राजनीति | रसुवा - RSW


पार्टी भित्रको आन्तरिक गुटबन्दीले कांग्रेसले हार्नुपर्यो: नेता महत

Posted on May 28, 2018 | views : 223 | रसुवा - RSW

जेठ १४ रसुवा | नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी गठबन्धनको मुल कारण कांग्रेस पराजित भएको बताएका छन् ।  नेपाल तरुण दल रसुवाले आइतबार धुन्चेमा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो हुन् । नेता मह

Read More

ज्यान मार्ने पाँच अभियुक्त कारागार चलान

Posted on February 03, 2018 | views : 349 | रसुवा - RSW

माघ २०, रसुवा । उत्तरगया गाउँपालिकाको गोगनेभिर सडकमा ज्यान मारेको अभियोगअन्तर्गत पाँच जना अभियुक्तलाई कारागार चलान गरिएको छ ।  रसुवा जिल्ला अदालतले दिएको जानकारीअनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–११ घर भई हाल अप्पर त्रिशूली १ विद्युत् आयोजनामा काम गर्ने

Read More

प्रदेश नं ३ का सांसदले नुवाकोट र रसुवा भ्रमण गर्ने

Posted on January 19, 2018 | views : 604 | रसुवा - RSW

माघ ५ , नुवाकोट  | प्रदेश नं. ३ का सांसदलाई जिल्ला समन्वय समिति, नुवाकोट र रसुवाले सम्मान तथा स्वागत गर्ने भएका छन् ।  यही माघ ७ र ८ गते निर्धारण भएको दुईदिने कार्यक्रमअन्तर्गत दुई जिल्लाका समन्वय समितिले छुट्टाछुट्टै कार्यक्रममार्फत ३ नं. प्रदेशका सांसदलाई सम्मान तथा बधाई दिन लागेका हुन्

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 12068 | रसुवा - RSW

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

रसुवामा समानुपातिकको मतगणना सकियो, कसको कति ?

Posted on December 10, 2017 | views : 3163 | रसुवा - RSW

मङ्सिर २४, रसुवा (रासस) | प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।  प्रतिनिधिसभातर्फ नेकपा (एमाले)ले ७ हजार ८२२, नेपाली काँग्रेसले छ हजार ५९७, माओवादी केन्द्रले १ हजार ८२३ र नयाँ शक्ति पार्टी नेपालले पाँच हजार ४९१ मत प्राप्त गरेको रसुवाका मुख्य निर्वाचन अधिकृत पुन

Read More

टोखा-छहरे-त्रिशूली-केरुङ सडक मार्ग विकासको प्रतिबद्धता

Posted on December 01, 2017 | views : 716 | रसुवा - RSW

मङ्सिर १५, काठमाडौँ  । नेकपा (एमाले)का महासचिव एवं प्रतिनिधिसभा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले टोखा–छहरे–त्रिशूली–केरुङ सडक मार्गको परिकल्पनालाई मूर्तरुप दिनेसहित आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।  नेपाल–चीन सम्बन्ध र समृद्धिको आधारका रुपमा उक्त सडक मार्ग

Read More

रसुवामा प्रहरीद्वारा १३ राउण्ड हवाइ फायरिङ

Posted on November 24, 2017 | views : 551 | रसुवा - RSW

मङ्सिर ८, रसुवा । मौन अवधि शुरु हुनुभन्दा केही समय अगाडि राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि गएराति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको छ ।  लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा भिडन्त हुन थालेपछि १३ राउण्ड हवाइ फायरिङ गरिएको र अहिले

Read More

नेपाल कम्युनिष्ट पार्टी रसुवा जिलाकाका इञ्चार्ज पक्राउ

Posted on November 22, 2017 | views : 367 | रसुवा - RSW

मंसिर ६, रसुवा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रसुवा जिल्ला कार्यवाहक इञ्चार्ज लेखनाथ लामिछानेलाई आज प्रहरीले पक्राउ गरेको छ ।  कालिका गाउँपालिका– ३ धारापानीका लामिछानेलाई सोही क्षेत्रबाट पत्राउ गरिएको हो । लामिछानेमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प

Read More

रसुवामा वाम-लोकतान्त्रिक शक्तिको टक्कर, कसले मार्ला बाजी ?

Posted on November 13, 2017 | views : 714 | रसुवा - RSW

कात्तिक २७, रसुवा । निर्वाचनको महौल नजिक आउँदै गर्दा रसुवामा वाम तथा लेकतान्त्रिक गठबन्धनका उम्मेदवार बीच निकै टक्कर पर्ने देखिन्छ ।  दुवै पक्षले आफ्नो जित सुनिश्चित भएको दावी गर्दै नेता , कार्यकर्ता र उम्मेदवार सहित गाउँ गाउँमा भोट माग्ने अभियानमा छन् भने सभा गरेर शक्ति प्रर्दशन पनि गरिरहेका छ

Read More

रसुवालाई समृद्ध बनाउने उद्घोष, यस्तो छ चुनावी गतिबिधि

Posted on November 05, 2017 | views : 304 | रसुवा - RSW

ज्ञानेन्द्र न्यौपाने | कात्तिक १९, रसुवा (रासस) | प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गएपछि समृद्ध रसुवा बनाउने उद्घोषका साथ राजनीतिक दलहरुले चुनावीसभालाई तीव्रता दिएका छन् ।  एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य चयन हुने जिल्लामा नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीको लोकतान

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 15656 | रसुवा - RSW

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 7457 | रसुवा - RSW

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

यस्तो छ रसुवाको हालसम्मको मतगणना परिणाम

Posted on May 15, 2017 | views : 1667 | रसुवा - RSW

जेठ १, रसुवा । रसुवामा भएको प्रथम चरणको स्थानीय तहको राति ९: ४५ सम्ममा प्राप्त मत परिणामअनुसार नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले ५६६, नयाँशक्तिले २४७ र नेकपा (एमाले) ले ९४ मत प्राप्त गरेका छन् ।  त्यसैगरी, उपाध्यक्षमा नयाँशक्तिले ३०५, नेकपा (माओवादी केन्द्र)ले २०५, र नेकपा (एमाले

Read More

रसुवाको दुईवटा वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी

Posted on May 15, 2017 | views : 1398 | रसुवा - RSW

जेठ १, रसुवा । रसुवाको दुईवटा वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी भएका छन् ।  पार्वतीकुण्ड गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी भएका छन् । उत्तरगया १ को वडा अध्यक्षमा दुई ७६ मत ल्याएर नयाँ शक्तिका बमबहादुर तामाङ विजयी भएका छन् ।   यस्त

Read More

लाङटाङ मतदान केन्द्र सम्पर्कमा

Posted on May 14, 2017 | views : 698 | रसुवा - RSW

बैशाख ३१, रसुवा । जिल्लामा हालसम्म ७५ प्रतिशत मतदान भएको छ ।  दुईदिनदेखि सञ्चारमा आएको गडबडीले सम्पर्कविहीन भएको लाङटाङको मुन्डु मतदान केन्द्र भर्खरै सम्पर्कमा आएको र त्यहाँ ७७ प्र्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जानकारी दिनुभयो । मौसमले साथ दिएमा मतदान सकिएपछि मुन्ड मत

Read More

९० प्रतिशत मतदाता परिचयपत्र वितरण

Posted on May 13, 2017 | views : 514 | रसुवा - RSW

बैशाख ३०, रसुवा । आइतबार हुने स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गर्न यहाँका ९० प्रतिशत मतदाताले आआफ्नो परिचयपत्र प्राप्त गरेका छन् ।  जिल्ला अदालतका स्रेस्तेदार एवम् सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ४२ मतदान केन्द्रमा मतदाताले आआफ्नो मतदान परिचय लिइरहेका छन् । 

Read More

वैशाख ३० गतेभित्र मतदाता परिचयपत्र लिन आह्वान

Posted on May 02, 2017 | views : 1455 | रसुवा - RSW

बैशाख १९, रसुवा । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने मतदातालाई निर्धारित समयमै आफ्नो परिचयपत्र लिन आह्वान गरिएको छ ।  जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार मतदान केन्द्रमा प्रवेशका लागि निर्वाचन आयोगले तयार गरेको तस्बिरसहितको मतदाता परिचयपत्र प्राप्तिका लागि वैशाख २८ गते

Read More

काँग्रेस नेता सवार जिपमा ढुङ्गा प्रहार, कार्यालय पनि तोडफोड

Posted on May 01, 2017 | views : 1934 | रसुवा - RSW

रसुवा, १८ वैशाख । स्थानीय तहको निर्वाचनको विवादका कारण नेपाली काँग्रेस रसुवाको कार्यालय तथा स्थानीय नेता नेता चढेको गाडी तोडफोड गरिएको छ ।  निर्वाचनको मनोनयपत्रको विवादका कारण हाकुका महिलाले काँग्रेस रसुवाका नेता लामाकार्पु तामाङ चढेको जिपमा ढुङ्गा प्रहार गर्नुका साथै पार्टी फर्निचर र कागजपत्र

Read More

रसुवामा नयाँ शक्ति र एमालेका दुई सय कार्यकर्ता कांग्रेसमा प्रवेश

Posted on April 03, 2017 | views : 3092 | रसुवा - RSW

चैत २१, रसुवा । स्थानीय तहको निर्वाचनको यतिखेर गाउँ सहरमा सरगर्मी बढिरहेको छ ।  उम्मेदवार बन्न होडबाजी चलेको छ । अझ सहर बजारमा भन्दा पनि गाउँ-गाउँ मा चुनावी सरगर्मी व्यापक रुपमा बढीरहेको पाइनुका साथै अन्य दल परीत्याग गरेर काङ्ग्रेसमा प्रबेश गर्ने हरुको लहर चलेको छ ।  यसै सन्धर्भमा रसुवा ज

Read More

पूर्व योजना तर्जुमा बैठक सम्पन्न

Posted on November 22, 2016 | views : 506 | रसुवा - RSW

योजना तर्जुमामा खै त दलहरू ? मङ्सीर-७, धुन्चे, रसुवा । आ.व. २०७४/०७५ का लागि पूर्व योजना तर्जुमा बैठक सम्पन्न भएको छ । योजना छनोटका विभिन्न चरणमध्ये तेस्रो चरणको प्रकृया अन्तर्गत उक्त बैठक सम्पन्न भएको छ । नेपाल सरकारको विभिन्न सहश्राब्दी विकास लक्ष्य मुताबिक योजनाहरूको तर्जुमा गरिएको जिल्ला विकासक

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 8800 | रसुवा - RSW

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More