पछिल्लो समयका समाचारहरु |


ज्वालामुखी ५ मा सामुदायिक भवन उद्घाटन सम्पन्न (फोटो फिचर)

Posted on January 18, 2020 | views : 286 | धादिङ्ग - DHG

माघ ३, धादिङ । स्थानीय युवा समाजसेवी तथा पर्यटन व्यवसायमा सक्रिय रामकृष्ण तिमल्सिनाको पहल धादिङको ज्वालामुखी ५ गैरीगाउँमा सामुदायिक भवन निर्माण भएको छ | उक्त भवनको बिहिबार एक बिशेष समारोहका बीच उद्घाटन गरिएको हो । उक्त भवन क्यानडीयन नागरिकहरु RILEY BOUDREAU, JOSH WEEKS, EJ LIN तथा उनीहरु आवद्ध स

Read More

वर्षातले जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध

Posted on January 18, 2020 | views : 82 | महोत्तरी - MHT

माघ ४, महोत्तरी | महोत्तरी जिल्लाको प्रमुख राजमार्ग जलेश्वर–बर्दिबास सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।  सडक चौडाइ कार्य जारी रहदा  वर्षात्ले दुई दिनदेखि सडक अवरुद्ध बनाएको जनाइएको छ । ४२ किलोमिटर सो सडकखण्डमा सार्वजनिक सवारीसाधन नचल्दा यात्रुहरु समस्यामा परेका छन् । 

Read More

साँझ परेपछि राजधानिमा पाइदैन सार्वजानिक साधन

Posted on January 18, 2020 | views : 118 | काठमाडौँ - KTM

माघ ४, काठमाडौँ | बेलुकी साँढे पाँच बजेको समय माघे झरी झम झम परिरहेको छ ।  राजधानीको मुटु पुरानो बसपार्कमा सार्वजनिक यातायात चढ्न जाने यात्रुको लर्को देखिन्थ्यो ।  सपनाको शहर काठमाडौँमा पाँच बजेदेखि नै सवारी पाउन मुस्किल हुने अधिकांश यात्रुको गुनासो छ । सार्वजनिक यातायातमा एकाधिकार (सिण्डी

Read More

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउने खोज्दा दुर्घटनामा

Posted on January 18, 2020 | views : 98 | सिराहा - SRH

माघ ४, सिरहा | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु र पाँच घाइते भएका छन् ।  जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर आज दिउँसो  दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सिरहाको लहान नगरपालिका–१३ निवा

Read More

छुट्टाछुट्टै ग्रेडको सिमेन्टका लागि छुट्टै मापदण्ड

Posted on January 18, 2020 | views : 117 | काठमाडौँ - KTM

माघ ४, काठमाडौँ | नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि छुट्टै मापदण्ड बनाएको छ । नेपाल गुणस्तर परिषद्को १०२ औँ बैठकले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि नयाँ मापदण्ड स्वीकृत गरेको हो । यसअघिसम्म सबै सिमेन्टको मापदण्ड एउटै थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको

Read More

यस्तो हुनेछ आजदेखिको मौसम

Posted on January 18, 2020 | views : 981 | काठमाडौँ - KTM

माघ ४, काठमाडौँ | पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । “

Read More

पर्वत महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्षले गर्ने

Posted on January 18, 2020 | views : 247 | पर्बत - PBT

पर्वत । छैठौ पर्वत महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गर्ने भएका छन् । पर्वत उद्योग बाणिज्य संघको आयोजनामा  यहि माघ ९ देखि १९ सम्म हुन लागेको महोत्सवका उद्घाटन राष्ट्रियसभाका अध्यक्षबाट गर्ने तयारी भएको आयोजकले जनाएको छ । महोत्सवको समयतालिक नजिकिएसँगै महोत्सवको प

Read More

इरानले गरेको मिसाइल आक्रमणमा ११ जना अमेरिकी सैनिक घाइते

Posted on January 17, 2020 | views : 973 |

माघ ३, एजेन्सी | केहि समय अघि अमेरिका र इरानबीचको तनाब चुलिएपछि इरानले सुलेमानिको ह्त्त्याको बदलामा इराक स्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण गरेको थियो | उक्त आक्रमणमा परि ११ जना अमेरिकी सेना घाइते भएका छन् |  इरानले अल असद सैनिक शिविरमा गरेको सो क्षेप्यास्त्र आक्रमणमा परी कसैको मृत्यु

Read More

नेकपाले संसदीय परिपाटीको धज्जी उडाएको कांग्रेसको ठहर

Posted on January 17, 2020 | views : 90 | काठमाडौँ - KTM

माघ ३, काठमाडौं | नेपाली कांग्रेस संसदीय दलले सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न  माग गरेको छ | माघ ६ गते बोलाइएको बैठकबाट सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न माग गरेको हो | शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले तत्काल प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुपर्ने बताएको छ | 'संसदमा अल्पमतमा

Read More

हिउँमा पुरिएर बाजुरामा ११ बाख्रा मरे

Posted on January 17, 2020 | views : 288 | बाजुरा - BJR

माघ ३,बाजुरा | बाजुराको हिमाली गाउँपालिका वडा नम्वर -५ मा हिउँमा पुरिएर ११ बाख्रा मरेका छन् | वडा नम्वर ५ का गजवहादुर भण्डारीले लाउली सामुदायिक बनमा चराउन लगेका ११ बाख्रा मरेको  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराईले जानकारी दिएका छन् | बिहिबार देखि भएको हिमप

Read More

८७ मुलुकका श्रमिक नेपालमा, विदेशी नागरिकलाई श्रम स्वीकृति दिने प्रक्रिया के छ ?

Posted on January 17, 2020 | views : 529 | काठमाडौँ - KTM

अशोक घिमिरे | माघ ३, काठमाडौं | विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गत बिहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिँदै थिए |  विभागका कर्मचारी उनको राहदानीलगायत अन्य कागजपत्र रुजु गर्दै तस्वीर तथा औँठा

Read More

छठौ पर्वत महोत्सवमा कमला घिमिरे आउने

Posted on January 17, 2020 | views : 521 | पर्बत - PBT

पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवको तयारी तीब्र रुपमा अगाडि बढाइएको छ । महोत्सवको समयतालिक नजिकिएसँगै महोत्सवको प्रचारप्रसारलाई तीब्र रुपमा अगाडी बढाइएको हो । महोत्सवको तयारी बारे प्रचारप्रसार समितिका संयोजक ठाकुर वि पौडेलले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको पछिल्लो अवस्था

Read More

आस्था राउतको विवादित सिसिटिभी फुटेज सार्वजनिक:दिईन यस्तो प्रतिक्रिया

Posted on January 17, 2020 | views : 1301 | काठमाडौँ - KTM

माघ ३, काठमाडौँ | आस्था राउतले बुधबार प्रहरीलाई गालिगरेको भिडियो सार्वजनिक भएको छ | उनले विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फेसबुकमार्फत आक्रोस पोखेकी थिइन् | प्रहरीलाई गालि तुच्छ शब्दले  गालि गरेको भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएकी हुन् | शुक्रबार फेसबुक लाइभ

Read More

कालान्जारको अवलोकनमा स्पेनी पर्यटनमन्त्री

Posted on January 17, 2020 | views : 69 | पर्बत - PBT

समुन्द्री सतहबाट दुई हजार ४ सय १३ मिटर उचाईमा रहेको भवरकोट  कालाञ्जर क्षेत्र  डाँडाकमेरे आन्तरिक र वाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ । मोदी गाउँपालिका  एकमा  पर्ने जिल्लाको सवैभन्दा उचाईमा रहेको कालाञ्जर क्षेत्र अहिले स्वदेशी तथा विदेशी पर्यटकको  रोजाईमा पर्न थालेको हो ।

Read More

महिला प्रहरीले दिईन आस्था राउत बिरुद्ध उजुरी

Posted on January 17, 2020 | views : 2291 | काठमाडौँ - KTM

माघ ३, काठमाडौं | गायिका आस्था राउतले आफुमाथि विमास्थलमा महिला प्रहरीले दुव्यवहार गरेको भन्दै बुधबार फेसबुक मार्फत आक्रोश पोखेकी थिइन् | प्रहरीमाथि गालि गरेको उनको उक्त भिडियो निकै भाइरल भएको थियो | त्यसपछि विमान स्थलमा खटिएकी महिला प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमान

Read More

विश्वका शक्तिशाली देशसँग क्षेप्यास्त्र क्षमता कति छ ? यी हुन् खतरानक क्षेप्यास्त्र भएका देश

Posted on January 17, 2020 | views : 1373 | काठमाडौँ - KTM

माघ ३, एजेन्सी | संसारका विकसित र धनी मानिने मुलुको क्षेप्यास्त्र हान्न सक्ने क्षमता कति छ भन्नेबारे सबैको चासोको बिषय नै हो | हालै अमेरिकाले इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन आक्रमणमा हत्या गरेपछि बदलामा इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण गरको थियो जसबाट विश्वलाई

Read More

सिरहामा लागुऔषधसहित ८ जना पक्राउ

Posted on January 17, 2020 | views : 216 | सिराहा - SRH

माघ ३, सिरहा | सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स ११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित गएराति लहान नगरपालिका– ८ का २२ वर्षीय राकेशकुमार महतो, २० वर्षीय कान्छा महतो, २२

Read More

मुख्यमन्त्रीको तस्बिरमा जुत्ता हान्ने चारजना पक्राउ

Posted on January 17, 2020 | views : 229 | धनुषा - DNS

माघ ३, जनकपुर | जनकपुरमा मुख्यमन्त्री र  मन्त्रीहरुको तस्बिरमा जुत्ताहान्ने चारजना पक्राउ परेका छन् |  प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय

Read More

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

Posted on January 17, 2020 | views : 148 |

माघ ३, काठमाडौँ | लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिकरूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्र

Read More

दाङमा मोटरसाइकल दुर्घटना,एकको मृत्यु

Posted on January 17, 2020 | views : 212 | दाङ्ग - DNG

माघ ३, दाङ | दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ | मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ कासीपुरका ४५ वर्षीय चोपीलाल केसी रहेको प्रहरीले जनाएको छ |  बिहीबार बेलुका ७ बजेतिर हापुरेबाट–रगैंजातर्फ जाँदै गरेका केसी सवार रा ५ प २२६९ नम्बरको मोटरसाइकल बबई गाउँपालिका वडा नं. ६ को

Read More

चितवनमा चिनियाँ पर्यटक बोकेको बस दुर्घटना,३३ जना घाइते

Posted on January 17, 2020 | views : 186 | चितवन - CTW

माघ ३, चितवन | भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नम्बरको ट्रकमा पछाडी

Read More

सिरहामा १४ बर्षिय बालिका बलात्कृत

Posted on January 17, 2020 | views : 927 | सिराहा - SRH

माघ ३, काठमाडौं | सिरहामा एक बालिका बलात्कृत भएकी छिन् | ति बालिका माथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् | बालिका बलात्कृत भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका-११ का १९ वर्षीय विनोद महरालाई पक्राउ गरेको

Read More

विभागको अनलाइन सेवा सुचारु, भोलि शनिबार पनि श्रम कार्यालय ताहाचल खुला रहने

Posted on January 17, 2020 | views : 773 | काठमाडौँ - KTM

माघ ३, काठमाडौं । वैदेशिक रोजगार विभागले संचालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्यामा सुधार आएको छ । वुधबारदेखि सर्भरमा देखिएको आंशिक समस्या शुक्रबार पूर्ण रुपमा देखिएको थियो जसका कारण अनलाइनबाट हुने सम्पूर्ण सेवा बन्द भएका थिए । विभागका महानिर्देशक डा. भीष्म

Read More

नायिका प्रियंका कार्की थाइल्याण्डमा यसरी मनाउँदै ‘ब्याचलोरेट पार्टी'

Posted on January 17, 2020 | views : 818 | काठमाडौँ - KTM

माघ ३, काठमाडौँ | नायिका प्रियंका कार्कीको विवाहको मिति निश्चित भएसंगै थाइल्याण्ड ‘ब्याचलोरेट पार्टी’ मानिरहेकी छिन् | उनले इन्स्टाग्राम अकाउन्टमा  मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको फोटो सार्वजनिक गर्दै लेखेकी छिन्, ‘अनुमान गर्नुहोस् त कसको विवाह हुँदैछ

Read More

वैदेशिक रोजगार विभागको अनलाइन सेवा ठप्प, श्रम स्वीकृति नपाउंदा टिकट रद्द गर्दै व्यवसायी

Posted on January 17, 2020 | views : 1947 | काठमाडौँ - KTM

मनोज पराजुली । माघ ३, काठमाडौं । वैदेशिक रोजगार विभागले संचालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या आएको छ । विभागले संचालन गरेको सर्भरमा समस्या आएका कारण अनलाइन मार्फत हुने काम गर्नमा असहज भएको विभागका आइटी इन्जिनिएर राजु श्रेष्ठले जानकारी दिए । अनलाइन सिस्टममा समस्य

Read More

आज सुनको मूल्य बढ्यो

Posted on January 17, 2020 | views : 656 | काठमाडौँ - KTM

माघ ३, काठमाडौँ | शुक्रबार सुनको मूल्य बढेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ७४ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |  त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ५ सयमा कारोबार भइरहेको छ |  आज चाँदीको मूल्य पनि बढेको छ | आज चाँदीको मुल्य प्रतितोला ८ सय

Read More

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो

Posted on January 17, 2020 | views : 327 | चितवन - CTW

माघ ३, मुग्लिन | नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले  इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान  पहिरो खसेको हो । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्

Read More