कृषि गतिबिधी | रसुवा - RSW


बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

Posted on February 01, 2022 | views : 2584 | रसुवा - RSW

माघ १८, काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना  खोल्ने  प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको  बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ

Read More

रसुवामा उत्पादित चीज अलपत्र

Posted on December 07, 2020 | views : 2949 | रसुवा - RSW

मङ्सिर २२, रसुवा । लाङ्टाङ चीज उत्पादन केन्द्रले उत्पादन गरेका चीज बिक्री नहुँदा स्थानीयस्तरमै अलपत्र परेको छ । लाङ्टाङ पर्यटकीय  क्षेत्रमा पर्यटकको आगमनमा मन्दी आएपछि  चौंरीगाईको दूधबाट उत्पादित ‘याक’ नामक चीज लाङ्टाङको क्याङ्जेन उत्पादन केन्द्रमै अलपत्र परेको उक्त केन्द्रले जनाएको छ । बि

Read More

आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 75397 | रसुवा - RSW

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 76010 | रसुवा - RSW

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 72894 | रसुवा - RSW

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

प्रदेश ३ का ११ स्थानमा फलफूल तथा तरकारी राख्न शीतभण्डार बनाउने प्रक्रिया अघि बढ्यो

Posted on October 14, 2019 | views : 17719 | रसुवा - RSW

असोज २७, हेटौडा | प्रदेश ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको ११ स्थानमा फलफूल तथा तरकारी राख्नका लागि शीतभण्डार स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । स्थानीय तह तथा कृषि सहकारी एवम् कृषिसँग सम्बन्धित सङ्घसस्थाको साझेदारीमा प्रदेशको ११ स्थानमा आठ हजार मेट्रिक टन क्षमताको

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 88810 | रसुवा - RSW

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 73645 | रसुवा - RSW

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

बाख्रापालनबाट डेढ लाख कमाइ गर्छन् रसुवाका कृष्णबहादुर

Posted on May 14, 2018 | views : 4654 | रसुवा - RSW

वैशाख ३१ नुवाकोट | रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।  मैलुङमा खेतीका लागि उर्वर भूमि नहुँदा आर्थिक अवस्था कमजोर भएका ५६ वर्षीय तामाङले २० वर्षअघि एउटा बाख्राबाट बाख्रापालन शुरु गर्नुभएको हो । अहिल

Read More

ग्रामीणस्तरमै पशु उपचार सेवा दिइनेः पशुपक्षी राज्यमन्त्री

Posted on September 14, 2017 | views : 4503 | रसुवा - RSW

भदौ २९, रसुवा। पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवरले पशुलाई ग्रामीणस्तरमै एथेष्5जनाअन्तर्गत भएका कामको स्थलगत निरीक्षणका लागि रसुवा पुग्नुभएकी मन्त्री कुA4र उठाउन लागू भएको हिमाली परियोजनाअन्तर्गत भएका कामको स्थलगत निरीक्षणका लागि रसुवा पुग्नुभएकी मन्त्री कुँवरले रासससँग कुराकानी गर्दै पशु उपचारक

Read More

रसुवामा स्वादिलो आलु रोप्न काम सुरु

Posted on February 18, 2017 | views : 4749 | रसुवा - RSW

फागुन ७, रसुवा । चिसोको प्रभाव कम हुन थालेपछि उत्तरी रसुवाका ग्रामीण किसानले वर्षे आलु रोप्न सुरु गरेका छन् ।  जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले गतलाङ, गोल्जुङ, हाकु, राम्चे, धुन्चे, यार्सा, थुमन, वृद्धिम गाविस र भोर्लेको माथिल्लो क्षेत्र गरी कुल खेतीयोग्य जम

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 60659 | रसुवा - RSW

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 43894 | रसुवा - RSW

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 34543 | रसुवा - RSW

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 28136 | रसुवा - RSW

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 20606 | रसुवा - RSW

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 14589 | रसुवा - RSW

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 8081 | रसुवा - RSW

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 6846 | रसुवा - RSW

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 4056 | रसुवा - RSW

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 3390 | रसुवा - RSW

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More