फेरी नेपाल भित्रिदै गरेको ७ किलो सुन बरामद

Posted on: 16 Mar, 2017

चैत ३, काठमाडौं । चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो सुन बरामद भएको छ ।

रसुवागढी नाकामा बा १७ प २५७७ नम्बरको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा सुन बरामद भएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । उनका अनुसार सुन आउन लागेको सूचना आएको थियो ।

यो गाडी केरुङमा होटल ब्यवसाय गर्दै आएका स्याङ्जाका प्रकाश गैरेको भएको खुलेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!