समाज | रामेछाप - RMC


चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9795 | रामेछाप - RMC

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9476 | रामेछाप - RMC

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

नवजागरण साकाेसले गर्याे नीति तथा कार्यविधिको संशोधन

Posted on June 02, 2018 | views : 1459 | रामेछाप - RMC

जेठ १९, रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीको २ दिने नीति तथा कार्यविधिको अध्यावधिक कार्यशाला शनिबार रामेछाप नगरपालिकाको रामेछाप बजारमा सकिएकाे छ । सहकारीले यसअघि बनाएका नीति तथा कार्यविधिलाई अध्यावधिक गर्न सो कार्यशालाको आयोजना गरिएको सहकारीका सचिव सोमेश थापाले जानकारी दिए ।

Read More

नेपाल स्वास्थ्यकर्मी संघ रामेछापको अध्यक्षमा अधिकारी निर्वाचित

Posted on May 19, 2018 | views : 2200 | रामेछाप - RMC

प्रज्वल पौडेल । जेठ ५, रामेछाप । नेपाल स्वास्थ्यकर्मी संघ रामेछापको अध्यक्ष बासुदेव अधिकारीको निर्वाचित भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा भएको तेस्रो जिल्ला अधिबेशनमा अधिकारीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन गरेको हो । नवगठित जिल्ला कार्यसमितिको उपाध्यक्ष कमला नेपाली, विनीता काफ्ले

Read More

नागरिकतामा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको लापरबाही :विवरण नहेरी हस्ताक्षर गर्छन् सिडियो !

Posted on May 11, 2018 | views : 5318 | रामेछाप - RMC

 प्रज्वल पौडेल । बैशाख २८,काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको नागरिकता फाँटका कर्मचारीले लापरबाही गर्ने गरेको तथ्य खुलेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा पतिको नाम,थर र ठेगाना कायम गराएर नागरिकता बनाएकी कविता पौडेल (कार्की) को नागरिकतामा त्रुटी भेटिएपछि यस्तो तथ्य खु

Read More

एमालेबाट निर्वाचित रामेछापका १ वडाध्यक्ष मृत भेटिए, घटना रहस्यमयी

Posted on May 09, 2018 | views : 1727 | रामेछाप - RMC

वैशाख २६, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका-५ प्रितीका वडाध्यक्ष कुवीर खत्री मृत अवस्थामा भेटिएका छन् । बुधबार बिहान वडा नम्बर ५ प्रितीकै बसेरी चिलाउने भन्ने ठाउँमा खत्रीको शव भेटिएको हो । खत्री मंगलबार विहान साढे ८ बजेदेखि सम्पर्कविहीन थिए । खत्रीको मोटरसाइकल, कोट, जुत्ता र डायरी मंगलबारै फेल

Read More

रामेछापको खाडादेवी गाउँपालिकामा सुमो दुर्घटना

Posted on March 28, 2018 | views : 4176 | रामेछाप - RMC

प्रज्वल पौडेल । चैत्र १४, रामेछाप । रामेछापमा खाडादेवी यातायातको सुमो दुर्घटना भएको छ । बुधबार बिहान गागलभदौरेबाट काठमाण्डौ जादै गरेको सुमो खाडाँदेवी गाउँपालिका ८ धुलेबेशी, खोला छेउमा दुर्घटना भएको स्थानीय  सरिता वाइवाले जानकारी दिनुभयो । उहाँका अनुसार  खाडादेवी यातायातको मे १ ज १७१

Read More

मन्थली क्याम्पसमा निशुल्क रक्त समूह परीक्षण (फोटो फिचर)

Posted on March 23, 2018 | views : 3027 | रामेछाप - RMC

चैत्र ९, रामेछाप  रामेछापको मन्थलीस्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा शुक्रबार निशुल्क रक्त समूह परीक्षण गरिएको छ ।  क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको रक्त परीक्षण कार्यक्रममा १ सय ९६ जना विद्यार्थीले रगतको समूह परीक्षण गराएका छन् । आकस्मिक रगतको आवश्

Read More

रामेछापमा सौताको रिसले घरमा आगो लगाउँदा आफ्नै छोरा-छोरी जलेर मरे...

Posted on March 19, 2018 | views : 2125 | रामेछाप - RMC

(सास) चैत ५, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाकी एक महिलाले सौताको रिसमा आफ्नै घरमा आगो लगाउँदा २ बालबालिकाको जलेर मृत्यु भएको छ । आफ्नै आमाले घरमा आगो लगाउँदा उनकै ४ बर्षिय छोरा बिपिन खत्री र २ बर्षकी छोरी रमिता खत्रीको जलेर घटना स्थलमा नै मृत्यु भएको हो ।  खाँडादेवी गाउपालिका ६ पन्ने&n

Read More

खाँडादेवी गाउँपालिकाको राकाथुममा बर्थिङ सेन्टर संचालन

Posted on March 18, 2018 | views : 2437 | रामेछाप - RMC

चैत्र ४, रामेछाप । रामेछापको खाडाँदेवी गाउँपालिका–१ राकाथुममा बर्थिङ सेन्टर (प्रसुती सेवा) सञ्चालनमा आएको छ । युनिसेफको ८२ लाख सहयोगमा एक बर्ष अघि निर्माण कार्य सुरु भएको बर्थिङ सेन्टर  बर्थिङ सेन्टर सञ्चालनमा आएको हो । चार वटा कोठा रहेको भुकम्प प्रतिरोधी भवन निर्माण भएसँगै अहिले गाउँका गर्भवत

Read More

रामेछापमा माटोको ढिस्कोमा पुरिएर इञ्जिनियरसहित २ जनाको मृत्यु

Posted on March 15, 2018 | views : 2804 | रामेछाप - RMC

 चैत १, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका १ मा माटोको ढिस्कोले पुरिएर बुधबार २ जनाको मृत्यु भएको छ । सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका निवासी अन्दाजी २४ वर्षीय इञ्जिनियर शैलेन्द्र यादव र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का अन्दाजी २५ वर्षीय राजु दुलालको घटनास्थलमा नै मृत्यु भएको जिल

Read More

रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on March 13, 2018 | views : 2422 | रामेछाप - RMC

फागुन २९, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं १ आकाशे स्थित देवेन्द्र श्रेष्ठको नयाँ घरमा वायरिङ गर्ने क्रममा करेन्ट लाग्दा सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं ९ घर भएका ३५ बर्षिय भुपेन्द्र थापाको ज्यान गएको जिल्ला प्र

Read More

'राज्यको लापरवाहिका कारण पुननिर्माणमा नागरिकले विभिन्न समस्या झेल्नु पर्यो'

Posted on March 07, 2018 | views : 1476 | रामेछाप - RMC

फाल्गुण २३¸ रामेछाप । रामेछापको मन्थलीमा भूकम्पपछि पुननिर्माणको अवस्था , भूमि , मत्स्यक्षेत्र तथा वनजङ्गलको भोगाधिकार सम्बन्धी उत्तरदायी शासन व्यवस्था र सरोकारवालाहरुको भूमिका विषयक कार्यशाला गोष्ठी मंगलबारवाट सुरु भएको छ ।   २ दिनसम्म चल्ने गोष्ठिमा रामेछाप , दोलखा , सिन्धुल

Read More

रामेछाप नगरपालीकामा एक वालिका लडेर गम्भीर घाइते

Posted on March 04, 2018 | views : 1687 | रामेछाप - RMC

सीता पुरी । फाल्गुण २०, रामेछाप । रामेछाप नगरपालीकाको मुराजोरमा एक वालिका लडेर गम्भीर घाइते भएकि छिन् । शनिबार दिउँसो २ बजेतिर खेल्दै गर्दा घरको वारदलिबाट लडेर २ वर्षकि निकिता हायु गम्भीर घाइते भएकि हुन् । बालिकाको रामेछाप जिल्ला अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारका लागि काठमाडौ लगिएको पार

Read More

नवजागरण साकोस र विभिन्‍न जिल्लाका ३ वटा सहकारी बीच अन्तरक्रिया

Posted on February 24, 2018 | views : 3422 | रामेछाप - RMC

प्रज्वल पौडेल । फाल्गुण १२ , काठमाण्डौ । रामेछाप जिल्ला स्थित मन्थली नगरपालिका १ मा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्‍न जिल्लाका ३ वटा सहकारी संस्थासँग अन्तरक्रिया गरेको छ । सहकारीको छैटौं सिद्धान्त सहकारीबीच सहयोगको

Read More

नवजागरण साकोसको दोस्रो दिन : सहकारी र धार्मीक स्थल भ्रमण

Posted on February 20, 2018 | views : 3518 | रामेछाप - RMC

प्रज्वल पौडेल । फागुन ८ , भैरहवा  । मन्थली नगरपालीकामा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार सहकारी संस्था र धार्मीक स्थलको अध्ययन  अवलोकन भ्रमण गरेको छ । साकोसले भ्रमणको दोस्रो दिन नवलपुर¸नवलपराशी र चितवनका विभिन्न  धार्मीक स्थल र  सहकारी संस्थाको क्षे

Read More

जिल्ला ट्राफिक कार्यालय रामेछापले विद्यार्थीलाई ट्राफिक नियम सिकाउदै

Posted on February 19, 2018 | views : 2281 | रामेछाप - RMC

फागुन ७, रामेछाप । जिल्ला ट्राफिक कार्यालय रामेछापले विद्यार्थी केन्द्रित ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक कार्यक्रम सुरु गरेको छ । ट्राफिक लेन मार्किङ, ट्राफिक लाइट, रोड साइट क्रस, लाइसेन्स, विलबुक, हेलमेट, ट्राफिक सावधानी सम्बन्धि जानकारी दिने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । आइतबार

Read More

नवजागरण साकोस पाँच दिने सहकारी अध्ययन भ्रमणमा

Posted on February 19, 2018 | views : 2525 | रामेछाप - RMC

प्रज्वल पौडेल/फागुन ७, रामेछाप । रामेछाप जिल्ला स्थित मन्थली नगरपालिका १ मा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड साेमबारबाट सहकारी अध्ययन भ्रमणमा निस्किएको छ ।  सहकारीको साधारणसभाबाट गोलाप्रथाद्धारा छनौट भएका सहकारीका शेयर सदस्य र संचालक समितिका पदाधिकारी सहित ३० जनाको टोली सहकारी भ्

Read More

रामेछापको गेलुमा शहरी स्वास्थ्य केन्द्र स्थापना

Posted on February 04, 2018 | views : 3155 | रामेछाप - RMC

माघ २१ । रामेछाप । रामेछापको गेलुमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । आइतबार मन्थली वडा नं १२ सिक्रालमा नगरपालीकाका मेयर रमेश बस्नेतले एक कार्यक्रमका वीच उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाइ सम्बोधन गर्दै मेयर बस्नेतले जनता स्वस्थ र शिक्षित भएपछि मात्र आय आर्जन र समृद्धिको बाटोतर्फ लाग्ने बत

Read More

रामेछापमा घरेलु मदिरा वनाउने कच्चा पदार्थमा मुसा र अखाद्य बस्तु फेला

Posted on February 01, 2018 | views : 1690 | रामेछाप - RMC

कैलाश खत्री ।माघ १८ गते, रामेछाप ।  जिल्ला प्रहरी कार्यालय रामेछापले बिहिबार ठुलो परिणाममा घरेलु मदिरा नष्ट गरेको  छ । सदरमुकाम मन्थलीका विभिन्न मदिरा पसलवाट जफद गरेको ११ सय ५० लिटर घरेलु रक्सी र रक्सी बनाउन प्रयोग गरिने ८ सय ५० किलो कच्चा पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापक

Read More

शारीरिक रुपले विक्षिप्त भएपनि मानसिक रुपले कुसल छु - बिनोदकुमार श्रेष्ठ

Posted on January 31, 2018 | views : 1946 | रामेछाप - RMC

प्रिय साथीहरु !! अभिबादन !! म शारीरिक रुपले विक्षिप्त भएपनि मानसिक रुपले कुसल छु र तपाईहरुमा पनि कुशलताको हार्दिक आसा राख्दछु ! साथीहरु !! जब म मेडिकेयर, स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र जोरपाटीको बसाई हुदै २०६४ असोजमा घर फर्किए त्यसपछि मलाई के के भयो, मैले के के गरे, के के गरिन ती सब लेख्न असमर

Read More

सर्वाधिक पुरस्कार राशिको तेस्रो रामेछाप राष्ट्रिय भलिबल प्रतियोगिता मन्थलीमा हुने

Posted on January 27, 2018 | views : 3387 | रामेछाप - RMC

प्रज्वल पौडेल। माघ १३,रामेछाप । सर्वाधिक पुरस्कार राशि रहेको तेस्रो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता मन्थलीमा हुने भएको छ । जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा माघ १७ गतेदेखि २० गतेसम्म जिल्ला समन्वय समितिको प्राङगण मन्थलीमा प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा प्रथम हुने ट

Read More

रामेछापको मन्थलीमा रहेका हाडवर्यर पसलको अनुगमन

Posted on January 27, 2018 | views : 1652 | रामेछाप - RMC

 कैलाश खत्री । माघ १३ ,रामेछाप । उपभोक्ताहरुबाट निर्माण सामाग्रीको मुल्य बढेको भन्दै चर्को आलोचना भैरहेको बेला शुक्रबार अनुगमन गरिएको छ । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रको नेतृत्वमा अनुगमन गरिएको हो । सदरमुकाम मन्थलीमा रहेका ६ वटा हाडवर्यर पसलको अनुगमन गरिएको छ । अनुगमनको क्रम

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13500 | रामेछाप - RMC

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

रामेछाप प्रहरीको सक्रियता : फरार अभियुक्त २९ वर्षपछि पक्राउ

Posted on January 21, 2018 | views : 2360 | रामेछाप - RMC

माघ ७ , रामेछाप । जिल्ला अदालत रामेछापबाट ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । रामेछाप जिल्लाको साविक भुजी गाविस – ८ हाल उमाकुण्ड गाउँपालिका – ९ वस्ने वर्ष ५६ बर्षिय हरि बहादुर सुनुवार भन्ने ज्ञान कुमार सुनुवार शनिबार पक्राउ परेका हुन् । स

Read More

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा रामेछापका २० बर्षीय युवाको मृत्यु

Posted on January 01, 2018 | views : 2853 | रामेछाप - RMC

पुस १७, भक्तपुर । भक्तपुरबाट काठमाडाँै जाँदै गरेको यात्रुवाहक बस र मोटरसाइकल मध्यपुरथिमि नगरपालिका गट्ठाघरमा ठक्कर खाँदा मोटरसाइकल चालक रामेछाप दोरम्बा गाउँपालिका घर भई हाल भक्तपुरको सुडाल बस्ने २० वर्षीय गोविन्द खड्काको मृत्यु भएको छ ।  बा ४ख ९३९१ नंको भक्तपुर नगर बसले र बा ५५प १०९८ नंको मोटरस

Read More

पूर्ववडा अध्यक्षको हत्या आरोपमा ९ जनालाई पक्राउ

Posted on December 26, 2017 | views : 1929 | रामेछाप - RMC

पुस ११, रामेछाप | रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर–२, का पूर्ववडा अध्यक्ष बाबुराम तामाङको हत्याको आरोपमा नौ जना पक्राउ परेका छन् ।  ४८ वर्षीय  तामाङलाई आइतबार राति हत्या गरेर ढुंगाले थिचेर राखेको अवस्थामा फेला पारिएको थियो । हत्या भएका तामाङ्ग २०५४ सालमा डडुवा गाविस वडा नम्बर–२ बाट व

Read More

रामेछापको भाेर्लेनी सामुदायिक बनमा अागाेलागी, नियन्त्रण गर्न कठिन (तस्बिरसहित)

Posted on December 18, 2017 | views : 4500 | रामेछाप - RMC

प्रज्वल पाैडेल/पुस ३, रामेछाप । रामेछापको लिखु गाउँपालिका -२ स्थित सैपुकाे सामुदायिक बनमा अागाेलागी भएकाे छ ।  साेमबार विहान करिब ३/४ बजेबाट भाेर्लेनी सामुदायिक बनमा निरन्तर डडेलाे लागेकाे हाे । करिब १२० हेक्टर क्षेत्रफल रहेकाे साे बनमा अहिलेसम्म करिब १०० राेपनि भन्दा बढी क्षेत्रफलमा अागाे लागे

Read More