पछिल्लो समयका समाचारहरु |


दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

Posted on March 22, 2024 | views : 249 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ विहिबार साँझ पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई ईडीको टोली सर्च वारेन्ट लिएर केजरीवालको घर पुग

Read More

अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

Posted on March 22, 2024 | views : 185 | काठमाडौँ - KTM

चैत ९, काठमाडौं | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनलाइन समाचार पोर्टलमा प्रकाशित हुने समाचार सामाग्रीको अनुगमन र कारबाही गर्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिएको निर्देशन सच्याइएको छ । गृह मन्त्रालयले विहिबार यसअघि चैत्र ६ मा तयार गरिएको परिपत्रको मस्यौदालाई सच्याए

Read More

फिफा विश्वकप छनोट : बहराइनसँग नेपाल पराजित

Posted on March 22, 2024 | views : 208 | काठमाडौँ - KTM

चैत ९, काठमाडौं | नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ । विश्वकप र एसियन कप दुवैको छनोट खेल अन्तर्गत बहराइनको नेशनल स्टेडियममा सम्पन्न खेलमा बहराइनले नेपाललाई ५-० गोल अन्तरले पराजित गरेको हो । बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो ।  यो हारसहित न

Read More

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने

Posted on March 22, 2024 | views : 363 | काठमाडौँ - KTM

चैत ९, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रद

Read More

यस्तो छ हजुरहरुको शुक्रवारको वैदिक राशिफल

Posted on March 22, 2024 | views : 335 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | आजमिति २०८० साल ,चैत्र ९ गते तदअनुसार मार्च २२, २०२४ शुक्रवार, शुक्लपक्षको त्रयोदशी तिथि, मघा नक्षत्र, घृति योग । शिंह राशिमा चन्द्रमा । यो घर निर्माणको लागि शुभ योग हो ।  • अभिजित् मुहूर्त: बिहान ११:४७ देखि १२:३५ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:०५ • सुर्यास्त: बेलुका

Read More

सुन तस्करी प्रकरण- कृष्णबहादुर महरामाथि कारबाहीको विषयमा के भन्छ माओवादी ?

Posted on March 21, 2024 | views : 315 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई निलम्बन गर्ने वा राजीनामा गराउने भन्ने विषयमा माओवादी केन्द्रले अहिलेसम्म कुनै निर्णय गरेको छैन । उपाध्यक्ष महरा पक्राउ परेपछि सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी

Read More

विनोद चौधरी श्रीलंका प्रस्थान

Posted on March 21, 2024 | views : 402 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन्। बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका प्रस्थान गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १:५७ को श्रीलंकन एयरलाइ

Read More

चेन्नई सुपरकिङ्ग्सको कप्तानीबाट हटे महेन्द्र सिंह धोनी

Posted on March 21, 2024 | views : 393 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । चेन्नई सुपरकिङ्ग्सले बिहीबार महेन्द्र सिंह धोनीलाई कप्तानबाट हटाउँदै ऋतुराज गायकवाडलाई नयाँ कप्तान बनाइएको घोषणा गरेको छ । आइपीएलको सबैभन्दा सफल मानिने मुम्बई इन्डियन्सले केही अघि कप्तान परिवर्तन गरेको विषयमा अझै चर्चा सेलाएको छैन, यस्तोमा अर्को सफल टिम चेन्नई सुपरकिङ्ग्सले पनि कप्

Read More

‘नखाएको विष लाग्यो’ भन्दै बयानका क्रममा दुवै दिन रोए महरा

Posted on March 21, 2024 | views : 394 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुधबारदेखि सुरू भएको बयान आज सकिएको हो । अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि नर्भिक अस्पतालमा भर्ना भएका महरा बयान दिने क

Read More

ब्राजिलियन फुटबलर रोबिन्हो बलात्कार मुद्दामा दोषी, ९ वर्षको जेल सजाय

Posted on March 21, 2024 | views : 214 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । एसी मिलान क्लबका पूर्व खेलाडी तथा ब्राजिलका स्ट्राइकर रोबिन्हो बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। उनलाई ९ वर्ष जेल सजाय तोकिएको छ । ब्राजिलको गैंरसंवैधानिक मुद्दाको लागि प्रचलित उच्च अदालतले यसअघि इटालीको अदालतले गरेको निर्णय वैध भएको ठहर गरेको छ।सन् २०१७ मा इटालीको मिलानको अदालत

Read More

विराटनगर विमानस्थलमा अचेत भएर लडेका एक व्यक्तिको मृत्यु

Posted on March 21, 2024 | views : 352 | मोरङ्ग - MRG

चैत ८, काठमाडौँ | काठमाडौँ जान लागेका विराटनगर विमानस्थलमा अचेत भएर लडेका एक व्यक्तिको मृत्यु भएको छ। काठमाडौं जानका लागि बिहीबार बिहान विराटनगर विमानस्थल पुगेका पाँचथर फिदिम नगरपालिका रानीटारका ६६ वर्षीय गंगाबहादुर गुरुङको मृत्यु भएको हो। विहान करिब १० बजे विमानस्थलको टर्मिनल भवनमा बोर्डिङ पास लिन

Read More

सुन प्रकरणमा पक्राउ परेका महराले सीआईबीलाई दिए बयान

Posted on March 21, 2024 | views : 307 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सँग बयान लिएको छ । बयान दिन महरा थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालयमा पुगेका थिए ।  बयान सकेर महरा अस्पताल फर्किएको स्रोतले जनाएको छ ।&n

Read More

निर्दयी आमा: दिनरात रोएर आफूलाई सास्ती दिएको भन्दै आफ्नै डेढ महिने छोराको हत्या

Posted on March 21, 2024 | views : 232 | काठमाडौँ - KTM

चैत ८, राजस्थान । भारतको राजस्थान राज्यको जयपुरमा एक महिलाले आफ्नै डेढ महिने छोराको हत्या गरेको तथ्य प्रकाशमा आएको छ । अन्जुम नाम गरेकी ती महिलाले नवजात शिशु (छोरा) दिनरात रोएर आफूलाई सास्ती दिएका कारण हत्या गर्नु परेको प्रहरी समक्ष बताएकी छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रि

Read More

सिरहा मालपोत कार्यलय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीको ब्रहम्लुट, नियामक निकाय मौन

Posted on March 21, 2024 | views : 300 | सिराहा - SRH

चैत ८, काठमाडौँ | -मुकेश कुमार यादव | सिरहाको मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग मनोमानी ढङ्गले असुली धन्दा चलाईरहेको पाइएको छ । जिल्लाको सदरमुकाम स्थित भुमिसुधार तथा मालपोत कार्यालयको कार्यालय प्रमुख शुधिर यादव कै मिलोमतोमा लेखापढी व्यवसायीहरुले  सेवाग्राहीस

Read More

प्रलोभनमा परी बिहे गरी मानव बेचबिखन तथा ठगी गर्ने व्यक्ति पक्राउ

Posted on March 21, 2024 | views : 244 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | मानव बेचबिखनको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासीको कावासोती नगरपालिका-८ घर भइ हाल पोखरा बस्दै आएका ३६ वर्षीय दुर्गा बहादुर पौडेल क्षेत्री रहेका छन्।  काठमाडौंबाट पोखरामा साथी भेट्न जाने क्रममा उनले आफूसँगै सिट परको युवतीलाई विभिन्न प्रलोभन पारेर नजिक बनाए

Read More

सहकारीपीडितको राज्यव्यवस्था समितिमा निवेदन- किन ठगीमा संलग्न सबै पक्राउ परेनन् ?

Posted on March 21, 2024 | views : 214 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ |  कास्कीको पोखरास्थित  सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित निक्षेपकर्ताले आफूहरुको रकम फिर्ता दिलाउन र ठगीमा संलग्न सबैलाई कानुनी कारबाहीको माग गर्दै संसदीय समितिमा निवेदन दिएका छन् ।  प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा सूर्यदर्शन बचत पीडि

Read More

कोदालो प्रहारबाट गम्भीर घाइते भएकी ५६ वर्षीया पार्वती धामीको मृत्यु, श्रीमान् पक्राउ

Posted on March 21, 2024 | views : 207 | काठमाडौँ - KTM

चैत ८, बैतडी | बैतडीको डिलासैनीमा एक पुरुषले कोदालो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। कोदालो प्रहारबाट उनकी श्रीमती ५६ वर्षीया पार्वती धामीको मृत्यु भएको हो । बैतडी जिल्‍लाको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले बिहीबार बिहान ९ बजे कोदालो प्रहार गर्दा उनकी श्रीमती ५६ वर्षीया

Read More

म हिरो बन्छु भन्दा हाँस्थे, खिसी गर्थे : विपिन कार्की

Posted on March 21, 2024 | views : 215 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | अभिनेता विपिन कार्की अहिलेका सफल अभिनेता हुन् । पात्रलाई जीवन्त बनाउन प्राय निर्माता तथा निर्देशकको रोजाईमा विपिन पर्ने गरेका छन् । तर, स–साना भूमिकामै आफ्नो कार्यकौशलता देखाएर दर्शकको प्रिय बन्दै गरेका विपिनले जात्रामा पाएको भूमिकामार्फत आफूलाई स्थापित गर्न सफल भए ।  ‘छड्के’म

Read More

१८ दिनदेखि बेपत्ता नरबहादुर मृत फेला

Posted on March 21, 2024 | views : 284 | बैतडी - BTD

चैत ८, बैतडी | १८ दिनदेखि बेपत्ता रहेका एकजना मृत फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका– ३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।  गएको फागुन १९ गतेदेखि हराइरहेका बोहरा नौलीगाड भन्ने स्थानमा मृत फेला परेको

Read More

प्रहरीका पेट्रोल पम्प २४ सैं घण्टा खुला हुने

Posted on March 21, 2024 | views : 189 | काठमाडौँ - KTM

चैत ८, काठमाडौं | नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका केही पेट्रोल पम्प २४ सैं घण्टा खुला हुन थालेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा ७ चैतदेखि प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प खुला हुन थालेका हुन् । तत्कालका लागि नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल, सशस्त्र

Read More

बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक

Posted on March 21, 2024 | views : 173 | काठमाडौँ - KTM

चैत ८, काठमाडौं | फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा यता न उता’ सार्वजनिक गरिएको छ । केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को उक्त गीतमा स्वीअरिती र निहारिकाको स्वर रहेको छ । जसमा सुलक्षण भारतीको शब्द सृजना र मनिष निरौलाको संगीत छ ।  सो गीतको भिडियोमा केकी र भारती फिचर्ड

Read More

बैतडीमा कोदालो प्रहारबाट गाउँपालिका कर्मचारीसहित तीनजना गम्भीर, हेलिकप्टरबाट उद्धार हुँदै

Posted on March 21, 2024 | views : 233 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | बैतडीमा कोदालो प्रहारबाट ३ जना गम्भीर घाइते भएका छन्। जिल्‍लाको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गरेका हुन्।  कोदालो प्रहारबाट उनकी श्रीमती ५६ वर्षीया पार्वती धामी, दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखक

Read More

एकैपटक १४१ जना डीएसपीको सरूवा, कसले-कहाँको जिम्मेवारी पाए ? (सूची)

Posted on March 21, 2024 | views : 238 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | नेपाल प्रहरीका एकै पटक १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । बुधबार प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए। रिजालले जारी गरेको सूचनामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको चैत ०७ गतेको निर्णयअ

Read More

एकीकृत समाजवादीले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने

Posted on March 21, 2024 | views : 222 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई स्पष्टीकरण सोध्ने भएको छ । नेकपा एसको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीलाई सल्लाह नगरी मन्त्री बनेको भन्दै मनाङेलाई स्पष्टीकरण सोध्न प्रदेश कमिटीलाई निर्देशन दिने निर्

Read More

२१ वर्षमा शाखा अधिकृतको सम्पत्ति करिब सात करोड, अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

Posted on March 21, 2024 | views : 173 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन शाखा अधिकृत यामकुमार कार्कीउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वीकाठमाडौं नयाँ शहरी विकास आयोजनामा पदीय मर्यादाविपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा

Read More

३६ दिनपछि खुल्यो पर्सा गाउँपालिकाको तालाबन्दी

Posted on March 21, 2024 | views : 203 | सर्लाही - SLH

चैत ८, सर्लाही | सर्लाहीको पर्सा गाउँपालिकामा जनप्रतिनिधिले नै गरेको तालाबन्दी ३६ दिनपछि खुलेको छ । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै गएको फागुन १ गतेदेखि गाउँपालिका कार्यालयमा गरेको तालाबन्दी बुधवार अपरान्ह खुलेको हो। असन्तुष्ट जनप्रतिनिधिको १९ बुँदे मागका सम्वन्धमा

Read More

युरोपेली देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ

Posted on March 21, 2024 | views : 476 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ |  काठमाडौँबाट वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक ग्रीस र पोल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ परेका छन्।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मंगलबार ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियो

Read More