पछिल्लो समयका समाचारहरु |


नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित

Posted on March 01, 2024 | views : 319 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ  | नामिबियाविरुद्धको दोस्रो टी-२० म्याचमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा नामिबियालाई जितका लागि १२ रन आवश्यक थियो । करण केसीले अन्तिम ओभरमा उत्कृ

Read More

नेपालले लियो नामिबियाको छैंटौ विकेट

Posted on March 01, 2024 | views : 75 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ  | त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले छैंटौ विकेट गुमाएको छ । छैंटौ विकेटको रुपमा जान फ्रिलिंक अविनाश बोहोराको बलमा आउट भएका हुन्  । हाल नामिबियाले १६.१ ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको छ। यसअघि त्रिवि क्रिकेट मैदानम

Read More

नाइट क्लवकी कर्मचारीमाथि सामूहिक बलात्कार, ट्याक्सी चालक पक्राउ

Posted on March 01, 2024 | views : 456 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ  | काठमाडौंमा नाइट क्लवकी कर्मचारीमाथि बलात्कार गरेको आरोपमा ट्याक्सी चालक पक्राउ परेका छन् ।  काठमाडौंको दरबारमार्गस्थित आई क्लबमा काम गर्ने युवतीहरुलाई बिहान घर पुर्‍याउने जिम्मेवारी पाएका ५८ वर्षीय पदम घ्याम्चो तामाङ पक्राउ परेका हुन् । अर्का २९ वर्षीय दीपकबहादुर श्र

Read More

बहराइनविरुद्धको विश्वकप छनोट फुटबलका लागि प्रारम्भिक टोलीको घोषणा

Posted on March 01, 2024 | views : 306 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ  | अखिल नेपाल फुटबल संघ (एन्फा) ले निकट भविष्यमा हुने पुरुष विश्वकप छनोट फुटबलको दोस्रो चरणको बहाराइनविरुद्धको खेलका लागि शुक्रबार आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको छ । एन्फाले घोषणा गरेको प्रारम्भिक टोलीमा गोलरक्षकका रुपमा अभिषेक बराल, विशाल सुनार, दीप कार्की र किरण चेम्जो

Read More

अहिले को सरकारमा हुन्छ, को हुँदैन भन्न नसक्ने अवस्था छ : केपी ओली

Posted on March 01, 2024 | views : 201 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ  | नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले अहिलेकाे परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको बताएका छन् ।  नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन समुद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै  ओलीले संविधान

Read More

नेपालले लियो नामिबियाको तेस्रो विकेट

Posted on March 01, 2024 | views : 219 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ  | त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले तेस्रो विकेट गुमाएको छ । व्यक्तिगत दोस्रो विकेट लिने क्रममा सोमपाल कामीले ७.२ ओभरमा जेपी कोट्जेलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् । २२ बल खेलेका कोट्जे २५ रनमा आउट भएका

Read More

दयाहाङलाई ट्याग गर्दै चौधरीको स्टाटस: ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही फिल्मबाट कमाउनुहुन्छ जस्तै छ ’

Posted on March 01, 2024 | views : 502 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ  | एक हप्ताअघि युट्युबमा सार्वजनिक भएको फिल्म ‘डिग्री माइला’को टिजरमा अभिनेता दयाहाङ राईले चौधरी ग्रुपले ४ लाख अफर गर्दा पनि आफूले काम नगरेको भन्ने संवाद समावेश छ । यो टिजरको आकर्षक पक्ष हो । दयाहाङले जुन मुडमा संवाद भनेका छन्, त्यसले स्वभाविक रुपमा हाँसो पैदा गर्छ । चौधरी ग्

Read More

‘सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प’

Posted on March 01, 2024 | views : 207 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ  | स्वपाका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प भएको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकारले स्थानीयसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरेका कारण ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमा

Read More

बंगलादेशमा आगलागीमा परेर ४३ जनाको मृत्यु

Posted on March 01, 2024 | views : 320 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ  | बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ ।  बिहीबार राति भएको आगलागीमा परेर मृत्यु भएका ४३ जनामध्य ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा र १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको हो । आगलागीमा परेका ७५ जनाको जीवितै उ

Read More

नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

Posted on March 01, 2024 | views : 157 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ  | नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनायो ।नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे

Read More

रड र ढुङ्गा प्रहार भएपछि सुन्धारामा प्रतिरक्षा गरेका हौं : महानगर प्रहरी प्रमुख पाण्डे

Posted on March 01, 2024 | views : 103 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | काठमाडौं महानगरपालिकाका महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सुन्धारा घटनामा प्रतिरक्षा गरेको बताएका छन्। नौ जना प्रहरी घाइते भएको बताउँदै पाण्डेले सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नग

Read More

नेपाललाई पाँचौ झड्का

Posted on March 01, 2024 | views : 147 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ ।  पाँचौ विकेटको रुपमाज्याक ब्रेसलको बलमा आरिफ शेख आउट भएका हुन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेख ३१ रन बनाउँदै आउट भए । उनले २४ बलको सामना गरी चार चौका पनि

Read More

कुशल मल्लको अर्धसतक पूरा

Posted on March 01, 2024 | views : 164 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालका कुशल मल्लले अर्धसतक पूरा गरेका छन् । कुशलले ३० बलमा अर्धसतक पूरा गरेका हुन् । उनले आरिफ शेखसँग ८४ रनको साझेदारी गरिसकेका छन् । आरिफ ३१ रन बनाएर क्रिजमा छन् ।

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका अधिकाश प्रतिवादी पुगे सर्वोच्च

Posted on March 01, 2024 | views : 126 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका अधिकाश प्रतिवादीहरु सर्वाेच्च अदालत पुगेका छन्। यसरी थुनामा पुगेकामध्ये पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा,  सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल र सन्देश शर्माको निवेदन

Read More

खाद्यान्न लिन जम्मा भएका प्यालेस्टाइनीमाथि इजरायलको आक्रमण, १०४ जनाको मृत्यु

Posted on March 01, 2024 | views : 182 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | इजरायल र प्यालेस्टाइनबीच जारी युद्ध अझै समाप्त भएको छैन। इजरायली सेनाले गाजामा लगातार कारबाही गरिरहेको छ । यसैबीच गाजाबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । खाद्यान्न लिन यहाँ जम्मा भएको भीड इजरायली सेनाको गोलीको शिकार बनेका छन् । यस गोलीबारीमा १०४ जनाको मृत्यु भएको खुलासा

Read More

माओवादीको प्रश्न- यहि संविधान मान्छु भनेर शपथ खाएर आइसकेपछि व्यवस्थाको विरोध गर्न पाइन्छ ?

Posted on March 01, 2024 | views : 128 |

फागुन १८, काठमाडौँ | नेकपा माओवादी केन्द्रले संसद्‌मा व्यवस्थाविरुद्ध सांसदहरुले अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेलले यो व्यवस्थालाई मान्छौं भनेर संसदमा शपथ खाएर आइसकेपछि व्यवस्थाको विरोध गर्न नमिल्ने बताए। उनले भने, यो संघीय लोकतान्त्रिक गणतन्त

Read More

प्रेमीसँग मिलेर छोरीको हत्या गर्ने आमालाइ मृत्युदण्डको सजायँ

Posted on March 01, 2024 | views : 337 |

फागुन १८, काठमाडौँ | कोलकत्ता महानगरसँग जोडिएको हावडा जिल्लाको अदालतले बिहीबार आमा र उनका प्रेमीलाई मृत्युदण्डको सजाय सुनाएको छ । आमाले प्रेमीसँग मिलेर गरेकी छोरीको हत्या गरेको मुद्दामा हावडा फास्ट ट्र्याक अदालतले दुवैलाई दोषी ठहर गरेको हो ।  बिहीबार अदालतले दुवै दोषीलाई मृत्युदण्डको फैसला सुना

Read More

गुल्सन झा आउट भएसंगै नेपाललाई चौथो झड्का

Posted on March 01, 2024 | views : 180 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालले चौथो  गुमाएको छ ।  चौथो  विकेटको रुपमा बर्नार्ड स्कोल्जको बलमा गुल्सन झा आउट भएका हुन् ।  गुलसन १६ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाउँदै पेभेलियन फर्किएका हुन्

Read More

नेपाललाई तेस्रो झड्का

Posted on March 01, 2024 | views : 188 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालले तेस्रो गुमाएको छ ।   तेस्रो विकेटको रुपमा निकोल लोफ्टी-इटनको बलमा अनिल शाह २३ रनमा आउट भएका हुन् । 

Read More

नेपालले दोस्रो झड्का, १० रनमा आउट भए कप्तान रोहित

Posted on March 01, 2024 | views : 151 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालले पहिलो ४ ओभरमै २ विकेट गुमाएको छ । नेपालले चौथो ओभरको चौथो बलमा कप्तान रोहित पौडेललाई १० रनमा गुमाएको हो । रोहित ज्याक ब्रसेलको बलमा क्याच आउट भएका हुन् । नेपालले दोस्रो ओभरको पहिलो बलमाओपनर आसिफ

Read More

संसदमा प्रधानमन्त्री हराएको चर्चा, जवाफ नआएसम्म सदन चल्न नदिने चेतावनी

Posted on March 01, 2024 | views : 214 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल एमालेले समसामयिक विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नआएपछि प्रधानमन्त्री हराएको सूचना निकाल्नुपर्ने भन्दै व्यंग्य गरेको छ ।  शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमाले सांसद सूर्य थापाले दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनासहितमा दोषी देखिएक

Read More

नेपाललाई पहिलो झड्का, आसिफ शेख एक रनमा आउट

Posted on March 01, 2024 | views : 171 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर आसिफ शेख एक रन बनाएर बोल्ड आउट भएका छन् । दोस्रो ओभरको पहिलो बलमा नेपालले ५ जोड्दा उनी आउट भएका हुन् ।

Read More

सर्लाहीमा १४ लाख बढी रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

Posted on March 01, 2024 | views : 1434 | काठमाडौँ - KTM

फागुन १८, सर्लाही | पूर्व-पश्चिम राजमार्गसँग जोडिएको सर्लाहीको लालबन्दीमा १४ लाख बढी रुपैयाँसहित एकजना  पक्राउ परेका छन् । लालबन्दी नगरपालिका-१४ लखन्देही खोला छेउबाट स्थानीय वर्ष ४६ का धनबहादुर पाख्रिनलाई १४ लाख बढी रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले बि

Read More

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल, कुशल र ललित बेन्चमा

Posted on March 01, 2024 | views : 165 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा नेपालविरुद्ध नामिबियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्

Read More

बेलबारी दुर्घटना अपडेट: मृतकको संख्या ३ पुग्यो

Posted on March 01, 2024 | views : 228 | काठमाडौँ - KTM

फागुन १८, विराटनगर | मोरङको बेलवारीमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सख्या तीन पुगेको हो । ट्रिपर र बोलेरो एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा तिन जनाको मृत्यु भएको हो । बिहान ६ः३० बजेति

Read More

सशस्त्र प्रहरी बल नेपालले माग्यो विभिन्न पदमा दरखास्त आह्वान

Posted on March 01, 2024 | views : 224 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा दरखास्त आह्वान माग गरेका छ । सशस्त्र प्रहरी बल नेपालले आज (शुक्रबार) एक सूचना जारी गर्दै  रिक्त पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।  प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदप

Read More

विश्व फुटवलर पोग्बाले डोपिङको आरोपमा चार वर्षका लागि प्रतिबन्धित

Posted on March 01, 2024 | views : 190 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | विश्व फुटवलर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको प्रतिबन्ध भएका छन् । फ्रान्स र युभेन्टसका मिडफिल्डर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको प्रतिबन्ध पाएपछि आफू ‘दुःखी, स्तब्ध र हृदयविदारक’ भएको बताएका छन् । उनका अनुसार यो प्रतिबन्धले उनको करियरको अन्त्यको

Read More