पछिल्लो समयका समाचारहरु |


टोकियो ओलम्पिक : छ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै

Posted on July 26, 2021 | views : 275 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ (रासस) । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ ।  प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले हालस

Read More

अभिव्यक्त सच्याउँदै ओली

Posted on July 26, 2021 | views : 310 | काठमाडौँ - KTM

साउन ११, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई माफी दिने व्यक्ति आफू नभएको बताएका छन्। उनले माफी दिने वा कारबाही गर्ने भन्ने पार्टीले तय गर्ने भन्दै आफ्नो यसअघिको अभिव्यक्तिलाई सच्याएका हुन्।  ओलीले गत बिहीबार केन्द्रीय कमिटी बैठकमा बाटो बिराएकालाई आममाफी दिने बता

Read More

एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष भुजेलको निधन

Posted on July 26, 2021 | views : 261 | काठमाडौँ - KTM

साउन  ११, सउल (रासस) । दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढल्नुभएको थियो । बेहोस भएपछि उहाँलाई तत्काल अस्पताल लगिएको थियो । उपच

Read More

को हुन् नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ ?

Posted on July 26, 2021 | views : 356 | काठमाडौँ - KTM

साउन ११, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै राखेक

Read More

हरेक हात्तीको पछाडि गस्ती टोली !

Posted on July 26, 2021 | views : 212 | काठमाडौँ - KTM

साउन ११, काठमाडौं । कोसी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीले उदयपुर, सुनसरी र सप्तरीका गाउँबस्तीमा पसेर क्षति पु–याउन थालेपछि हरेक हात्तीको पछाडि आरक्षका कर्मचारी खट्न थालेका छन् ।  यो क्रम विगत छ महिनादेखि निरन्तर चलिरहे पनि बर्खामा अझ बढेको छ । बर्खामा कोसी नदीमा पानीको बहाव बढेसँगै आरक्ष

Read More

इजरायलबाट एक हजार कामदारको माग, विज्ञापन चाँडै गरिने

Posted on July 26, 2021 | views : 1439 | काठमाडौँ - KTM

साउन ११, काठमाडौं । इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसके

Read More

लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार

Posted on July 25, 2021 | views : 357 | काठमाडौँ - KTM

 साउन १०, लण्डन (रासस/एएनआई) । बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो । झडपमा परी चार प्रहरी घाइते भएका छन् ।  स्थानीय समयअनुसार शनिबार भएको प्रदर्शनबाट

Read More

“छिमेकीलाई पहिला” नीतिअन्तर्गत भारतले दियो बङ्लादेशलाई अक्सिजन

Posted on July 25, 2021 | views : 261 | काठमाडौँ - KTM

 साउन १०, नयाँ दिल्ली (रासस/एएनआई) । भारतले “छिमेकीलाई पहिला” भन्ने नीतिअन्तर्गत बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ ।  कोरोनाभाइरसबाट सङ्क्रमित भई गम्भीर बिरामी भएकाहरूलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले उपलब्ध गराइएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् ।   अक्सिजनको उपलब

Read More

सामाजिक सुरक्षा कोष विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

Posted on July 25, 2021 | views : 286 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ  (रासस) । सर्वोच्च अदालतमा सामाजिक सुरक्षा कोष खारेज हुनुपर्ने विषयमा परेको रिट निवेदनमा दुई न्यायाधीशबीच राय बाझिएपछि उक्त विवाद पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले संयुक्त इजलासमा आज राय बाझिएपछि उक्त विवाद पूर्ण इजलासमा सुनुव

Read More

राष्ट्रपति र प्रधानमन्त्रीको दुरुपयोग गरेर टिकटक बनाउने एक जना पक्राउ

Posted on July 25, 2021 | views : 439 | काठमाडौँ - KTM

साउन  १०, काठमाडौँ (रासस) । नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो तोडमोड गरी ‘ट्रोल भिडियो’ बनाइ सामाजि

Read More

नेप्सेमा भारी वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट

Posted on July 25, 2021 | views : 252 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ  (रासस) । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । गत साता सामान्य अङ्कले सुधार भएको बजारमा यस साताको पहिलो कारोवार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको छ ।  ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्से

Read More

बैंकिङ कसुरमा फरार निता पक्राउ

Posted on July 25, 2021 | views : 323 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ  (रासस) । नेपाल प्रहरीले रु १० लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १० लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ बुढानिलकण्ठका ४५ वर्षीय निता भण्डारीलाई आज बुढानि

Read More

भारतमा चार करोड ३३ लाखले लगाए खोप, कति छ संक्रमण दर ?

Posted on July 25, 2021 | views : 466 | काठमाडौँ - KTM

साउन १०, नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको थप सङ्ख्या ३९ हजार ७४२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमित ५३५ व्यक्तिको मृत्युभएको पुष्टि गरिएको छ ।  भारतमा आइतबारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख

Read More

सबैलाई कोभिड खोप लगाइने

Posted on July 25, 2021 | views : 180 | मकवानपुर - MKW

साउन १०, मकवानपुर (रासस)। वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताउनुभएको छ । यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिर

Read More

पर्यटन गन्तव्य बन्दै मूलपानी

Posted on July 25, 2021 | views : 183 | कैलाली - KLL

झलनाथ खनाल । साउन १०, भजनी (रासस) । कैलालीको टीकापुर नगरपालिका–२स्थित जनशक्ति सामुदायिक वनसँग जोडिएको मूलपानी आन्तरिक पर्यटकका लागि  आकर्षणको केन्द्र बनेको छ ।कुनै समय सुनसान रहने सामुदायिक वनको सो क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटक पुग्न थालेका छन् ।  सामुदायिक वनले खाल

Read More

सोमबारदेखि मनसुन सक्रिय हुने

Posted on July 25, 2021 | views : 248 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ । सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि  मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमवि

Read More

ओलम्पिकमा ५७ वर्ष : सहभागितामा सीमित

Posted on July 25, 2021 | views : 315 | कन्चनपुर - KNC

शेरबहादुर सिंह । साउन १०, महेन्द्रनगर (रासस)। खेलकूदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न । सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ ।  सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न भने सम्भव छैन । 

Read More

निर्मला प्रकरणका तीन वर्षः अझै आपराधि पत्ता लाग्न सकेन

Posted on July 25, 2021 | views : 172 | कन्चनपुर - KNC

साउन १०, महेन्द्रनगर (रासस) । भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ ।साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्र्पकबिहीन भएकी उनीको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो । ‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ भन्दै निर्मल

Read More

वायुसेवा निगमको एक उडान शव ल्याउनकै लागि

Posted on July 25, 2021 | views : 371 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ (रासस) । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट  नेपाली नागरिकको शव ल्याइरहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस

Read More

बेँसीशहर–चामे सडकखण्ड : नयाँ ट्र्याक खोल्न अध्ययन शुरु

Posted on July 25, 2021 | views : 211 | मनाङ्ग - MNG

नवीन लामिछाने । साउन १०, मनाङ (रासस)। जिल्लालाई पुनः सडक सञ्जालसित जोड्न अध्ययन थालिएको छ । बाढीपहिराका कारण गत जेठ १४ गतेदेखि बेँसीशहर–चामे सडकखण्ड अवरुद्ध छ । साथै जिल्ला सञ्चार र विद्युत्समेतबाट समेत सम्बन्ध टुटेको  छ ।  सो सडक खण्डको धेरै भागमा नयाँ ट्र्याक खोल्नुपर्ने भएपछि नेपाली सेन

Read More

सङ्घर्षले बनाएको यामकुमारीको पहिचान

Posted on July 25, 2021 | views : 427 | बाग्लुङ्ग - BGL

खेमराज गौतम । साउन १०, गलकोट(रासस)। एउटा सङ्र्घषपछिको सफलताको कथा पढ्न लेख्नजति नै आनन्द लाग्छ उति नै सफलता प्राप्त गर्नका लागि गरेको त्याग, सङ्घर्ष र समर्पण सम्झन लायक हुन्छ । सङ्घर्षशील एकल महिलाले ढाका बुनाइमा पाएको सफलता निकै प्रेरणादायी बन्न सफल भएको छ । बागलुङ नगरपालिका– १० भकुण्डे घर भई हाल ब

Read More

याक बिक्री नहुँदा आर्थिक सङ्कट खेप्दै याङ्मावासी

Posted on July 25, 2021 | views : 180 | ताप्लेजुङ्ग - TPL

दिलकुमार लिम्बू । साउन १०, फुङ्लिङ (रासस)। चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट खेप्नुपरेको छ । फक्ताङ्लुङ–७ याङ्मावासी कान्

Read More

काभ्रेमा सामुदायिक विद्यालय खुलाइँदै !

Posted on July 25, 2021 | views : 212 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली । साउन १०, काभ्रेपलाञ्चोक (रासस) । कोरोना सङ्क्रमणको जोखिम कायमै रहँदा मण्डनदेउपुर नगरपालिकाको विद्यालयमा भौतिकरुपमा विद्यार्थी उपस्थिति गराई पठनपाठन शुरुआत गरिएको एक हप्ता भयो । नगरका विद्यालयमा कक्षागत समय विभाजन गरी शैक्षिक गतिविधि शुरु गरिएको नगर शिक्षा शाखाले जनायो ।  स्वा

Read More

उद्योगी –व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह

Posted on July 25, 2021 | views : 257 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ ।  महासङ्घका अध्यक्ष नरेश कटुवालको नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कोरोना सङ्क्रमणका कारण म

Read More

पर्यटन व्यवसायी र मजदूरलाई खोप, एक करोडको राहत प्याकेज

Posted on July 25, 2021 | views : 374 | कास्की - KSK

साउन १०, गण्डकी (रासस)। गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदूरलाई खोप लगाउन सहजीकरण गर्ने बताउनुभएको छ । नवनियुक्त मन्त्री शर्माले आज पदभार ग्रहण गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रको पुनःउत्थानका लागि विभिन्न योज

Read More

एक वर्षमा डेढ खर्ब लगानीका उद्योग दर्ता, घट्यो विदेशी लगानी प्रतिबद्धता

Posted on July 25, 2021 | views : 269 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ । नेपालमा एक वर्षका अवधिमा रु डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा रु एक खर्ब ५६ अर्ब ६४ लाखको लगानीमा विभिन्न छ शीर्षकका २०३ उद्योग दर्ता भएका उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा रु पाँच अर्ब ३४ करोड ८० ल

Read More

नेपालबाट कतार प्रवेश गर्ने मापदण्ड सम्बन्धी दुतावासको अनुरोध

Posted on July 25, 2021 | views : 1609 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ । कतारस्थित नेपाली दुतावासले नेपालबाट कतार प्रवेश गर्ने मापदण्ड  सम्बन्धी थप जानकारी गराएको छ । दुतावासले एक सूचना जारी गर्दै कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक मापदण्ड बारे जानकारी गराएको हो  ।  १२ जुलाई २०२१ (तदनुसार २०७८ आषाढ २८ ग

Read More