समाज | रामेछाप - RMC


नमुनादीप युवा क्लबले गर्‍यो छात्रवृत्ति दिने घोषणा

Posted on January 06, 2019 | views : 3628 | रामेछाप - RMC

पौष २२, रामेछाप । रामेछाप जिल्लास्थित नमुनादीप युवा क्लब, सैपुले विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । क्लबको दोस्रो कार्यसमितिको बैठकले ७ वटा विद्यालयका गरीब, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।    क्लबका अध्यक्ष राजन बस्‍नेतकाअनुसा

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15641 | रामेछाप - RMC

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

प्रदेश नं ३ को यी १० जिल्लामा शीत भण्डार बन्दै

Posted on January 01, 2019 | views : 3439 | रामेछाप - RMC

पुस १७, हेटौंडा | प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रस्ताव समेत आह्वान भएपछि शीतभण्डार बन्ने पक्का भएको हो ।  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार उपत्यकाबाहेक मकवानपुर,

Read More

रामेछापमा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

Posted on December 26, 2018 | views : 1386 | रामेछाप - RMC

पुस ११, रामेछाप | रामेछाप नगरपालिका–२ देउरालीमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ ।  मन्थलीबाट बालुवा बोकेर देउराली जाँदै गरेको ना४च १६३ नंको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीयवासी १३ वर्षीय सविन महतको मृत्य भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  मोडमा मोड्नेक्रम

Read More

मन्थलीबाट ६७ किलो सडेको मासु बरामद्

Posted on December 25, 2018 | views : 1312 | रामेछाप - RMC

पुस १०, मन्थली | रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित मासु पसलबाट बिक्रीका लागि राखिएको ६७ किलो सडेको मासु बरामद् गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयको टोलीले बजार अनुगमनका क्रममा विभिन्न मासु पसलबाट सोमबार खान अयोग्य मासु बरामद् गरेको हो । मन्थलीस्थित जुनेश मासु पसलबाट ४६ किलो सेडेको कुखुराको

Read More

चोरी कार्यमा संलग्न ४ युवक काठमाडौंबाट पक्राउ

Posted on December 21, 2018 | views : 3391 | रामेछाप - RMC

पुस ६, काठमाडौँ | महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरी कार्यमा संलग्न चारजनालाई पक्राउ गरेको छ ।  वृत्तको टोलीले विहीबार दिउँसो चार बजेको समयमा पानीपोखरीमा चोरी गर्ने हातहतियार झोलामा राखेर हिँडेको अवस्थामा काभ्रेपलाञ्चोकका १६ वर्षीय प्रज्वल तामाङ, रामेछापका १५ वर्षीय अनिल तामाङ, मकवानपुरका

Read More

काठमाडौंमा स्कुटरको ठक्करबाट छोराको ज्यान गयो, आमा घाइते

Posted on December 19, 2018 | views : 1276 | रामेछाप - RMC

पुस ४, काठमाडौं । काठमाडौंको बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । आमाछोरा सवार स्कुटरलाई भ्यानले ठक्कर दिँदा छोराको ज्यान गएको छ भने आमा घाइते भएकी छिन् । बुधबार बिहान ३ बजे बा ४ च ६८४८ नम्बरको भ्यानले बा ९७ प ७८३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रामेछाप देउराली

Read More

जन्ती बोकेको जीप दुर्घटना हुँदा बेहुलाबेहुलीसहित २१ जना घाइते

Posted on December 14, 2018 | views : 2282 | रामेछाप - RMC

मङ्सिर २७, बनेपा | रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा१९च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।  प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । घाइतेको धुलिखेलस्थित धुलिखेल स

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14029 | रामेछाप - RMC

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

घरेलु मदिरा लुकाएर ल्याएको अवस्थामा नुवाकोटका तामाङसहित २ व्यक्ति पक्राउ

Posted on November 19, 2018 | views : 2591 | रामेछाप - RMC

मंङ्सिर ३, काठमाडौँ | महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका ५ कालोपुलमा सवारीसाधान जाँचको क्रममा २२० लिटर घरेलु मदिरा सहित दुई जनालाई पक्राउ गरेको छ ।  नुवाकोटका सुका तामाङले मारूती भ्यानमा लुकाएर ल्याएको १५० लिटर र रामेछापका पेम्मा तामाङले स्कुटरमा बोकेको

Read More

सालकको खबटासहित एक जना पक्राउ

Posted on November 16, 2018 | views : 1488 | रामेछाप - RMC

कात्तिक ३०, भक्तपुर | दुर्लभ जन्तु सालकको खबटासहित एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएका प्रहरीले पक्राउ गरेको छ ।  सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट प्रहरीले रामेछाप सुनापाती गाउँपालिका–७ बेथान घर भई हाल भक्तपुर नगरपालिका १० महालक्ष्मीस्थान बस्ने २२ वर्षीय रामलाल तामाङलाई

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14623 | रामेछाप - RMC

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

रामेछापमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या तीन पुग्यो, ८ घाइते

Posted on October 21, 2018 | views : 2044 | रामेछाप - RMC

कात्तिक ५, रामेछाप | रामेछापमा शनिबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । रामेछाप नगरपालिका–१ गोगनेमा भएको उक्त दुर्घटनामा घाइते भएका मध्ये ५ जनाको सैनिक अस्पताल छाउनी र ३ जनाको काठमाडौँ मैडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । जिपमा सव

Read More

रामेछापको खरानेमा गाडी दुर्घटना, आमा र छोराको मृत्यु

Posted on October 20, 2018 | views : 2031 | रामेछाप - RMC

कात्तिक ३, रामेछाप । रामेछाप-२ खरानेमा सुमो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । मृतक दुई आमा छोरा हुन् । दुर्घटनामा रामेछाप नगरपालिका-१ गोठगाउँकी ६० वर्षीया ललीमाया कार्की र उनकी ४० वर्षका छोरा दुर्गाबहादुर कार्कीको मृत्यु भएको सोही वडाका वडाध्यक्ष नरबहादुर थापाले जानक

Read More

निर्माण व्यवसायी महासंघमा रामेछापबाट उपमहासचिवसहित ७ जना निर्वाचित

Posted on September 28, 2018 | views : 2678 | रामेछाप - RMC

प्रज्वल पौडेल । असाेज १२, काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघमा रामेछाप जिल्लाबाट उपमहासचिवसहित ७ जना निर्वाचित भएका छन् । राजधानीमा असोज ४, ५ र ६ गते भएको अधिवेशनमा रामेछाप लखनपुरका धुलिखेल निर्माण सेवाका टंकप्रसाद चौलागाई महासचिव ( नीतिगततर्फ )मा र मुगिटारका गाल्वा निर्माण सेवाका नरहरी थपलिय

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53404 | रामेछाप - RMC

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19125 | रामेछाप - RMC

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

राजनीति गर्नेलाई भन्दा काम गर्ने व्यवसायीलाई जिताउन रामेछापका निर्माण व्यवसायीको आग्रह

Posted on September 19, 2018 | views : 2774 | रामेछाप - RMC

प्रज्वल पौडेल । असोज ३, काठमाण्डौँ । नेपाल निर्माण व्यवसायी महासंघको अधिवेशन तोकिएसँगै व्यवसायीहरुको दौडधुप सुरु भएको छ । २० औँ अधिवेशनमा नयाँ नेतृत्व चयन हुने भएकाले महासंघमा आवद्ध निर्माण व्यवसायीहरु अहिले चुनावको आन्तरिक तयारीमा जुटेका हुन् ।  यसैबीच रामेछाप निर्माण व्यवसायी संघले बुधबा

Read More

भारी लोडका सवारी चलाएर लिखु -४ ले सडक बिगारेको भन्दै स्थानीयद्वारा सडक अबरुद्ध

Posted on September 14, 2018 | views : 4985 | रामेछाप - RMC

प्रज्वल पौडेल । भदौ २९, काठमाण्डौ । रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका २ सैपूमा स्थानीयले बिहीबारबाट सडक अवरुद्ध गरेका छन् । लिखु ४ जलविद्युत आयोजनालाई पटक-पटक बाटो मर्मत सम्भार गर्न अनुरोध गर्दा समेत बेवास्था गर्दै भारी लोडका मालबाहक सवारी साधन चलाएर बाटो बिगारेको भन्दै स्थानीयले वडा

Read More

नातिनीलाई जबर्जस्ती गर्न खोजेपछि... नातिनीद्वारा हजुरबुबाको हत्या

Posted on September 13, 2018 | views : 1577 | रामेछाप - RMC

भदौ २८, रामेछाप | तेह्र वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ ।  आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले लागेर रामेछाप नगरपालिका–७, मुढाजोर रजगाउँका ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको ज्यान गएको हो ।  बिहीबा

Read More

लिखु तामाकोशी गाउँपालिकामा खोलाले बगाएर मृत्यु भएका परिवारलाई २ लाख रुपैँया हस्तान्तरण

Posted on September 06, 2018 | views : 3303 | रामेछाप - RMC

प्रज्वल पौडेल । भदौ २१, काठमाण्डौँ । सरकारले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा खोलाले बगाएर मृत्यु भएका परिवारलाई २ लाख रुपैँया दिएको छ । गत भदौ ११ गते खोलामा आएको बाढीले बगाएर मृत्यु भएका वडा नं. ५ नागदहका सिंह बहादुर तामाङ र उनकी श्रीमती रनमाया तामाङका परिवारलाई बुधबार एक कार्यक्रमकाबीच

Read More

जिल्ला प्रशासन रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल जनसेवा श्री पदकबाट विभुषित

Posted on September 06, 2018 | views : 2875 | रामेछाप - RMC

भदौ २१, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल जनसेवा पदकबाट सम्मानित भएका छन् । निजामती सेवामा राम्रो काम गरेको भन्दै भुजेललाई जनसेवा पदकबाट सम्मानित गरिएको हो । मंगलवार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भुजेल

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17318 | रामेछाप - RMC

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15670 | रामेछाप - RMC

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

स्कुटरले ठक्कर दिँदा काठमाडौँमा एक साइकल यात्रुको मृत्यु

Posted on July 22, 2018 | views : 1437 | रामेछाप - RMC

साउन ६, काठमाडौँ (रासस) : काठमाडौँको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ ।  गएराति ११:४५ बजे बा ७२ प ५०३८ नम्बरको स्कुटरले ठक्कर दिँदा रामेछाप घर भई भक्तपुरको ठिमी बस्ने २४ वर्षीय हीराबहादुर थानीको मृत्यु भएको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13790 | रामेछाप - RMC

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13292 | रामेछाप - RMC

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9068 | रामेछाप - RMC

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More