पछिल्लो समयका समाचारहरु |


ऐन महर फेरि एमाले केन्द्रीय सदस्यमा मनोनित

Posted on March 24, 2024 | views : 284 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ | नेकपा एमालेले ऐन महरलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ ।  आइतबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । उनले निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले केन्द्रीय सदस्य मनोनित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि ३

Read More

गल्ती गर्ने कसैलाई छोड्दिनँ : गृहमन्त्री लामिछाने

Posted on March 24, 2024 | views : 313 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ | उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गल्ती गर्ने कसैलाई पनि सरकारले नजोगाउने बताएका छन् । होलीको अवसरमा चितवनमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । उनले भने, ‘हामीलाई नागरिक बाहेक कसैको मुद्दा काँध

Read More

चार्ज गरिरहेको मोबाइल विस्फोट हुँदा चार बालबालिकाको मृत्यु, आमाबुवा घाइते

Posted on March 24, 2024 | views : 772 |

एजेन्सी | भारतको मेरठस्थित मोदीपुरममा चार्ज गरिरहेको अवस्थामा मोबाइल विस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ । शनिबार राति उक्त घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चार्जमा जोडेको मोबाइलमा बच्चाहरू गेम खेलिरहेका थिए । सोही क्रममा अचानक मोबाइल पड्किँदा आगो निस्किएको थियो । ओछ्यान र झ्यालको

Read More

करेन्ट लागेर एकै परिवारका तीनको मृत्यु, राहत माग्दै राजमार्ग अवरूद्ध

Posted on March 24, 2024 | views : 282 | दाङ्ग - DNG

चैत ११, दाङ | दाङमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएपछि पीडित पक्षले राहतको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका छन्।  विद्युत प्राधिकरणको लापरबाहीले तीन जनाले ज्यान गुमाएको भन्दै पीडित परिवारले आइतबार मध्यान्हदेखि राजमार्ग अवरूद्ध गरेका हुन्। राप्ती गाउँपालिका वडा नम्बर ३

Read More

टाइगर-३ पछि इमराख हाशमी अर्को फिल्ममा खलनायक, फस्ट लुक सार्बजनिक

Posted on March 24, 2024 | views : 204 | काठमाडौँ - KTM

चैत ११, मुम्बई | बलिउडका चर्चित अभिनेता इमरान हाशमीले आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेका छन् ।  इमरानले आफ्नो ‘सिरियल किसर’ छविबाट धेरै लोकप्रियता कमाए । कहिल्यै अभिनेता बन्न चाहने इमरान आज बलिउडमा मात्रै होइन, साउथ फिल्ममा पनि चर्चित हुन लागेका छन् । इमरान हाशमीको आगामी तेलुगु फिल्म  ‘दे कल

Read More

होलीको रंगमा झुमे पर्यटक (तस्बिरहरु)

Posted on March 24, 2024 | views : 248 | कास्की - KSK

चैत ११, पोखरा | थरीथरीका रङ दलेर रंगिन अनुहार। खुसीले मन्द मुस्कान। पञ्चेबाजाको तालमा उफ्रदै धित नमरुन्जेल नाँच्दै रमाइरहेका पर्यटक। डिजे म्युजिकको तालमा उस्तै जोसिलो ठुम्का। पहिलो भेटमै पनि एकअर्कालाई रङ दल्दै रङमा घुलिएर आत्मियता साटासाटमा व्यस्त थिए। आइतबार पोखराको लेकसाइडमा रमाइरहेका विदेशी पर्य

Read More

सुहाङलाई समर्थन जनाउन एमालेले रास्वपालाई अनुरोध गर्ने

Posted on March 24, 2024 | views : 443 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ | नेकपा एमालेले इलाम २ मा हुने उपनिर्वाचनमा उठाएको उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुराेध गर्ने भएको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य उम्मेदवार भएकाले रास्वपासँग सहयोग गर्

Read More

होलीको कपडामा दाग गएन ? उसो भए यो घरेलु उपाय अपनाउनुहोस्

Posted on March 24, 2024 | views : 274 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ |  फागु पुर्णिमाका दिन रंगहरूसँग खेल्न सबैलाई मन पर्छ । धेरैले ठोस रङ र कोही पिच्कारीले होली खेल्ने हुँदा लुगामा रङ लाग्नु स्वभाविक हो । महिलाहरूले यसलाई सफा गर्न नयाँ डिटर्जेंट प्रयोग गर्छन् तर पनि लुगाबाट रंग निस्कदैन ।  यदि तपाई पनि आफ्नो कपडाको रङ सजिलै हटाउन चाहनुहुन्

Read More

एमालेले बझाङ प्रदेशसभामा दमन भण्डारीलाई उम्मेदवार बनाउने

Posted on March 24, 2024 | views : 228 | बझाङ्ग - BJN

चैत ११, काठमाडौँ | नेकपा एमालेले बझाङको उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Read More

इलाम २ मा उपनिर्वाचन: सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

Posted on March 24, 2024 | views : 328 | इलाम - ILM

चैत ११, काठमाडौँ | नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १५ गते हुने उपचुनावमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।   रिक्त प्रतिनिधिसभाको इलाम २ मा सुहाङलाई उम्मेदवार बनाउ

Read More

कलाकारले यसरी मनाए होली (तस्वीर)

Posted on March 24, 2024 | views : 256 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ | फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने सद्भावनाको पर्व होली आज देशको पहाडी भेगमा हर्षोल्लासपूर्वक मनाइँदैछ । यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । फागु पूर्णिमामा एकापसमा रङ, अबीर दलेर रमाइलो मात्र गरिंदैन नाचगान पनि गरिन्छ । हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दि

Read More

आईपीएलमा आज दुई खेल, पाँच पटकको च्याम्पियन मुम्बईलाई चुनौती दिँदै गुजरात

Posted on March 24, 2024 | views : 299 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुई वटा खेल खेलिँदै छ । पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यसैगरी आइतबारको दोस्रो खेल गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच हुनेछ । जारी आईपीएलमा गुज

Read More

दुई दिनमा 'महाजात्रा' को आम्दानी ३ करोड ६ लाख

Posted on March 24, 2024 | views : 376 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ | प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ ले दोस्रो दिन १ करोड ८३ लाख ग्रस कलेक्सन गरेको छ । यससँगै दुई दिनमा चलचित्रको कुल आम्दानी ३ करोड ६ लाख पुगेको निर्माण पक्षले जनाएको छ । शुक्रबारबाट रिलिज भएको यस चलचित्रले पहिलो दिनमै १ करोड २३ लाखको बम्पर ओपनिङ गरेको थि

Read More

मध्यरातमा मापसे गरी मुलपानीबाट नगरकोट हिँडेको थिए कमेडी च्याम्पियनको टोली

Posted on March 24, 2024 | views : 847 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ | टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित ६ जनाको टीम गम्भीर दुर्घटनामा पर्‍यो । घटनाको मुख्य कारण मापसे गरेर सवारी चलाउनु देखिएको छ । बुझिएअनुसार शुक्रबार राति अबेरसम्म मुलपानीस्थित कमेडी च्याम्पियनको अफिसमा मदिरा पार्टी चलेको थियो । मदिरा सकिएपछि उनीहरू

Read More

आज काठमाडौं लगाएत देशका यी ठाउँमा पानी पर्ने सम्भावना

Posted on March 24, 2024 | views : 202 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ | आज दिउँसोदेखि काठमाडौं उपत्यकासहित कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्व

Read More

मस्कोमा आतंककारी हमलाका आरोपीको बयान- पैसा लिएर आक्रमण गरेको हुँ

Posted on March 24, 2024 | views : 215 |

एजेन्सी । मस्कोमा आतंककारी हमलाको एक आरोपीको बयान सार्वजनिक भएको छ । रुसी विश्व च्यानल आरटीले सार्वजनिक गरेको बयानमा देखिएका आरोपी रुसको जाडोमा काँफ्दै आफूले पैसामा मस्कोमा हमला गरेको बताएका छन् । उनीए काजाकिस्तानका भएको बताइएको छ । उनले टेलिग्रामबाट आएको अज्ञात नामबाट पैसा र हतियार पाएको र हमला गर

Read More

‘रावायण’मा अब पल र पूजा, आगामी तीजमा रिलिज

Posted on March 24, 2024 | views : 294 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ । सुदर्शन थापाले निर्देशन गर्ने मल्टिस्टारर फिल्म ‘रावायण’को प्रदर्शन मिति घोषणा भएको छ । आइतबार फागुपर्वको अवसर पारेर रिलिज मिति घोषणा गर्दै निर्माताले तीजका दिन आगामी भदौ २१ गते फिल्म आउने जनाएका हुन् । निर्देशक थापा र अभिनेत्री पूजा शर्माले संयुक्त रुपमा फिल्म निर्माण गर्न लागेक

Read More

उसिनेको अण्डा खाँदा अड्किएर एक जनाको मृत्यु

Posted on March 24, 2024 | views : 350 | ओखलढुङ्गा - OKL

चैत ११, ओखलढुंगा । ओखलढुंगामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ। मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीया काजी भुजेलको अण्डा खानेक्रममा घाटीमा अड्किएर ज्यान गएको हो। उनलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी

Read More

होलि स्पेशल : कुन राशिलाई कुन रङ शुभ ?

Posted on March 24, 2024 | views : 311 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ । आज होली पर्व । होलीको लागि पूजा सामग्री र पूजा विधि । नेपालमा तराई क्षेत्रमा दुई दिन तथा अन्य क्षेत्रमा आज होली मनाइन्छ।   होलिका दहनको कथाअनुसार रंगहरुको पर्व होली मनाइन्छ ।  होलीको दिन भगवान विष्णुको पूजा गर्नु निकै शुभ मानिन्छ । यसका लागि बिहान उठेर नुहाउने /स्न

Read More

आयरल्याण्ड ए सँग टी-२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिमको घोषणा

Posted on March 24, 2024 | views : 405 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ ।  नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्दै छ । नेपाल ए ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड ए सँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

Read More

फागु पुर्णिमाको रातमा तोरीको तेलमा दियो बाल्नुहोस, यस्तो छ जनविश्वास

Posted on March 24, 2024 | views : 359 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ |  फागु पुर्णिमा अर्थात होली पर्व खुशी र अन्तरक्रियाको लागि ठूलो अवसर हो। यसका साथसाथै आगामी सुखमा सन्तुष्ट हुने समय पनि यही हो ।  संसारभरका हिन्दू परिवारहरूले होली खुल्लमखुल्ला रंगले मनाउने, मिठाईहरू खाने र बाँड्ने मात्र होइन, भगवानलाई धन्यवाद पनि दिन्छन्। कतिपय मानिसले ह

Read More

कमेडी च्याम्पियनका निर्देशक भण्डारी हाजिर जमानीमा रिहा

Posted on March 24, 2024 | views : 273 | काठमाडौँ - KTM

चैत ११, काठमाडौं | मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी रिहा भएका छन् । शनिबार साँझ घाइतेका परिवारसँग कागज गराएपछि भण्डारी हिरासतमुक्त भएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले जानकारी दिए

Read More

बाउमगार्टनरले गरे ६ सेकेन्डमा गोल, बन्यो छिटाे गाेलकाे अन्तराष्ट्रिय किर्तिमान

Posted on March 24, 2024 | views : 182 | काठमाडौँ - KTM

चैत ११, काठमाडौं | क्रिस्टोफ बाउमगार्टनरले ६ सेकेन्डमा गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोलको कीर्तिमान बनाएका छन् । ब्राटिस्लाभामा अस्ट्रियाले स्लोभाकियालाई हराउने क्रममा बाउमगार्टनरले सबैभन्दा छिटो गोल गरेर नयाँ किर्तिमान कायम गरेका हुन ।  २४ वर्षीय मिडफिल्डरले किक–अफबाट तीनवटा

Read More

होली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ- राष्ट्रपति पौडेल

Posted on March 24, 2024 | views : 164 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व) ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन

Read More

विश्वको एउटा यस्तो देश, जहाँ अपराध शुन्य बराबर छ, जान्नुहोस्

Posted on March 24, 2024 | views : 186 | काठमाडौँ - KTM

चैत ११, काठमाडौं | विश्वका अधिकांश देश त्यहाँ हुने अपराधबाट चिन्तित छन् । यति मात्र होइन, यस्ता अपराध रोक्न सरकारको ठूलो संयन्त्र पनि निरन्तर काम गर्छ । तर के तपाईलाई थाहा छ एउटा यस्तो देश छ, जहाँ कुनै अपराध नै हुँदैन । यति मात्र होइन, यहाँका प्रहरीले पनि हतियार प्रयोग गर्दैनन् । यो देश कहाँ छ थाहा

Read More

नेकपा एसको सचिवालय बैठक बस्दैँ, महाधिवेसन केन्द्रित छलफल हुने

Posted on March 24, 2024 | views : 152 | काठमाडौँ - KTM

चैत ११, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सचिवालय र महाधिवेशन दस्तावेज लेखन समितिको बैठक बस्दैँछ । पार्टी मुख्यालय आलोकनगरमा बस्ने उक्त बैठकले मुख्यतयाः महाधिवेसनको तयारीका बारेमा छलफल गर्ने बुझिएको छ ।  आजको बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई

Read More

चीनमा खाेलियाे विश्वको सबैभन्दा दोस्रो ठुलो एप्पल स्टोर

Posted on March 24, 2024 | views : 220 | काठमाडौँ - KTM

चैत ११, बेइजिङ | एप्पल कम्पनी आफ्नो उत्कृष्ट उपकरणका लागि विश्वभर प्रसिद्ध छ। पछिल्ला केही वर्षहरूमा करोडौं मोबाइल फोन प्रयोगकर्ताहरूले एन्ड्रोइड स्मार्टफोनको सट्टा एप्पलको आईफोन प्रयोग गर्न थालेका छन्। एप्पलले पक्कै पनि यसबाट धेरै फाइदा उठाएको छ। अब यसैबिच, एप्पलले संसारको दोस्रो ठूलो एप्पल स्टोर ख

Read More