जिल्ला अधिबेशनमा अधिकारीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन गरेको हो । नवगठित जिल्ला कार्यसमितिको उपाध्यक्ष कमला नेपाली, विनीता काफ्ले

Read More

नागरिकतामा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको लापरबाही :विवरण नहेरी हस्ताक्षर गर्छन् सिडियो !

Posted on May 11, 2018 | views : 1614 | रामेछाप - RMC

 प्रज्वल पौडेल । बैशाख २८,काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको नागरिकता फाँटका कर्मचारीले लापरबाही गर्ने गरेको तथ्य खुलेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा पतिको नाम,थर र ठेगाना कायम गराएर नागरिकता बनाएकी कविता पौडेल (कार्की) को नागरिकतामा त्रुटी भेटिएपछि यस्तो तथ्य खु

Read More

एमालेबाट निर्वाचित रामेछापका १ वडाध्यक्ष मृत भेटिए, घटना रहस्यमयी

Posted on May 09, 2018 | views : 379 | रामेछाप - RMC

वैशाख २६, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका-५ प्रितीका वडाध्यक्ष कुवीर खत्री मृत अवस्थामा भेटिएका छन् । बुधबार बिहान वडा नम्बर ५ प्रितीकै बसेरी चिलाउने भन्ने ठाउँमा खत्रीको शव भेटिएको हो । खत्री मंगलबार विहान साढे ८ बजेदेखि सम्पर्कविहीन थिए । खत्रीको मोटरसाइकल, कोट, जुत्ता र डायरी मंगलबारै फेल

Read More

रामेछापको खाडादेवी गाउँपालिकामा सुमो दुर्घटना

Posted on March 28, 2018 | views : 2099 | रामेछाप - RMC

प्रज्वल पौडेल । चैत्र १४, रामेछाप । रामेछापमा खाडादेवी यातायातको सुमो दुर्घटना भएको छ । बुधबार बिहान गागलभदौरेबाट काठमाण्डौ जादै गरेको सुमो खाडाँदेवी गाउँपालिका ८ धुलेबेशी, खोला छेउमा दुर्घटना भएको स्थानीय  सरिता वाइवाले जानकारी दिनुभयो । उहाँका अनुसार  खाडादेवी यातायातको मे १ ज १७१

Read More

मन्थली क्याम्पसमा निशुल्क रक्त समूह परीक्षण (फोटो फिचर)

Posted on March 23, 2018 | views : 755 | रामेछाप - RMC

चैत्र ९, रामेछाप  रामेछापको मन्थलीस्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा शुक्रबार निशुल्क रक्त समूह परीक्षण गरिएको छ ।  क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको रक्त परीक्षण कार्यक्रममा १ सय ९६ जना विद्यार्थीले रगतको समूह परीक्षण गराएका छन् । आकस्मिक रगतको आवश्

Read More

रामेछापमा सौताको रिसले घरमा आगो लगाउँदा आफ्नै छोरा-छोरी जलेर मरे...

Posted on March 19, 2018 | views : 737 | रामेछाप - RMC

(सास) चैत ५, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाकी एक महिलाले सौताको रिसमा आफ्नै घरमा आगो लगाउँदा २ बालबालिकाको जलेर मृत्यु भएको छ । आफ्नै आमाले घरमा आगो लगाउँदा उनकै ४ बर्षिय छोरा बिपिन खत्री र २ बर्षकी छोरी रमिता खत्रीको जलेर घटना स्थलमा नै मृत्यु भएको हो ।  खाँडादेवी गाउपालिका ६ पन्ने&n

Read More

खाँडादेवी गाउँपालिकाको राकाथुममा बर्थिङ सेन्टर संचालन

Posted on March 18, 2018 | views : 649 | रामेछाप - RMC

चैत्र ४, रामेछाप । रामेछापको खाडाँदेवी गाउँपालिका–१ राकाथुममा बर्थिङ सेन्टर (प्रसुती सेवा) सञ्चालनमा आएको छ । युनिसेफको ८२ लाख सहयोगमा एक बर्ष अघि निर्माण कार्य सुरु भएको बर्थिङ सेन्टर  बर्थिङ सेन्टर सञ्चालनमा आएको हो । चार वटा कोठा रहेको भुकम्प प्रतिरोधी भवन निर्माण भएसँगै अहिले गाउँका गर्भवत

Read More