समाज | रामेछाप - RMC


पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड जारी

Posted on February 18, 2016 | views : 221 | रामेछाप - RMC

फागुन ६, रामेछाप, प्रज्वल पौडेल । बुधबारबाट सूरु भएको पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सदरमुकाम मन्थलीमा जारी रहेको छ । आज भएको पूरुष भलिबल प्रतियोगीताबाट अरुणोदय मावि सैपू र काकलिङ उमावि दोरम्बा फाइनलमा प्रवेश गरेको जिल्ला खेलकुद विकास समिति रामेछाप का अध्यक्ष पूरुषोत

Read More

पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड जारी

Posted on February 18, 2016 | views : 211 | रामेछाप - RMC

फागुन ६, रामेछाप, प्रज्वल पौडेल । बुधबारबाट सूरु भएको पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सदरमुकाम मन्थलीमा जारी रहेको छ । आज भएको पूरुष भलिबल प्रतियोगीताबाट अरुणोदय मावि सैपू र काकलिङ उमावि दोरम्बा फाइनलमा प्रवेश गरेको जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पूरुष

Read More

घुम्ती शिविरबाट नागरिकले सरकारी सेवा सुविधा पाउने

Posted on February 18, 2016 | views : 203 | रामेछाप - RMC

फागनु ६, प्रज्वल पौडेल, रामेछाप ।  रामेछापका दुर्गम भेगका नागरिकले घरदैलोमै सरकारी सेवा सुविधा पाउने भएका छन् । यही फागुन २० गतेदेखि जिल्ला प्रशासनले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएपछि नागरिकहरुले घरदैलोमै नागरिकता, जग्गापास लगायतका सेवा घरमै पाउने भएका हुन् । प्रमुख जिल्ला अधिकारी शेषनाराय

Read More

पाँचौ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता रामेछापमा सुरु (तस्विर सहित)

Posted on February 18, 2016 | views : 249 | रामेछाप - RMC

फागुन ६, रामेछाप, प्रज्वल पौडेल । पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट रामेछापमा सुरु भएको छ । सदरमुकाम मन्थलीमा सुरु भएको खेलको उद्घाटन स्थानिय विकास अधिकारी दिनेशराज पन्तले गरेका हुन् । (राष्ट्रपति रनिङशिल्ड खेलकुद उद्घाटन ....) फागुण ७ गते सम्म सञ्चालन हुने प

Read More

पाँचौ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता रामेछापमा सुरु (तस्विरसहित)

Posted on February 18, 2016 | views : 254 | रामेछाप - RMC

फागुन ६, रामेछाप, प्रज्वल पौडेल । पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट रामेछापमा सुरु भएको छ । सदरमुकाम मन्थलीमा सुरु भएको खेलको उद्घाटन स्थानिय विकास अधिकारी दिनेशराज पन्तले गरेका हुन् । (राष्ट्रपति रनिङशिल्ड खेलकुद उद्घाटन ....) फागुण ७ गते सम्म सञ्चालन ह

Read More

सामाजिक परिचालकहरुसँगको अर्धवार्षिक समिक्षा सम्पन्न

Posted on February 11, 2016 | views : 238 | रामेछाप - RMC

माघ २८, प्रज्वल पौडेल, रामेछाप । सामाजिक परिचालकहरुसँगको अर्धवार्षिक समिक्षा बैठक बुधबार रामेछाप सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना रामेछापको आयोजनामा भएको कार्यक्रममा सहभागीतात्मक योजनातर्जुमा प्रक्रियामा नागरिकहरुको सहभागीताको अवस्था, नागरिक सचेतन

Read More

रस्नालु र बेताली गाविसमा २१ सय १५ थान ब्ल्याङकेट बितरण ।

Posted on February 11, 2016 | views : 189 | रामेछाप - RMC

माघ २८, प्रज्वल पौडेल, रामेछाप । भुकम्पपछि अस्थायी आवासको कष्टकर बसाईमा रहेका रामेछाप जिल्लाको उत्तरी भेगका रस्नालु र बेताली गाविसमा बुधबार २१ सय १५ थान ब्ल्याङकेट बितरण गरिएको छ । रस्नालु गाविसका ११ सय १० र बेताली गाविसका १ हजार ५ भुकम्प पिडित घर परिवारलाई यु.एन.एच.सि.आर र हेन्डर्स ईन्टरनेसनल न

Read More

रामेछापमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु ।

Posted on February 09, 2016 | views : 235 | रामेछाप - RMC

माघ २६, प्रज्वल पौडेल, रामेछाप । रामेछाप जिल्लाको नागदहमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो सदरमुकाम मन्थलीबाट धोबी जादै गरेको लु २ त ५६६५ नम्वरको ट्याक्टरबाट खसेर नागदह गाविस वडा नं ५ की ३४ बर्षिय सुसिला नेपालीको मृत्यु भएको हो । ट्याक्टर चालक २२ बर्षिय हरि भुजेललाई प्रहरि

Read More

काग्रेस गाउँ अधिवेशन सम्पन्न

Posted on January 29, 2016 | views : 264 | रामेछाप - RMC

माघ १६, प्रज्वल पौडेल,रामेछाप । नेपाली काग्रेस सैपूको १३ औ गाउँ अधिवेशन आज सम्पन्न भएको छ । अधिबेशनले उत्तर कुमार सुनुवारको सभापतित्वमा १७ सदस्ययि नयाँ कार्य समिति गठन गरेको छ । कार्यसमितिको उपसभापति राजेन्द्र पौडेल, सचिवमा पदम तामाङ, सहसचिव राज कुमार राउत र कोषाध्यक्ष डिल्ली बहादुर महत रहेको सहस

Read More

केब्स स्कुल मन्थलीको खेलकुद सप्ताह संचालन

Posted on January 29, 2016 | views : 258 | रामेछाप - RMC

माघ १५, प्रज्वल पौडेल, रामेछाप । जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल माध्यमिक विद्यालय मध्येको एक उत्कृष्ट विद्यालय कर्कलादेवी अग्रेजी अावासिय विद्यालय केब्स स्कुल मन्थली आकासेले एक समारोहबीच वार्षिक खेलकुद सप्ताह २०७२ संचालन गरेको छ । मन्थली युनाइटेड क्लबको मन्थली आकासे स्थित खेल म

Read More

ठोसे साक्षर गाविस घोषणा ।

Posted on January 26, 2016 | views : 202 | रामेछाप - RMC

माघ ११, प्रज्वल पौडेल, रामेछाप । उत्तरी रामेछापको दुर्गम ठोसे गाविस साक्षर गाविस घोषणा भएको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९६.४८ प्रतिशत नागरिक साक्षर भएको आधारमा ठोसेलाई साक्षर गाविस घोषणा गरिएको हो । सोमबार एक कार्यक्रमका बीच विद्यालय निरीक्षक नेत्रप्रसाद गजुरेलले ठोसेलाई साक्षर भएको घोषणा

Read More

सूरक्षित बैदेशिक रोजगार सम्वन्धी गन्दर्भ गीत प्रस्तुत

Posted on January 26, 2016 | views : 258 | रामेछाप - RMC

माघ ११, प्रज्वल पौडेल, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा चारघरे सेवा समिति र सामूदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारको संयुक्त आयोजनामा सूरक्षित बैदेशिक रोजगार सम्वन्धी गन्र्धव गीत प्रस्तुत गरेका छन् । सोमबार देवकोटा चोकमा बैदेशिक रोजगारीलाई कसरी सूरक्षित बनाउने भन्ने बारेमा कलाकार तेजेन

Read More

रामपुर गाउँ कमिटीको चौथो गाउँ अधिबेशन

Posted on January 25, 2016 | views : 210 | रामेछाप - RMC

प्रज्वल पौडेल - माघ ११, रामेछाप । नेकपा एमाले रामपुर गाउँ कमिटीको चौथो गाउँ अधिबेशन सोमबार सम्पन्न भएको छ । अधिबेशनले कुमारबाबु श्रेष्ठको अध्यक्षतामा १५ सदस्यि गाउँ कमिटि गठन भएको छ । कमिटीको उपाध्यक्ष रमेश तामाङ, सचिव केशब कुृमार श्रेष्ठ र उपसचीव पञ्चमाया श्रेष्ठ रहनुभएको छ । अधिबेशनको उद्घाटन

Read More

हत्याका आरोपित अभियुक्त ९ वर्षपछि पक्राउ 

Posted on January 22, 2016 | views : 242 | रामेछाप - RMC

प्रज्वल पौडेल । माघ ८, रामेछाप । हत्याको आरोप लागेका रामेछापका एक अभियुक्तलाई दोलखा प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । दोलखाको काटाकुटी गाविस वडा नम्बर २ का सुर्यबहादुर तामाङको हत्याको आरोप लागेका रामेछापको गोश्वारा गाविस ५ का २८ वर्षिया प्रेमसिंह गोलेलाई ९ वर्षपछि पक्राउ गरेको प्रहरी निरीक्षक व

Read More

सामुदायिक आत्मनिर्भर केन्द्रले रामेछापमा गर्यो राहत बितरण 

Posted on January 22, 2016 | views : 230 | रामेछाप - RMC

प्रज्वल पौडेल । माघ ८, रामेछाप । सामुदायिक आत्मनिर्भर केन्द्रले रामेछाप जिल्लाको रामेछाप नगरपालीका बजारस्थित पूरानो गाबिस भवनको प्राङ्गणमा भूकम्प प्रभाबितहरुका लागि शुक्रबार राहत बितरण गरेको छ । राहत सामग्री अन्तर्गत सस्थाले एकघर बराबर कम्बल २ थान, त्रिपाल १ थान र डोरी १ थान बितरण गरेको छ । भूकम

Read More

रामेछापको माकादुम गाविस पूर्ण साक्षर र पूर्ण खोपयुक्त गाविस घोषणा

Posted on January 22, 2016 | views : 207 | रामेछाप - RMC

प्रज्वल पौडेल - माघ ८, रामेछाप । रामेछाप जिल्ला माकादुम गाविसलाई शुक्रबार पूर्ण साक्षर र पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । गाविस सचिव रमिता माझीको अध्यक्षता तथा पूर्व माननिय सभासद तारानारायण श्रेष्ठको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै सभासद एवंम् एमाओवादी नेत

Read More

उच्च लेकाली क्षेत्रहरुमा हिमपात, जनजिवन कष्टकर

Posted on January 22, 2016 | views : 230 | रामेछाप - RMC

माघ ८, रामेछाप । रामेछाप जिल्लाको उच्च लेकाली क्षेत्रहरुमा हिमपात हुँदा जनजिवन कष्टकर भएको छ । बुधबार साझँ देखि रामेछापको गुम्देल, बाम्तिभण्डारको देउरालि, प्रितिको सिंगटि, लाप्चाने लगायत आसपासका उच्च भुभागहरु,शैलुङ लगाएतका ठाउँमा हिउ परे सँगै चिसोले जनजिवन कष्टकर बनेको हो । यस्तै सोलुखुम्बको सद

Read More

बेपत्ताको स्मृतिमा मन्थलीमा प्रतिक्षालय निर्माण

Posted on January 22, 2016 | views : 212 | रामेछाप - RMC

प्रज्वल पौडेल- माघ ८, रामेछाप । सशस्त्र द्वन्द्व र जनआन्दोलनको बेलामा वेपत्ता भएकाहरुको स्मृतिमा रामेछापको सदरमुकाम मन्थलीमा प्रतिक्षालय निर्माण सम्पन्न भएको छ । नव निर्मित प्रतिक्षालयको बिहीबार रामेछापका सांसद श्यामकुमार श्रेष्ठले गरेका छन् । कार्यक्रममा बोल्दै सांसद श्यामकुमार श्रेष्ठले विगतको

Read More

भुकम्प प्रतिरोधी घर निर्माण तालिम तत्काल सुरु गर्ने

Posted on January 22, 2016 | views : 194 | रामेछाप - RMC

प्रज्वल पौडेल - माघ ८, रामेछाप । मेडियर नामक दातृ संस्थाको आर्थिक सहयोगमा सामुदायिक विकास समाज रामेछापले रामेछापका ३ गाविसमा तत्कालै जनचेतना र भुकम्प प्रतिरोधी घर निर्माण तालिम सुरु गर्ने भएको छ । मेडियरका पुनर्निमाण अधिकृत इञ्जिनीयर किरण कुइँकेल र सञ्चार अधिकृत प्रसुन सिंहले सहभागितामूलक सुरक्षि

Read More

नमूना दीप युवा क्लबको छैठौ साधारणसभा सम्पन्न

Posted on January 09, 2016 | views : 270 | रामेछाप - RMC

प्रज्वल पौडेल । पुस २५, रामेछाप । नमूना दीप युवा क्लब बानेश्वर काठमाण्डौको छैठौ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले विष्णु पौडेलको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति समेत चयन गरेको छ । नव गठित समितिको उपाध्यक्ष मिना पौडेल, सचिव निरोज पौडेल, सहसचिव प्रज्वल पौडेल, कोषाध्यक्ष कञ्चन ब

Read More

न्यानो कपडा खरिद गर्न दिईएको १० हजार राहत वितरण रामेछापमा सम्पन्न

Posted on January 09, 2016 | views : 204 | रामेछाप - RMC

प्रज्वल पौडेल । पुस २५, रामेछाप । रामेछाप जिल्लामा सरकारले भुकम्प पिडितलाई न्यानो कपडा खरिद गर्नको लागि प्रति घरपरिवार १० हजार राहत वितरण कार्य सम्पन्न भएको छ । रामेछाप जिल्लाको २ नगरपालिका र ४५ गाविसका ४९ हजार ६ सय ९ भुकम्प पिडित परिवारहरुलाई ४९ करोड ६० लाख ९० हजार रकम वितरण गरिएको जिल्ला प्रश

Read More

एमाले विना अरु पार्टीले मूलुक सम्हाल्न सक्दैन : श्रेष्ठ

Posted on January 09, 2016 | views : 242 | रामेछाप - RMC

प्रज्वल पौडेल । पुस २५, रामेछाप । नेकपा एमाले सैपु गाउँ कमिटि रामेछापको साँतौ गाउँ अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिबेशनको नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य देवशंकर पौडेलले उट्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालि जनतालाई नाकाबन्दी गरेर भारतले आफ्नो औकात देखाएको ब

Read More

घिउकुमारीबाट लाखौँ कमाई गर्दै रामेछापका किसान

Posted on January 03, 2016 | views : 243 | रामेछाप - RMC

प्रज्वल पौडेल/ पुस, रामेछाप । आगोले पोलेको घरेलु औषधिका रुपमा चिनिने घिउकुमारी खेतीबाट रामेछाप मझुवाका किसानले लाखौँ रुपियाँ आम्दानी गरिरहेका छन् । रामेछाप मझुवा १ धुसालका किसान प्रकाश प्रधानले गतवर्ष २ सिजनमा गरी घिउकुमारीको जेल बेचेर ४ लाख रुपियाँ कमाइ गर्नुभएको छ । प्रधानले प्रतिकिलो १ सय रुपि

Read More

कृषिलाई व्यवसाय बनाउन दीर्घकालिन योजना बनाउछौ: कृषि विकास कार्यालय रामेछाप

Posted on January 03, 2016 | views : 353 | रामेछाप - RMC

प्रज्वल पौडेल/ पुस, रामेछाप । जिल्ला कृषि विकास कार्यलय रामेछापले कृषिलाई व्यवसाय बनाउन दीर्घकालिन योजना बनाउन थालिसकेको बताइएको छ । जिल्लामा ५ वटा विषयवस्तुलाई महत्वका साथ लिएर अगाडि बढ्ने कृषि बिकाश कार्यालयको योजना छ । जिल्ला विकास समितिको हलमा रेडियो रामेछापले आयोजना गरेको कार्यक्रम साझा चासो

Read More

मिस नेपाल यु.एस. विजेता प्रियंकाद्धारा मन्थली उमाविलाई १ लाख सहयोग

Posted on January 04, 2016 | views : 228 | रामेछाप - RMC

प्रज्वल पौडेल । पौष २०, रामेछाप । रामेछाप सदरमुकाम मन्थली स्थित मन्थली उच्च माध्यामिक विद्यालय रामेछापका विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमका विच छात्रबृत्ति वितरण गरिएको छ । नेपाल अमेरिका फाउण्डेसनको सहयोगमा विद्यालयलाई मिस नेपाल यु.एस. २०१५ कि विजेता प्रियंका थपलियाले १ लाख बराबरको छात्रबृ

Read More

जनताको संविधान जनताको माझमा कार्यक्रम बेतालीमा सम्पन्न

Posted on December 19, 2015 | views : 231 | रामेछाप - RMC

प्रज्वल पौडेल/ पुस ४, रामेछाप ।  नेपालको संविधान २०७२ को अन्तरवस्तुको बारेमा शनिबार बेताली गाविसमा एक दिने कार्यक्रम सम्पन्न भएको छ । जनताको संविधान जनताकै माझमा भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको छ । संविधानको अन्तरवस्तु बारे गाविस तहमा समेत नागरिकलाई जानकारी गराउने सरकारको घोषणा अनुस

Read More

बैदेशिक रोजगारमा जाने मानिस स्वयम् सचेत हुनुपर्छ: प्रजिअ पौडेल

Posted on December 18, 2015 | views : 210 | रामेछाप - RMC

प्रज्वल पौडेल/ पुस ३, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले बैदेशिक रोजगारमा जाने मानिस स्वयम् सचेत हुनुपर्ने बताएका छन् । उनले विदेश जादाँ र पुगेपछि के कस्ता कार्य गर्नुपर्छ त्यसको पूर्व जानकारी लिएर मात्र जानुपर्ने बताए । अन्तराष्ट्रिय आप्रवासि दिवसको अवसरमा सामुदायिक जनश

Read More

चुचुरे गाविसमा परिषद सम्पन्न

Posted on December 15, 2015 | views : 225 | रामेछाप - RMC

मंसिर २९, रामेछाप । चुचुरे गाउँविकास समितिको २१ औ गाउँ परिषदएवं बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । चुचुरे गाविसका गाविस सचिव नरेश गिरीको अध्यक्षता तथा राप्रपा नेपालका जिल्ला अध्यक्ष एवं पूर्व गाविस अध्यक्ष मणीराज तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्नभएको हो

Read More