अर्थ/विकास | रसुवा - RSW


घट्टेखोलाको राजमार्ग पुल मर्मत शुरु

Posted on August 06, 2018 | views : 264 | रसुवा - RSW

साउन २१, रसुवा | वर्षाका कारण क्षति पुगेको टिमुरे घट्टेखोलाको राजमार्ग पुल आइतबारदेखि मर्मत शुरु भएको छ ।  रसुवागढी खण्डको राजमार्ग हेर्ने डिभिजन सडक प्रमुख नीरज शाक्यका अनुसार गल्छी रसुवागढी राजमार्गअन्तर्गत घट्टेखोलास्थित पक्की पुलको जग मर्मतका लागि निर्माण सामग्री ढुवानी कार्य सम्पन्न गरी मर

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 1636 | रसुवा - RSW

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

रसुवागढी जलविद्युत् आयोजनाः सुरुङ निर्माण तीव्र

Posted on June 30, 2018 | views : 159 | रसुवा - RSW

ज्ञानेन्द्र न्यौपाने | असार १६, रसुवा | उत्तरी रसुवाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।  रसुवागढी आयोजनाका प्रमुख छविलाल गैरेका अनुसार सुरुङको कुल लम्बाइ चार हजार २०३ मिटरमध्ये तीन हजार ९५३ मिटर निर्माण भइसकेको छ । एक सय ११ मेगाव

Read More

गल्छी–रसुवागढी’ सडकको मुआब्जा निर्धारण, प्रतिआना मुआब्जा कति ?

Posted on June 25, 2018 | views : 2209 | रसुवा - RSW

असार ११, नुवाकोट | राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाअन्तर्गत सडकको दायाँबायाँ १५–१५ मिटर भित्रपर्ने जग्गाको साविक दुईपिपल, रातमाटे र जिलिङको जग्गाको मुआब्जा रकम आज निर्धारण गरिएको छ ।  प्रतिआना रु दुई लाख २५ हजारदेखि रु तीनला

Read More

नेपाल चीनको नाका रसुवागढीलाई लक्षित गरी सडक स्तरोन्नति

Posted on June 18, 2018 | views : 316 | रसुवा - RSW

वासुदेव पौडेल | असार ४, रसुवागढी | नेपाल र चीनको सीमा नाका रसुवागढीलाई लक्षित गरी सडकको स्तरोन्नति कार्य अघि बढाइएको छ ।  नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेँशीसम्मको १७ किलोमिटर सडक निर्माण गरिसकेको छ । २०७२ वैशाखबाट ट्रयाक खोल्ने काम शुरु गरेको सेनाले उक्त सडकखण्डको भौगोलिक अवस्थाअनुसार नौदेखि

Read More

रसुवाका तीन उद्योगबात वार्षिक ३३ हजार किलोग्राम चिज उत्पादन हुने

Posted on June 02, 2018 | views : 95 | रसुवा - RSW

ज्ञानेन्द्र न्यौपाने | जेठ १९, रसुवा | रसुवामा सञ्चालित तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक ३३ हजार किलोग्राम चिज तथा ११ हजार किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएको छ ।  यहाँका धञ्चे केन्द्रले ११ हजार पाँच सय किलोग्राम चिज र तीन हजार नौ सय किलोग्राम मखन, चन्दनबारी केन्द्रले आठ हजार पाँच सय क

Read More

रसुवाको विकाससँगै सुरक्षा व्यवस्था थप मजबुत बन्दै

Posted on April 18, 2018 | views : 147 | रसुवा - RSW

वैशाख ५, रसुवा (रासस) | सडक सञ्जालले छोएको प्रहरी चौकीमा मोटरसाइकल प्रदान भएपछि सुरक्षा व्यवस्थामा थप प्रभावकारी बन्दै गएको छ ।  जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पारच्याङ, थाम्बुचेत, डाँडागाउँ, स्याफ्रु, टिमुरे प्रहरीचौकीलाई एक/एक वटा मोटरसाइकल प्रदा

Read More

रसुवाको तिरुगाउँमा मोटरबाटो निर्माणका लागि प्रस्ताव

Posted on February 18, 2018 | views : 271 | रसुवा - RSW

फागुन ६, रसुवा | विकट तिरुगाउँमा मोटरबाटो पुनः निर्माणका लागि प्रस्ताव गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार भूकम्प प्रभावित बासिन्दालाई पुनर्वास गराउन उत्तरगया गापा–१ तिरुगाउँमा एकीकृत बस्ती बसाल्ने कार्यनीतिअनुरुप निर्माणलाई सहज पार्न मैलुङदेखि तिरुगाउँसम्मको सात किमी

Read More

रसुवाको कालिकामा प्रहरीचौकी स्थापना

Posted on February 15, 2018 | views : 172 | रसुवा - RSW

फागुन ३, रसुवा | ग्रामीण समुदायमाझ शान्ति सुरक्षा प्रदान गर्न कालिका गाउँपालिकाको ग्राङमा प्रहरीचौकी स्थापना गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार कालिका गापाको वडा नं १ ग्राङलगायत आसपास क्षेत्रमा जनघनत्व बढ्दै जाँदा अवाञ्छित गतिविधि बढ्न सक्ने र अर्कोतर्फ मूलखर्क तथा रा

Read More

गल्छी–रसुवागढी सडक निर्माण तीव्र गतिमा

Posted on February 12, 2018 | views : 327 | रसुवा - RSW

रामहरि न्यौपाने / माघ २९, नुवाकोट | राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तोकिएको समयभित्रै पूरा गर्न तीव्रता दिइएको छ ।  अहिले दुई चरणमा दैनिक आठ घण्टा सडकमा सवारी आवागमन बन्द गरिँदै आइएकामा फागुन १ गतेदेखि एक

Read More

गल्छी–त्रिशूली सडक अब दिउँसोमात्र बन्द गरिने

Posted on February 12, 2018 | views : 468 | रसुवा - RSW

माघ २९, नुवाकोट | चीनसँगको नाका रसुवागढी जोड्ने सडकको निर्माणको लागि गल्छीदेखि पिपलटारसम्म र ढुंगेदेखि बेत्रावती खण्डकको सडक अब दिउँसोमात्र बन्द गरिने भएको छ ।  फागुन १ गतेदेखि सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन भन्दै दिउँसो ११ बजेदेखि ५ बजेसम्म बन्द गरिने भएको गल्छी–त्रिशूली–मैलु–स्याफ्रुबँेश

Read More

नुवाकोट सहित भूकम्प प्रभावित ४ जिल्लामा टेलिकमको इन्टरनेट संचालनमा

Posted on February 05, 2018 | views : 630 | रसुवा - RSW

माघ २२, काठमाडौँ | नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रहरु मध्ये पुनर्निर्माण प्राधिकारणबाट तोकिएको चार जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट र रसुवामा ब्रोडब्याण्ड इन्टरनेट संचालनमा ल्याएको जनाएको छ । सोमबार नेपाल टेलिकमको बार्षिक उत्सवको अवसरमा केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित कार

Read More

रसुवागढी नाकाबाट सोमबारदेखि समान भित्रँदै

Posted on January 21, 2018 | views : 267 | रसुवा - RSW

माघ ७, रसुवा | नेपाली बजारमा खपत हुने चिनियाँ सामग्री सोमबारदेखि रसुवागढी नाकाबाट भित्रने तयारी भएको छ ।  सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी निरीक्षक कमल पन्थीले तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र भोलिदेखि नियमित सञ्चालनका लागि त्यहाँका कामदार काममा फर्किएर केरुङम

Read More

बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक विस्तार युद्धस्तरमा

Posted on December 30, 2017 | views : 731 | रसुवा - RSW

पुस १५, नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी’ सडक योजनाको काम तोकिएको समयभित्र पूरा गर्ने काममा तीव्र बनाइएको छ ।  काम शुरु भएको एक वर्षमा १० प्रतिशत मात्र सम्पन्न भएपछि तोकिएको लक्ष्य पूरा गर्न यही पुस १ गतेदेखि दैनिक

Read More

रसुवामा पाँच करोडको चिज उत्पादन

Posted on December 15, 2017 | views : 257 | रसुवा - RSW

मङ्सिर २९, रसुवा । गोसाइँकुण्ड धार्मिकमार्गको चन्दनबारीलगायत हिमाली भेगका चार स्थानमा रु पाँच करोडभन्दा बढीको चिज (याक)उत्पादन भएको छ ।  दुग्ध विकास संस्थानका अभिलेख सहायक शिव दाहालका अनुसार जिल्लाको चन्दनबारी, गत्लाङ, लाङटाङ र धुन्चे केन्द्रबाट यस आर्थिक वर्षको गत याममा ३३ हजार ८८२ किलो चिज र

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 7555 | रसुवा - RSW

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

८८ किलो सुन प्रकरणमा नेपाल-केरुङ व्यापार संघका अध्यक्ष तथा कांग्रेस उम्मेदवार पक्राउ

Posted on October 16, 2017 | views : 564 | रसुवा - RSW

असोज ३०, काठमाडौं । नेपाल-केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङलाई ८८ किलो सुन प्रकरणमा पक्राउ गरिएको छ । आइतबार नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा समेत परेका उनलाई ८८ किलो सुन तस्करी प्रकरणको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले तामाङ्गलाई आज काठमाडौंको स्वयंभूबाट पक्राउ गर

Read More

चिलिमेको विद्युत् उत्पादन बन्द

Posted on September 22, 2017 | views : 309 | रसुवा - RSW

असोज ६, रसुवा। गएरातिदेखि प्रसारण लाइन अवरुद्ध हुँदा चिलिमे जलविद्युत् गृहको २२ मेगावाट क्षमताको विद्युत् उत्पादन बन्द भएको छ ।  प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार धुञ्चेग्राङ क्षेत्रको विद्युत् राष्ट्रिय लाइन बिग्रिएको र मर्मतका लागि केन्द्रबाट आवश्यक प्राविधिक जनशक्ति आज बिहानै काठ

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 8386 | रसुवा - RSW

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

रसुवागढी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम

Posted on July 15, 2017 | views : 850 | रसुवा - RSW

असार ३१, रसुवा । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण ४० प्रतिशत सम्पन्न भएको छ ।  आयोजनाका इ नागेन्द्र ज्ञवालीका अनुसार एक सय ११ मेगावाट क्षमताको आयोजनाको मुहानको बाँध, बालुवा छान्ने पोखरी, सुरुङ तथा विद्युत्गृहका काम एक साथ अगाडि बढिरहेको छ ।  भूकम्पपछि २०७३ म

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 20315 | रसुवा - RSW

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

गोसाइँकुण्ड केबुलकार निर्माण प्राथमिकता

Posted on May 28, 2017 | views : 729 | रसुवा - RSW

जेठ १४, रसुवा | स्थानीय तहको निर्वाचन पछि बहुचर्चित धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माणमा प्राथमिकता दिइने भएको छ ।  गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार हिन्दू तथा बौद्ध मार्गीको आस्थाको धरोहरको रूपमा रहेका पवित तीर्थ गोसाइँकुण्ड पुग्नका लागि लौरी विनायकको उकालो उक्लिन गा

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 13935 | रसुवा - RSW

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

रसुवागढी जलविद्युत् आयोजनाको संरचना निर्माण तीव्र

Posted on January 19, 2017 | views : 759 | रसुवा - RSW

माघ ६, रसुवा । उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिले अगाडि बढेको छ ।  आयोजनाका प्राविधिक साइट इन्चार्ज नागेन्द्र ज्ञवालीका अनुसार २०७२ सालको भूकम्पपश्चात् गत एक महिनाअगाडिदेखि पुनःनिर्माण कार्यमा तीव्रता आएको हो

Read More

जीविकोपार्जन कार्यक्रम प्रभावकारी बन्दै

Posted on September 22, 2016 | views : 704 | रसुवा - RSW

कालिकास्थान, रसुवा,  । आत्म निर्भर केन्द्र र परिवर्तनलगायतका संस्थाले सुरु गरेको भूकम्प पछिको कृषिको कार्यक्रम प्रभावकारी बन्दै गएको । रसुवामा जिल्लामा समुदायका किसानहरूलाई भूकम्पपछिको पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यका साथ व्यवसायिक तरकारी खेतीमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले सहय

Read More

पाँचथरको १० गाविसलाई लक्षित गर्दै २४ सै घण्टा एम्बुलेन्स सेवा

Posted on September 21, 2016 | views : 2557 | रसुवा - RSW

असोज ५, पाँचथर | पाँचथरको ग्रामिण भेग यासोक बजारबाट २४ सै घण्टा एम्बुलेन्स सेवा संन्चालनमा आएको छ । स्वर्गिय रञ्जन सिह बोहोरा स्मृति प्रतिस्ठानले यासोक बजार बाट सेवा दिने उदेश्यले एम्बुलेन्स सेवा सन्चालनमा ल्याईएको छ । लामो समय देखी बिरामी बोक्ने सवारी साधनको अभावका कारण समयमै अस्पताल पुग्न नसकी रहे

Read More

गोसाईंकुण्डमा खाद्यान्न ढुवानी

Posted on August 03, 2016 | views : 483 | रसुवा - RSW

 साउन १९, रसुवा । पवित्र तीर्थस्थल गोसाईंकुण्ड मेलालाई लक्षित गरी आवश्यक खाद्यान्न ढुवानी गरिएको छ ।  चन्दनबारीका व्यवासयी सुब्बा लामाका अनुसार आगामी भदौ २ गते सम्पन्न हुने गोसाईंकुण्ड मेलामा आउने तीर्थालुलाई भोजनको व्यवस्था मिलाउन चन्दनबारीदेखि कुण्ड स्थानसम्मका सबै व्यवसायीले करिब १५ हजा

Read More

धुन्चेमा नेपाल बङ्गलादेश बैंक स्थापना

Posted on July 28, 2016 | views : 581 | रसुवा - RSW

साउन १३, धुन्चे । नेपाल–चीन केरुङ नाकामा व्यापार व्यवसाय बढेपछि सदरमुकाम धुन्चेमा नेपाल बङ्गलादेश बैंक स्थापना गरिएको छ ।  बैंक प्रबन्धक रोशनराज कर्णिकारका अनुसार केरुङ्तर्फका व्यापारीलाई केन्द्रित गरी सीमा क्षेत्रको टिमुरेमा उपशाखा सञ्चालनमा ल्याएपश्चात् धुन्चेमा शाखा विस्तार गरिएको हो । टिमुर

Read More