समाज | रामेछाप - RMC


माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16304 | रामेछाप - RMC

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

रामेछापमा पसल चोरी गर्ने तीन जना पक्राउ

Posted on May 25, 2017 | views : 4080 | रामेछाप - RMC

जेठ ११, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलु गाउँका रामशरण खत्रीको किराना पसल  चोरी गर्ने तीन जना पक्राउ परेका   छन् ।  गएराति खत्रीको पसल चोरी भएको हो । आज मन्थली बसपार्कबाट नगद २१ हजार ९ सय २१ रुपैया सहित उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 43004 | रामेछाप - RMC

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

मन्थलीबाट काठमाडौं जाँदै गरेकाे सुमाे मुलकाेटमा दुर्घटना

Posted on April 22, 2017 | views : 25196 | रामेछाप - RMC

बैशाख ९, रामेछाप । विपी लाेकमार्ग अन्तरगत सिन्धुली मुलकाेटमा सवारी दुर्घटना भएकाे छ । रामेछापबाट काठमाडौं जाँदै गरेकाे खाँडादेवी यातायातकाे ना १ ज ६१४८ नं सुमाे र काठमाडौं बाट अाेखलढुङ्गा अाउदै गरेकाे मध्यपहाडि यातायातकाे बा २ ख ६५९६ नं काे बस ठाेक्किदा दुर्घटना भएकाे हाे । सुमाेकाे अगाडि बस्न

Read More

स्वर्गीय पत्रकार के.सीको सम्झनामा शैक्षिक सामग्री वितरण

Posted on April 18, 2017 | views : 2993 | रामेछाप - RMC

बैशाख ५, रामेछाप । रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय पत्रकार राजकुमार की छोरी उमा के.सीले बुबाको सम्झनामा हालको रामेछाप नगरपालीका देउराली वडा नम्वर २ मा रहेको श्री कालिका देवी माध्यामीक विद्यालयमा अध्ययनरत ४० जना छात

Read More

६ विद्यालयका दलित बालबालिकालाई विद्यालय सामाग्री वितरण

Posted on April 08, 2017 | views : 1725 | रामेछाप - RMC

चैत २६, रामेछाप । रामेछाप जिल्लाको ठोसे श्रोत केन्द्र अन्तर्गतका दलित समुदायका विद्यार्थीहरुलाई शनिबार विद्यालय सामाग्रीहरु वितरण गरिएको छ ।  जिल्ला समन्वय समिति अन्तरगतको जिल्ला दलित वर्ग उत्थान जिल्ला समनन्वय समिति रामेछापको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापले ती सा

Read More

रामेछापमा मुख्य निर्वाचन अधिकृत र नगर तथा गाउँपालिकामा निर्वाचन अधिकृत ताेकियाे (नामसहित)

Posted on April 05, 2017 | views : 3083 | रामेछाप - RMC

प्रज्वल पाैडेल। चैत २३,रामेछाप | निर्वाचन आयोगले रामेछाप जिल्ला सहित ७५ जिल्लाकै जिल्ला न्यायाधीशहरुलाई शुक्रबारदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । अागामी बैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनका लागि आयोगको सोमबार बसेको बैठकमा उक्त निर्णय भएकाे हाे । निर्वाचन आयोगले रामेछाप

Read More

रामेछापमा ट्याक्टर दुर्घटना हुदाँ ३ जना घाइते

Posted on March 22, 2017 | views : 4258 | रामेछाप - RMC

चैत ९, रामेछाप । रामेछापमा ट्याक्टर दुर्घटना हुदाँ ३ जना घाइते भएका छन् ।  बुधबार दिउँसो रामेछाप नगरपालिका वाड नं. ४ स्थित सुकाजोर बिट्टाटारबाट आउदै गरेको ना.अ. प ९७४ नम्बरको ट्याक्टर सुकाजोर खोलामा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।  प्रहरीका अनुसार बज्रगु

Read More

रामेछापमा सवारी दुर्घटना हुदाँ १ जनाकाे मृत्युु, १ गम्भीर घाइते

Posted on March 17, 2017 | views : 3453 | रामेछाप - RMC

प्रज्वल पाैडेल । चैत्र ४, रामेछाप । रामेछापकाे मन्थली करमबाेटमा माइक्रोबस र माेटरसाइकल दुर्घटना हुदाँ १ जनाकाे घटनास्थलमा मृत्युु भएकाे छ भने १ जना गम्भीर घाइते भएका छन् । शुक्रबार रामेछाप जिल्लाकाे मन्थली नगरपालिका वाड नं. २ स्थित खिम्ती - रामेछाप सडकखण्डमा दुर्घटना हुदाँ मोटरसाईकल चालक ४३ बर्षिय

Read More

रामेछापको ६ गाउँ पालिकामा कार्यकारी अधिकृत तोकिए

Posted on March 17, 2017 | views : 4311 | रामेछाप - RMC

चैत ४, रामेछाप । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले  देशभरका ४ सय ८१ गाउँपालिकाका लागि कार्यकारी अधिकृत खटाएसँगै रामेछापमा ६ गाउँपालिकामा पनि अधिकृत तोकेको छ । मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएक

Read More

रामेछाप केन्द्रबिन्दू बनाई दुई भूकम्पको धक्का, एक जना गम्भीर

Posted on February 27, 2017 | views : 19673 | रामेछाप - RMC

फागुन १६, काठमाडौं । गत बर्ष बैशाख १२ गते गोरखा केन्द्रबिन्दू बनाएर गएको शक्तिशाली भूकम्पपछि पराकम्प जाने क्रम आजसम्म पनि रोकिएको छैन । आज बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछाप केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्युडको पराकम्प गएको छ । लगतै आज बिहान १०:०६ मा दोश्रो भूकम्प (४.७ रेक्टरको) रामेछापलाई नै के

Read More

बिपी राजमार्ग भासिएपछी, सिन्धुली-बर्दिबास सवारी अवरुद्ध

Posted on February 20, 2017 | views : 8323 | रामेछाप - RMC

फागुन ९, काठमाडौं | सिन्धुलीको शीतलपाटीमा पर्ने सिन्धुली-बर्दिबास सडकखण्ड अन्तर्गत त्रिवेणी भन्ने ठाउँमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।  आइतबार राति गएको पहिरोले सडक अबरुद्ध भएपछि सिन्धुली बर्दिबास हुँदै चल्ने सवारीहरु बिच बाटोमै रोकिएका छन् । राजमार्ग करिब २० फिट भन्दा बढी भासिएको

Read More

रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल निर्विरोध निर्वाचित

Posted on February 10, 2017 | views : 3036 | रामेछाप - RMC

प्रज्वल पौडेल । माघ २८, काठमाडौ । रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा नेपाली लोक तथा दोहोरी गायक प्रकाश कटुवाल निर्विरोध निर्वाचित भएका छन् । बिहिबार काठमाडौंमा भएको रामेछापका कलाकारहरूको भेलाले कटुवालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्मित कार्यसमिति बरिष्ठ उपाध्यक्ष

Read More

रामेछापमा जेसिबि दुर्घटना हुँदा एक जना घाइते

Posted on February 08, 2017 | views : 3931 | रामेछाप - RMC

प्रज्वल पाैडेल। माघ २६,रामेछाप । रामेछापमा जेसिवि डाेजर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बुधबार विहान बा.२ क ४७६० नम्बरको जेसिवि रस्नालु -२ धारापानि सुर्केमा दुर्घटना हुँदा जेसिविको सह-चालक रस्नालु – १ का १९ बर्षिय सोनाम शेर्पा घाइते भएका हुन् । उनकाे टाऊकोमा चोट लागेकाेले उपचारका लागि दाेलखा

Read More

रामेछापमा स्वास्थ कार्यालयमा हुनुपर्ने सबै किसिमका औषधि उपलब्ध

Posted on February 08, 2017 | views : 1382 | रामेछाप - RMC

प्रज्वल पौडेल । माघ २६, काठमाडौ । रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।  सरकारी मापदण्ड अनुसारका स्वास्थ्य कार्यालयमा हुनुपर्ने सबै किसिमका औषधि जिल्लामा उपलब्ध रहेको जिल्ला स्वास्थ्य कार्यालय र

Read More

मन्दिर पस्दा दलितलाई जरिवाना गराउने २ जना पक्राउ

Posted on February 06, 2017 | views : 4827 | रामेछाप - RMC

माघ २४, रामेछाप । दलितले मन्दिरमा पुजा गरेको भन्दै ५ हजार जरिवाना तिराउने बेताली रामेछापका २ जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय रामेछापले सोमबार बेताली गाविस वडा नम्बर ३ मा रहेको सेरकाली मन्दिरका पुजारी द्धोय छत्र बहादुर बुढाथोकी र भिम बहादुर बुढाथोकीलाई पक्राउ गरि सदरमुकाम मन्थली ल

Read More

रामेछापमा कसरी भयाे दलितमाथि जरिवाना, मन्दिरमा किन गए वि.क. ?

Posted on February 06, 2017 | views : 4459 | रामेछाप - RMC

माघ २४, रामेछाप । रामेछाप जिल्लाको बेताली गाविसमा दलितले मन्दिर प्रवे्रश गरेको भन्दै प्रहरी कार्यालय बेतालीका हवल्दार र गाविस कर्मचारीको आँखै अगाडी स्थानीय एक दलितलाई मन्दिरका पुजारीहरुले पाँच हजार जरिवाना गराई तत्काल रुद्रि लगाएर मन्दिर चोख्याएका छन् । बेताली गाविसको वडा नंं ३ मा रहेकोे शेराकाली मह

Read More

नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा पुनः घिमिरे विजयी

Posted on February 05, 2017 | views : 3952 | रामेछाप - RMC

प्रज्वल पौडेल | माघ २३, रामेछाप | नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा नबराज घिमिरे निर्वाचित हुनुभएको छ । ८ औ जिल्ला महावेशनबाट शनिबार भएको मतदानमा रामकृष्ण श्रेष्ठलाइ पराजित गर्दै घिमिरे पुन: अध्यक्षमा बिजयी हुनुभएको हो ।  यस्तै नवगठित कार्य समितिको उपाध्यक्ष कविन्द्र तामाङ, महिला उपाध्यक्ष,

Read More

रामेछाप बेतालीका एक दलितलाई मन्दीर भित्र पसेकाे भन्दै ५ हजार जरिवाना

Posted on February 05, 2017 | views : 7957 | रामेछाप - RMC

माघ २३, रामेछाप । रामेछाप जिल्ला बेतालीका एक दलितले मन्दीर भित्र पसेको भन्दै ५ हजार जरिवाना तिर्नु परेको छ । बेताली गाविस वडा नम्बर ३ का कृष्ण कुमार बिश्कर्माले सोहि गाविसमा रहेको सेरकाली मन्दीरमा पसेको निहुँमा मन्दीरका पुजारी छत्र बहादुर बुढाथोकी लगाएतका मानिसहरुले चोख्याउनु भन्दै मन्दीरमा रुद्री ल

Read More

गृहजिल्ला रामेछापमा कुलमानलाई अभिनन्दन

Posted on January 29, 2017 | views : 3916 | रामेछाप - RMC

रामेछापका सबै गाविसमा विद्युतीकरणको लागि बजेट विनियोजन भइसक्याे : घिसिङ प्रज्वल पाैडेल । माघ १६, रामेछाप । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई रामेछापको बेथानमा भब्य स्वागत गरिएको छ । प्राधिकरणको कार्यकारी निर्देशक भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका घिसिङलाई बेथानस्थित डहु माविमा अाइत

Read More

लिखु खोलाको पुल वैशाखसम्म बन्ने

Posted on January 22, 2017 | views : 3099 | रामेछाप - RMC

माघ ९, रामेछाप । गुम्देल गाविस र सोलुुखुम्बुको चौँलाखर्क जोड्ने लिखु खोलाको पुल निर्माण पाँच वर्षमा पनि पूरा हुन सकेको छैन ।  विसं २०६९ मा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र सिरुवा लोकप्रियादेवी कन्स्ट्रक्सनबीच सम्झौता भई पुल निर्मा

Read More

जग्गाधनी प्रमाणपुर्जा नभएकाले पनि अनुदान सम्झौता गर्न पाउने

Posted on January 22, 2017 | views : 4566 | रामेछाप - RMC

माघ ९, भक्तपुर । भूकम्पपीडितको लाभग्राहीको सूचीमा नाम समावेश भए पनि जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएर अनुदान सम्झौता गर्न नपाएका पीडितले अब सम्झौता गर्न पाउने भएका छन् ।  मन्त्रिपरिषद्ले भूकम्पबाट क्षतिग्रस्त भएका ‘निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि – २०७२’ खारेज गरी ‘भूकम्पबाट

Read More

पकरबास रामेछापमा २ हजार भन्दा बढिको निशुल्क स्वास्थ्य परिक्षण

Posted on January 21, 2017 | views : 3082 | रामेछाप - RMC

भीम लामा/माघ ८, रामेछाप । गोगनपानी पकरबास रामेछापमा माघ ३ देखि ६ गतेसम्मा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा करिव २ हजार जनाले स्वास्थ्य परिक्षण तथा उपचार सेवा लिएका छन् ।  सुलिथुम्को श्रीदेवीथान यूवा क्लव, पर्यटन व्यवसायिक सहकारी संस्था र पकरवास माकादुम तामाङ एकता समाज रामेछापको संयुक्त आ

Read More

रामेछापका १० गाबिसमा पशु प्राबिधिक थप

Posted on January 13, 2017 | views : 2016 | रामेछाप - RMC

प्रज्वल पौडेल । पुष २९,रामेछाप । रामेछाप जिल्लाका विभिन्न गाबिसहरुमा जिल्ला पशु सेवा कार्यालयले १० जना पशु प्राविधिकहरु नियुक्त गरी बिभिन्न गाविसमा पठाएको छ । नेपाल सरकारको एक गाँउ एक पशु सेवा प्राबिधिक कार्यक्रम अन्तर्गत कार्यालयले बिहीबारबाट पठाएको हो । एक गाविस एक पशु सेवा प्राविधिक ब्यवस्थापन का

Read More

रामेछाप नगरपालिकामा एक व्यक्ति मृत अवस्थामा भेटिए

Posted on January 12, 2017 | views : 2092 | रामेछाप - RMC

प्रज्वल पौडेल/पुस २८, रामेछाप । रामेछाप नगरपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  आज बिहान रामेछाप नगरपालिका २ पारी टोलमा बस्ने ५७ बर्षिय हर्क बहादुर श्रेष्ठ आफ्नै घरको करिब २५-३० मिटर पश्चिमतर्फ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । श्रेष्ठलाई बाटोको गौडाको खुल्की

Read More

रामेछापमा मिनिट्रक दुर्घटना हुदाँ दुईको मृत्यु, १ जना घाइते

Posted on January 12, 2017 | views : 2878 | रामेछाप - RMC

प्रज्वल पौडेल/पुस २८, रामेछाप । रामेछापको पकरबासमा मिनिट्रक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।  गएराति पकरवास-६ स्थित ढुङगेल गाँउको सडक खण्डको उकालोमा सवारी दुर्घटनामा चालक रामेछाप जिल्ला भिरपानि -१ सित्खाका २० बर्षिय दिनेश माझी र ट्रकमा सवार २१ बर्षिय कुमार माझीको

Read More

रामेछापमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु, ३ जना घाईते

Posted on January 11, 2017 | views : 4266 | रामेछाप - RMC

प्रज्वल पौडेल । पुस २७, रामेछाप । रामेछापमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । बुधबार (आज) बिहान ७:४० बजे तिरको समयमा मन्थलि .नपा. १ मक्षेडाँडीमा टिपर दुर्घटना हुदाँ सिन्धुली जिल्ला भद्रकाली - ८ का १८ बर्षिय रमेश बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्य

Read More

रामेछापको दोरम्बा गाविस खुल्ला दिशामुक्त गाविस घोषणा

Posted on January 11, 2017 | views : 1650 | रामेछाप - RMC

प्रज्वल पाैडेल । पुस २६, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाविसलाई खुल्ला दिशा मुक्त गाविस घोषणा गरिएको छ । गाविस स्तरिय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा मंगलबार भएकाे कार्यक्रममा जिल्ला खानेपानि तथा सरसफाई डिभिजन प्रमुख लोक बहादुर चौलागाईले दोरम्बालाई खुल्ला दिशामुक्त गाविस घो

Read More