पछिल्लो समयका समाचारहरु |


क्रसर उद्योगको खाल्डोले किशोरको ज्यान लियो

Posted on July 20, 2020 | views : 145 | महोत्तरी - MHT

साउन ५, महोत्तरी । क्रसर उद्योगले जथाभावी बनाउने ठूलाठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् । महोत्तरीको बर्दिवास–१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ । बर्दिवास–१४ कै अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय कन्हैया भनिने रोशन मिश्रको गहिरो खाल्डोको पानीमा डुबेर मृत्यु भएको इलाका प्रह

Read More

पच्चीस बिघा जमीनको धान गर्भैमा कुहिँदा झापाका किसान चिन्तित

Posted on July 20, 2020 | views : 145 | झापा - JP

साउन ५, झापा। झापाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसान २५ बिघा जमीनमा लगाएको धान मर्न थालेपछि चिन्तित बनेका छन् । धान रोपेको महिना दिनमै शुरुमा गुभो कुहिने र पछि बोटै मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।  “रोपेको १५ देखि २० दिनभित्रमा धान हरियो देखिनुपर्नेमा

Read More

अपहरण पश्चात युवकको हत्या गरेको आरोपमा दुई जना पक्राउ

Posted on July 20, 2020 | views : 118 | सिराहा - SRH

साउन ५, लहान । सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो ।   केही दिन

Read More

छिपखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा

Posted on July 20, 2020 | views : 145 | रुकुम - RKM

साउन ५, रुकुमपूर्व। रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ मा निर्माणाधीन छिपखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको संयुक्त लगानीमा उत्पादन हुन लागेको ४० किलोवाट क्षमताको विद्युत् आयोजनाको काम अन्

Read More

खोटाङको धितुङका किसानले शुरु गरे सामूहिक लिची खेती

Posted on July 20, 2020 | views : 135 | खोटाङ्ग - KTG

साउन ५, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले सामूहिकरूपमा व्यावसायिक लिची खेती शुरु गरेका छन् । लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्न स्थानीय बरबोटे बिजवृद्धि कृषक समूहमा आबद्ध किसानले बन्दाबन्दीको अवधिमा बयाखुखोला नजिकैको २०० रोपनी जग्गा भाडामा लिएर दुई हजार बोटभन्दा बढी लिचीको बिरुवा

Read More

छाडा पशु चौपायाको व्यवस्थापन गरिँदै

Posted on July 20, 2020 | views : 104 | कैलाली - KLL

सिद्धराज भट्ट। साउन ५, सुदूरपश्चिम। कैलाली र कञ्चनपुर जिल्लामा लामो समयदेखि समस्याका रूपमा देखिएको छाडा तथा बेवारिसे पशु चौपायाको व्यवस्थापनको पहल थालिएको छ । योसँगै छाडा छोडिएका पशु चौपायाले अन्न बाली नष्ट पारेर पुर्याउने क्षतिबाट हैरानी खेप्नुपर्ने समस्या समाधान हुँदै गएको किसानले बताएका छन् ।&nbs

Read More

गुरुङहरूले जनगणनामा बोन धर्म लेख्ने

Posted on July 20, 2020 | views : 103 | चितवन - CTW

साउन ५, मुग्लिन। गुरुङहरुले अब हुने जनगणनामा बोन धर्म लेख्ने भएका छन् । नेपालमा गुरुङ जातिको वास्तविक धर्म बोन धर्म भए पनि पछिल्लो समय धर्म परिवर्तन गर्ने क्रम बढ्दा बोन धर्म लोप हुँदै गएकोले अब नेपालमा हुने जनगणनामा नै बोन धर्म उल्लेख गर्ने भएको हो ।     गुरुङहरुको धार्मिक संस्था तमु

Read More

भारततर्फ भन्सार नहुँदा मौलायो अवैध कारोवार

Posted on July 20, 2020 | views : 134 | इलाम - ILM

साउन ५, इलाम। भारततर्फ निकासी–पैठारीको चेकपोष्ट नहुँदा यहाँको सूर्योदय नगरपालिकास्थित पशुपतिनगरबाट अवैध तरिकाले सामान भित्रिने गरेको छ । नेपालतर्फ भन्सार भए पनि भारततर्फ भन्सारको चेकपोष्ट नहुँदा नेपालतर्फ सामग्री भित्र्याउँदा भन्सार महसुल तिर्न नसकिएकाले नेपालतर्फ अवैध तरिकाले सामग्री भित्रिने गरेको

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Posted on July 20, 2020 | views : 271 | चितवन - CTW

साउन ५, चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ । दुई

Read More

घाममा काम लगाउने थप ३३ कम्पनीलाई कारवाही

Posted on July 20, 2020 | views : 286 | काठमाडौँ - KTM

योगेन्द्र योगी | साउन ५, दोहा | कतारका दिउँसोको घाममा काम लगाउने थप ३३ कम्पनी कारवाहीमा परेका छन् । यहाँको, प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले निरीक्षण गर्दा निषेधित समयमा कामदारलाई काममा लगाएको पाइएपछि ती कम्पनीहरू कारवाहीमा परेका हुन् । मन्त्रालयले जुलाई ५ देखि १६ तारिख सम्म निरीक्षण ३३ वटा क

Read More

सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन संचालक सिलवाल पक्राउ

Posted on July 19, 2020 | views : 313 | काठमाडौँ - KTM

साउन ४, काठमाडौं । सिद्धार्थ डेलभपमेन्ट बैंकका तत्कालीन संचालक मधुसुदन सिलवाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको व्युरोका डिआईजी सहकुल थापाले जानकारी दिए ।  बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ५ वर्ष कैद र १

Read More

कोरोना समुदायमा फैलिएको आशङ्का

Posted on July 19, 2020 | views : 240 | बर्दिया - BRD

साउन ४, बर्दिया | बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिबार १० जनामा सङ्क्रमण पुष्टि भएसँगै बर्दियामा कोरोना सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । १९२ जना उपचारपछि निको घर फर्किएका छन् । तर शनिबारमात्रै बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्र्मी, कर्मचारी गरी १० जनामा कोरोना सङ्क्रमण थ

Read More

विदेशबाट आएका सबैको कोभिड–१९ परीक्षण

Posted on July 19, 2020 | views : 844 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने सबैको कोभिड–१९ को पिसिआर परीक्षण गर्ने भएको छ । मन्त्रालयको आज बसेको उच्चस्तरीय समितिको बैठकले परीक्षणको दायरा बढाउन विदेशबाट हवाईमार्ग र स्थलमार्गबाट आउनेको पिसिआर परीक्षण गर्ने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी

Read More

नेकपाका अध्यक्षद्वयबीच छलफल

Posted on July 19, 2020 | views : 234 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा आज पनि छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा पार्टीभित्रको पछिल्ला घटनाक्रम तथा समसामयिक विषयमा कुराकानी भए पनि कुनै

Read More

विदेशमा अलपत्र परेकाहरुले यसरी लिन सक्छन् सरकारबाट निः शुल्क टिकट

Posted on July 19, 2020 | views : 2614 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ | केहि दिन अघि सरकारले विदेशमा समस्यामा परेका नेपालीहरुलाई निशुल्क उद्दार गर्ने निर्णय गरेको छ । त्यसयता कयौं विदेशमा अलपत्र नेपालीहरुले त्यसको प्रक्रियाबारे जानकारी मागेका छन् ।  विदेशमा समस्यामा परेकाहरुले दूतावासमा एक निवेदन पेश गरि सरकारी खर्चमा नेपाल फिर्ता हुन पाइन्छ । यस

Read More

सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय भएको छैन : महासङ्घ

Posted on July 19, 2020 | views : 284 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ | नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म निर्णयमा नपुगिएको जनाएको हो ।  सरकारले गत असार २३ मा छोटो दूरीमा सार्वजन

Read More

आज थप १ सय ५६ जना कोरोना संक्रमित

Posted on July 19, 2020 | views : 292 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ | पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुलुकभरका २७ वटा प्रयोगशालामा गरिएको ३ हजार ७ सय ४१ वटा पीसीआर परीक्षणको नतिजा अनुसार पछिल्लो २४ घन्टामा १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. ज

Read More

कांग्रेसको अन्तरिम संरचना समायोजन अन्तिम चरणमा

Posted on July 19, 2020 | views : 248 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ | नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेसँगै आवश्यक प्रक्रिया अघि बढाएको छ । महाधिवेशनको तालिकानुसार राज्य पुनःसंरचनाबमोजिम समायोजन हुन बाँकी जिल्लामा पार्टीको अन्तरिम संरचना समायोजन अन्तिम चरणमा पुगेको पार्टी कार्यालयले जनाएको छ । हालसम्म ६७ जिल्लामा स

Read More

फिरौती खाएर भाञ्जाको 'ज्यान लिने' मामा

Posted on July 19, 2020 | views : 281 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ (रासस) | ‘रक्षक नै भक्षक’ भन्ने उखान नै छ । कहिलेकाहीँ आफन्त नै काल बनेर उभिन्छन् । संरक्षण दिनुपर्ने मान्छे बलात्कार, हत्या, हिंसामा उद्दत हुन्छन् । मुलुकमा पटकपटक यस्ता घटना दोहोरिँदै पनि आएको छ ।  यस्तै खालको एउटा घटना १३ वर्षअघि काठमाडौँमा भएको थियो । ‘बाह्र वर्षपछि खोलो पन

Read More

यातायात व्यवसायीहरु भोलीदेखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार

Posted on July 19, 2020 | views : 311 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ | यातायात व्यवसायीहरुले सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् ।  सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपनि विभिन्न माग राख्दै यातायात व्यवसायीहरु यातायात सञ्चालन गर्न मानेका थिएनन् । आज यातायात व्यवस्था विभागमा भएको छलफलपछि व्यवसायीहरुले

Read More

विदेशबाट ३१ हजार नेपाली स्वदेश फर्किए, टिकट काट्न पैसा नहुनेहरु अझै विदेशमै अलपत्र

Posted on July 19, 2020 | views : 612 | काठमाडौँ - KTM

साउन ४, काठमाडौं । सरकारले विदेशमा समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान सुरु गरेपछि हवाईमार्गबाट झण्डै ३१ हजार नेपाली स्वदेश फर्किएका छन् । शनिबारसम्म  १९९ वटा फ्लाइटबाट ३० हजार ९४० नेपाली स्वदेश फर्किएका छन् ।  सबैभन्दा धेरै यूएईबाट नेपाली फर्किरहेको देखिन्छ । शनिबारसम्म

Read More

बच्चाबाट कोरोना फैलने खतरा छ कि छैन ? अध्ययन यसो भन्छ

Posted on July 19, 2020 | views : 286 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ (एजेन्सी) | ब्रिटेन र अमेरिका सहित कयौं देशहरुमा कोरोना भाइरस संक्रमण जारी छ, यसको कारण वालबालिकाहरुले पढ्न नपाएको कारण विश्व चिन्तामा छ । यसै कारण पनि हुनसक्छ कोरोनाबाट ग्रसित भईरहेका देशहरुले स्कूल खोल्ने तयारी गरेका छन् । कोरोना महामारी फैलिरहेको देशहरुले समेत स्कुल संचालन गर्ने

Read More

मोबाइल सेट चोरिए वा हराए सजिलै ट्रयाकिङ, 'पुरानो किन्ने सचेत बन्नुहोला'

Posted on July 19, 2020 | views : 754 | काठमाडौँ - KTM

साउन ४, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन सेट ट्रयाकिङ सेवा सुरु गरेको छ । अबदेखि कसैको भेटाएको फोन खरिद बिक्री गर्नेमाथि प्राधिकरणले काराबाही गर्ने भएको छ ।  प्राधिकरणले फेला पारेको मोबाइल सम्बन्धित व्यक्ति वा प्रहरीमा नबुझाई बिक्री गरेमा कारबाही गर्ने भएको हो । हराएको फोनलाई मो

Read More

सेयर बजारमा तेस्रो सर्किट, नेप्से सूचक ८४.२६ अंकले बढ्यो, आजका लागि बजार बन्द

Posted on July 19, 2020 | views : 233 | काठमाडौँ - KTM

साउन ४, काठमाडौं । सेयर कारोबार आइतबारका लागि बन्द भएको छ । नेप्से ६ प्रतिशतले बढेपछि तेस्रो सकारात्मक सर्किट ब्रेकर लागेर आजका लागि कारोबार बन्द भएको हो । दोस्रो सर्किट लागेर खुलेको १ मिनेटभित्रै फेरि ६ प्रतिशतले बजार बढेपछि दिनभरका लागि कारोबार रोकिएको हो । नेप्से सूचक ८४.२६ अंकले बढेर १४७९.०३ बिन

Read More

विश्वका १२ देश जहाँ अझै कोरोना भाइरस संक्रमण देखिएको छैन (सूचिसहित)

Posted on July 19, 2020 | views : 487 | काठमाडौँ - KTM

साउन ४, काठमाडौं । सन् २०१९ को डिसेम्बरसम्म कोरोनाभाइरस चीनमा सिमित देखिएको थियो । तर, त्यसको केही हप्तापछि नै कोभिड–१९ वैश्विक महामारीमा परिणत भयो । यस रोगको संक्रमण १८८ देशमा फैलिसकेको छ । जोन होप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर यस भाइरसबाट १ करोड ४२ लाख जना संक्रमित भइसकेका छन् भने

Read More

मनसुन थप सक्रिय : राप्ती तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

Posted on July 19, 2020 | views : 241 | बाँके - BNK

साउन ४, राँझा। मनसुन थप सक्रिय भएसँगै बाँकेका राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बाढी तथा डुबानबाट हुनसक्ने क्षतिको जोखिमबाट जोगाउन राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी रामबहादु

Read More

नेपाल वायु सेवा निगमका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता

Posted on July 19, 2020 | views : 288 | काठमाडौँ - KTM

साउन ४, काठमाडौं। कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू  मेम्बर उपचारपछि घर फर्किएका हुन् ।&nbs

Read More