राजनीति | रामेछाप - RMC


सत्तारुढ दलको गठबन्धनलाई हराउँदै जिसस रामेछापमा एमालेको प्यानलै विजयी

Posted on August 05, 2017 | views : 3432 | रामेछाप - RMC

प्रज्वल पाैडेल/साउन २०,काठमाण्डौ । जिल्ला समन्वय समिति रामेछापमा नेकपा एमालेकाे प्यानल नै विजयी भएकाे छ । शुक्रबार मन्थलीमा भएको समन्वय समितिको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसकाे गठबन्धनलाई हराउदै एमालेका उम्मेदवार विजयी भएका हुन् । काँग्रेस र माओवादीकाे गठबन्धनका सभापति

Read More

रामेछापमा एमालेले जिल्ला समन्वय समितिका उम्मेदवारकाे टुङ्गो लगायाे (नामसहित)

Posted on July 26, 2017 | views : 5369 | रामेछाप - RMC

प्रज्वल पाैडेल/साउन ११, रामेछाप । नेकपा एमाले रामेछापले जिल्ला समन्वय समितिकाे उम्मेदवारहरूकाे टुङ्गो लगाएकाे छ । बुधबार बसेकाे एमाले रामेछापकाे जिल्ला कमिटीको १५ अाैँ सचिवालय बैठकले सर्वसम्मत रूपमा उम्मेदवारहरूकाे टुङ्गाे लगाएकाे हाे । बैठकले जिल्ला समन्वय समितिकाे सभापति/ प्रमुखमा खाँडादेवी गा

Read More

निर्वाचन अघि संविधान संसोधन हुँदैन: नेपाल

Posted on July 23, 2017 | views : 2661 | रामेछाप - RMC

साउन ८, रामेछाप । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश र केन्द्रको चुनावपछि मात्रै संविधान संसोधनको कुरा गर्न सकिने बताएका छन् ।   पुष्पलाल श्रेष्ठको ३९ औ स्मृतिका अवसरमा प्रेस चौतारी रामेछापले रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको पुष्पलालको जन्मगाउँ भंगेरीमा आईतबार आयोजना गरेको

Read More

नेकपाका संस्थापक महासचिव पुष्पलालको ३९ औं स्मृति दिवस देशैभर मनाइयो

Posted on July 22, 2017 | views : 3136 | रामेछाप - RMC

निरोजकुमार थापा | साउन ७, रामेछाप | नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (वि.सं १९८१–२०३५) को ३९ औं स्मृति दिवस आज देशैभर मनाईएको छ । वि.सं २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरि संस्थापक महासचिव बन्नुभएका श्रेष्ठलाई नेपाली वाम–लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष मानिन्छ । श्रेष्ठले राण

Read More

एमाले वरिष्ठ नेता नेपालले भाेली पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापकाे कार्यक्रमलाई सम्बाेधन गर्ने

Posted on July 22, 2017 | views : 3323 | रामेछाप - RMC

प्रज्वल पाैडेल । साउन ७, काठमाडौं । एमाले वरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अाइतबार रामेछापमा हुने कार्यक्रमलाई सम्बाेधन गर्नुहुने भएकाे छ । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ स्मृति दिवसका अवसरमा अाइतबार रामेछापमा विचार गोष्ठीको आयोजना गरिएकाे पुष्पलाल स्मृति प्रत

Read More

रामेछापका विद्यार्थीलाई एमालेले काठमाडौंमा गर्याे सम्मान

Posted on July 02, 2017 | views : 3239 | रामेछाप - RMC

प्रज्वल पाैडेल/असार १८, काठमाडौँ । पूर्व शिक्षामन्त्री एवम् एमाले नेता गंगालाल तुलाधरले विद्यार्थीलाई एमालेले गलत ठाउँमा प्रयाेग नगर्ने बताउनुभएको छ । शनिबार राजधानीमा नेकपा एमाले रामेछाप -काठमाडौं सम्पर्क मञ्चद्वारा अायाेजित एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रममा बाेल्दै उह

Read More

रामेछापमा १५ दिनभित्र जिल्ला समन्वय समिति गठन हुने

Posted on June 30, 2017 | views : 2674 | रामेछाप - RMC

 कैलाश खत्री/असार १६, रामेछाप । रामेछापको जिल्ला समन्वय समिति गठनबारे बिहिबार सदरमुकाम मन्थलीमा जनप्रतिनिधिहरुबिच छलफल भएको छ ।  जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले छलफल बोलाएका हुन् । छलफलमा २ नगरपालिकाका प्रमुख र उपप्रमुख र ६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षकाे सह

Read More

रामेछापका व्यवसायी अान्दाेलनकाे तयारीमा : सिडियाेलाई बुझाए ज्ञापनपत्र

Posted on June 28, 2017 | views : 3712 | रामेछाप - RMC

निरोज कुमार थापा। असार १४, रामेछाप | सरकारले बनेपा —नेपालथोक— सिन्धुली —बर्दिबास सडक खण्ड हुँदै खुर्कोट — मन्थली — चरिकोट सडक खण्डमा १० टन भन्दा बढिका सवारी साधान आवागमनमा रोक लगाएपछि रामेछापको तामाकोशी ढुवानी सेवा समितिले आन्दोलन थालेको छ । समितिले बुधवार जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत

Read More

काग्रेसको चुनाबी समिक्षा

Posted on June 17, 2017 | views : 1826 | रामेछाप - RMC

सम्झना श्रेष्ठ। असार ३, रामेछाप । रामेछाप काँग्रेसले स्थानीय तहको चुनाबमा भएको हारको समिक्षा गरेको छ । सभापति लबश्री न्यौपानेको अध्यक्षता एबं नेता लक्ष्मण प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको दुइ दिने समीक्षामा पार्टी कार्यकर्ताबाटै अन्तरघात भएको निष्कर्ष निकालिएको छ ।  बिपक्षी दलहरुले झैँ पै

Read More

विकासकाे पहिलाे अाधार राजनीतिक स्थायित्व : सासंद कुशल

Posted on June 12, 2017 | views : 2811 | रामेछाप - RMC

प्रज्वल पाैडेल । जेठ २९,काठमाडौं । सांसद शिवबहादुर खड्काले विकासकाे कुरामा पक्षपात गर्न नहुने बताउनुभएको छ । अाइतबार राजधानीमा रामेछाप-काठमाडौं पत्रकार समाजले अायाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँले जुन पार्टीको चिन्ह लिएर उठेपनि बहुमतले जितेपछि स्थानीय प्रतिनिधिले पार्टीगत कार्य गर्न

Read More

पहिलाे बैठकमा लिखु गाउँपालिकाको नाम संशोधन सहित केके भए निर्णय ?

Posted on June 02, 2017 | views : 3823 | रामेछाप - RMC

प्रज्वल पाैडेल । जेठ १८,रामेछाप । रामेछाप जिल्लाको लिखु गाउँपालिकाको नाम संशोधन हुने भएको छ । बिहिबार गाउँपालिका प्रमुख गोविन्द बहादुर खड्काको अध्यक्षतामा बसेको पहिलो बैठकले नाम संशोधन गर्ने निर्णय गरेको हो । बैठकले लिखु गाउँपालिकाको नाम लिखु तामाकोसी गाउँपालिका राख्ने निर्णय गरेकाे छ । यसैगरी बैठक

Read More

रामेछापको गोकुलगंगा गाउँपालिकामा नेकपा एमालेका खड्ग सुनुवार विजयी

Posted on May 17, 2017 | views : 2449 | रामेछाप - RMC

जेठ ३, रामेछाप | रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खड्ग सुनुवार विजयी बनेका छन् । उनी ३५५१ मत ल्याएर विजयी बनेका हुन् ।  उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नानीबाबु बस्नेतले ३१५२ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका प्रेमवहादुर कार्कीले १४०१ मत प्राप्त गरे । त

Read More

निर्वाचनबिरुद्ध लागेको भन्दै रामेछाप प्रहरीद्वारा १३ जना युवामाथि सार्वजनिक मुद्दा

Posted on May 13, 2017 | views : 2551 | रामेछाप - RMC

बैशाख ३०, रामेछाप । स्थानीय तह निर्वाचनको मुखैमा जिल्ला प्रहरी कार्यालय रामेछापले १३ जना युवाहरु विरुद्ध सार्वजनिक अपराध सजाय ऐन अन्तर्गत मुद्दा अगाडी बढाएको छ ।  चुनाव आउन दुई दिन बाँकी छँदा काठमाडौं उपत्यका र अन्य जिल्लाबाट रामेछापमा आएका १३ जना युवाहरु विरुद्ध प्रहरीले कारबाही अघि बढाएको हो

Read More

लिखु गाउँपालिकामा विजयी गराउन अाह्वान गर्दै एमालेकाे घाेषणापत्र (के-के कार्यक्रम छन् ?)

Posted on May 08, 2017 | views : 6883 | रामेछाप - RMC

प्रज्वल पाैडेल। बैशाख २५,रामेछाप । बैशाख ३१ मा हुने स्थानीय निर्वाचनकाे लागी रामेछापका प्रमुख तीन दल चुनावी प्रचारप्रसारमा तिब्ररूपमा लागि परेका छन् । पार्टीप्रति अास्थावान नेता तथा कार्यकर्ताहरू अा-अाफ्नाे पार्टीकाे केन्द्र,जिल्लादेखि लिएर स्थानीय तहकाे घाेषणापत्र लिएर घरदैलाे कार्यक्रममार्फत

Read More

मन्थली नगरका दुई कम्युनिष्ट मेयर उम्मेदवार बस्नेत र श्रेष्ठका योजना के ?

Posted on May 03, 2017 | views : 4076 | रामेछाप - RMC

निराेजकुमार थापा । बैशाख २०,रामेछाप । स्थानीय तहकाे निर्वाचनकाे लागि उम्मेदवारी मनाेनयन दर्ता गराएसँगै जिल्लाका नेता तथा कार्यकर्ता चुनावी कार्यक्रममा हाेमिएका छन् । रामेछाप जिल्लाकै केन्द्रकाे रूपमा मन्थली नगरपालिकामा कसले जित्ने हाे सबैकाे चासाे बनेकाे छ ।  यसैविच नेकपा एमालेबाट मन्थली नगरपा

Read More

रामेछापका ८ स्थानिय तहमा प्रमुख तथा उपप्रमुखमा क-कसको उम्मेद्वारी (नामावली सहित)

Posted on May 02, 2017 | views : 10960 | रामेछाप - RMC

प्रज्वल पौडेल । वैशाख १९, रामेछाप । आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचनको लागि रामेछापमा उम्मेदवारी दर्ता गर्ने कार्य मंगलबार सम्पन्न भएको छ। निर्वाचनकाे कार्यतालीका अनुसार भएकाे उम्मेदवारी दर्तासँगै जिल्लामा चुनावी चहलपहल बढेकाे छ । निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा

Read More

माओवादी केन्द्रद्वारा मन्थली नपामा उम्मेदवार सार्वजनिक (सुचीसहित)

Posted on April 22, 2017 | views : 3196 | रामेछाप - RMC

प्रज्वल पाैडेल । बैशाख ९,काठमाण्डौं । नेकपा माओवादी केन्द्र रामेछापले मन्थली नगरपालिकाका उम्मेदवार सार्वजनिक गरेको छ । माओवादी केन्द्रले सदरमुकाम मन्थलीमा शनिबार एक कार्यक्रम आयोजना गरी आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन समय नजिकिँदै जाँदा प्रमुख दल द्

Read More

रामेछापमा माअाेवादीले बनायो पूर्व सभासदलाई मेयरकाे उम्मेदवार

Posted on April 17, 2017 | views : 2793 | रामेछाप - RMC

बैशाख ४, रामेछाप । नेकपा माओवादी केन्द्रले मन्थली नगरपालिकाको मेयरकाे उम्मेदवारमा पूर्व सभासद तारानारायण श्रेष्ठलाई बनाउने भएकाे छ । माओवादी केन्द्रको मन्थली नगर कमिटीको बैठकले पूर्वसभासद तथा नगर इन्चार्ज श्रेष्ठलाई मेयरमा उठाउने निर्णय सर्वसम्मत गरेको हो । २०६४ सालको निर्वाचनमा रामेछाप क्षेत्र

Read More

रामेछापमा एमालेबाट ५ जना र माअाेवादी केन्द्रबाट २ जनाकाे उम्मेदवार घाेषणा

Posted on April 08, 2017 | views : 6767 | रामेछाप - RMC

प्रज्वल पाैडेल । चैत्र २६, रामेछाप | आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि रामेछापमा उम्मेदवार घाेषणा गर्ने क्रम सुरु भएको छ । जिल्लामा क्रियाशिल राजनीतिक दलले उम्मेद्वारी घोषणाको कामलाई तिव्रता दिएका छन्।  नेकपा एमालेले मन्थली नगरपालिकाबाट वडा भेला सँगै सर्वसम्मत रूपमा वडाअध्यक्

Read More

एमाले रामेछापका नेता, कार्यकर्ता निरन्तर अन्तरक्रिया र छलफलमा सक्रिय

Posted on April 06, 2017 | views : 2089 | रामेछाप - RMC

निरोज कुमार थापा । चैत्र २४, रामेछाप । नेकपा एमाले रामेछापले चुनावि अभियानलाई तिब्रता दिएकाे छ । बिहिवार जिल्लाका विभिन्न स्थानमा भेला सम्पन्न गरेको छ ।  मन्थली  नगरपालीकाको वडा नम्बर १३ र १४ को भेला गरेको छ । फुलासिको चिण्डे र पोखरीमा भएको भेलामा दुवै वडाका एमालेका नेता कार्यकर्ता, शुभचिन

Read More

चुनाव चिन्ह नपाउने रामेछापका दलद्वारा निर्वाचन कार्यालयमा धर्ना

Posted on April 02, 2017 | views : 2500 | रामेछाप - RMC

चैत २०, रामेछाप । चुनाव चिन्ह नपाएका रामेछापका राजनैतिक दलले चुनाव चिन्ह पाउनुपर्ने माग गदै जिल्ला निर्वाचन कार्यालय रामेछापमा धर्ना दिएका छन् ।  आईतबार सदरमुकाम मन्थलीस्थित जिल्ला निर्वाचन कार्यालय अगाडि पञ्चायति सिन्डिकेट खारेज गर्नुपर्ने, लोकतान्त्रिक मुल्य र मान्यतालाई मर्न दिन नहुने राजनैत

Read More

माअाेवादीले सहिदका सपना पूरा नगरेकाे भन्दै एमालेमा प्रवेशकाे लहर

Posted on April 02, 2017 | views : 3473 | रामेछाप - RMC

चैत २०, काठमाडौं । सहिद र सहिदका परिवारकाे सपनालाई माअाेवादी केन्द्रले कुल्चिएर गलत बाटाे पार्टीमा लागेकाे भन्दै स्थानिय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्न थालेका छन् । नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले काठमाडौमा अायाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रममा बाेल्दै सहिद परिवारका सदस्य

Read More

निर्वाचनलाई प्रभावकारी बनाउन एमाले रामेछापद्वारा गाउँ तथा नगरपालिकामा जिम्मेवारी (को-को परे ?)

Posted on March 29, 2017 | views : 2846 | रामेछाप - RMC

चैत १६, रामेछाप । नेकपा एमाले रामेछाप स्थानीय तहकाे निर्वाचनमा अाफ्नाे पार्टीलाई बिजयी गराउने अभियानमा याेजनावद्ध ढङ्गले अगाडि बढेकाे छ । बैशाख ३१ गते हुन लागेकाे स्थानीय तहकाे निर्वाचनमा जनताकाे अभिमत प्राप्त गर्न वडा,गाउँ,नगर तथा जिल्ला कमिटीमा निरन्तर छलफल चलाउन थालेकाे हाे । एमालेले अहिले सबै गा

Read More

मन्थली नपामा माओवादी केन्द्रद्वारा उम्मेदवारको घोषणा

Posted on March 26, 2017 | views : 4915 | रामेछाप - RMC

चैत्र १३, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले मन्थली नगरपालिका अन्तर्गत वडा नम्बर १ को उम्मेदवार घोषणा गरेको छ ।  सदरमुकाम मन्थलीमा शनिबार आयोजित नगर भेलाले मन्थली नगरपालिका वडा नं. १ को अध्यक्ष पदको लागि नारायणदाश श्रेष्ठको उम्मेदवारी

Read More

एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चकाे बृहत् बनभाेज कार्यक्रमकाे तयारी पूरा

Posted on March 24, 2017 | views : 3563 | रामेछाप - RMC

प्रज्वल पाैडेल । चैत्र११, काठमाण्डौ ।  नेकपा एमाले रामेछाप-काठमाण्डौ सम्पर्क मञ्चले बृहत् बनभाेज तथा साँस्कृतिक कार्यक्रमकाे अन्तिम तयारी पुरा गरेकाे छ । राजधानीकाे चाेभारमा चैत्र १२ गते शनिबार हुने साे कार्यक्रमको व्यवस्थापन तथा जिम्बेवारी बाँडफाँडकाे काम सकिएकाे सम्पर्क मञ्चले जनाएकाे छ ।&nb

Read More

रहेनन् कांग्रेस नेता रामहरि ढुंगेल

Posted on March 16, 2017 | views : 3021 | रामेछाप - RMC

चैत ३, काठमाडौं । पूर्व सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको आज निधन भएको छ । लामो समयदेखि उच्च रक्तचाप र ग्याष्ट्रिकको समस्याबाट ग्रसित ढुंगेल रामेछापका पूर्व सांसद हुन् ।  ढुंगेल डिल्लीबजारस्थित आफ्नै कोठामा बिहीबार बिहान मृत भेटिएको बताइएको छ । 

Read More

मंसिरसम्म तीनवटै तहको निर्वाचन हुन्छ: देउवा

Posted on February 15, 2017 | views : 2980 | रामेछाप - RMC

फागुन ४, रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर महिनासम्म तीनवटै तहको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।  आगामी वैशाखमा स्थानीय निकायको निर्वाचन गरी त्यसपछि मंसिर भित्र संघीय र राष्ट्रिय निर्वाचन गर्नुपर्ने देउवाले बताउनुभयो । बुधबार रामेछापको बेथानमा निर्माण गरिएको

Read More

एमालेलाई पहिलाे बनाउन स्थानीय तहमा जुटाैँ :रामेछापका नेता

Posted on February 11, 2017 | views : 4064 | रामेछाप - RMC

प्रज्वल पाैडेल । माघ २९,काठमाडौ । नेकपा एमालेका नेताहरूले स्थानीय तहकाे निर्वाचनकाे तयारीमा जुट्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा नेकपा एमाले रामेछाप-काठमाडौ सम्पर्क मञ्च क्षेत्र नं १ द्वारा अायाेजित एक कार्यक्रममा वक्ताहरूले यस्ताे बताएका हुन् । कार्यक्रममा बाेल्दै एमाले केन्द्रीय सम्पर्क

Read More