पछिल्लो समयका समाचारहरु |


नवलपरासीमा क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु

Posted on June 28, 2020 | views : 183 | नवलपरासी - NWL

असार १४, परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२  दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।  उच्च रक्तचाप र प्यारालाइसिका पीडित

Read More

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ?

Posted on June 28, 2020 | views : 364 | काठमाडौँ - KTM

असार १४, काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य हालसम्मकै उच्च तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  शुक्रबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलामा ७०० रुपैयाँले बढेर तोलामा ९

Read More

भारतमा कोभिड–१९ बाट एकैदिनमा झण्डै २० हजार सङ्क्रमित

Posted on June 28, 2020 | views : 149 | काठमाडौँ - KTM

असार १४, नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ ।  विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ ।  कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्

Read More

विश्वको सबैभन्दा बढी प्रभावित १० मुलुकको कोरोना सङ्क्रमितको सङ्ख्या हेर्नुहोस्

Posted on June 28, 2020 | views : 268 | काठमाडौँ - KTM

 असार १४,बेइजिङ,(रासस/सिन्ह्वा) । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ ।  विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिक

Read More

भारतीय बिँडीसहित बैतडीका तीन युवक पक्राउ

Posted on June 28, 2020 | views : 323 | बैतडी - BTD

असार १४, बैतडी । हातहतियारसहित भारतबाट अवैध रुपमा ल्याइएको एक लाख ५० हजार मूल्य बराबरको  बिँडीसहित तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–८ त्रिपुराका २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड रहेका छन् ।   उनीहरुला

Read More

चितवन आइपुग्यो सलह

Posted on June 28, 2020 | views : 216 | चितवन - CTW

असार १४, चितवन । पूर्वी चितवनको कालिका  र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो । उहाँका अन

Read More

प्रजातान्त्रिक शासन प्रणालीमा विविधता व्यवस्थापन

Posted on June 28, 2020 | views : 341 | काठमाडौँ - KTM

दामोदर रेग्मी ।असार १४,काठमाडौँ । जातिय परम्पराहरू अलग–अलग हुन सक्छन् उनीहरुको रीतिरिवाज, लवाई खवाई, मूल्य मान्यता धर्म र सांस्कृतिक क्रियाकलापमा, मा विविधता रहन्छ । यी सबै पक्षहरूको पहिचान एवं सम्मान गर्ने र कुनै विभेद नहुने अवस्थाको सिर्जना गर्नु नै विविधता व्यवस्थापन हो । हरेक समाज समाज विविधतायु

Read More

चन्द्रविनायक मन्दिर क्षेत्रको जग्गामा रजाइँ

Posted on June 28, 2020 | views : 131 | काठमाडौँ - KTM

पूर्णप्रसाद मिश्र। असार १४, काठमाडौँ । पशुपति क्षेत्र भित्र पर्ने काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित गणेशस्थानको जग्गा केही व्यक्तिको समूहले वर्षौँदेखि उपयोग गर्दै आएको छ । गणेशस्थान चौरसमेत भनिने करिब तीन चार रोपनी जग्गामा १०० वटा पसल बनाएर चन्द्रविनायक पार्क व्यवस्थापन समाजले भाडा उठाउँदै आएको छ

Read More

युएईस्थित दूतावासले भन्यो 'बदनाम गराउन भिडियो खिचियो'

Posted on June 28, 2020 | views : 434 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार १४, दोहा | विगत दुई हप्तादेखि विभिन्न मिडिया र सामाजिक सञ्जालमा भाइरल भएको भिडियो सुनियोजित र दूतावासलाई बदनाम गराउने उद्देश्यले भिडियो खिचेको युएईस्थित नेपाली दूतावासले जनाएको छ । कोरोनाका कारण कम्पनी बन्द भएपछि आफ्नो समस्या लिएर दूतावास पुगेका पिडित शिव वच्चन शाह रौनियार दूता

Read More

जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्ती

Posted on June 28, 2020 | views : 115 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ। जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीलाई कोभिड १९ बाट सचेत हुँदै विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा मनाइँदै छ । ‘मदन भण्डारी फाउण्डेशन’ले  आज मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्ने विशेष कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष

Read More

दुर्घटनामा कलाकार तथा पत्रकारको निधन

Posted on June 28, 2020 | views : 281 | रुपन्देही - RPD

असार १४, रुपन्देही | सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको ५ नं प्रदेश प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रह

Read More

आधुनिक सडक निर्माण गर्दै भीमदत्तनगर

Posted on June 28, 2020 | views : 133 | कन्चनपुर - KNC

असार १४, कंचनपुर | कोभिड–१९ रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको भीमदत्तनगर बजार क्षेत्रको पक्की नालिसहित सडक निर्माणको कार्य शुरु गरिने भएको छ । भीमदत्त नगर बजारलाई आधुनिक सहरका रुपमा विकास गर्ने लक्ष्यका साथ क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजारका सबै गल्लीमा न

Read More

कोभिड–१९ का कारण सुदुरपश्चिममा छ जनाको मृत्यु

Posted on June 28, 2020 | views : 348 | कैलाली - KLL

असार १४, कैलाली | कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सा

Read More

'धन ल्याउछु भन्दै उडेकाहरु' यसरी फर्कन्छन् बाकसमा

Posted on June 28, 2020 | views : 369 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार १४, दोहा | आफ्ना इच्छा, चाहना वा आवश्यकता परिपूर्तिका लागि आफ्नो देश छाडेर रोजगारिका लागि अन्य मुलुक जानुलाई नै वैदेशिक रोजगारिका रुपमा लिइन्छ । नेपालमा औद्योगिक क्रियाकलाप अत्यन्तै कमजोर भएको र कृषिमा पनि समसामयिक आधुनिकीकरण गर्न नसक्नाले आयमा कमी हुँदा जीवन निर्वाह गर्न पनि क

Read More

'भाइरस रिमुभिङ कार्ड' प्रयोग मुटु, फोक्सो र कलोजोको लागि खतरनाक

Posted on June 27, 2020 | views : 237 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न सबैमा आग्रह गरेको छ ।  अहिलेसम्म कोभिड–१९ को सङ्क्रमण रोक्न यस्तो कार्ड नबनेकाले त्यसको प्रयोग नगर्न मन्त्रालयले सबैमा आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता ड

Read More

एक वर्षीय बालकले जिते कोरोना

Posted on June 27, 2020 | views : 123 | तनहुँ - TNH

असार १३, तनहुँ | तनहुँको ऋषिङ गाउँपालिका–६ का एक वर्षीय बालकले कोरोना जितेका छन् । यही असार ५ गते कोरोना पुष्टि भएर शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत एक वर्षीय बालकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । यही असार ११ गते पिसिआर परीक्षणका लागि स्वाब पठाइएकामा

Read More

रसुवामा पनि कोरोना सङ्क्रमण, सबै विदेशबाट आएका

Posted on June 27, 2020 | views : 252 | रसुवा - RSW

असार १३, रसुवा | हिमाली जिल्ला रसुवामा आज पहिलो पटक कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कुवेत र भारतबाट आएका नौ जनामा आज कोभिड –१९ सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । रसुवामा सङ्क्रमण पुष्टि भएसँगै अब मुलुकका ७७ जिल्ला नै कोरोनाबाट प्रभावित भएका छन् ।  उनीहरु एक हप्ताअघिदेख

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 2378 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

'४० पटक दूतावास पुग्दा पनि बेवास्था, १६२ पटकमा पनि उठेन फोन'

Posted on June 27, 2020 | views : 375 | काठमाडौँ - KTM

असार १३, दोहा | नेपालले बैदेशिक रोजगारीमा गएकाहरुले पठाएको पैसाले अहिलेसम्म मुलुक चलाइरहेको छ भन्दा पनि फरक नपर्ला तर पनि समस्या पर्दा नेपाल सरकार तथा खाडीस्थित त्यहाँ खोलिएका दूतावासहरु प्रायजस्तो रमिते जस्तै बनेर बसिरहेका छन् ।  गत हप्ता एउटा भिडियो भाइरल भयो त्यो भिडियो थियो यूएईस्थित नेपाली

Read More

बन्दाबन्दीमा २३४ अन्तरराष्ट्रिय उडान, २५ हजार आवत जावत

Posted on June 27, 2020 | views : 594 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ (रासस) | नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् ।  बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएक

Read More

लालबन्दीमा देखियो सलह किरा

Posted on June 27, 2020 | views : 255 | सर्लाही - SLH

असार १३, सर्लाही (रासस) | जिल्लाको लालबन्दीमा सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिनु भयो । जिल्लाको  लालबन्दी नगरपालि

Read More

असार १५ गते कर्णालीमा बिदा

Posted on June 27, 2020 | views : 172 | काठमाडौँ - KTM

असार १३, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । ज

Read More

होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ

Posted on June 27, 2020 | views : 162 | प्युठान - PTN

असार १३, प्युठान | प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।  प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया बालिकाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ का

Read More

ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

Posted on June 27, 2020 | views : 98 | चितवन - CTW

असार १३, चितवन | पूर्वी चितवनको खैरहनीमा ट्र्याक्टरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–४ का ५७ वर्षीय रिठ्ठे परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  कार्यालयका अनुसार परियारको आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा ना७त ४४८८ नंको ट्र्याक्

Read More

कर्णालीमा २६ सङ्क्रमित थपिए, कूल सङ्ख्या १,४३३

Posted on June 27, 2020 | views : 93 | सुर्खेत - SKT

असार १३, सुर्खेत।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको हो ।  कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको प्रेस विज्ञ

Read More

नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा ६ उद्योगलाई कारवाही

Posted on June 27, 2020 | views : 231 | काठमाडौँ - KTM

असार  १३, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने छ उद्योगलाई कानूनी कारवाही गरेको छ । विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नप

Read More

कानून त सबैका लागि बराबर होइन र !

Posted on June 27, 2020 | views : 187 | काठमाडौँ - KTM

नारायण न्यौपाने।असार  १३, काठमाडौँ । मन्त्रीलाई पर्यो भने मात्रै  साइवरको विषय सम्बोधन हुने कि सामान्य नागरिकका पनि उजुरी  र मर्का हेरिन्छ भनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षा निकायसँग सांसदले जिज्ञासा राख्नुभयो । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको  शुक्रबारको बैठ

Read More