राजनीति | रामेछाप - RMC


देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 17093 | रामेछाप - RMC

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16065 | रामेछाप - RMC

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 17853 | रामेछाप - RMC

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15067 | रामेछाप - RMC

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 29247 | रामेछाप - RMC

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 30694 | रामेछाप - RMC

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 29782 | रामेछाप - RMC

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30188 | रामेछाप - RMC

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

लकडाउनमा प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्रीको दैनिकी

Posted on April 09, 2020 | views : 16373 | रामेछाप - RMC

अञ्जली थापा | चैत २७, चुरियामाई | कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न सिङ्गो मुलुक केन्द्रित भएका बेला वाग्मती प्रदेशका प्रमुख, सभामुख र मुख्यमन्त्री प्रदेशभित्र भाइरसको रोकथाम र नियन्त्रणमा निवास र कार्यालयबाट नियमित सक्रिय रहनुभएको छ । प्रदेश प्रमुख विष्णु प्रसाईं जिल्लामा औषधि र खाद्यान्नको अवस्थ

Read More

स्वयम्भु गोलीकाण्ड: गाउँपालिका अध्यक्षलाई कारवाही गर्न नेकपाको सिफारिस

Posted on August 12, 2019 | views : 5140 | रामेछाप - RMC

साउन २७, रामेछाप । गत शुक्रबार अपराध महाशाखाका प्रहरीले काठमाडौंस्थित स्वयम्भु, बिजेश्वरीबाट रामेछाप, तिल्पुङका लोप्साङ भनिने बाबुराम तामाङलाई घुँडामुनि गोली हानेर पक्राउ गर्‍यो । उनीसँगै सोही गाउँपालिकाका अमृत तामाङ पनि समातिए । लुटेराको अभियोगमा समातिएका दुबै युवा अहिले प्रहरी नियन्त्रणमा छन् । तर

Read More

विप्लव समूहका रामेछाप ईन्चार्ज पक्राउ

Posted on August 05, 2019 | views : 4378 | रामेछाप - RMC

साउन २०, काठमाडौँ |  काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले विप्लव समूहका रामेछाप जिल्ला इन्चार्जलाई  पक्राउ गरेको छ । टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज काभ्रेको धुलिखेल नगरपालिका ५ का यादव ढुंगेल पक्राउ परेका हुन् ।

Read More

मुख्यमन्त्री पौडेलद्वारा श्रमिक दिवसको शुभकामना

Posted on May 01, 2019 | views : 14946 | रामेछाप - RMC

वैशाख १८, हेटौँडा (रासस) | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३०औँ श्रमिक दिवसका अवसरमा जीवन र रोजगारीको समेत प्रवाह नगरी लोकतन्त्र प्राप्तिका आन्दोलनमा होमिएका नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका पौडेलले एक सन्देश प्रकाशन गरी नेपाली श्रमिकहरुलाई बधाई तथा शुभ

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 101525 | रामेछाप - RMC

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84155 | रामेछाप - RMC

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56405 | रामेछाप - RMC

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गर्यो– मुख्यमन्त्री पौडेल

Posted on October 02, 2018 | views : 8552 | रामेछाप - RMC

असोज १६, हेटौंडा । तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गरेको आरोप लगाउनु भएको छ । तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजानमा नदिजन्यपदार्थ ढुंगा, गिट्टी, वालुवा संकलन तथा ब्याबस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रमल

Read More

लिखु तामाकोशी गाउँपालिकामा नेपाल तरुण दलकाे १५ सदस्यीय नयाँ कार्यसमिति चयन

Posted on September 23, 2018 | views : 4429 | रामेछाप - RMC

असाेज ७, रामेछाप । नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले लिखु तामाकोशी गाउँपालिका स्तरीय कार्यसमिति निर्बिरोध चयन गरेकाे छ । शनिबार धाेबीमा भएकाे भेलाले तदर्थ समितिका संयोजक धनबहादुर मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेकाे हो । समितिकाे उपाध्यक्षमा पुस्कर पाैडेल

Read More

परदेशीएकाहरु भन्छन् : नेपालमा राजनीति के का लागि ?

Posted on September 10, 2018 | views : 5936 | रामेछाप - RMC

विजय पौडेल । भदौ २५ । कहिलेकाहिँ लाग्छ कस्तो देशमा जन्मिएछु भनेर, पछुतो हुन्छ आफ्नै देश सम्झिएर । देश छोडेर हिडेको पनि धेरै भयो आज हुन्छ की, भोलि हुन्छ कि भन्दा भन्दै देशको हालत कहिल्यै सन्तुलन नहुने देखिन्छ । गरीबि, अशिक्षा, बेरोजगारी जस्ता समस्याले देश व्याकुल छ अनि म पनि घर फर्किन सक्दिन यहि सम्झ

Read More

रामेछापमा पूर्व माओवादी केन्द्रले जिल्ला कमिटीका लागि ६६ जनाको नाम टुङ्गायो (नामावली सहित)

Posted on August 11, 2018 | views : 5890 | रामेछाप - RMC

प्रज्वल पौडेल । साउन २६ , काठमाडौं ।  पूर्व माओवादी केन्द्र रामेछापले एकीकरणपछि बन्‍ने नेकपाको जिल्ला कमिटीमा जाने सदस्यको नाम टुंगो लगाएको छ । एकता कार्यदलको सहमति अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापमा रहने १३५ सदस्यीय जिल्ला कमिटीमध्ये ६६ जना तत्कालिन माओवादीको भागमा परेका व्य

Read More

रामेछापमा नेकपाको १३५ सदस्यीय जिल्ला कमिटी बनाउने सहमति

Posted on August 10, 2018 | views : 4128 | रामेछाप - RMC

साउन२ ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापमा जिल्ला कमिटीमा रहने सदस्य संख्याको भागवण्डामा सहमति भएको छ । बिहिवार बसेको रामेछापका केन्द्रीय सदस्य,दुवै पार्टीका पूर्व जिल्ला इन्चार्ज, पूर्व जिल्ला अध्यक्षहरुबीच भएको छलफलले सहमति जुटाएको हो । नेकपाका केन्द्रीय सदस्य माधव ढुङ्गेलले जि

Read More

युवा आन्दोलन र युवा संघ नेपालको आगामी कार्यदिशा कस्तो ?

Posted on April 22, 2018 | views : 7130 | रामेछाप - RMC

कृष्णहरि के.सी. विगतको समिक्षा : मानिस विश्व जतगको सर्व श्रेष्ठ प्राणी हो र मानिस स्वप्नदर्शी प्राणी पनि हो । आफू कसरी जिउने, आफू वसेको ठाउँको विकास उन्नती कसरी गर्ने र आगामी दिनमा कुन ठाउँमा पुग्ने भन्ने निश्चित योजना निर्माण गरेर उद्देश्य परिपूर्तिमा निरन्तर लागि पर्ने, सफलता भए नभएको हिसाब किताब

Read More

'भ्रष्टाचार मुक्त समाज निर्माण गर्न माया र न्याय सँगै लिएर हिड्न हुदैन'

Posted on March 20, 2018 | views : 3605 | रामेछाप - RMC

प्रज्वल पौडेल । चैत्र ६, काठमाण्डौ । नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य देवशंकर पौडेलले 'माया र न्याय'सँगै लिएर हिड्दा 'भ्रष्टाचार मुक्त समाज निर्माण गर्न' नसकिने बताउनुभएको छ । मंगलबार सामाजिक संजाल फेशबुकमा स्टाटस मार्फत उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार म

Read More

रामेछापमा काङ्ग्रेस नेता ढुङ्गेलको प्रथम वार्षिक स्मृति सभाको आयोजना

Posted on March 17, 2018 | views : 2514 | रामेछाप - RMC

निशा कार्की । चैत ३, रामेछाप । नेपाली काङ्ग्रेस रामेछापले काङ्ग्रेसका नेता एवम् पूर्व कृषि सहायक मन्त्री स्वर्गीय रामहरी ढुङ्गेलको प्रथम वार्षिक स्मृतिसभा गरेको छ ।  शनिबार मन्थलीमा रामेछाप काँग्रेस सभापति लवश्री न्यौपानेको अध्यक्षतामा स्वर्गीय ढुङगेलको स्मृतिसभाको आयोजना भएको हो । कार्यक

Read More

मन्थली क्याम्पसका अखिल र नेविसंघबाट निर्वाचित स्ववियू पदाधिकारी आरोप प्रत्यारोपमा

Posted on March 16, 2018 | views : 2638 | रामेछाप - RMC

प्रज्वल पौडेल । चैत्र २, काठमाण्डौ । रामेछापको मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू र काङ्ग्रेस निकट विद्यार्थी संगठनका नेविसंघबाट निर्वाचित भएर स्ववियूमा गएका पदाधिकारीहरु बिच

Read More

मन्थली क्याम्पस प्रशासनलाई अनेरास्ववियु रामेछापको ध्यानाकर्षण ( विज्ञप्ति सहित )

Posted on March 15, 2018 | views : 3712 | रामेछाप - RMC

प्रज्वल पौडेल । चैत्र १ । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछापले मन्थली शहिद स्मृती बहुमुखी क्याम्पस प्रशासनलाई विहिवार ध्यानाकर्षण गराउदै विज्ञप्ति बुझाएको छ । अनेरास्ववियु रामेछापका सचिवालय सदस्य एवम् मन्थली सहिद स्मृति वहुमुखी क्याम्पस प्रतिनिधि

Read More

प्रदेश नं ३ को राजधानी सर्ने अर्थमन्त्री ढुङ्गेलको सङ्‍केत

Posted on March 03, 2018 | views : 4336 | रामेछाप - RMC

फाल्गुण १९ , रामेछाप । प्रदेश नम्बर ३ का अर्थ तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रदेशको राजधानी सर्ने सङकेत गर्नुभएको छ । अहिले भएका राजधानी अस्थायी राजधानी भएकाले दुईतिहाइको सहमतिमा स्थायी राजधानी बनाउन सकिने संवैधानिक व्यवस्था रहेको उहाँले बताउनुभयो । प्रेस चौतारी नेपाल जिल्ला शाखा रा

Read More

जनताले परिवर्तनको महसुस गर्ने खालको काम गर्छु : मुख्यमन्त्री पौडेल (भिडियो सहित)

Posted on February 24, 2018 | views : 3000 | रामेछाप - RMC

प्रज्वल पौडेल । फाल्गुन १२ , काठमाण्डौ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले जनताले परिवर्तनको महसुस गर्ने खालको काम गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाका जनतालाइ प्रभावित पार्ने किसीमका योजना छनौट गर्न आग्रह गर्नुभयो । नेकपा एमाले रामेछाप काठमाण्डौ सम्पर्क मञ्‍चले राजधानीमा गरेको एक का

Read More

प्रधानमन्त्री देउवाद्वारा राजीनामा ( पूर्ण पाठ सहित)

Posted on February 15, 2018 | views : 2177 | रामेछाप - RMC

प्रज्वल पौडेल । फागुन ३ गते, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ । प्रधानमन्त्री

Read More