समाज | रसुवा - RSW


पहिरोले चिनियाँ स्याउ बीच बाटोमा नै अलपत्र

Posted on August 18, 2018 | views : 1573 | रसुवा - RSW

भदौ २, रसुवा | पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ । कन्टेनर डिब्बा चालक कार्पु लामाका अनुसार यही शुक्रबार बिहान गोसाइँकुण्ड गाउँपालिका–५ त्रिशूली नदी छेउमा पहिरो गई पासाङ ल्हामु राजमार्ग क्षति भएपछि सवारी आवागमन पूर्णरुपमा बन्द हँुदा

Read More

पासाङ ल्हामु राजमार्ग अवरुद्ध

Posted on August 17, 2018 | views : 1751 | रसुवा - RSW

भदौ  १,  रसुवा | वर्षापछि पासाङ ल्हामु राजमार्गमा आज पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।  गोसाइँकुण्ड गाउँपालिका–५ मा सडक अवरुद्ध भएपछि सवारीसाधन चल्न सकेको छैन । आवागमन पूर्ण रुपमा बन्द भएको डिभिजन सडक कार्यालयका प्रमुख निरज शाक्यले जानकारी दिनुभयो । सडक खुलाउन सयम लाग्ने उहाँले बताउनुभ

Read More

मानसरोवर कैलाश गएका २ भारतीय तीर्थयात्रीको मृत्यु

Posted on August 15, 2018 | views : 1348 | रसुवा - RSW

साउन ३०, रसुवा | तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ ।  सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर भएकी करीब ७० वर्षीया सोधाबेन पटेल र तामिलनाडुकी करीब ६४ वर्षीया अनुुसूया संगम एस्ववारी छिन्

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17259 | रसुवा - RSW

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

रसुवागढी जलविद्युत् आयोजनाको बाँध निर्माण स्थगित

Posted on August 08, 2018 | views : 1867 | रसुवा - RSW

साउन २३, रसुवा | निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको बाँध बनाउने काम स्थगित भएको छ ।  आयोजना प्रमुख छवि गैरेका अनुसार वर्षाका कारण पानीको बहाव ह्वात्तै बढ्न गई भोटेकोशी नदीले बाँधस्थलबाट नयाँ धार लिएपछि बाँध निर्माण स्थगित गर्नुपरेको हो ।  पानीको बहाव प्रतिसेकेण्ड झण्डै पा

Read More

गोसाइँकुण्ड पदमार्गमा एकको मृत्यु

Posted on August 03, 2018 | views : 1952 | रसुवा - RSW

साउन १८, रसुवा | गोसाइँकुण्ड गएका एक यात्रुको आज पहिरोमा परेर निधन भएको छ ।  मृत्यु हुनेमा रौतहट चन्द्रनिगाहपुरकी ३३ वर्षीया नम्रता कार्की रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।  साथीहरुसंग गोसाइँकुण्डतर्फ जाने क्रममा धुञ्चेभन्दा एक घण्टाको दूरी पूर्व पैदल मार्गमा पर्न

Read More

चार दिन बित्दा पनि खुलेन पासाङल्हामु राजमार्ग

Posted on August 03, 2018 | views : 2945 | रसुवा - RSW

साउन १८, नुवाकोट | पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१० भेसैनजिकैको तिरतिरेको भिरमा गएको पहिरोका कारण अवरुद्ध सडक चार दिनसम्म पनि सञ्चालन हुन नसक्दा रसुवाका नागरिकलाई असहज भएको छ ।  पहिरोका कारण रसुवा र राजधानी काठमाडौँबीचको सडकयात्रा रोकिँदा यात्रुले सास्ती झेल्न

Read More

रसुवामा कन्टेनर दुर्घटना हुदा ३ जनाको मृत्यु, १ जना घाइते

Posted on July 31, 2018 | views : 1893 | रसुवा - RSW

साउन १५, काठमाडौं । रसुवामा कन्टेनर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ  । चीनबाट सामान लिएर आएको ना ६ ख ४९२९ नम्बरको कन्टेनर गोसाइकुण्ड गाउँपालिका ५ मा भीरबाट २०० मिटर तल खसेको हो । उक्त दुर्घटनामा ३ जनाको मृत्यु भएको र १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको

Read More

रसुवामा पहिरो व्यवस्थापन नहुदा आवतजावतमा कठिन

Posted on July 29, 2018 | views : 1447 | रसुवा - RSW

ज्ञानेन्द्र न्योपाने, साउन १३, रसुवा । एक दशक अगाडिदेखि खस्दै आएको पहिरो नियन्त्रण हुन नसक्दा दक्षिणी रसुवाको जिबजिबेवासी दैनिक चुनौतीको सामाना गर्दै धोबिखोला पार गर्छन् ।  धैबुङकोटको घुम्ती स्थानको पासाङल्हामु राजमार्गबाट पूर्वतर्फ जिबजिबे जाने सहायक मार्गमा वर्षायाममा पहिरो खस्ने गरेकाले

Read More

रसुवा पहिरो: नुवाकोट, सिन्धुपाल्चोक र रसुवाका गरि ९ जनाको मृत्यु

Posted on July 26, 2018 | views : 2789 | रसुवा - RSW

साउन १०, रसुवा | गए राति टिमुरे क्षेत्रमा गएको पहिरोबाट मृत्यु हुनेको संख्या नौ जना पुगेको छ ।  प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार अहिलेसम्म नौ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा नुवाकोटकी (ठेगाना खुल्न बाँकी) समिला विक, नुवाकोट ककनीका सुमो जीप चालक रमेश तामाङ, रसुवा गोसाइँकुण्ड गापा

Read More

पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो

Posted on July 26, 2018 | views : 1389 | रसुवा - RSW

साउन १०, काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । रसुवाका डीएसपी सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँक

Read More

पहिरोमा पुरिएर चार जनाको मृत्यु, बेपत्ता ५ जनाको खोजि जारी - १८ तश्विर हेर्नुहोस्

Posted on July 26, 2018 | views : 4375 | रसुवा - RSW

साउन १०, रसुवा (रासस) | गएराति १२ बजे झरेको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे प्रवेशद्वारमा खसेको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ ।  प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्

Read More

प्रहरी पोष्ट पहिरोले पुरियो, एउटा शव निकालियो, ८ बढी बेपत्ता, दर्जन घाइते (७ तश्विर)

Posted on July 26, 2018 | views : 3242 | रसुवा - RSW

साउन १०, रसुवा (रासस) | गएरातिको वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ ।  प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो । सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उ

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15597 | रसुवा - RSW

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13717 | रसुवा - RSW

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13228 | रसुवा - RSW

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9011 | रसुवा - RSW

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

पासाङल्हामु राजमार्ग अवरुद्ध

Posted on July 11, 2018 | views : 1541 | रसुवा - RSW

असार २७, रसुवा | गएरातिदेखि पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ ।  प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार कालिका गाउँपालिका– १ ग्राङ क्षेत्रमा सडक सफा गर्ने क्रममा डोजर बिग्रिएपछि सवारी आवागमन बन्द भएको छ ।  बिग्रिएको डोजर मर्मत गर्ने काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा लामो त

Read More

रसुवामा दुई युवा पक्राउ, तीन जनाको खोजी जारी

Posted on July 09, 2018 | views : 1757 | रसुवा - RSW

असार २५, रसुवा | ललाइफकाई एक युवतीलाई नक्कली नागरिकतासमेत खडा गरी केरुङ पुर्याएको आरोपमा दुई युवालाई रसुवा प्रहरीले आज पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।   जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला, पोखरा लेखनाथ नगरपालिका–२६ बस्ने २४ वर्षीय सुरज दर्जी र कास्क

Read More

रसुवामा आगलागीबाट एक घर जलेर नष्ट

Posted on July 06, 2018 | views : 1363 | रसुवा - RSW

असार २२, रसुवा | आज बिहान भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ भिमली गाउँका हरिप्रसाद घिमिरेको एकतले घर जलेर नष्ट भएको हो ।  आगलागीबाट घर, एक चौपाया, नगद र सुनसहित रु १० लाखबराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । 

Read More

रसुवामा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

Posted on July 04, 2018 | views : 1324 | रसुवा - RSW

असार २०, रसुवा | उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङ जिल्ला घर भएका अन्दाजी २४ वर्षीय विकास घर्तीमगर रहेका छन् ।

Read More

पासाङ ल्हामु राजमार्ग खुल्ला

Posted on June 28, 2018 | views : 1542 | रसुवा - RSW

असार १४, रसुवा | गए रातिको वर्षाले अवरुद्ध पासाङ ल्हामु राजमार्ग पहिरो पन्छाई आज दिउसो २ बजेदेखि खुलाइएको छ ।  जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार राजमार्गको दर्जनौँ स्थानमा सडक माथिबाट पहिरो खसेकोमा दिउसो २ बजेदेखि खुलाइएको हो ।  आज बिहान ६ बजेदेखि डोजर र सुरक्षाकर्मीको म

Read More

रसुवाका २ सय ६५ घरपरिवारलाई राहत वितरण

Posted on June 26, 2018 | views : 1264 | रसुवा - RSW

असार १२, रसुवा | नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत जीविको पार्जनका लागि रकम प्रदान गरेको छ ।  रेडक्रस जिल्ला सभापति बाबुलाल तामाङका अनुसार कालिका गाउँपालिकाअन्तर्गत वडा नं २ को ९७ घरपरिवारलाई प्रतिपरिवार रु ४० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।&

Read More

गोसाईंकुण्डमा केबलकार निर्माण हुने

Posted on June 06, 2018 | views : 2338 | रसुवा - RSW

ज्ञानेन्द्र न्यौपाने/जेठ २३, रसुवा | धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारको निर्णयबाट रसुवावासी उत्साहित भएका छन् ।  गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन् । चिलिमे जलवि

Read More

रसुवाका भन्सार अधिकृतले घुस खान नपाएपछि...

Posted on June 06, 2018 | views : 2898 | रसुवा - RSW

जेठ २३ रसुवा । रसुवा भन्सार कार्यालय हुँदै व्यपारव्यवसायी गर्दै आएका व्यपारी तथा व्यवसायीसँगै मजदुरहरु मारमा परेका छन् । भन्सार अधिकृत भिमराज आङदम्बेको व्यवहारका कारण उक्त भन्सार कार्यालय हुँदै व्यापारव्यवसाय गर्नेहरु मारमा परेको गुनासो बढेको हो । मुख्यतः चीनबाट नेपालका लागि आयातको काम गर्दै आएका व

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9757 | रसुवा - RSW

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9438 | रसुवा - RSW

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

नौकुण्मा सार्वजनिक सुनुवाई सम्पन्न

Posted on June 01, 2018 | views : 1532 | रसुवा - RSW

जेठ १८, रसुवा | अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)को आयोजनामा रसुवाको बिकट नौकुण्ड गाउँपालिकको पा¥च्याङमा भूकम्प प्रभावितको अवस्था बारे सार्वजनिक सुनुवाई कार्यक्रम ०७५ जेठ १५ गते सम्पन्न भयो ।  कार्यक्रममा प्रमुख अतिथि नौकुण्ड गाउँ पालिका उपाध्यक्ष सिर्जना लामाले पछिल्लो समय सरकारले लगाएको

Read More