पछिल्लो समयका समाचारहरु |


श्रम मन्त्रालयद्वारा श्रम सहचारी र काउन्सेलर (श्रम) छनौट, नामावली सहित

Posted on January 06, 2020 | views : 564 | काठमाडौँ - KTM

पुस २१, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ देशका लागि श्रम सहचारी र काउन्सेलर (श्रम) को नाम छनौट गरेको छ ।  बहराइनका लागि दामोदर दाहाल र कतारका लागि अनुज गौतमको नाम श्रम सहचारीको लागि छनौट गरिएको श्रम मन्त्रालयले जनाएको छ । प्रमिला केशी लाई प्रतिक्षा सूचीमा राखिएको मन्त्रा

Read More

जब विमानले धावनमार्ग छाड्ने बितिक्कै चक्का फुस्कियो...

Posted on January 06, 2020 | views : 681 | काठमाडौँ - KTM

पुस २१, एजेन्सी | विमानस्थल छोड्ने बितिक्कै क्यानडामा हवाई जहाजको एक पांग्रा फुस्किएको छ | मन्ट्रियल ट्रुडो विमानस्थलबाट उडान गरेको एयर क्यानाडाको विमान धावनमार्ग छाड्नासाथ एउटा चक्का फुस्किएको हो | जहाजलाई  धावनमार्गमा उडानका लागि गुडिरहेको दृष्यलाई एक यात्रीले कैद गरेका थिए | विमान धावनमार्ग

Read More

अष्ट्रेलियामा भएको आगजनीप्रति परराष्ट्र मन्त्रीले गरे दु:ख व्यक्त

Posted on January 06, 2020 | views : 220 | काठमाडौँ - KTM

पुस २१, काठमाडौं | अष्ट्रेलियामा लागेको  भीषण आगलागी प्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुःख  व्यक्त गरेका छन् | आगलागीले मानवीय, जीवजन्तु तथा वनस्पतिमा पुगेको क्षतिमा दुःख व्यक्त गर्दै अष्ट्रेलियाका विदेश मन्त्री मरिस पायनेलाई सोमबार समवेदना पठाएका हुन् | मन्त्री ज्ञवालीले अष्ट्

Read More

पश्चिम नवलपरासीमा भ्रमण वर्षको रौनक: कुन-कुन स्थान छन् प्राथमिकतामा ?

Posted on January 06, 2020 | views : 853 | नवलपरासी - NWL

पुष २१, नवलपरासी | बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पश्चिम नवलपरासीमा जिल्लादेखि स्थानीय तहसम्म विभिन्न योजना अघि सारिएको छ ।  बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने गरी यहाँका सरोकारवालाहरुले भ्रमण वर्ष लक्षित योजनाहरु सञ्चालनका लागि अ

Read More

सुनको बिक्री ७५ प्रतिशतले घट्यो, सुन किन्नेभन्दा बिक्री गर्ने बढे

Posted on January 06, 2020 | views : 596 | काठमाडौँ - KTM

पुष २१, काठमाडौँ | सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ । दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महा

Read More

एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउँदै

Posted on January 06, 2020 | views : 174 | काठमाडौँ - KTM

पुष २१, काठमाडौँ | शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् ।  नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवद्र्धनमा ती योजना आउन लागेका हुन् । ती योजना कूल रु एक अर्ब ८० करोड बराबरको छ । ‘सानिमा लार्ज क्याप फण्ड

Read More

अमेरिकाले इरानमाथि गरेको आक्रमण प्रति चिनको यस्तो प्रतिकृया

Posted on January 06, 2020 | views : 2820 | काठमाडौँ - KTM

पुस २१, एजेन्सी | अमेरिकाको हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको ज्यान गए पछि दुवै मुलुक बिच तनाब उत्पन्न भएको छ | अमेरिकाको यस्तो कदम प्रति चिनले खेद प्रकट गरेको छ | चिनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाको उक्त कदम अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताविपरित भएको बताएका हुन्

Read More

कैलालीमा वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष १ लाख ६० हजार घुससहित पक्राउ

Posted on January 06, 2020 | views : 232 | कैलाली - KLL

पुस २१, कैलाली | कैलालीको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष एक लाख ६० हजार घुससहित पक्राउ परेका छन |  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई एक लाख ६० हजार घुस सहित पक्राउ गरेको हो | धनगढी उपमहानगरपालिका-१२ मा रहेको सिद्धन

Read More

एक बर्षमा १६ हजार २ सयले बढ्यो सुनको मूल्य, किन बढिरहेको छ ?

Posted on January 06, 2020 | views : 538 | काठमाडौँ - KTM

पुस २१, काठमाडौँ | नेपालमा सुनको भाउ लगातार उकालो लागिरहेको छ | आज सुनको मूल्य अहिले सम्मकै उच्च रहेको छ | प्रतिदिन कहिले हजार त कहिले ५ सयको दरले बढिरहेको छ | आज नेपालमा प्रतितोला  सुनको भाउ ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | एक बर्षमा मात्रै सुनको मूल्य प्रति तोला १६ ह

Read More

वीरगञ्जमा एक युवक मृत फेला

Posted on January 06, 2020 | views : 186 | पर्सा - PRS

पुस २१, वीरगञ्ज | वीरगञ्जमा एक युवक मृतफेला परेका छन् | ड्राईपोट–परवानीपुर सडक खण्ड अन्दाजी २५ बर्षका युवक मृतफेला परेका  हुन् | जिल्ला प्रहरी कार्यालय पर्साका  अनुसार टाउको र घाँटीमा चोट लागेको अवस्थामा शव फेला परेको हो | मृतको पहिचान भने खुल्न सकेको छैन | अनुसन्धानपछि शव नारायणी अस्पतालम

Read More

रेलको भाडा नतिरे २५ हजार जरिवाना, कति चाहिन्छ रेल चालकको योग्यता ?

Posted on January 06, 2020 | views : 265 | काठमाडौँ - KTM

पुस २१, काठमाडौँ | सरकारले रेलवे सम्बन्धमा व्यवस्था गर्न  बनेको विधयेक भौतिक पूर्वाधार तथा यात्रायात मन्त्रालयले राष्ट्रियसभामा दर्ता गराएको छ | उक्त विधयेकमा यात्रुले भाडा नतिरी यात्रा गरेकामा २५ हजार जरिवाना गर्न सकिने प्रश्ताव गरिएको छ | त्यस्तै स्टेसन प्रमुखले जरिवाना गराउन सक्ने र त्यसमा च

Read More

अमेरिकी ड्रोन आक्रमणमा ज्यान गुमाएका सुलेमानीको श्रद्धाञ्जलीमा उर्लियो मानवसागर

Posted on January 06, 2020 | views : 1085 | काठमाडौँ - KTM

पुस २१, एजेन्सी | इरानकि सेनाका कमान्डर कासिम सुलेमानीले अमेरिकी ड्रोन आक्रमणमा उनले ज्यान गुमाएका छन् | सुलेमानीको शव उनको जन्मस्थान तेहरान पुर्‍याइएको छ | आक्रमणमा इराकी सेनाका कमान्डर तथा प्रमुख कतइब हिजबुल्ला, अबु महदी अल–मुहान्दिसलगायत पाँचजनाको ज्यान गएको हो | इरानी जनरलको शव इरान उडाउनुअघि

Read More

अमेरिका र इरान बिचको तनाव: खाडीमा रहेका नेपालीलाई दूतावासको सम्पर्कमा रहन अनुरोध

Posted on January 06, 2020 | views : 14158 | काठमाडौँ - KTM

पुस २१, काठमाडौँ | इरान र अमेरिका बिचको तनावले खाडी क्षेत्रमा रहेका नेपालीहरुलाई दूतावाससँग सम्पर्कमा रहन आग्रह गरिएको छ | आइतबार परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको छलफलमा सम्बन्धित दूतावासलाई त्यहाँको परिस्थितिबारे बुझ्न र समस्या बढेमा अपनाउनुपर्ने उपायबारे सजक रहन आग्रह

Read More

कांग्रेस सभापति देउवा र प्रचण्डबीच भेटबार्ता, के भयो छलफल ?

Posted on January 06, 2020 | views : 258 | काठमाडौँ - KTM

पुस २१, काठमाडौँ | सोमबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ |  अध्यक्ष प्रचण्ड र सभापति देउवाको सचिवालयका अनुसार देउवा निवास बुढानिलकण्ठमा दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भ

Read More

इरानले तोक्यो अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकोको मूल्य

Posted on January 06, 2020 | views : 3118 | काठमाडौँ - KTM

पुस २१, एजेन्सी | इरानले अमेरिकि राष्ट्रपति डोनल्ड ट्रम्पको टाउकोको मूल्य तोकेको छ | ट्रम्पको आदेशमा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हवाई आक्रमणमा गरिएको हत्यापछि दुई देश बिच थप तनाब उत्पन्न भएको हो | अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्

Read More

इरान र अमेरिका बिच थप तनाब, इरानले गर्यो यस्तो घोषणा

Posted on January 06, 2020 | views : 885 | काठमाडौँ - KTM

पुस २१, एजेन्सी | गत शुक्रबार अमेरिकाले इरानका  इरानी जनरल कासिम सुलेमानी माथि गरेको हवाई आक्रमण पछि दुवै देश बिच तनाब उत्पन्न भएको छ | इरानले सन् २०१५को परमाणु सम्झौताअनुसार लागु भएका प्रावधान अब पालना नगर्ने घोषणा गरेको हो | एक वक्तव्यमा इरानले अब परमाणु सम्बर्द्धनको लागि आफ्नो क्षमता, त्यसको

Read More

पौडेल पक्ष कांग्रेस जिल्ला समापति भेला,सुदूरपश्चिमबाट देउवा इतरका को-को छन् ?

Posted on January 06, 2020 | views : 539 | बैतडी - BTD

पुस २१, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले आफु निकट जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय सानेपामा बोलाएका छन् | असन्तुष्ट पक्ष पौडेल समुहले देउवाले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै बिरोध जनाएका छन् | पौडेल समुहले देउवालाई दबाब दिनका लागि जिल्ला स

Read More

मोबाइल चार्ज गरिदिन्छु भन्दै कोठामा लगेर युवती माथि बलात्कार

Posted on January 06, 2020 | views : 1353 | सिराहा - SRH

पुस २१, सिरहा | सिरहाको गोलबजार नगरपालिका–६ मा आइतबार राति एक युवतीलाई सामुहिक बलात्कार गरिएको छ | जिल्लाको विष्णुपुर गाउँपालिका घर भएकी युवती गोलबजारमा आफन्तकोमा आउँदै गर्दा बलात्कृत भएकी हुन् | उनी घरबाट गोलबजार आइपुग्दा राति भएको र मोबाइलको चार्ज अफ भएपछि गोलबजार–६ स्थित मनकामना हेयर कटिङ सैलुनमा

Read More

गोल्डेन ग्लोब २०२० को रेड कार्पेटमा प्रियंका चोपडा (५ तस्बिरमा)

Posted on January 06, 2020 | views : 514 | काठमाडौँ - KTM

पुस २१, एजेन्सी | हलिउडको सबैभन्दा ठूलो अवार्ड शोमध्ये  ‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा प्रियंका चोपडा पनि गएकीछिन | क्यालिफोर्नियाको बेवर्ली हिल्टन होटलमा आयोजित ‘गोल्डेन ग्लोबल’ अवार्डको ७७ औं एडिशनमा सबै सेलिब्रिटी आफ्नो स्टाइलिश अवतारमा देखिएका थिए | प्रियंका पनि गुलाबी रङको अफ शोल्डर गाउनमा

Read More

सभापति देउवालाई दबाब दिन बोलाए पौडेलले जिल्ला सभापति भेला

Posted on January 06, 2020 | views : 211 | काठमाडौँ - KTM

पुस २१, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुको भेला बोलाएका छन् सोमबार विहान ११ बजे आफू निकट जिल्ला सभापतिसँग पौडेलले पछिल्लो विवादबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएका हुन् | बहुमतका आधारमा सभापति शेरबहादुर देउवाले  पुस ११ गत

Read More

सुनको मूल्य बढेर नयाँ रेकर्ड, कति छ प्रतितोला ?

Posted on January 06, 2020 | views : 886 | काठमाडौँ - KTM

पुस २१, काठमाडौँ | आज सोमबार सुनको मूल्य बढेको छ | आइतबारको तुलनामा रु ५ सयले बढेर हाल सम्मकै नयाँ रेकर्ड राखेको हो | आज प्रतितोला छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ७ सयमा कारोबार भइरहेको छ |

Read More

माघ २ देखि ओखरबोटमा इन्द्रेणीको विविध कार्यक्रम

Posted on January 06, 2020 | views : 366 | बाग्लुङ्ग - BGL

पुष २१, गलकोट | इन्द्रेणी युवा क्लबले प्रथम वार्षिकोत्सब विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सहित मनाउने भएको छ । गलकोटमै पहिलो पटक वडा स्तरीय क्लबको रुपमा गलकोट नगरपालिका वडा नम्बर ४मा स्थापना भएको क्लबले माघ २ देखि ५ गते सम्म वार्षिकोत्सब मनाउने अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए । खेलकुद आजको

Read More

विश्वकै कान्छी प्रधानमन्त्रीले ल्याइन यस्तो प्रस्ताव, हप्तामा चार दिन मात्रकाम गर्नुपर्ने

Posted on January 06, 2020 | views : 351 | काठमाडौँ - KTM

पुस २१, एजेन्सी | फिनल्याण्डकी विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनले आफ्नो देशमा कामको लचिलो तालिका सुरु हुनुपर्ने बताएकी छिन्  | तालिका अनुसार दिनमा ६ घण्टा र हप्तामा चार दिनमात्रै काम गर्नुपर्ने नियम लागु हुनेपर्ने प्रस्ताव छ | नव नियुक्त प्रधानमन्त्री ३४ वर्षीया सन्ना मरिनले यो नियम लागु

Read More

चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु

Posted on January 06, 2020 | views : 214 | तनहुँ - TNH

पुस २१, तनहुँ | तनहुँमा चितुवाको आक्रमणबाट एक बालको ज्यान गएको छ | आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो | जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार घर नजिक रहेको मामा घरबाट फर्कंने क्रममा चितुवाले आक्रमण गरेको हो | लामो समयसम्म घर नफर्किएपछ

Read More

आजको विनिमयदर कुन देशको कति छ ? हेर्नुहोस

Posted on January 06, 2020 | views : 570 | काठमाडौँ - KTM

पुस २१, काठमाण्डौ | आज आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैस

Read More

फेसबुक, युटुब, टिकटक लगायतका सामाजिक संजाल नेपाल दर्ता नगरे प्रतिबन्ध !

Posted on January 06, 2020 | views : 469 | काठमाडौँ - KTM

पुष २१, काठमाडौँ | सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएको नागरिक दैनिकमा समाचार छ ।  संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुलुकभित्र दर्ता नभएमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ। विधेयकक

Read More

अमेरिका र इरानबीच बढेको तनावको असर नेपालसम्म

Posted on January 06, 2020 | views : 1251 |

पुष २१, काठमाडौँ | अमेरिका र इरानबीच बढेको तनावको असर नेपालसम्म देखिएको समाचार छ । काठमाडौंस्थित अमेरिकी दूतावासमा सुरक्षा सतर्कता बढाइएको छ ।  अमेरिकी आक्रमणमा शुक्रबार इरानी सेनाको विशेष दस्ता क्विड फोर्सका सैनिक कमान्डर जनरल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ

Read More