पछिल्लो समयका समाचारहरु |


सूचना महामार्गः एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान

Posted on August 03, 2021 | views : 169 | काठमाडौँ - KTM

समुन्द्रा घिमिरे । साउन १९, काठमाडौँ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्म एक हजार छ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत असार मसान्तसम्म

Read More

सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणमा फड्को : चोभारमा तयार भयो अत्याधुनिक संरचना

Posted on August 03, 2021 | views : 211 | काठमाडौँ - KTM

रमेश लम्साल । साउन १९, काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा  सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ । तीमध्ये केही संरचना निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् भने केही निर्माणको अन्तिम चरणमा

Read More

लुम्बिनीमा सरकार परिवर्तनको दौडधुप शुरु

Posted on August 03, 2021 | views : 126 | रुपन्देही - RPD

निरा गौतम । साउन १९, रुपन्देही (रासस) । लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको दौडधुप शुरु भएको छ । यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन् । बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले सोमबार पुनः संविधानक

Read More

ग्लोबल आइएमइ बैंकले तानसेन नगरपालिकाका किसानलाई सहुलियतपूर्ण कृषि ऋण दिने

Posted on August 03, 2021 | views : 193 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं। ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाका दुई संस्थामार्फत कृषिमा सहुलियतपूर्ण ऋण दिने भएको छ। यसका लागि बैंक र नगरपालिकाबीच सहमति भएको छ। तानसेन नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल र ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जा सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भए

Read More

जुलाईमा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए

Posted on August 03, 2021 | views : 175 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं । सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँ

Read More

प्राइम बैंकमा रोजगारीको अवसर, हेर्नुहोस् विज्ञापन

Posted on August 03, 2021 | views : 309 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं । प्राइम कमर्सियल बैंकले विभिन्न तहका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसर, शाखा प्रबन्धक, रिलेशन म्यानेजर/अफिसर, गोल्ड लोन सुपरभाइजर/असिस्टेन्ट, डिजिटल बैंकिङ र ट्रेनी असिस्टेन्टको माग गरेको हो । बैंकले उक्त विभिन्न तहको लागि कम्तिमा ३ वर्षदेखि ५ वर्षसम्मको बैंकिङ अनुभव हुनुपर

Read More

मलेसियामा तीव्र रुपमा कोरोना संक्रमण बढ्दै, नेपालीका लागि मलेसिया रोजगारी थप अनिश्चित

Posted on August 03, 2021 | views : 408 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं । नेपालीको एउटा मुख्य श्रम गन्तव्य मुलुक मलेसियामा पछिल्लो समयमा कोभिड-१९ (कोरोना) का संक्रमितको संख्या निरन्तर उकालो लागेको छ । मलेसियाले खोप अभियानलाई तिव्रता दिइरहेको समयमा संक्रमितको संख्या पनि दैनिक उच्च गतिमा वृद्धि भइरहेको छ । कोभिड-१९ का संक्रमितहरुको तथ्याङ्क सार्वजनिक गर्

Read More

‘अवैधानिक’ रुपमा बस्दै आएका विदेशी श्रमिकलाई एक डोज खोप लगाए पुग्ने

Posted on August 03, 2021 | views : 430 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं । मलेसियाको पेनाङमा ‘अवैधानिक’ रुपमा बस्दै आएका विदेशी श्रमिकलाई एक डोज दिए पुग्ने कोभिड १९ विरुद्दको खोप दिइने भएको छ । कोभिड-१९ खोप टास्क फोर्सले खोप दिने प्रवन्ध गरेको मलेसियामा सञ्चारमाध्यमहरुले जनाएका छन् । पेनाङका स्वास्थ्य प्रमुखका अनुसार अवैधानिक रुपमा बस्दै आएका विदेशीहरुल

Read More

साहसिक पर्यटक पर्खंदै कुश्मा–बाग्लुङको बन्जी पुल

Posted on August 03, 2021 | views : 87 | बाग्लुङ्ग - BGL

साउन १९, गलकोट। कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बाग्लुङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा न

Read More

‘सिजनल फ्लु’ का बिरामी बढे

Posted on August 03, 2021 | views : 115 | चितवन - CTW

साउन १९, चितवन (रासस)। जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयका अनुसार सन

Read More

म्याद नाघेको किट अस्पतालद्वारा फिर्ता, अस्पताल भन्छ : स्वास्थ्य कार्यालयले सामान नै दिँदैन

Posted on August 03, 2021 | views : 76 | भक्तपुर - BKT

साउन १९, भक्तपुर (रासस)। कोभिड–१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक

Read More

दक्षिण कोरियाद्वारा नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

Posted on August 03, 2021 | views : 266 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | दक्षिण कोरियाले नेपाल सहित बिभिन्न २६ देशमा विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ ।  डेल्टा भेरियन्टसहित कोरोना सङ्क्रमण दर उच्च भएपछि कोरिया अध्ययन गर्न जाने २६ देशका विद्यार्थीलाई तत्काल प्रवेश नगर्न भनिएको छ । कोरियामा आउँदो सेप्टेम्बरदेखि कलेजहरूम

Read More

श्रीमतीको हत्या गरेर आत्महत्या

Posted on August 03, 2021 | views : 605 | धादिङ्ग - DHG

साउन १९, धादिङ | दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् । खेतमा काम गर्न जाँदै गरेकी श

Read More

मेलम्चीले सात घर बगायो

Posted on August 03, 2021 | views : 204 | सिन्धुपाल्चोक - SDP

साउन १९, सिन्धुपाल्चोक | मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको  हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिनुभयो ।   शनिबारदेखि

Read More

जलविद्युतले बदलिएको गाउँ

Posted on August 03, 2021 | views : 291 | म्याग्दी - MGD

साउन १९, म्याग्दी (रासस) | जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्र

Read More

पूर्व कप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा

Posted on August 03, 2021 | views : 213 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।  सामाजिक संजाल मार्

Read More

आईजीपीको प्रस्तावले सशस्त्रमा हङ्गामा

Posted on August 03, 2021 | views : 202 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं । सशस्त्र प्रहरीमा आईजीपी शैलेन्द्र खनालले चिफ इन्स्पेक्टर पद थप्नेसम्बन्धी प्रस्ताव अघि बढाएपछि सङ्गठनभित्र व्यापक असन्तुष्टि देखिएको छ ।  सङ्गठनमा छलफल नै नगरी हचुवाको भरमा यस्तो योजना बनाइएको भन्दै उच्च अधिकारी मात्र होइन इन्स्पेक्टरहरु नै बेखुसी देखिएका छन् । सशस्त्रमा १६

Read More

मेलम्चीले सात घर बगायो

Posted on August 03, 2021 | views : 287 | सिन्धुपाल्चोक - SDP

साउन १९, सिन्धुपाल्चोक (रासस) : मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको  हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिनुभयो ।   शनिबारद

Read More

उड्डयन प्राधिकरणलाई टुक्रयाउन बाटो खुल्यो

Posted on August 03, 2021 | views : 362 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक र नियमन निकायको रूपमा अलग गराउने सुझाव तथा तयारी कार्यान्वयन गर्न बाटो खुलेको छ । ‘नेपाल हवाई सेवा प्राधिकरण–२०७६’ र ‘नेपाल

Read More

के होला कक्षा १२ को परीक्षा ?

Posted on August 03, 2021 | views : 195 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं  । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ । प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा  स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नै आन्तरिक मूल्यांकनबाट पर

Read More

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Posted on August 02, 2021 | views : 251 | काठमाडौँ - KTM

जापानले सोमबार कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ हजार ३९३ पुगेको जनाएको छ । यो अघिल्ला हप्तामा सोही दिन सङ्क्रमण पुष्टि भएको सङ्ख्याको झन्डै दोब्बर हो । ओलम्पिक आयोजना भइरहेको टोकियो र वरिपरि संक्रमण बढ्दै गइरहेका समय जापानका स्थानीय सञ्चारमाध्यमले सङ्क्रमण वृद्धिको समाचारलाई विशेष महत्व दि

Read More

वडाध्यक्षहरूबाटै विदुर नगरपालिकाको कार्यालयमा तोडफोड

Posted on August 02, 2021 | views : 402 | नुवाकोट - NWK

 साउन १८, त्रिशूली (रासस) । नुवाकोटको विदुर नगपालिकामार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’ मा अनियमितता भएको भन्दै वडाध्यक्षहरूबाटै नगरपालिकामा तोडफोड गरिएको छ । नेकपा (एमाले)बाट निर्वाचन नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नं १३ मा सञ्चालित ‘पकेट विकास कार्यक्रम’मा तो

Read More

२५ जना महिलालाई श्रीलङ्का लगेर बन्धक बनाउने महिला जेल चलान

Posted on August 02, 2021 | views : 438 | काठमाडौँ - KTM

 साउन १८, काठमाडौँ  (रासस) । महिलालाई श्रीलङ्का पु¥याएर बेचबिखन गर्ने आरोपमा पक्राउ परेका एक महिलालाई जेल चलान गरिएको छ ।   प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले कुवेतमा आकर्षक तलब कमाई हुन्छ भनी श्रीलङ्का लगेर २५ महिलालाई बन्धक बनाएको आरोपमा सुनसरी रामधुनी नगरपालिका–९ की ४० व

Read More

नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

Posted on August 02, 2021 | views : 564 | काठमाडौँ - KTM

साउन १८, सोल (रासस) । दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिइएको छ ।  पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि यहाँको सरकारले उक्त सुझाव दिएको हो । दक्षिण कोरियामा आगामी सेप

Read More

टर्कीमा एकै दिनमा झण्डै २१ हजार सङ्क्रमित

Posted on August 02, 2021 | views : 222 | काठमाडौँ - KTM

साउन १८, आङ्करा (रासस/सिन्ह्वा) । कोरोना भाइरसको महामारीबाट अतिप्रभावित मुलुक टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्रै टर्कीमा २० हजार ८९० जना नयाँ सङ्क्रमित थपिएका छन् ।  योसँगै टर्कीमा अहिलेसम्म ५७ लाख ४७ हजार

Read More

सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने स्वास्थ्यराज्यमन्त्रीको घोषणा

Posted on August 02, 2021 | views : 314 | काठमाडौँ - KTM

साउन १८, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गर्नुभएको छ । आज मन्त्रालयमा सार्वजनिक स्वास्थ्य र माहामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उहाँले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्ष

Read More

अमेरिकामा हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

Posted on August 02, 2021 | views : 214 | काठमाडौँ - KTM

साउन १८, लस एन्जेलस् (रासस /सिन्ह्वा) । अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  स्थानीय समय अनुसार आइतबार दिउसो १ः१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा सो दुर्घटना भएको प्रहरी स

Read More