समाज | रौतहट - RTH


आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 523 | रौतहट - RTH

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

रौतहटमा शंकास्पद अवस्थामा दुई पुरुषको शव फेला

Posted on November 01, 2018 | views : 246 | रौतहट - RTH

कात्तिक १५, काठमाडौं | रौतहट जिल्लाको छुट्टाछुट्टै स्थानमा दुई जना पुरुषको शव बरामद भएको छ। गौर चन्द्रपुर सडकखण्डको गरुडा नगरपालिका–८ जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा एक–एक गरी दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाका अन

Read More

मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु, ३ गम्भीर घाइते

Posted on October 23, 2018 | views : 241 | रौतहट - RTH

कात्तिक ६, रौतहट | रौतहटको चन्द्रपुर नगरपालिकाको पौराइस्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् | सोमबार राति करिब १० बजे पौराइमा ४ जना सवार ना ३४ प ६४४० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा चन्द्रपुर १ का २२ वर्षीय शिव खड्काको

Read More

सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन

Posted on September 26, 2018 | views : 121 | रौतहट - RTH

असोज १०, रौतहट | चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दासको सम्झनामा आज दिप प्रज्वलन कार्यक्रम गरिएको छ । आफ्नै घरमा सुतिरहेको बेला छिमेकमा बस्ने एक व्यक्तिले एसिड प्रहर गरि घाइते बनेकी सम्झना दासको काठमाडौँमा उपचारको क्रममा अम्रिटी भएको थियो । ज्यान गुमाएकी सम्झना दासलाई श्रद्धाञ

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 30200 | रौतहट - RTH

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 3744 | रौतहट - RTH

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

५० बर्षे पुरुषद्वारा १८ बर्षीयसंग एकोहोरो प्रेम: मध्यराति तेजाव छर्केर कुरुवा बसे

Posted on September 19, 2018 | views : 1057 | रौतहट - RTH

असोज ३, रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा जादोलाल दासकी दुई छोरीमाथि मध्येराति घरमै सुतिरहेका दुई बेला तेजाब आक्रमण भयो । घटनाको विवरण अचम्म लाग्दो छ ।  अज्ञात व्यक्ति ढोका फोरेर दास परिवारको घरभित्र छिरेर १८ बर्षीया सम्झना दास र उनकी बहिनी १५ बर्षीया बहिनी सुस्मितालाई त

Read More

प्रदेश २: बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियानमा सहयोग गर्न आग्रह

Posted on August 29, 2018 | views : 469 | रौतहट - RTH

भदौ १३, लहान | प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सञ्चालित ‘बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता’ अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।  नेपाल राष्ट्रिय मारवाडी परिषद्को १५ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सरकारको यस अभियानलाई आ–आफ्नो ठाउँबाट

Read More

रौतहट डुङ्गा दुर्घटनाः दुईको शव फेला

Posted on August 26, 2018 | views : 379 | रौतहट - RTH

भदौ १०, गौर (रासस) | डुङ्गा दुर्घटनामा परेका यात्रुमध्ये दुई महिलाको शव फेला परेको छ । तीनजना अझै वेपत्ता छन् ।  गौर नगरपालिका–४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको थियो । इशानाथ नगरपालिका– ३ रुनाकुर्मी पटेल र गौर नगरपालिका– ४ की शान्तिदेवी साहको शव फेला परेको प्रहर

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 2767 | रौतहट - RTH

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

गोसाइँकुण्ड पदमार्गमा एकको मृत्यु

Posted on August 03, 2018 | views : 324 | रौतहट - RTH

साउन १८, रसुवा | गोसाइँकुण्ड गएका एक यात्रुको आज पहिरोमा परेर निधन भएको छ ।  मृत्यु हुनेमा रौतहट चन्द्रनिगाहपुरकी ३३ वर्षीया नम्रता कार्की रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।  साथीहरुसंग गोसाइँकुण्डतर्फ जाने क्रममा धुञ्चेभन्दा एक घण्टाको दूरी पूर्व पैदल मार्गमा पर्न

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 2921 | रौतहट - RTH

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

बलात्कारको अभियोगमा रौताहटबाट ३ अभियुक्त पक्राउ

Posted on July 17, 2018 | views : 173 | रौतहट - RTH

साउन १, रौतहट | बालिका अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय गरुडाले आज पत्रकार सम्मेलन गरी तीनैजना अभियुक्तलाई सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा गुजरा नगरपालिका–७ का ३६ वर्षीय बलिष्टर चौधरी, २४ वर्षीय धर्मेन्द्रकुमार चौधरी र १९ वर्ष

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 2724 | रौतहट - RTH

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 2756 | रौतहट - RTH

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 1930 | रौतहट - RTH

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

रौतहटबाट धनकुटा जाँदै गरेको यात्रुवहाक बस दुर्घटना: ३४ जना घाइते

Posted on June 19, 2018 | views : 333 | रौतहट - RTH

असार ५, धनकुटा | धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।  रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ अध्ययन भ्रमणको टोली लिएर आउँदै गरेको ना ५ ख ३३२८ नं को बस आज कोशी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भोजपुरे गोलाईमा ‘ब्र

Read More

रौतहटमा नाबालकको अपहरणपछि हत्या

Posted on June 11, 2018 | views : 107 | रौतहट - RTH

जेठ २८ रौतहट | अपहरणमा परेका एक नाबालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ । रौतहटमा कटहरिया नगरपालिका–९ डुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।  मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 1633 | रौतहट - RTH

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 1794 | रौतहट - RTH

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

बाँध निर्माण नहुँदा रौतहट डुब्ने खतरामा

Posted on May 23, 2018 | views : 176 | रौतहट - RTH

उत्तमकुमार उपाध्याय गौर/जेठ ९, रौतहट | गत साउनको अन्तिममा आएको बाढीले डुबानमा परेको रौतहट यसपालिको वर्षामा पनि डुबानमा पर्ने हो कि भन्ने त्रास स्थानीयवासीमा बढेको छ ।  सैँतीस जनाको ज्यान जाने गरी आएको बाढीको मुख्य कारक बनेको बकैया नदीको बाढीले सो नदीको विभिन्न स्थानबाट बाँध फुटेपछि गाउँ गाउँमा

Read More

रौतहटमा शंकास्पद अवस्थामा महिलाको शव फेला

Posted on April 17, 2018 | views : 252 | रौतहट - RTH

वैशाख ४ रौतहट | यहाँ एक महिलाको गए राति शंकास्पद मृत्यु भएको छ ।  कटहरिया नगरपालिका–१ हर्षाहाटोलका मुकेश चौरसियाकी श्रीमती २५ वर्र्षीया सीमादेवीको शव घरभन्दा करीब २०० मिटर उत्तरतर्फको खेत आली छेउमा आज बिहान बरामद भएको प्रहरीले जनाएको छ ।  उनको मृत्युको कारण खुल्न नसके पनि घटना अति नै शंकास

Read More

रौतहटबाट मोटरसाइकसहित एक तस्कर पक्राउ

Posted on April 11, 2018 | views : 199 | रौतहट - RTH

चैत २८ रौतहट | तस्करीमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन् ।  गएराति सशस्त्र वेसक्याम्प सरमुजुवाका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठको नेत्त्वमा गएको सशस्त्र प्रहरी टोलीले बारा र रौतहट सीमाबाट भारतीय नागरिक १६ वर्षीय विकास कुमारलाई पक्राउ गरेको हो ।  पक्राउ परेका कुमारबाट प्रहरीले रु ६

Read More

३ मोटरसाइकलसहित ४ लाख मूल्य बराबरको कपडा रौतहटबाट बरामद

Posted on April 03, 2018 | views : 272 | रौतहट - RTH

चैत २०, रौतहट | बाराको सिम्रौनगढ नाकाबाट भारतीय नं प्लेटको तीन मोटरसाइलसहित करीब रु चार लाख मूल्य बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।  भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हुदै रौटहटको सीमा भएर ल्याइँदै गरेको तन्ना, साडी, कुर्तासलवार, धोतीलगायत कपडा आज बिहान ४.३० बजे रौतहटको सशस्त्र

Read More

विमान दुर्घटनामा ज्यान गुमाएका रौतहटका अवधेशको परिवारलाई आर्थिक सहयोग

Posted on March 28, 2018 | views : 443 | रौतहट - RTH

चैत १४, रौतहट। यूएस–बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका मृतक अवधेश यादवको परिवारलाई रौतहटबाट आर्थिक रकम सहयोग हस्तान्तर भएको छ । समाजसेवीको रुपमा स्थापित युवा अभियानी रिपोर्टर्स क्लब नेपाल रौतहट जिल्लाका अध्यक्ष अभिमनु कुमार पटेलको पहलमा रौतहटमा संकलित रकम सर्लाहीको कबिलासी नगरपालिका वडा नं ३

Read More

रौतहटमा इँटाभट्टाको मजदूर माथि गोली प्रहार

Posted on March 20, 2018 | views : 295 | रौतहट - RTH

चैत ६, रौतहट | रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ ।  कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।  गरुडा नगरपालिका–५ महमदपुर घर भएका मजदूर यादव सोमबार राति इ

Read More

रौतहटमा चिताबाटै एक महिलाको शव बरामद, यस्तो छ कारण

Posted on March 20, 2018 | views : 832 | रौतहट - RTH

चैत ६, रौतहट | प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ ।  श्रीमानको कुटाइबाट मृत्यु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्त

Read More

रौतहटमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु

Posted on March 05, 2018 | views : 249 | रौतहट - RTH

फागुन २१, रौतहट | स्थानीय इशनाथ नगरपालिकामा आइतबार राति मोटरसाइकल दुर्घटना हुदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।  इशनाथ नगरपालिका–८ जोकहा गाउँमा राति करिब ८ बजे तीव्र गतिका कारण अनियन्त्रित भई बा५४प ४७१० नंको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा स्थानीयवासी ३० वर्षीय कमोद ठाक

Read More