महत्वपूर्ण स्थानहरु | रसुवा - RSW


धार्मिक, पर्यटकीय, एेतिहाँसिक स्थल- धैबुङ चित्रकालिका मन्दिर

Posted on November 22, 2016 | views : 7069 | रसुवा - RSW

कालिकामाई मन्दिर परिसर र यहाँबाट देखिने सूर्यास्तको दृश्य रसुवाको दक्षिणी भेगमा अवस्थित धार्मिक , साँस्कृतिक र ऐतिहासिक महत्वको रूपमा कालिकामाई मन्दिर ( ‘ धैबुङ चित्रकालिका माईको नामले ) चिनिदै आएको छ । यो मन्दिर धैबुङ्ग गाविस – ५ कालिकास्थानमा अवस्थित छ । विविध महत्व बोकेको कालिकामाई मन

Read More

चारधाम मध्येको एक धाम-उत्तरगया (बेत्रगंगाधाम)

Posted on September 22, 2016 | views : 7338 | रसुवा - RSW

लठ्ठी गाड्नुभयो जहाँ गिरिशले त्यो वेतको क्यै अघि । हो त्यैँ मूल फुटी कुवा पनि बन्यो त्यो कूपबाटै छुटी ।। मीठो शब्द गरी बगिन् कलकली प्रख्यात वेत्रावती । गङ्गा पुण्यदिने यिनैकन सबै भन्छन् फलाँखू नदी ।।४२।। ( अप्र. नीलकण्ठ महिमा , डा. सत्यराज थपलिया)       डा. सत्यराज

Read More

लोकिल-सिपाङ पर्यटन क्षेत्र

Posted on September 19, 2016 | views : 6144 | रसुवा - RSW

रसुवाको तल्लो क्षेत्रमा पर्ने गोम्बोडाँडा, लोकिल, सिपाङ हुँदै नौकुण्ड तथा गोसाइँकुण्ड जाने पदयात्रा सम्भावित पर्यटकीय क्षेत्र हो । यहाँबाट रसुवाको तल्ला भागमा पर्ने तामाङ बस्तीहरू बेताङ, सस्र्यु, घोर्मो, लाङ्बु, थाङरदोर, सिम्बन्दी, दोक्लाङ, यार्सा तथा सरमथलीका बस्तीहरू घुम्न तथा अवलोकन गर्न सकिन्छ ।

Read More

ख्यातीप्राप्त दक्षिणकाली मन्दिर

Posted on July 03, 2016 | views : 163594 | रसुवा - RSW

दक्षिणकाली   नेपालको   बागमती  अञ्चलको  काठमाडौं  जिल्लाको एक  गाँउ विकास समिति  हो। यो ठाउंमा ८२२ वटा घर छन्। काठमाण्डौ शहरको कोलाहल र दुषित वातावरणबाट टाढा यो गाउँ प्राकृतिकरूपमा धनी छ । दक्षिणतिर छैमले, पश्चिमतिर टल्कुडुँडेचौर, उत्तरतिर शेषनारायण र पूर्वतिरको के

Read More

मनले चिताएको इच्छा पूरा हुने स्थान अर्थात 'मनकामना'

Posted on July 03, 2016 | views : 166932 | रसुवा - RSW

मनकामना/मनोकामना भगवति   गोरखा को मनकामना पनि महत्वपूर्ण देवीस्थान  शक्तिपीठ  मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ।  दशै मा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। य

Read More

बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये एक ग्यात्सा अर्थात् 'मुक्तिनाथ'

Posted on July 03, 2016 | views : 157413 | रसुवा - RSW

मुक्तिनाथ   हिन्दू  तथा  बौद्धमार्गी हरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल ३७१० मीटरको उचाईमा मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले  मुक्ति क्षेत्र  तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा  छुमिङ ग्यात्सा  (जसको अर्थ हुन्छ 'सय पानी&#

Read More

प्रसिद्ध रमणीय स्थल नगरकोट

Posted on July 03, 2016 | views : 162590 | रसुवा - RSW

नगरकोट काठमाडौं उपत्यका नजीकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमा

Read More

'चार धाममा एक' पशुपतिनाथ

Posted on July 03, 2016 | views : 125693 | रसुवा - RSW

पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश

Read More