पछिल्लो समयका समाचारहरु |


बागमती प्रदेशसभा बैठक चैत १९ मा, मुख्यमन्त्रीले विश्वासको मत लिने

Posted on March 30, 2024 | views : 159 | काठमाडौँ - KTM

चैत १७, हेटौडा | बागमती प्रदेशसभाको बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन् ।  बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बता

Read More

हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु

Posted on March 30, 2024 | views : 188 | झापा - JP

चैत १७, झापा | झापाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार  कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो । छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउँन थ

Read More

मस्को हमलामा संलग्न रहेको आशंकामा थप ९ जना ताजिकास्तानी पक्राउ

Posted on March 30, 2024 | views : 212 | काठमाडौँ - KTM

चैत १७, काठमाडौं | मस्को कन्सर्ट हमलामा ९ जना ताजिकास्तानी पक्राउ परेका छन ।   ताजिकिस्तानको राज्य सुरक्षा सेवाले मस्को कन्सर्ट हलमा गत हप्ता बन्दुकधारीहरूले गरेको हमलाका अपराधीहरूसँग संदिग्ध सम्पर्कको लागि ९ जनालाई पक्राउ गरेको छ ।  जुन घटनामा १४४ जनाको मृत्यु भएको थियो । ‘वख्दत जिल्

Read More

लगानी सम्मेलनको तयारी तीव्रः अर्थमन्त्रीद्वारा ४० बढी देशका राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक

Posted on March 30, 2024 | views : 214 | काठमाडौँ - KTM

चैत १७, काठमाण्डौं | अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् ।  आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन् ।  जुम बैठकका लागि मन्त्री पुन शुक्रबार साँझ अबे

Read More

मन्त्री सँगको फोटो देखाएर लाखौं ठग्ने गौरका सोनी पक्राउ

Posted on March 30, 2024 | views : 199 | रौतहट - RTH

चैत १७, रौतहट | देशको बिभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआईपीहरु सँगको आफ्नो तस्वीर देखाएर लाखौं रुपैया ठगी गर्दैआएका गौरका एकजना युवक पक्राउ परेका छन् | त्रिवि शिक्षण अस्पताल काठमाडौं स्थित बिए नर्सिङमा नामाङकन गराउने नाउँमा लाखौँ रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवन कुमार सोनी पक्राउ परे

Read More

त्रिसुली दुर्घटना: मृतकको पहिचान खुल्यो,५ जनाको मृत्यु एक बेपत्ता

Posted on March 30, 2024 | views : 1603 | काठमाडौँ - KTM

चैत १७, काठमाडौँ | काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधारा नजिक भएको दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा (शनिवार) आज बिहान त्रि

Read More

रूसले खारेज गरिदियो उत्तरी कोरिया माथी निगरानी गर्ने राष्ट्र संघीय निकाय

Posted on March 30, 2024 | views : 234 | काठमाडौँ - KTM

चैत १७, न्युयोर्क | रुसले उत्तर कोरियामाथिको प्रतिबन्धको निगरानी गर्ने राष्ट्रसंघीय निगरानी संस्था बन्द गरेको छ । उत्तर कोरियाविरुद्धको प्रतिबन्धको वर्षौंदेखि निगरानी गरिरहेको संयुक्त राष्ट्रसंघका विज्ञहरूको प्यानल रूसले बन्द गरेको हो । रुसले युक्रेनमा प्रयोगका लागि ब्यालेस्टिक मिसाइलजस्ता उत्तर कोर

Read More

उत्तरी आयरल्याण्डका सांसदमाथी बलात्कारको आरोप, दिए राजिनामा

Posted on March 30, 2024 | views : 165 | काठमाडौँ - KTM

चैत १७, काठमाडौँ | सांसद सर जेफ्री डोनाल्डसनलाई बलात्कार र अन्य ऐतिहासिक यौन अपराधको आरोप लागेको छ । जसका कारण डेमोक्रेटिक युनियनिस्ट पार्टी (डीयूपी) को नेताबाट राजीनामा दिएका छन्। एक ५७ वर्षीया महिलालाई पनि कथित अपराधको सम्बन्धमा सहयोग र दुरुत्साहन गरेको अभियोग लगाइएको छ। उनीहरू दुवैलाई बिहीबार बिह

Read More

इलाम- २ मा २०७९ को आम निर्वाचनमा कसले कति मत पाएका थिए ?

Posted on March 30, 2024 | views : 224 | इलाम - ILM

चैत १७, काठमाडौँ | बैशाख १५ गते इलाम- २ मा हुने उपनिर्वाचनमा दलहरुले उम्मेदवार छान्ने क्रम जारी रहेको छ । अहिलेसम्म नेकपा एमालेले सुहाङ नेम्वाङलाई, रास्वपाले मिलन लिम्बुलाई, राप्रपाले लक्ष्मी गुरुङलाई र एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । त्यस्तै कोशी प्रदेशको नाम सच्

Read More

आइपिएल: बैंगलुरुमाथि कोलकोताको शानदार जित

Posted on March 30, 2024 | views : 207 | काठमाडौँ - KTM

चैत १७, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ७ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले दिएको १८३ रनको लक्ष्य कोलकोताले १६.५ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो । कोलकोताको जितमा सुनिल नारन आक्रामक ४७ र वैंकटेस अय्यर

Read More

गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्य‍ो, ५ जनाको शव फेला

Posted on March 30, 2024 | views : 403 | गोरखा - GRK

चैत १७, काठमाडौँ | काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदी

Read More

आर्मीलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा

Posted on March 30, 2024 | views : 219 | काठमाडौँ - KTM

चैत १७, विराटनगर | त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरस्थित शहिद रङ्गशालामा जारी विराट गोल्डकपको आठौँ संस्करणमा गएराती सम्पन्न खेलमा एनआरटीले आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । एनआरटीको जितमा विद

Read More

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी-२० खेल आज हुदै

Posted on March 30, 2024 | views : 179 | काठमाडौँ - KTM

चैत १७, काठमाडौँ | नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ ।  शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो ।  यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कार

Read More

आज यी तीन प्रदेशमा पानी पर्ने

Posted on March 30, 2024 | views : 194 | काठमाडौँ - KTM

चैत १७, काठमाडौं | हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँक

Read More

चैत्र १७ गते शनिवारको हेर्नुहोस् तपाईंको वैदिक राशिफल

Posted on March 30, 2024 | views : 376 | काठमाडौँ - KTM

चैत १७,काठमाडौँ | आजमिति २०८० साल ,चैत्र १७ गते तदअनुसार मार्च ३०, २०२४ शनिवार, कृष्पक्षको पञ्चमी तिथि, अनुराधा नक्षत्र, सिद्वि योग । वृश्चिक राशिमा चन्द्रमा । यो शुभ योग हो ।  • अभिजित् मुहूर्त: बिहान ११:४४ देखि १२:३३ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:५७ • सुर्यास्त: बेलुका ०६:२१ बजे&nbs

Read More

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौंमा

Posted on March 29, 2024 | views : 334 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शनिबार काठमाडौंमा ‘आरबी डायमण्ड ज्वेलर्स’ले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी शुक्रबार दिउँसो काठमाडौं आएकी हुन् । पहिलोपटक नेपाल आएकी उनी उक्त रनवेमा आरबीको गहनाहरु लगाएर

Read More

दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु

Posted on March 29, 2024 | views : 504 | दार्चुला - DCL

चैत १६, धनगढी | दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर एक जना वडा सचिवको मृत्यु भएको छ। प्रहरीका अनुसार गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। घटना बिहीबार भएकोमा प्रहर

Read More

कन्सलटेन्सीमार्फत विदेश पठाउने भन्दै करोडौँ असुली, दिल्ली पुर्‍याएर बनाएका थिए बन्धक

Posted on March 29, 2024 | views : 521 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ । बेरोजगार युवायुवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गिरोहले मधेसका विभिन्न जिल्लाका कर्ण बहादुर बुढासमेत २२ जना युवाहरूलाई क्यानडा, स्पेन, पोल्यान्

Read More

बजेट लेखन मस्यौदा समिति गठन

Posted on March 29, 2024 | views : 163 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट लेखन मस्यौदा समिति गठन गरेका छन् । मन्त्री पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट वक्तव्य तयार गर्न समिति गठनको निर्णय गरेका हुन् । सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र प

Read More

एनआरएनएको निर्वाचन त्रुटिपूर्ण, युजर नेम र पासवर्डकै दुरुपयोग

Posted on March 29, 2024 | views : 248 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन त्रुटिपूर्ण भएको सरकार बाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ। निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा  औँल्याएको छ। अनलाइन भोटिङको संवेदनशील विवरण

Read More

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

Posted on March 29, 2024 | views : 316 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार सर्वोच्च अदालतले सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गरेको हो । गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम नि

Read More

त्रिभुवन विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’, दुई घण्टा उडान प्रभावित

Posted on March 29, 2024 | views : 258 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार ‘क्यालिब्रेसन फ्लाइट’ गरिएको छ । जसका कारण दुई घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।   विमानस्थलमा दिउँसो १ देखि ३ बजेसम्म क्यालिब्रेसन फ्लाइट गरिएको थियो । उक्त समयमा उडान र अवतरण बन्द गरिएको थियो । जसले जहाज उडा

Read More

सरकारबाट बाहिरिन संसदीय दललाई नाउपाको निर्देशन

Posted on March 29, 2024 | views : 356 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ । आज सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समर्थन फिर्ता लिन र सरकारबाट बाहिर आउन निर्देशन दिएकी छन् । १४ गते पार्टी कार्यालय टीकापु

Read More

बमको शतकका बाबजुत नेपाल आयरल्याण्ड वोल्भ्ससँग पराजित

Posted on March 29, 2024 | views : 410 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ । टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजति गरेको हो । आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुदै २०१ रन बनाएको थियो । नेपालका लागि लोकेश बमले आक्रामक ब्याटिंग गर्

Read More

केजरीवालको पक्राउ बारे जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघको टिप्पणी

Posted on March 29, 2024 | views : 366 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ ।  जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघले भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विषयमा टिप्पणी गरेको छ । संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले केजरीवाल पक्राउ परेको विषयमा टिप्पणी गरेका हुन् । उनले भनेका छन्- 'हामी आशा गर्छौं कि

Read More

जितका लागि नेपाललाई २ ओभरमा २५ रन आवाश्यक

Posted on March 29, 2024 | views : 321 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ बिरुद्द २२३ रनको लक्ष्य नेपाल ‘ए’ ले १८ ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको छ । जितका लागि अब नेपाललाई २ ओभरमा २५ रन आवाश्यक पर्ने भएको  । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट

Read More

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

Posted on March 29, 2024 | views : 316 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ । लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् । आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपाल ए का लागि लोकेशले आक्रामक ब्याटिंग गर्दै  ५४ बलमा शतक पुरा गरेका हुन् । ब्ग्मले आफ्नो शतक पुरा गर्ने क्रममा ९ चौका र ८ छक्का प्रहार गरेका थिए । लोकेश १०६

Read More