पछिल्लो समयका समाचारहरु |


सिड्नीमा लकडाउनको समयावधि फेरि थप

Posted on July 14, 2021 | views : 469 | काठमाडौँ - KTM

असार ३०, (रासस/सिन्ह्वा) । अष्ट्रेलियाको राजधानी सिड्नीमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बृहत सिड्नी क्षेत्र भरी थप दुई हप्ता लकडाउन लागु गर्ने निर्णय भएको हो ।  नयाँ थप गरिएको समयावधिअनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन लागु हुनेभएको छ ।

Read More

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

Posted on July 14, 2021 | views : 451 | काठमाडौँ - KTM

असार ३०, काठमाडौँ (रासस) । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिनुभएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट गर्नुभएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेल

Read More

सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढ्यो

Posted on July 14, 2021 | views : 681 | काठमाडौँ - KTM

असार ३०, काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । दुई वा दुई भन्दा बढी प्रदेशमा संचालन हुने सार्वजनिक यातायातका साधनहरुको भाडा  २० देखि २८ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २

Read More

भारतको मन्त्रीपरिषद बैठक एक बर्षपछि भौतिक रुपमा

Posted on July 14, 2021 | views : 473 | काठमाडौँ - KTM

असार ३०, नयाँ दिल्ली (रासस/एएनआई)। भारतको मन्त्रीपरिषद्को बैठक एक बर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ ।  मन्त्रीपरिषदमा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसा

Read More

भारतमा थप ३८ हजारमा कोरोना संक्रमण, कति छन् सक्रिय सङ्क्रमित ?

Posted on July 14, 2021 | views : 352 | काठमाडौँ - KTM

असार ३०, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९२ जना सङ्क्रमित भएका छन् ।   संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३१ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए ।&

Read More

साउन १५ गतेसम्म डोटीमा निषेधाज्ञा

Posted on July 14, 2021 | views : 220 | डोटी - DT

असार ३०, डोटी (रासस) । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो

Read More

नवनियुक्त अर्थमन्त्री शर्माद्वारा खोप खरिदका लागि ५ अर्बको सहमति प्रदान

Posted on July 14, 2021 | views : 435 | काठमाडौँ - KTM

असार ३०, काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गर्नुभएको हो

Read More

कोरोनाले खोस्यो गन्धर्वको गाँस

Posted on July 14, 2021 | views : 368 | बाग्लुङ्ग - BGL

असार ३०, गलेश्वर (रासस)। विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणका कारण गरिखाने वर्गको दैनिकी अस्तव्यस्त बन्दै जान थालेको छ । आफ्नै घर गाउँमा बेरोजगार भइसकेका विपन्न र मजदूरलाई स्थानीय तह र विभिन्न सङ्घ संस्थाले सहयोग गर्दै आएका भए पनि सारङ्गी बोकेर गाउँशहर डुली गीत गाउँदै सुखदुःख

Read More

महामारी परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो : गृहमन्त्री खाँण

Posted on July 14, 2021 | views : 309 | काठमाडौँ - KTM

असार ३०, काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले सिंहदरबारस्थित गृहमन्त्रालयमा आज पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गण

Read More

विदेश जानेलाई पनि जोन्सनको खोप, श्रम मन्त्रालयले निर्णय सच्याउन काट्यो पत्र

Posted on July 14, 2021 | views : 2294 | काठमाडौँ - KTM

असार ३०, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जाने श्रमिकहरुलाई जोन्सन एण्ड जोन्सन खोप उपलब्ध हुने व्यवस्था गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई पत्र काट्दै अनुरोध गरेको छ । श्रम सचिव स्तरीय निर्णय गर्दै विदेश जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था गर्न आवश्यक प्र

Read More

सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामी घटे

Posted on July 14, 2021 | views : 327 | काठमाडौँ - KTM

असार ३०, काठमाडौँ (रासस)। सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा कोरोनाका बिरामी घट्दै गएका हुन् ।  कूल ८०३ श्यया

Read More

समृद्धि र विकासका कसीमा कस्तो रह्यो ? निवर्तमान प्रधानमन्त्री ओलीको कार्यकाल

Posted on July 14, 2021 | views : 388 | काठमाडौँ - KTM

प्रकाश सिलवाल । असार ३०, काठमाडौँ । समृद्ध नेपालको दीर्घकालीन सोचसहित सामाजिक न्याय, समृद्धि र विकासको यात्रा शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबारदेखि सरकारको नेतृत्वबाट बाहिरिनुभएको छ । कोभिड–१९ को महामारी रोकथामसँगै आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, हिंसात

Read More

गिटी–बालुवा निकासीको विकल्प खोज्न सुझाव

Posted on July 14, 2021 | views : 276 | काठमाडौँ - KTM

असार ३०, काठमाडौँ । व्यापार घाटा कम गर्ने नाममा देशलाई मरुभूमि बनाएर ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने सोचबाट बाहिर निस्कन विज्ञले सरकार र सरोकार निकायलाई सुझाव दिएका छन् । खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्दै आएको स्मार्ट वास प्रालिले चन्द्र इञ्जिनीयरिङ कन्सल्टेन्सी र तराई इञ्जिनीयर्स एशोसिएशनक

Read More

घामपानी दुबैमा नारायणगढ–मुग्लिन सडक जोखिममा

Posted on July 14, 2021 | views : 228 | चितवन - CTW

असार ३०, चितवन (रासस) । पहिराले खाल्डै खाल्डा बनाएको नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिसँगै धेरैले सहज यात्राको अपेक्षा गरेका थिए । यो लामो समय बित्न नपाउँदै सडक ठाउँठाउँमा भत्किएका छन् भने पहिरो रोक्नका लागि गरिएको प्रयास सफल हुनसकेको छैन । धेरै ठाउँ सुरक्षित भए पनि पछिल्ला वर्षमा नयाँ ठाउँमा पहिरो

Read More

मलेसियामा अवैधानिक रुपमा बसेकाहरुलाई डिसेम्बरसम्म स्वदेश फर्किनुपर्ने

Posted on July 14, 2021 | views : 757 | काठमाडौँ - KTM

असार ३०, काठमाडौँ । मलेसियाले अवैधरुपमा आफ्नो मुलुकमा रहेका विदेशी कामदारलाई घर फर्किनका लागि यस वर्षको अन्त्यसम्मको समय दिएको छ । मलेसियामा नेपालसहित इन्डोनेसिया, बंगलादेश, भियतनाम, भारत र म्यानमार लगायत विभिन्न देशका अवैध कामदार ठूलो संख्यामार रहेको अनुमान छ । कोरोना भाइरस संक्रमणको बीचमा मलेसियाक

Read More

महोत्तरीमा सेनाका सिपाहीले गरे आफैँलाई गोली हानी आत्महत्या

Posted on July 14, 2021 | views : 451 | काठमाडौँ - KTM

असार ३०, जलेश्वर (रासस) । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्ल

Read More

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Posted on July 14, 2021 | views : 367 | काठमाडौँ - KTM

असार ३०, काठमाडौँ । आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँ पुगेको हो । तेजाबीको भाउ पनि आज तोलामा ३ सयले नै बढेर ९२ हजार २ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलाम

Read More

द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति भेटिए (नामावलीसहित)

Posted on July 14, 2021 | views : 1486 | काठमाडौँ - KTM

असार ३०, काठमाडौँ (रासस)। नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो । “बेपत्ता व्यक्त

Read More

शपथमा किचलो र देउवाको अडान

Posted on July 14, 2021 | views : 269 | काठमाडौँ - KTM

असार ३०, काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्

Read More

बालुवाटारको सुरक्षा टोली बूढानिलकण्ठतिर

Posted on July 14, 2021 | views : 947 | काठमाडौँ - KTM

असार ३०, काठमाडौं । एउटा प्रधानमन्त्री बहिर्गमित हुँदा अरु केही व्यक्ति र विषय पनि सँगै जान्छन् । तीमध्ये केपी ओलीको बहिर्गमनसँगै प्रयोजनहीन बनेको विषय हो, आर्थिक वर्ष २०७८/७९ को बजेट । प्रधानमन्त्रीसँगै हिजो पदमुक्त हुनुभएका अर्थमन्त्री विष्णु पौडेलद्वारा गत जेठ १५ मा जारी १६ खर्ब ४७ अर्ब ५७ करोड र

Read More

ईश्वर श्रीमान् कस्सिएपछि...

Posted on July 14, 2021 | views : 490 | काठमाडौँ - KTM

असार ३०, काठमाडौं । सोमबार सर्वोच्च अदालतबाट आएको बहुचर्चित १६७ पेजको फैसला लेख्ने न्यायाधीश थिए, ईश्वर खतिवडा । प्रश्न उठ्छ, स्वयं प्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने संवैधानिक इजलाशको फैसला किन उनीभन्दा मुनिका न्यायाधीशलाई लेख्न दिइयो ? यसको जवाफ हो, खतिवडाको निडरपन । उनी कोही, कसैको डर र प्रलो

Read More

माधवको जित

Posted on July 14, 2021 | views : 560 | काठमाडौँ - KTM

असार ३०, काठमाडौं । वरिष्ठ नेता माधव नेपालले १० बुँदे सहमतिभित्र बढी जित हासिल गर्नुभएको उनी पक्षीय सदस्यहरुको दावी छ । त्यसो त सोमबारको सर्वोच्चको फैसलाले माधवका सम्पूर्ण एजेण्डा जस्ताको तस्तै अनुमोदन गरेकै छ । तर, त्यसअघि हस्ताक्षर फिर्ताको भ्रम फिँजाइएपछि माधवले फेसबुकबाटै त्यसको प्रतिवाद गरे ।

Read More

बङ्लादेशमा ईदका लागि एक हप्ता लकडाउन हटाइने

Posted on July 13, 2021 | views : 392 | काठमाडौँ - KTM

असार  २९, ढाका (रासस/सिन्ह्वा) । बङ्लादेशमा लागू हुदै आएको लकडाउन एक हप्ताका लागि हटाउने निर्णय भएको छ ।  इस्लाम धमौवलम्बीहरूको महान चाड ईद उल अजहालाई लक्षित गरेर एक हप्ता लकडाउन हटाउने निर्णय सरकारले गरेको हो ।  यही जुलाई १५ देखि २२ सम्म लकडाउन खुल्ला गर्ने निर्णय भएको सरकारी अधिकारी

Read More

भारतमा ११८ दिनपछिकै सवैभन्दा थोरै सङ्क्रमित

Posted on July 13, 2021 | views : 573 | काठमाडौँ - KTM

 असार २९, नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा ११८ दिनपछिकै सवैभन्दा थोरै सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले थप ३१ हजार ४४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।  संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयल

Read More

धादिङमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटका दुई जनाको मृत्यु

Posted on July 13, 2021 | views : 435 | नुवाकोट - NWK

असार २९, धादिङ (रासस) । थाक्रे गाउँपालिका–६ महादेवबेँशीमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट विदुर नगरपालिका–१३ का नारायण शिवभक्ति र उनका १० वर्षीय छोरा आर्यन शिवभक्ति रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रम

Read More

जापानबाट सोह्र लाख मात्रा खोप प्राप्त हुँदै

Posted on July 13, 2021 | views : 524 | काठमाडौँ - KTM

असार २९, काठमाडौँ (रासस) । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।  जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज घोषणा गरेअनुरुप नेपाललाई प्राप्त हुने खोप आवश्यक प्रक्रिया पूरा गरेर चाँडोभ

Read More

महोत्तरीमा भाउजूको हत्या गरेको आरोपमा देवरसहित चार जना पक्राउ

Posted on July 13, 2021 | views : 313 | महोत्तरी - MHT

असार २९, जलेश्वर (रासस) । एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।  महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले मृतकका ३१ वर्षीय देवर रुपेश ठाकुर तथा शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको

Read More