अर्थ/विकास | रसुवा - RSW


सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12163 | रसुवा - RSW

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

रसुवाबाट पन्ध्र करोडको सामग्री चीन निर्यात

Posted on April 04, 2023 | views : 759 | रसुवा - RSW

चैत २१, रसुवा | बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले  दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन् । चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रहेको रस

Read More

सुवागढी नाका आजदेखि पुनः सञ्चालन

Posted on April 01, 2023 | views : 756 | रसुवा - RSW

चैत १८, रसुवा | कोभिड–१९ सङ्क्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ      उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा  रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेक

Read More

रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति

Posted on March 29, 2023 | views : 699 | रसुवा - RSW

चैत १५, रसुवा । रसुवागढी/केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको आज बसेको पहिलो बैठकमा सो सहमति भएको हो । सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढी/केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र जनत

Read More

‘बागमतीको पाँच वर्ष’ सार्वजनिक, के-के गरेछ बागमती प्रदेशले ५ बर्षमा (संक्षेप विवरण सहित)

Posted on February 17, 2023 | views : 3125 | रसुवा - RSW

फागुन ५, काठमाडौँ । बागमती प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेका कामको विवरण समेटिएको पुस्तक आज सार्वजनिक गरिएको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो पुस्तक सार्वजनिक गरिएको हो । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पाँच वर्षे उपलब्ध

Read More

धुञ्चेमा अब वाणिज्य बैंकको शाखा

Posted on December 25, 2022 | views : 907 | रसुवा - RSW

पुस १०, धुन्चे । राष्ट्रिय वाणिज्य बैंकले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न  धुञ्चेमा शाखा विस्तार गरेको छ । बैंकले करिब चार वर्ष अगाडि कालिकास्थानमा पहिलो शाखा स्थापना गरी सेवा सुरुआत गरेको थियो ।  नव निर्वाचित प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे तथा बैंक सञ

Read More

रसुवागढी नाका जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड बजेट

Posted on May 30, 2022 | views : 1169 | रसुवा - RSW

जेठ १६, रसुवा | चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ | नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि निर्माण गरिएको गल्छी–रसुवागढी सडकको स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो । आगामी आ

Read More

मैलुङ–स्याफ्रु सडक खण्ड स्तरोन्नति अलपत्र

Posted on April 05, 2022 | views : 1412 | रसुवा - RSW

चित्र  २२, रसुवा | राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको ठेकेदार कम्पनीले बीचमै काम छोडी सम्पर्कविहीन हुँदा मैलुङ–स्याफ्रुखण्डको स्तरोन्नति एवं सुधार अलपत्र परेको छ ।  चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको बेत्रावती–मैलुङ–स्या

Read More

रसुवामा तीन सयभन्दा बढी ग्राहकले क्यापासिटर बैंक राखेनन्

Posted on April 05, 2022 | views : 1032 | रसुवा - RSW

चैत्र २२, रसुवा | रसुवाका तीन सयभन्दा बढी ग्राहकले क्यापासिटर बैंकनै नराखि विद्युत् मोटर र वेल्डिङ मेशिन जडान गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण धुञ्चे वितरण केन्द्रका अनुसार उधोगहरूले क्यापासिटर बैंक राख्नुपर्ने भए पनि धेरैले राखेका छैनन् । जसका कारण भोल्टेजको गुणस्तर कायम गर्न र विद्युत् लो

Read More

आयोजनाले सामाजिक उत्तरदायित्वको संझौता कार्यन्वयन नगरेपछि...

Posted on March 25, 2022 | views : 1159 | रसुवा - RSW

हेमनाथ खतिवडा | चैत ११, रसुवा । रसुवा, आमाछोदिङमो गाउँपालिका वडा नं ५ मा निर्माणाधिन ७८ मेगावाट क्षमताको सालासुङगी जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व वापतको कार्यक्रम नगरेपछि स्थानीय आक्रोसित भएर शुक्रबारदेखि काम रोकेका छन् ।  सालासुङगी वाटर प्रालि र स्थानीय वडा नं ५ वडा कार्यालयसँग ०७८ अस

Read More

स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग पूर्णरूपमा सञ्चालनमा

Posted on January 08, 2022 | views : 2330 | रसुवा - RSW

पुस २४, काठमाडौँ | सुक्खा पहिराका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग शुक्रबारदेखि पूर्णरूपमा सञ्चालन भएको छ । राजमार्ग खुला भएसँगै यात्रुबाहक बस, चीनबाट आयात  मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारी साधन निर्वाधरूपले आवतजावत गर्न थालेका छन् । पहिराले क्षति बनाएको

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39373 | रसुवा - RSW

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39434 | रसुवा - RSW

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

पहिराले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध

Posted on September 01, 2021 | views : 1688 | रसुवा - RSW

ज्ञानेन्द्र न्यौपाने । भदौ १६, रसुवा (रासस)। निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य भएका छन् । यसरी नै दक्षिणी क्षेत्रका डाडागाउँ, ठूलोगाउँ,

Read More

पहिराका कारण पासाङल्हामु राजमार्ग अवरूद्व

Posted on August 23, 2021 | views : 1700 | रसुवा - RSW

भदौ ७, रसुवा (रासस)। भारी वर्षासँगै आएको पहिराका कारण धुञ्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरूद्व भएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार धुञ्चेभन्दा पारिपट्टी खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको हो । नेपाल चीनबीचको व्यापार व्यवसाय गर्ने एक

Read More

रसुवाको माछा दार्चुलासम्म

Posted on July 26, 2021 | views : 1705 | रसुवा - RSW

साउन ११, रसुवा (रासस)। उत्तरी हिमाली क्षेत्रमा माछापालनको जागरण गराई आयवृद्धिमा सहज पार्ने उद्देश्यले रसुवामा उत्पादित ट्राउट माछाका भुरा नेपालको पश्चिमी क्षेत्र दार्चुलासम्म विस्तार भएको छ । रसुवामा माछापालन गर्ने किसानको सङ्ख्यामा कमी आएसँगै  रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवाले किस

Read More

रसुवागढी नाकाबाट पहिलो पटक जुम क्रेन आयात

Posted on July 24, 2021 | views : 1961 | रसुवा - RSW

साउन ९, रसुवा | नेपालको उत्तरीनाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलोपटक आयात भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ एवं उत्तरगया गाउँपालिका–१ को हाकु, गोगने, मैलुङको आधार इलाकामा निर्माण चरणमा अगाडि बढेको २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामार्फत उ

Read More

निकुञ्जद्वारा पर्यटकीय मार्ग निर्माण

Posted on June 28, 2021 | views : 1774 | रसुवा - RSW

असार १४, रसुवा (रासस)। लाङ्टाङ राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा गरेका विकास निर्माणको गतिविधि सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा पर्यटकीय पदमार्ग निर्माण एवं मर्मत, पर्यटकीय टिकट काउन्टर, पर्यटकीय प्रवेशद्वार एवं मानव तथा वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल र आवादी जमीनको

Read More

रसुवागढी नाकाबाट १०हजार सिलिण्डर आयात

Posted on June 13, 2021 | views : 1921 | रसुवा - RSW

जेठ ३०, रसुवा (रासस)। कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् । चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44194 | रसुवा - RSW

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

चन्दनबारी केन्द्रले चिज उत्पादन घटायो

Posted on February 26, 2021 | views : 2463 | रसुवा - RSW

फागुन १४, रसुवा | चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ । कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यूनरूपले खपत भएका कारण उत्पादनसमेत घटाइएको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख छत्रबहादुर

Read More

रसुवागढी जलविद्युतको काम जारी

Posted on November 15, 2020 | views : 2415 | रसुवा - RSW

कात्तिक ३०, रसुवा | निर्माणाधीन रसुवागढी जलविद्युत्  आयोजनाको काम  सामाजिक दूरी कायम गराई  जारी राखिएको छ ।  विद्युत्गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार  भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने   भूमिगत तीन पोखरीमा ढलान गर्ने काम तीव्र रूपले अगाडि बढेको हो । एक

Read More

तातोपानीमा चहलपहल बढ्दै

Posted on November 14, 2020 | views : 2114 | रसुवा - RSW

कात्तिक २९, रसुवा । भूकम्पको असरले सुकेको पानीको मुहान यथास्थानमै पुनः फर्किएपछि चिलिमे तातोपानी क्षेत्रमा चहलपहल बढ्दै गएको छ । उपचार पद्धतिमा प्रयोग हुँदै आएको चिलिमे तातोपानी  विसं २०७२ को भूकम्पको असरले पूरै मुहान सुकिसकेको अवस्थामा गत भदौ ३१ मा आएको पछिल्लो ठूलो  भूकम्प पछि यथास्थानबा

Read More

आलु उत्पादन पचास प्रतिशत ह्रास

Posted on August 03, 2020 | views : 3027 | रसुवा - RSW

साउन १९, रसुवा। पकेट क्षेत्रका अवधारणानुरूप एक दशकअघिदेखि गतलाङमा रोपिएको आलु उत्पादनमा कमी आउन थालेको छ । प्रमुख बालीका रूपमा गरिँदै आएको आलुखेती विगतका तुलनामा यस वर्ष ५० प्रतिशतको हाराहारीमा उत्पादन घटेपछि  किसानमा चिन्ता छाएको छ । पार्वती कुण्डको काखमा अवस्थित आमाछोदिङ्मो गाउँपालिका वडा नं

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 63945 | रसुवा - RSW

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

प्रदेश चक्रपथ निर्माण गरिने, चक्रपथले उपत्यका बाहेकका १० जिल्ला छुने

Posted on June 05, 2020 | views : 8024 | रसुवा - RSW

रिपेश दाहाल | जेठ २३, काठमाडौँ | वाग्मती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।  प्रदेश सरकारले प्रदेशको

Read More

राजमार्गका पुल निर्माण जारी

Posted on May 22, 2020 | views : 3279 | रसुवा - RSW

जेठ ९, रसुवा | कोभिड–१९ नियन्त्रणको नीति तथा मापदण्डको अधीनमा रही  गल्छी– मैलुङ– रसुवागढी राजमार्गअन्तर्गत रसुवाखण्डमा नयाँ तीन पक्की पुल निर्माण निरन्तर अगाडि  बढेको छ ।  पुल निर्माणका लागि छनोट भएको हिन्डूङ एण्ड थोक्कर प्रालिमार्फत पहिलो चरणमा  रसुवा र नुवाकोटको सीमा खाल्टे आसप

Read More

पाँच हजार कीट प्रदेशका १३ जिल्लामा

Posted on April 10, 2020 | views : 7424 | रसुवा - RSW

चैत २८, मकवानपुर | सङ्घीय सरकार स्वास्थ्य सेवा विभागद्वारा पठाइएको कोरोना भाइरस रोग पहिचान गर्ने पाँच हजार कीट सामग्री हेटौँडामा आज आइपुगेको छ ।  वाग्मती प्रदेशको १३ जिल्लाको अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका कोरोना भाइरसको शंकास्पद विरामीको रोग पहिचान गर्ने ल्याबको कीट सामग्री आजै प्रद

Read More