पछिल्लो समयका समाचारहरु |


२० बर्षे युवती एक महिनामै २ पटक सुत्केरी,जन्माइन् ३ बच्चा !

Posted on February 04, 2020 | views : 418 | काठमाडौँ - KTM

माघ २१,एजेन्सी | बंगलादेशमा एउटा यस्तो अचम्मको घटना भएको छ | विज्ञानले पनि यो कुरालाई पुष्टि गर्न सक्दैन | एक महिला एक महिनाभित्रैमा तीन पटक आमा बनेकी छन् | कुनै पनि महिलाले एक महिनाभित्रैमा दुई पटक सुत्केरी भएर तीनवटा बच्चा जन्माएको घटना संसारमै पहिलो घटना हो | आरिफा सुल्तान नाम गरेकी ति महिलाको उम

Read More

७ लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर : युनिसेफ

Posted on February 04, 2020 | views : 118 | काठमाडौँ - KTM

माघ २१, काठमाडौं | युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिएकी छन् । यही माघ २० देखि २४ गतेसम्म नेपाल भ्रमण गरिरहेका उनले ललितपुरका विद्यालय, युवा क्लब र समुदायका बालबालिकालाई भेटी त

Read More

नायिका दिशा पटानी हट अवतारमा (फोटो फिचर)

Posted on February 04, 2020 | views : 752 | काठमाडौँ - KTM

माघ २१, एजेन्सी | नायिका  दिशा पटानीको अभिनित चलचित्र ‘मलंग’ शुक्रबारदेखि रिलिज हुँदैछ | उक्त चलचित्रमा उनी र नायक आदित्य राय कपुरको मुख्य भूमिका रहेको छ | चलचित्रमा नायिका दिशा पटानी हट अवतारमा देखिएकी छिन् | उनको हट अवतार निकै ट्रोल पनि बन्ने गर्दछन |

Read More

चीनमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन कांग्रेसको माग

Posted on February 04, 2020 | views : 147 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | नेपाली कांग्रेसले चिनमा रहेका नेपालीको अवस्थाबारे सरकारसँग जानकारी माग गरेका छन् | मंगलबार बसेको  प्रतिनिधिसभा संसदमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले चिनमा रहेका नेपालीको अवस्थाबारे जानकारी मागेका हुन् | उनले भने,‘छिमेकी देश चीनमा कोरोनाभाइरस संक्रमण फैलिएको छ। त्

Read More

सभामुख सापकोटा र जापानी राजदूतबीच भेटवार्ता

Posted on February 04, 2020 | views : 139 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | ले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र  नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बिच भेटवार्ता भएको छ | मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले भेट गरेका हुन् | उक्त भेटमा मा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग

Read More

अछाममा वडाअध्यक्षको हत्या,अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुर लगिंदै

Posted on February 04, 2020 | views : 725 | अछाम - ACM

माघ २१, अछाम | अछाममा  मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्या भएको आशंका गरिएको छ | मंगलबार बिहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा उनको शव फेला परेको हो | गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएको जिल्ला प्रहरी कार्यालय अ

Read More

ठगी गरेको भन्दै काँग्रेस सांसद पार्वती चौधरी बिरुद्ध संसद सचिवालयमा उजुरी

Posted on February 04, 2020 | views : 244 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | संसदले ठगी गरेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ | प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद पार्वती डिसी चौधरी बिरुद्ध संसद सचिवालयमा उजुरी परेको हो | दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापति समेत रहेका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले  ठगी गरेको भन्दै कारबाहीको

Read More

पर्वतको सबैभन्दा पूरानो निजि बिद्यालयमा खेलकुद सप्ताह सूरू

Posted on February 04, 2020 | views : 169 | पर्बत - PBT

  पर्वतको जेठो निजि राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजि आवासिय मा.बि.,कुश्मा पर्वत ले बिद्यार्थिलाई शारीरिक रूपमा चूस्त दुरूस्त राख्न र बिद्यार्थिका अन्तरनिहीत प्रतिभालाई प्रस्फूटन गर्ने उदेस्यले बिगत बर्ष हरूमा जस्तै यो बर्ष पनी एक कार्यक्रमका बिच खेलकुद सप्ताहको उद्धाटन गरिएको छ।   

Read More

ट्रकमा पालैपालो यौनसम्पर्कपछि तेस्रोलिङ्गीको हत्या,पैसाको कुरा नमिलेपछि हत्या गरेको खुलासा

Posted on February 04, 2020 | views : 5958 | काठमाडौँ - KTM

माघ २१, हेटौंडा | हेटौंडा-११ की तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ | अजिता भुजेल गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् | मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय, मकवानपुरले हत्यामा संलग्न ५ आरोपीलाई सार्

Read More

एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री ज्ञवाली

Posted on February 04, 2020 | views : 213 | काठमाडौँ - KTM

माघ २१, गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसी विरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताउनुभएको छ । उहाँले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेकोे भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टहरुसँगको सम्बन्धलाई कसैले पनि

Read More

टर्कीले गरेको जवाफी कारबाहीमा ३० सिरियाली सैनिकको मृत्यु

Posted on February 04, 2020 | views : 566 | काठमाडौँ - KTM

माघ २१, एजेन्सी | सोमबार टर्कीको सीमामा रहेको सिरियाली भूमिमा त्यहाँको सेनाविरूद्ध गरेको जवाफी आक्रमणमा परी कम्तीमा ३० सिरियाली सैनिकको मृत्यु भएको छ | अधिकारीहरुका अनुसार सिरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने इद्लिब प्रान्तका सैनिकहरूलाई टर्कीबाट प्रतिआक्रमण भएको थियो | सोमबार टर्कीका राष्ट्रपति तै

Read More

नायिका प्रियंकाको तस्बिर सेयर गर्दै बार्सिलोनाले लेख्यो यस्तो

Posted on February 04, 2020 | views : 701 | काठमाडौँ - KTM

माघ २१, काठमाडौं | नेपाली नायिका प्रियंका कार्कीको तस्बिर स्पेनिस महारथी बार्सिलोना फुटबल क्लबले आफ्नो अफिसियल फेसबुक पेजमा सेयर गरेको छ | सेयर गरिएको उक्त तस्बिरमा 'वी लभ नेपाल' अर्थात् 'हामी नेपाललाई माया गर्छौं' लेखिएको छ | बार्सिलोनाले नायिका कार्कीको तस्बिरसहित भिडियोसमेत से

Read More

कोरोना भाइरसका कारण हङकङमा पनि एक जनाको ज्यान गयो

Posted on February 04, 2020 | views : 313 | काठमाडौँ - KTM

माघ २१, एजेन्सी | चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण  हङकङमा पनि एकजनाको मृत्यु भएको छ |  मङ्गलबार बिहान चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको मृत्यु भएको चिनिया संचारमाध्यमहरुले जनाएको छ | योसँगै चीन बाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो दोस्रो घटना हो | यसअघि गएको आइतबार

Read More

आज सूनको मूल्य घट्यो, कति छ प्रतितोला ?

Posted on February 04, 2020 | views : 1900 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | आज मंगलबार सुनको मुल्य घटेको छ | सोमबारको तुलनामा ५ सयले घटेर आज प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७५ हजार ७ सयमा कारोबार भइरहेको छ |  आज चाँदीको मुल्य पनि घटेको छ | सोमबारको तुलनामा र

Read More

वैदेशिक रोजगारमा गएर फिर्किएको पनि तथ्याङ्क राखिने

Posted on February 04, 2020 | views : 287 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्याङ्क राख्न थालेको छ | अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्याङ्क राख्न थालिएको हो ।  अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्याङ्क भनेको वैदेशिक रोजगार व

Read More

दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु

Posted on February 04, 2020 | views : 1801 | दार्चुला - DCL

माघ २१, दार्चुला | दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ |  जिल्ला सदरमुकाम खलंगाबाट घर फर्किने क्रममा तिंकर सडक खण्ड अन्तर्गत कलौन भीरबाट लडेर दुहुँ गाउँपालिका ३ बाटमुनीका ४५ वर्षीय धनपती कार्कीको मृत्यु भएको हो |   सोमबार बेलुकी घर फर्किने क्रममा भीरबाट ५० मिटर तल खसेका कार्

Read More

आज मलेसिया,दुबई,कतार लगायत विदेशी मुद्राको विनिमयदर यस्तो छ

Posted on February 04, 2020 | views : 780 | काठमाडौँ - KTM

माघ २१, काठमाण्डौ | आज मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ

Read More

वडाध्यक्ष धामी मृतावस्थामा फेला

Posted on February 04, 2020 | views : 130 | अछाम - ACM

माघ २१, अछाम | पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिनुभएको छ  । उहाँको शव आज विहान  विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा  भेटिएको छ ।  “गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएकोे छ”, घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी

Read More

आकाशियो लसुनको भाउ, प्रतिकिलो २०० ले बढ्यो

Posted on February 04, 2020 | views : 247 | काठमाडौँ - KTM

माघ २१, काठमाडौं । सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ ।  काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू. २०० ले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो रू. २५० रहेको सुकेको लसुनको औसत मूल्य अहिले बढेर र

Read More

चीनको सिमाना रसुवागढीसँग जोड्ने टोखा–नुवाकोट सुरुङमार्ग सम्भव

Posted on February 04, 2020 | views : 414 | नुवाकोट - NWK

माघ २१, काठमाडौं । काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्ग प्राविधिक रूपमा सम्भव देखिएको छ । चिनियाँ प्राविधिक टोलीले एक महिना लगाएर गरेको प्रारम्भिक अध्ययनले सो सुरुङमार्गको निर्माण तथा सञ्चालन प्राविधिक रूपमा सम्

Read More

काउन्सिलर बन्न कडा प्रतिष्पर्धा : माघ २५ गते निर्वाचन हुँदै

Posted on February 04, 2020 | views : 90 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) निर्वाचनमा वाग्मती प्रदेशमा प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।  निर्वाचन यही माघ २५ गते हुँदैछ ।   बृहत प्रगतिशील एवं समावेशी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र बृहत

Read More

ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले बढ्यो

Posted on February 03, 2020 | views : 534 | काठमाडौँ - KTM

काठमाडौँ, २० माघ (रासस)  | नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३७५ पुगेको छ ।  यसैगर

Read More

एक महिनाको नजरबन्दमा योगी पुष्पराज पुरूष

Posted on February 03, 2020 | views : 237 | ललितपुर - LLT

माघ २०, काठमाडौं । नेपाल सनातन धर्म संस्कृति संगठनका प्रमुख योगी पुष्पराज पुरूष एक महिना योग साधनामा बसेका छन् । पुरूषले आफूले आँफैलाई नजरबन्धमा राखेर साधना गरिरहेका हुन् ।  उनी साधना अवधि भरी नहेर्ने, नसुन्ने र नबोल्ने गरी बसेका हुन् । गत पुस २५ गते शुरू भएको उक्त साधना यहि माघ २६ गते आइतवार स

Read More

कांग्रेस निकट म्यानपावर व्यवसायीलाई चुनावी रन्को, को को छन् अध्यक्षका दावेदार ?

Posted on February 03, 2020 | views : 547 | काठमाडौँ - KTM

मनोज पराजुली । माघ २०, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले नयाँ नेतृत्वको लागि व्यवसायीहरु विच तीव्र प्रतिष्पर्धा हुने भएको छ । फोरमले आगामी शुक्रबार अर्थात माघ २४ गते नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने योजना सहित साधारणसभा हुँदैछ । साधारण सभामा भाग लिने

Read More

भरतपुर अस्पतालमा चौबिसै घण्टा डायलेसिस सेवा

Posted on February 03, 2020 | views : 111 | चितवन - CTW

माघ २०, चितवन । भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गाैलाका बिरामीको चाप बढेपछि आजदेखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलेसिस गर्दा बिरामीले पालो नपाएपछि सेवा विस्तार गरिएको हो ।  सेवा विस्तार गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले पालो कुर्

Read More

बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

Posted on February 03, 2020 | views : 905 | बाग्लुङ्ग - BGL

माघ २०, गलकोट । बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर एक वालिकाको मृत्यु भएको छ ।   बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई रामरेखा आफन्त सीता विकको घरमा आएकी विमला विककी छोरी १५ महिनाकी दीपसिना विकको आइतबार दिउँसो  घरक

Read More

चीनमा कोरोना भाइरस संक्रमित महिलाले जन्माइन् स्वस्थ बच्चा

Posted on February 03, 2020 | views : 437 | काठमाडौँ - KTM

माघ २०, एजेन्सी | यतिबेला चिनबाट सुरु भएको कोरोना भाइरसले महामारीको रुप लिएको छ | चीनको उत्तरपूर्वी प्रान्त हेलङजियाङस्थित अरबिन सहरकी कोरोना भाइरसबाट संक्रमित एक गर्भवती महिलाले स्वस्थ बच्चा जन्माएकी छिन् | बिहिबार देखि ति महिला बिरामी परेपछि अस्पताल भर्ना भएकी थिईन | परिक्षणपछि उनलाई कोरोना भाइरसक

Read More