अर्थ/विकास | रौतहट - RTH


एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 1318 | रौतहट - RTH

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

रौतहटको गरुडाको बजेट रु ३९ करोड ७२ लाख

Posted on February 12, 2018 | views : 184 | रौतहट - RTH

माघ २९, रौतहट (रासस) | संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य क्षेत्रमा रौतहट सबैभन्दा पछि परेको बताउनु भएको छ ।  गरुडा नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै उहाँले जिल्लामा कुनै सरकारी विद्यालय पढ्नलायक र सरकारी अस्पतालमा उपचार गराउन सक्ने अवस्था नरहेको टिप्प

Read More

एनआरएन बेल्जियमद्वारा रौतहटका शितलहर पिडितलाई आर्थिक सहयोग

Posted on February 08, 2018 | views : 276 | रौतहट - RTH

अभिमनु कुमार पटेल/माघ २५, रौतहट । नेपालमा शितलहरबाट पीडित तराईवासी नेपालीहरुलाई गैरआवासिय नेपाली संघ बेल्जीयमले झण्डै २ लाख नगद आर्थिक सहयोग गरेको छ । एनआरएन बेल्जीयमको आव्हानमा बेल्जियममा रहेका नेपाली संघ संस्था तथा व्यक्तिहरुबाट संकलन गरिएको रकम सहयोगका लागि नेपाल पठाइसकिएको एनआरएन बेल्जीयमका अध्य

Read More

गौर भन्सारको लक्ष्यभन्दा राजश्व कमी

Posted on January 29, 2018 | views : 239 | रौतहट - RTH

माघ १५, रौतहट । गौर भन्सारले लक्ष्यभन्दा धेरै कम राजश्व चुहावट गरेको छ । आव २०७४÷७५ का लागि वार्षिक १७ करोड ४४ लाख लक्ष्य लिएको गौर भन्सार कार्यालयले गत साउनदेखि पुस मसान्तसम्म अर्धवार्षिक तथ्यांकअनुसार रु पाँच करोड २२ लाख मात्र राजश्व संकलन गरेको छ ।  यस अवधिमा सात करोड ८० लाख राजश्व संकलन गर्

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 7385 | रौतहट - RTH

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 8299 | रौतहट - RTH

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 20253 | रौतहट - RTH

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 13889 | रौतहट - RTH

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

२० औँ गाविस दिपही खुल्ला दिसा मुक्त क्षेत्र घोषणा

Posted on December 26, 2016 | views : 942 | रौतहट - RTH

अभिमनु कुमार पटेल | पुस ११, रौतहट । नेपाललाई २०७५ साल सम्म खुल्ला दिशा मुक्त क्षत्रे घोषणा गर्ने राष्ट्रिय सरसफाई गुरु योजना २०६८ को भावना र मर्म अनुरुप आज रौतहट जिल्लाको गा.वि.स. दिपहीलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषण गरिएको छ ।  विगतको कठिन परिश्रमबाट आज सोमवार गा.वि.स. दिपहीलाई खुला दिसा म

Read More

यही महिनाको अन्तिमदेखि २५ जिल्लाका गरिबहरुलाई परिचयपत्र बाँडिने (कुन-कुन जिल्ला परे ?)

Posted on November 21, 2016 | views : 20269 | रौतहट - RTH

मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ ।  गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकार

Read More

गौर राईस मिलको जग्गा भुमाफिआलाई कब्जा गर्न दिदैनौं केन्द्रीय सदस्यि:यादव

Posted on September 25, 2016 | views : 691 | रौतहट - RTH

अभिमनु पटेल, असोज ९, रौतहट । सदभावना पार्टीका केन्द्रीय सदस्य एवं प्रभावशाली युवा नेता योगेन्द्र राय यादव सँग गरिएको अन्तर्वार्ता । १.गौर राईस मिलको जग्गा अधिग्रहनमा भएको ढिल्ला सुस्ती लाई तपाई कुन रुपमा लिनु भएको छ ।  गौर राईस मिल समग्र रौतहट वासीको गौरबको बिषय हो । गौर राईस मिललाई कुनै पनि भु

Read More

राईस मिल बचाउन गौरमा भुमाफिया विरुद्ध जनप्रदर्शन

Posted on September 25, 2016 | views : 614 | रौतहट - RTH

अभिमनु पटेल, असोज ९, रौतहट । रौतहट जिल्लाको गौरव गौरको सान रहेको ऐतिहासिक गौर राईसको जग्गा बचाउन जनप्रर्दशन गरिएको छ । सार्वजनिक स्थलका रुपमा वर्षौंदेखि प्रयोग भइरहेको गौर राइस मिलको जग्गामा भूमाफियाले आँखा लगाएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । गौर राइस मिलको सार्वजनिक जग्गा बिक्री गर्ने

Read More