माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ । प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको
Read Moreमङ्सिर २०, वीरगञ्ज (रासस) | प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ । हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगको सदस्यमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन्
Read Moreमंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्
Read Moreवैशाख १३ रौतहट | पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशकै मुहार फेर्ने नीति तथा योजना वाम गठबन्धनको सरकारले ल्याउने तयारीमा रहेको बताउनुभएको छ । रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित स्मार्ट सिटीअन्तर्गत विभिन्न सडक तथा नाला शिलान्यास कार्यक्रमल
Read Moreमाघ ७, रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताउनुभएको छ । पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टि
Read Moreफागुन ७, रौतहट | नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब राष्ट्र राजनीतिक विकास एवं समृद्धिको पथमा अघि बढेको र यसको नेतृत्व एमालेले गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालले रौतहटको गौरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाले र माओवादी केन
Read Moreमङ्सिर २८, काठमाडौँ | सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २
Read Moreमङ्सिर २४, गौर, रौतहट (रासस) | रौतहटको प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको चारवटै क्षेत्रको नतिजा सार्वजनिक भएका छन् । दुईवटा क्षेत्रमा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ भने राजपा र माओवादीले एक÷एक क्षेत्रमा विजयी भएको छ । क्षेत्र नं १ मा राष्ट्रिय जनता पार्टीका उमेदवार अनिल झा विजयी भएका छ
Read Moreमङ्सिर २४, काठमाडौं | रौतहट क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार प्रभू शाह विजयी भएका छन् । शाह २७७९९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्धी कांग्रेसका सुनिल कुमार यादवले १८२०६ मत प्राप्त गरे । यस्तै राजपाका ओमप्रमाश ६
Read Moreमंसिर २४, काठमाडौं । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेसको विजयी जुलुसमा गोली चलेको छ । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ भने दर्ज
Read Moreअसोज ९, रौतहट । गरुडा नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरमका इन्दुराय यादव र उपप्रमुख पदमा नेपाली काँग्रेसकी रंगिला देवी निर्वाचित हुनुभएको छ । आइतबार राति सम्पन्न मतगणनामा यादवले तीन हजार ८७६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुुनिलकुुमार यादवले तीन हजार ८
Read Moreअसोज ६, काठमाडौँ। तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ९ बजे प्राप्त विवरणअनुसार स्थानीय तहको प्रमुख एवं अध्यक
Read Moreअसोज ५, काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाबाट रिना कुमारी साह (कविता) विजयी भएकी छिन् । साह नेकपा (माओवादी केन्द्र) को तर्फबाट मेयर पदको उम्मेदवार बनेकी थिइन् । निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई भारी मतले पछ
Read Moreअसोज ५, काठमाडौँ | तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ कै पहिलो महिला मेयर जित्दै माओवादी केन्द्रले पाँचौं स्थानमा जित दर्ता गराएको छ । रौतहट जिल्लाको मौलापुरकी माओवादी केन्द्रकि उम्मेदवार रिनाकुमारी साह प्रदेश नम्बर २ कै पहिलो महिला मेयर बन्न सफल बनेकी हुन् । साहले ३९१२ मत पाएकी छन् । त्य
Read Moreअसोज ५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तह मध्ये २१ तहको मतपरिणाम सार्बजनिक भएको छ । सार्बजनिक मत परिणाम अनुसार कांग्रेसले ८ तहमा जित हासिल गरेको छ भने एमाले ४, माओवादी केन्द्रले ३ तह र नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र राजपा समान २ २ तहमा तहमा विजयी भउका छन् । कांग्रेस ८
Read Moreअसोज ५, रौतहट । कटहरिया नगरपालिकामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको छ । काँग्रेस कार्यकर्ताको कुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताउनुभयो ।&
Read Moreअसोज५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तहमध्ये १७ स्थानीय तहको मतपरिणाम सार्बजनिक भएको छ । सार्बजनिक मत परिणाम अनुसार कांग्रेस अगाडि देखिएको छ भने एमालेले कांग्रेसलाई पछ्याईरहेको छ । बिहान १० बजेसम्मको अपडेटमा कांग्रेसले ५ र एमालेले चार स्थानीय तह जितेका छन् । माओवादी, राजपा, संघीय फोरम र
Read Moreअसोज ३, काठमाडौँ | तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को आठै जिल्लामा मतगणना जारी छ । ८ जिल्ला मध्ये ४ जिल्ला सर्लाही, रौतहट, बारा र पर्साको मत परिणाम कुन दलले कहाँ-कहाँ अग्रता ल्याएको छ भन्ने बारेमा यो समाचार तयार पारिएको छ । प्रदेश २ को पुर्बी जिल्लाहरु अन्तर्गत पर्ने
Read Moreअसोज २, झापा। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य अग्नि खरेलले प्रदेश नम्बर–२ मा भएको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति हुने दाबी गर्नुभएको छ । पूर्व कानून मन्त्रीसमेत रहनुभएका खरेलले मधेश र मधेशी जनताप्रति एमालेको आशा र विश्वास नडग्मगाएका कारण नेकपा एमाले पहिलो शक्ति हुन्छ भन्
Read Moreअसोज २, काठमाडौँ। स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७:०० बजेदेखि मतदान शुरु भएको छ । प्रदेश नं २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा यो
Read Moreभदौ १५, काठमाडौँ | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ । प्रधानमन्त्री श
Read Moreसाउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन
Read Moreजेठ १०, रौतहट | सरकारले रौतहटको गौर नगरपालिकाको ७ वटा वडालाई समेटेर छुट्टै राजदेवी नगरपालिका गठन गरेको छ । यसको केन्द्र राजदेवी गाविसको कार्यालयलाई तोकिएको छ । यस्तै गौर नगरपालिकाको १३ नम्बर वडा र अन्य दुई गाउँपालिकाको केही वडालाई समेटेर नयाँ यमुनामाई गाउँपालिका गठन गरिएको छ । गाउँपालिकाको केन्द्र स
Read Moreअभिमनु कुमार पटेल | जेठ ४, रौतहट | रौतहट गरुडा नगरपालिकाको मलाहीटोल बजार स्थित रहेको १७ घर धुरीमा करीब ५०० को संख्यामा बसोवास गर्दै आइरहेका स्थानीय सुकुमवासी ओम प्र्रकाश सहनी, बिगु सहनी लगाएत दर्जनौको घरको छाना माथी काँग्रेस तथा एमालेका कार्यकर्ताहरुले सामुहिक हमला गरी घरका छाना तथा घरको पर्खाल समे
Read Moreबैशाख १२, रौतहट | दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्बाचन कार्यतालिका भन्दा ठिक एक महिना पछि धकेलिएको छ तर पनि स्थानीय मतदातामा उत्साह उतिकै रहेको छ । दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्बाचनले मात्र मतदाता उत्साहि भएका होईनन् सपटक भने उनीहरुले पाट्रीमा आबद्ध राम्रा र योग्य ब्यक्तिनै मेयर
Read Moreचंचल कुमार झा | बैशाख ११, रौतहट । रौतहट जिल्लाको दुर्गा भगवति गाँऊपालिकामा नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेला सम्पन्न भएको छ । दुर्गा भगवति गाँऊपालिका वडा नम्बर ६ पचरुखीमा आज सोमवार कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार
Read Moreअभिमनु कु. पटेल | चैत ३०, रौतहट | रौतहट जिल्ला समन्वय समितिका प्रमुख स्थानीय विकास अधिकारी उमेश बस्नेत र सीमाक्षेत्र विकास कार्यक्रमका सम्पर्क व्यक्ति मनोज कर्ण कार्यक्रम बिक्री वितरण गरेको खुल्ला भएपछि रौतहटमा सीमाक्षेत्र विकास कार्यक्रम प्रभावित भएका छन । मधेशका २० औँ जिल्लाहरुमा ततकालिन जिल्ला वि
Read Moreचैत ५, रौतहट । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमाङ्कनको टुङ्गो नलगाइकन गरिने स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । शनिबार सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो “स्थानीय तहको निर्वाचन प्रदेशले गराउनुपर्नेमा सोको टुङ्गो नलगाई निर्वाचनको मिति तोक
Read More