समाज | रामेछाप - RMC


रामेछापको पकरवासमा ३ दिने नि:शुल्क स्वास्थ शिविर

Posted on January 09, 2017 | views : 5034 | रामेछाप - RMC

पुस २५, काठमाडौं । सुलिथुम्को श्रीदेवीथान यूवा क्लव र पकरवास माकादुम तामाङ एकता समाजको संयुक्त आयोजनामा पकरवास गोगनपानी रामेछापमा माघ ३ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।  नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौं र मनमोहन मेमोरियल अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा हुने उक्त श

Read More

रामेछापका एक चौहत्तर वर्षीय वृद्ध कक्षा ८ मा पढ्दै

Posted on January 09, 2017 | views : 1777 | रामेछाप - RMC

पुस २५, रामेछाप । पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रेरणा रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्कीबाट लिन सकिन्छ ।  ७४ वर्षको उमेरमा उहाँ नातिनातिना उमेरका केटाकेटीसँगै जट्टेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर अङ्ग्रेजी नेपाली दुवै विषय पढ्नुहुन्छ ।  इच्छा भए उपाय अवश्य निस्कन

Read More

सिडिएसद्धारा कर्मचारीहरुलाई क्षमता अभिबृद्धी तालिम

Posted on January 02, 2017 | views : 1423 | रामेछाप - RMC

नारायण श्रेष्ठ । पौष १८, रामेछाप संस्थागत बिकास संजालको समन्वयमा सामुदायिक विकास समाज मन्थली रामेछापले आफ्ना कर्मचारीहरुको लागी क्षमता अभिबृद्धी सम्बन्धी ४ दिने तालिम शुक्रबार सम्पन्न गरेको छ । स्थानिय बिकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरको तालिम हलमा आयोजना गरीएको तालिममा सामुदायीक बिकास सम

Read More

संविधानले अझै पूर्ण सूचनाको प्रत्याभूति गराउन सकेन : प्रमुख आयुक्त

Posted on December 25, 2016 | views : 1774 | रामेछाप - RMC

पुस १०, रामेछाप । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटाले नेपालकाे संविधानले अझै नागरिकलाई पूर्ण सूचनाको प्रत्याभूति गराउन नसकेको बताउनुभएकाे छ ।सदरमुकाम मन्थलीमा सराेकारवाला निकायसँगकाे अन्तर्क्रिया कार्यक्रममा प्रमुख आयुक्त वास्कोटाले सो कुरा बताउनुभएकाे हाे । अहिलेकाे संविधानमा स

Read More

रामेछापमा ट्रिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

Posted on December 14, 2016 | views : 1438 | रामेछाप - RMC

मंसिर २९, रामेछाप । रामेछापको खाँडादेवी गाविसमा बा २ ख ६८८८ नम्बरको ट्रिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि ३ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि सदरमुकाम मन्थली ल्याउँदै गर्दा मृत्यु भएको हो । खाँडादेवी गाविसको चोप्राङमा मंगलबार साँझ पकरवास-गाल्पा सडकमा ग्राबेलिङको काम

Read More

रामेछापमा सुरू भएकाे क्षेत्रिय महिला भलिबलमा १५ जिल्लाको प्रतिस्पर्धा

Posted on December 10, 2016 | views : 2844 | रामेछाप - RMC

मंसिर २५,रामेछाप । “स्वाथ्यको लागी खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराको साथ सातौं मध्यमाञ्चल क्षेत्रिय महिला भलिबल छनौट प्रतियोगिता २०७३ शनिबार देखी रामेछापको मन्थलीमा सुरु भएको छ । मध्यमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति रामेछापको समन्वयमा प्र

Read More

रामेछापकाे सैपुमा खुल्ला पुरूष भलिबल प्रतियोगिता हुँदै

Posted on December 10, 2016 | views : 5500 | रामेछाप - RMC

प्रज्वल पाैडेल । मंसिर २५, रामेछाप । रामेछापकाे सैपु गाविसमा खुल्ला पुरूष भलिबल प्रतियाेगिता संचालन हुने भएकाे छ । नमुनादीप युवा क्लव सैपु, रामेछापकाे अायाेजनामा मंसिर २८ गतेबाट खेल संचालन हुन लागेकाे हाे । सैपु गाविसकाे अरूणाेदय मावि सैपुकाे खेल मैदानमा हुने उक्त खेल लिग कम नक अाउटमा खेलाइने क्लबका

Read More

रामेछापमा टाटासुमो दुर्घटना, ११ जना घाइते

Posted on December 09, 2016 | views : 7628 | रामेछाप - RMC

प्रज्वल पौडेल | मंसिर २४, रामेछाप | रामेछापमा टाटासुमो दुर्घटना हुदाँ ११ जना घाइते भएका छन् ।  रामेछापडाँडाबाट काठमाण्डौ जादै गरेको ना. १ ज ५७५० नम्बरको टाटा सुमो जिप शुक्रबार ९:४५ बजे तिर मन्थलि नगरपालिका वाड नं.११ सेलेघाट तल्लो माझि टोलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको

Read More

नेकपा माओवादि विप्लव समुहका जिल्ला सदस्य पक्राउ

Posted on December 07, 2016 | views : 1315 | रामेछाप - RMC

प्रज्वल पौडेल । मंसिर २२ , रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  जिल्ला अदालत रामेछापको  मिति २०६६ साल चैत २३ गतेको फैसला अनुसार कुटपिट मुद्धाका फरार प्रतिवादी हिमगंगा गा.बि. स. वडा नं. ७ बस्ने रेखबहादुर मगरलाई सोमबार प्रहरी टोलीले पक्राउ गरेको ह

Read More

२५ औँ अपांगता दिवस रामेछापमा पनि मनाईयो

Posted on December 03, 2016 | views : 1750 | रामेछाप - RMC

मंसिर १८, रामेछाप । आज २५ औं विश्व अपांगता दिवस, नेपाल पनि विविध कार्यक्रमगरी यो दिवस मनाईंदै छ । विशेषतः अपांगताको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले आज विविध चेतनामुलक कार्यक्रमहरु आयोजना गरेका छन् । यसैबिच आज २५ औं अन्तराष्ट्रिय अपांगता दिवस, रामेछापमा पनि एक कार्यक्रम गरी मनाईंएको छ । ‘हाँसिल ग

Read More

रामेछापमा विव्यस अध्यक्षले आफ्नै सदस्य कुटे

Posted on November 27, 2016 | views : 3244 | रामेछाप - RMC

मंसिर १२,रामेछाप । रामेछाप जिल्लाको गेलुस्थित एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यसतिका सदस्यमाथि कुटपिट गरेका छन् । गेलुको मनकामना मावि नाटिलाका अध्यक्ष युवराज श्रेष्ठले सोही विद्यालयका व्यवस्थापन समिति सदस्य हेमबहादुर बूढाथोकीलाई शनिबार साँझ कुटपिट गरी घाइते बनाएका हुन । बूढाथोकीको बाया

Read More

सातौं बृहत् पुस्तक प्रदर्शनीमा बिक्रि मध्यम

Posted on November 24, 2016 | views : 1777 | रामेछाप - RMC

प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा संचालन भएको "सातौं बृहत् पुस्तक प्रदर्शनी–२०७३"मा सोचेजति पुस्तक विक्रि नभएको विक्रेताहरूले जनाएका छन् ।  पुस्तक प्रदर्शनीमा आउने मानिसको संख्या कम भएकाले नै अघिल्ला मेलाहरूको तुलनामा कम व्यापार भएको साङ्ग्रिला पुस्तक पसलले जनाएको छ ।

Read More

विद्यार्थीले प्रेम विवाह गरेपछि विद्यालय प्रवेशमा रोक

Posted on November 20, 2016 | views : 2407 | रामेछाप - RMC

मंसिर ५, रामेछाप । रामेछापको गुन्सीभदौरे स्थित एक विद्यालयले विवाह गर्ने विद्यार्थी जोडीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ ।  गुन्सीस्थित सतलिङ्गेश्वर माविले पढ्दै गरेको दुई विद्यार्थीलाई विवाह गरेकै आधारमा अध्ययनबाट वञ्चित गरेको हो । कक्षा १० मा पढ्ने मुना चौलागाई र कक्षा ९ का केशु मगरले कात्त

Read More

गौश्वारा गाविसमा बृहत एकिकृत घुम्ती शिबिर संचालन हुने

Posted on November 12, 2016 | views : 1586 | रामेछाप - RMC

प्रज्वल पौडेल । कात्तिक २७,रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले गौश्वारा गाविसमा बृहत एकिकृत घुम्ती शिविर संचालन गर्ने भएको छ । जिल्लाको दुर्गम भेगमा बसोवास गर्ने नागरिकहरुलाई घरदैलोमा सरकारी सेवा दिने उद्देश्यले मंसिर ७ गते  घुम्ती शिबिर संचालन गर्न लागिएको हो ।  शिविरमा नेपाली नाग

Read More

रामेछापमा ग्याँस कालोबजारी गर्ने एक व्यापारी पक्राउ

Posted on November 12, 2016 | views : 2864 | रामेछाप - RMC

प्रज्वल पौडेल ।कार्तिक २७,रामेछाप ।  रामेछाप जिल्लामा एल पी ग्यासको प्रचलित मूल्य भन्दा बढि लिएर बिक्रि गर्ने एक व्यापारी पक्राउ परेका छन् ।  रामेछाप नगरपालिका वडा नं. ५ रामेछाप डाँडा स्थित योञ्जन ग्यास स्टोर्स एण्ड सप्लायर्सका सन्चालक अमित कुमार तामाङगलाई प्रहरीले पक्राउ गरेको हो ।

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 13915 | रामेछाप - RMC

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा दुर्घटना वीमा दावी रकम ११ लाख भुक्तानी

Posted on September 28, 2016 | views : 2357 | रामेछाप - RMC

असोज १२, रामेछाप । नेपाल लाइफ इन्स्योरेन्स क.लि ले दुर्घटनाबाट मृत्यु भएका बसन्तपुर–१, सर्लाहीका रविन्द्र कुमार ठाकुरका परिवारलाई दाबि भुक्तानी गरेको छ ।  कम्पनीले बुधबार एक कार्यक्रमका बीच उप–शाखा कार्यलय प्रमुख राम खड्का र एजेन्सी मेनेजर  कृष्णबहादुर थापाले ठाकुरको परिवार राम दुलारी देव

Read More

रामेछाप प्रहरी निरन्तर अप्रेशनमा,चाेरीकाे अाराेपमा २ जना पक्राउ

Posted on September 27, 2016 | views : 1406 | रामेछाप - RMC

असाेज १२, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले २ जनालाई पक्राउ गरेको छ । गत ६ गते राती १० बजे मन्थली नगरपालीका १ का उद्धव केसिको घरमा तोडफोड गरी धनमाल चोरी गरेको आरोपमा प्रहरीले मन्थली नगरपालीका ४ का झलक बहादुर खत्रीका १७ बर्षिय छोरा अबिशेक खत्री र मन्थली नगरपालीका १ का दिनेश खत्रीका छोरा २०

Read More

रामेछापमा प्रहरीद्वारा १० जनालाई पक्राउ

Posted on September 27, 2016 | views : 3547 | रामेछाप - RMC

प्रज्वल पौडेल । असोज ११ / काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय रामेछापले १० जनालाई पक्राउ गरेको छ ।   सोमबार विहान  - राती १ बजेसम्म मन्थली नगरपालीका वडा नम्बर १ मा रहेको सोल्मारी होटलबाट मादक पदार्थ सेवनगरी हल्ला गर्दै बसेको अबस्थामा पक्राउ गरि सोमबार   दिउँसो   सार्वजनिक गर

Read More

रामेछापमा लैङ्गिक हिंसा न्यूनिकरणको लागि आत्मरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

Posted on September 24, 2016 | views : 2056 | रामेछाप - RMC

असोज ८, रामेछाप । रामेछाप जिल्लामा लैङ्गिक हिंसा न्यूनिकरणको लागि आत्मरक्षा सम्बन्धी एक दिने तालिम शनिबार मन्थलीमा सम्पन्न भएको छ । जिल्लामा दिनहुँ जस्तो लैङ्गिक हिंसाका डर लाग्दा घटनाहरू घटिरहेकाे न्यूनिकरण गर्ने मुख्य उद्देश्यले राखिएको तालिममा जिल्लाका विभिन्न गाविसका गरी १३० जना दलित तथा गैरदलित

Read More

रामेछापलाई भोली साक्षर जिल्ला घोषणा गरिदै

Posted on September 20, 2016 | views : 2315 | रामेछाप - RMC

प्रज्वल पौडेल । असोज ४¸रामेछाप । रामेछाप जिल्लालाई बुधबारबाट साक्षर जिल्ला घोषणा गरिने भएको छ । शिक्षा मन्त्री धनिराम पौडेलको प्रमुख आतिथ्तामा जिल्ला शिक्षा कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरि जिल्लालाइ साक्षर घोषणा गर्न लागेको हो । जिल्लामा रहेको कुल जनसंख्या मध्ये

Read More

प्रेस चौतारी रामेछापको अध्यक्षमा युनिक विफा

Posted on September 19, 2016 | views : 2396 | रामेछाप - RMC

असोज ३, रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा पुनः युनिक विफा घिसिङ निर्वाचित भएका छन् । चौतारीको सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेसनले उनलाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरेको हो ।  समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश ः कैलाश खत्री, लेखबहादुर विक, प्रज्वल पौडेल र

Read More

हिमगंगा यातायात प्रा.ली मन्थलीको औपचारीक उद्घाटन

Posted on September 17, 2016 | views : 2549 | रामेछाप - RMC

प्रज्वल पौडेल । असोज १,रामेछाप सवारी साधन संचालन गर्दा यात्रूलाई मध्यनजर गर्दै सर्वसूलभ र गुणस्तरीय सेवा दिनुपर्ने सरोकारवालाहरुले जोड दिएकाछन् । उनीहरुले यातायात व्यवसायीहरुले बैज्ञानिक भाडादर कायम गर्र्न समेत माग गरेका छन् । विश्वकर्मा पुजाको अवसरमा आज सदरमुकाम मन्थलीमा हिमगंगा यातायात प्रा.ली मन

Read More

रामेछापमा ट्याक्टर दुर्घटना हुदाँ चालकको निधन

Posted on September 16, 2016 | views : 4969 | रामेछाप - RMC

प्रज्वल पौडेल/भदौ ३१, रामेछाप । मन्थली नगरपालिका १३ बढीमुहानमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ भने अन्य ४ जना घाईते भएका छन् ।  शुक्रबार दिउसो  सदरमुकाम मन्थलीबाट सामान लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुदाँ सिन्धुली जिल्ला लाम्पाङटार ८ का नविन कार्कीको ज्यान गएको हो । 

Read More

रेडक्रस साेसाईटी रामेछापको अध्यक्षमा कार्कि निर्वाचित

Posted on September 15, 2016 | views : 1618 | रामेछाप - RMC

प्रज्वल पाैडेल, भदाै ३० ।  नेपाल रेडक्रस सोसाइटी रामेछापमा शिवकुमार कार्की जिल्ला सभापतिमा निर्वाचित हुनुभएकाे छ । बुधबार भएको १० औं जिल्ला अधिवेशनमा कार्कीले प्रतिद्वन्दी झम्क कँडेललाई हराउदै अध्यक्ष पदमा विजयी हुनुभएकाे हाे।  १२ सदस्य र एक सभापतिको निर्वाचन प्रक्रियामा सदस्य पदको लागि १

Read More

नामाडीमा सामाजिक जवाफदेहिता तालिम

Posted on September 02, 2016 | views : 1866 | रामेछाप - RMC

प्रज्वल पाैडेल | भदाै १७, रामेछाप ।  गाउँ स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको लागि आयोजना गरिएको दुई दिने सामाजिक जवाफदेहिता सम्बन्धि तालिम शुक्रवार नामाडी गाविसमा सम्पन्न भएको छ ।स्थानीय निकाय सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यविधिले गरेको प्रावधान अनुसार आयोजनाहरुक

Read More

पशु बिमाप्रति रामेछापका कृषकको आकर्षण बढ्योः बरिष्ठ पशुविकास अधिकृत थापा

Posted on August 31, 2016 | views : 1636 | रामेछाप - RMC

प्रज्वल पौडेल, भदौ १५, रामेछाप ।  पशुपालन व्यवसायमा जोखिम बढ्दै गएपछि पछिल्लो समय पशु बिमाप्रति रामेछापका कृषकको आकर्षण बढ्दै गएको छ । जिल्लामा गत आ.व ०७२÷०७३ मा दुई करोड ५ लाख २० हजार बराबरको विमा गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बिमा गरिएका पशुमा  भैसी ९७ वटा

Read More

नेपाली सेनामा जागिर खुल्यो

Posted on August 31, 2016 | views : 21438 | रामेछाप - RMC

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि

Read More