रहेनन् कांग्रेस नेता रामहरि ढुंगेल

Posted on: 16 Mar, 2017


चैत ३, काठमाडौं । पूर्व सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको आज निधन भएको छ ।

लामो समयदेखि उच्च रक्तचाप र ग्याष्ट्रिकको समस्याबाट ग्रसित ढुंगेल रामेछापका पूर्व सांसद हुन् । 

ढुंगेल डिल्लीबजारस्थित आफ्नै कोठामा बिहीबार बिहान मृत भेटिएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!