जेठ ६, काठमाडौँ | देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल ने
Read Moreपुस १६, रामेछाप | मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् । कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप
Read Moreअसार १८, रामेछाप | मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ। ३ कक्षासम्म पढाइ हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि तीन तीन जना नै छन्। ‘पढाउँदा रमाइलो हुन्छ’, प्रधानाध्यापक सुन्दर बस्नेतले भने,‘कक्षा कोठामा पस्दा एक शिक्षक र एकै व
Read Moreमाघ २, रामेछाप । भूकम्पपीडितलाई पुस मसान्तसम्म डीपीसी गर्न दिएको समयसीमा सकिने दिन जिल्लामा सयौं घरका जग थपिएका छन् । दोस्रो किस्ता लिने समयसीमा थपिने आशामा घरको जग नहाली बसेका पीडितहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले म्याद थपका विषयमा कुनै सूचना नदिएपछि रातारात घर बनाउन जुटेका हुन् । जिल्लाका अध
Read Moreकात्तिक २९, काठमाडौं । निर्माण व्यवसायीहरू पनि दलहरूको प्रत्यक्ष तथा समानुपातिक टिकटमा चुनावी मैदानमा छन् । निर्माण व्यवसायी महासंघका एक पदाधिकारीका अनुसार धेरैजसो व्यवसायी राजनीतिक योगदानका आधारमा भन्दा पनि पैसा खर्च गर्न सक्ने भएकाले उम्मेदवार भएका हुन् । नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ टिक
Read Moreगायत्री भट्ट | आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदै गर्दा उम्मेदवारहरूको चर्चा पनि व्यापक छ । गठबन्धनको चर्चा पनि छँदैछ । प्रायः गठबन्धन आफ्नो स्वार्थलाई केन्द्रमा राखेर गरिन्छन् र अहिले पनि राजनीतिक स्वार्थकै लागि त्यसो भए झैं देखिन्छ । त्यसो हुँदाहुँदै पनि राम्रो नेतृत्व
Read Moreरामेछाप जिल्लाभित्र हाल विजुली बल्न नसकेको क्षेत्रमा आगामी एक बर्षभित्र विद्युतीकरण हुने गरी ठेक्का सम्झौता सम्पन्न भइसकेको छ । रामेछापमा रहेका नदी र खोलाबाट करिब १८ सय मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सकिने तथ्याङक रहेपनि रामेछाप अझै उज्यालो बन्न सकेको छैन् । उज्यालो बन्ने चरणमा रहेको छ । राम
Read Moreभदौ १५, काठमाडौं । प्रहरीलाई नै नक्कली सुन बिक्री गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । रामेछापका मोहनकुमार तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । महाशाखाका प्रहरी सुन किन्न ग्राहक बनेर गएका थिए । तामाङले सुनजस्तो पहेँलो धातु देखाउँदै एक किलो सुन रहेको र स
Read Moreभदौ ४, काठमाडौँ । साइप्रस प्रहरीले टोकरपुर ८, रामेछापकी २२ वर्षीया यमुना खपांगी मगरको डुबेर नै मृत्यु भएको रिपोर्ट तयार गरको छ । साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासलाई प्रहरीले मगरको मृत्युबार जानकारी गराएको हो । गत अगस्ट ७ मा यमुना एउटा कम्प्लेक्सस्थित स्विमिङ पुलमा डुबेको
Read Moreसाउन २४, काठमाडौं । नेनियति खेलै निठुरी । रामेछाप दोरम्बा–५ रजमनटारकी २७ वर्षीया रिमिता श्रेष्ठलाई त्यही नियतिले दोहोरो शोकमा पा¥यो । साउन पहिलो सातासम्म सुखैसुख भरिएको उनको जीवन अप्रत्याशित बज्रपातले चोइटिएको छ । पतिको आयु बढाउन प्रायः व्रत बस्ने गरेकी रिमिताले ‘साउनमै पति नै गुमाउनुपर्ला’ भन
Read Moreसाउन २१, काठमाडौं । रामेछापको लिखु गाउँपालिका–६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तै’ छन् । उनलाई शरीर र हात–गोडा काँप्ने समस्या थपिएको छ । असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बहने छतवनी खोलामा आएको बाढीले घर र जायजेथा बगाउँदा मुस्किलले उनको ज्यान बचेको थियो । उक्त घटनाबाट
Read Moreसाउन १८, रामेछाप । रामेछापको मन्थलीबाट बालुवा लिएर रजगाउँतिर जाँदै गरेको ट्रिपर मंगलबार मन्थली नगरपालिका ७ ओडारेमा दुर्घटनामा परेको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । बा २ क ६१९ नम्बरको उक्त टिप्पर उकालो बाटोमा पछाडि सर्दै करिब १ सय ५० मिटर तल तामाकोसीको बगरमा झरेको थियो । जिल्ला प्र
Read Moreअसार २४, रामेछाप । तामाकोसीबाट २ घण्टाको उकालो बाटो पानी बोकेर खाने बडिमुहानका बासिन्दा घरदैलोमै पानी झरेपछि खुसीले गद्गद् छन् । गाउँमा पानी आएकै कारण उनीहरुले खसी काटेर भोज र नाचगान गरे । अहिले केही घरमा धारा जोड्ने चटारो छ । यहीबीच स्थानीयले योजनाको उद्घाटन पनि गराएका छन् । मन्थली नगरपालिकाक
Read Moreजेठ २७, काठमाडौं | सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो । सरकारको आदेशसँगै निर्वाचित भएका र अब
Read Moreवैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n
Read Moreचैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प
Read Moreसाउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ । चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध
Read More