पछिल्लो समयका समाचारहरु |


जाजरकोटमा कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु

Posted on July 23, 2020 | views : 267 | जाजरकोट - JKT

साउन ८, जाजरकोट । जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गत असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित दलवीर सार्कीको खाना नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले बताउनुभयो ।  यहा

Read More

दिवङ्गत गाउँपालिका अध्यक्षका स्मृतिमा पुरस्कार स्थापना

Posted on July 23, 2020 | views : 162 | पाँचथर - PCT

साउन ८, पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले गाउँपालिकाकाका पूर्वअध्यक्ष अमरकुमार नेम्वाङको स्मृतिमा उक्त रु एक लाख राशिको साहित्यिक पुरस्कार स्थापना गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष नेम्वाङको स्मृतिमा साहित्यिक पुरस्कार स्थापना गर्ने कार्

Read More

धौलीगङ्गा बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा जोखिम

Posted on July 23, 2020 | views : 146 | बैतडी - BTD

विनोद सिंह विष्ट । साउन ८, बैतडी ।  भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने  भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले दिएको जानकारी अनुसार परियोजनाको बाँध साउन १५ गते राति १२ बजेदेखि १६ गते बेलुकी ६:४५ बजेसम्म खोलिने भएको हो ।

Read More

गोसाइँकुण्ड पदमार्गका होटल सञ्चालनमा

Posted on July 23, 2020 | views : 230 | नुवाकोट - NWK

साउन ८, त्रिशूली । नजिकिँदो जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । सरकारले कोभिड–१९ रोगको सङ्क्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी खुला भएसगैँ गोसाइँकुण्ड पदमार्गको नुवाकोटतर्फका होटल सञ्चालन गरिएको ‘लाङटाङ–गोसाइँकुण्ड–हेलम्बु–होटल

Read More

कोहोला अब बाख्रा स्मार्ट गाउँ

Posted on July 23, 2020 | views : 273 | बाँके - BNK

साउन ८, राँझा । बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाँके र बर्दियाका बाख्रापालक किसान उत्साहित भएका छन् । दुई/चारवटा बाख्रा पाल्दै आएका किसानले बाख्रा स्मार्ट गाउँ कार्यक्रममा आबद्ध भएपछि बाख्राको सङ्ख्या थप्दै गएका छन् । साथै व्यावसायिकरुपमा बाख्रापालन समेत गर्न थालेका छन् ।  बाँकेको नरै

Read More

लकडाउनमा आत्महत्या बढ्यो

Posted on July 23, 2020 | views : 122 | कन्चनपुर - KNC

साउन ८, महेन्द्रनगर । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन् । लकडाउनमा आत्महत

Read More

टोखा नगरपालिकाद्वारा पहिरोले मृत्यु भएका परिवारलाई सहयोग

Posted on July 23, 2020 | views : 97 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ । टोखा नगरपालिकाले गत मङ्गलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन  र सन्ध्या रानाको परिवारलाई रु ५० हजार सहयोग गर्ने भएको छ । नगरपालिकाको बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले टोखा–१ टाँसी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई सो रकम उपलब्ध गराउने

Read More

कैलालीमा विपद्बाबाट जोगिन पूर्वसूचना प्रणाली, ठूलो क्षति न्यूनीकरणमा वरदान सिद्ध

Posted on July 23, 2020 | views : 101 | कैलाली - KLL

दुर्गा देवकोटा । साउन ८, टीकापुर । बाढी आउनुपूर्व समुदायमा प्रवाह गरिने सूचना प्रणालीले कैलालीमा जोखिम न्यूनीकरणमा सहयोग पुर्याइरहेको छ । विसं २०६७ देखि जिल्लामा कार्यान्वयनमा आएको पूर्वसूचना प्रणालीले विपद्बाट हुने ठूलो क्षति न्यूनीकरणमा वरदान सिद्ध भएको छ । विपद् पूर्वसूचना कार्यविधि २०६७ लागू गरे

Read More

लोकमार्गको टाउको दुखाइ बन्यो बोक्से

Posted on July 23, 2020 | views : 156 | बाग्लुङ्ग - BGL

खेमराज गौतम । साउन ८, गलकोट। जिल्लाको ‘लाइफलाइन’ मध्यपहाडी लोकमार्गको बागलुङ–बूर्तिवाङ सडक पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । बागलुङ नगरपालिका–३ स्थित बोक्सेगैरामा मङ्गलबार बिहान खसेको पहिरोले अवरुद्ध बनेको लोकमार्ग बेलुका एकतर्फी सञ्चालनमा आएको थियो । भौगोलिक हिसाबले निकै जटिल तथ

Read More

कीर्ते र ठगी मुद्दाका फरार व्यक्ति पक्राउ

Posted on July 23, 2020 | views : 102 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ । सरकारी छाप कीर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० को टोलीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको विसं २०७० चैत १७ गतेको फैसलाले दोषी ठहर भई फरार हुँदै आएका ललितपुरको महाङ्काल बस्ने ४३ वर्षीय हरिशरण महतलाई बुधबार स

Read More

यस्तो रहनेछ आजको मौसम, यी स्थानमा हुनेछन् भारी वर्षा

Posted on July 23, 2020 | views : 337 | काठमाडौँ - KTM

साउन ८, काठमाडौं | आज देशभर मनसुनी वायुको प्रभाव परेकाले देशभर आँशिकदेखि सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही  स्थानहरुमा वर्षा भइरहेको छ।  यसका साथै मनसूनी न्युन चापीय रेखा पश्चिमि भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको अवस्था छ।

Read More

दुई नदीमा पाँच शव फेला परे

Posted on July 23, 2020 | views : 236 | चितवन - CTW

साउन ८, चितवन | चितवनमा रहेका दुई ठूला नदीमा बुधबार पाँच जनाको शव फेला परेको छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा चार  र राप्ती नदीमा एक जनाको शव फेला परेको हो ।  कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाव घटेसँगै बग्द

Read More

पदस्थापन भएका कर्मचारी कामविहिन: राजनैतिक आडमा काजको कर्मचारी शाखा प्रमुख

Posted on July 23, 2020 | views : 251 | सुर्खेत - SKT

नन्दराम जैशी | साउन ८, सुर्खेत | जिल्लाको भेरीगंगा नगरपालिकामा काजमा रहेका एक कर्मचारीलाई राजनैतिक आडमा शाखा प्रमुखको जिम्मेवारी दिएपछि सम्बन्धित फाँटमा पदस्थापन भईआएका कर्मचारी कामविहिन छन् । स्थानीय तहको कर्मचारी समायोजन पहिले अन्तरिम व्यवस्थापन अन्तर्गत तत्काल कामकाजका लागि राजेशकुमार बुढालाई नगर

Read More

छायाँनाथ मन्दिरमा बाहिर जिल्लाका तिर्थालु भक्तजनलाई रोक

Posted on July 23, 2020 | views : 180 | मुगु - MG

दान बहादुर बुढा | साउन ८, मुगु | मुगु जिल्लामा रहेका कर्णाली प्रदेशकै अधभुत शक्त्ती पिट बिश्वका चार भाम मध्यको एक धाम सत्यदेबिको अन्तीम अङ्ग पतन भएको जिल्लाको पुर्वी क्षेत्रमा मुगमकामारोङ्ख गाँउपालिकामा पर्ने छायाँनाथ र छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर १२ मा पर्ने रिणीमोऋय तिर्थ स्थलमा बाहिरी जिल

Read More

शुरु भो राष्ट्रिय परिचयपत्र वितरण

Posted on July 23, 2020 | views : 232 | नवलपरासी - NWL

साउन ८, परासी | नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । जिल्लाप्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बुधबार जिल्ला प्रशासन कार्यालयका कर्मचारी सुनिलदत्त कंहारलाई परिचयपत्र

Read More

कतारले अगष्टदेखि आप्रवासी श्रमिकलाई प्रवेश दिने, नेपाली श्रमिक नपाउने

Posted on July 23, 2020 | views : 3180 | काठमाडौँ - KTM

योगेन्द्र योगी | साउन ८, दोहा | कतारले अगष्टदेखि आप्रबासी कामदारलाई प्रवेश दिने  निणर्य गरे पनि कतारबाट बिदामा गएका नेपाली कामदारहरु भने अझै कतार फर्कन नपाउने भएका छन् ।  कतार सरकारले जारी गरेको अगस्ट महिना देखि कतार फर्कन पाउने देशहरुमा नेपाल, भारत, पाकिस्तान, बङ्लादेश जस्ता देशहरुको नाम

Read More

साउदी राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषदको अध्यक्षता

Posted on July 22, 2020 | views : 205 | काठमाडौँ - KTM

साउन ७, रियाद | (रासस–एएफपी) | बिरामी भएर अस्पतालमा उपचार गराइरहनु भएका साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गर्नु भएको छ ।  साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार साउदी राजा पित्तथैली सुन्निएपछि गत सोमबार किङ फैजल विशिष्टीकृत अस्पतालम

Read More

अन्तरराष्ट्रिय विमानस्थलमा एकैदिन १६ अन्तरराष्ट्रिय उडान

Posted on July 22, 2020 | views : 1507 | काठमाडौँ - KTM

साउन ७, काठमाडौँ | त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकैदिन १६ वटा आन्तरिक उडानका जहाज आवतजावत गरेका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो । यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए । आज यती एयरलाइन्सले पोखराबाट सबैभन्दा बढी ५२

Read More

राखेप सदस्य सचिवमा सिलवाल, थापा र श्रेष्ठको नाम सिफारिस

Posted on July 22, 2020 | views : 237 | काठमाडौँ - KTM

साउन ७, काठमाडौँ | राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।  सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ छन् । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवाल, थापा र श्रेष्ठको नाम युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मासमक्ष सिफारिस

Read More

कतारको एउटै कम्पनीले सयभन्दा बढि कामदार नेपाल फर्काउँदै, अब पीडितलाई कसले दिन्छ क्षतिपुर्ति ?

Posted on July 22, 2020 | views : 2823 | काठमाडौँ - KTM

मनोज पराजुली । साउन ७, काठमाडौं । कतारको एक कम्पनीले एक सय भन्दा बढी नेपाली कामदारहरुलाई स्वदेश फिर्ता गर्न लागेको छ । कतारमा रहेको उइ युनाइटेड ट्रेडिङ एण्ड कन्स्ट्रक्सन कम्पनीले एकैपटक १ सय भन्दा धेरै कामदारलाई नेपाल फिर्ता गर्न लागेको कतारबाट नेपालीहरुले साझा सवाललाई जानकारी दिएका छन् ।  

Read More

पोखरामा बिहीबारदेखि सार्वजनिक बस चल्ने

Posted on July 22, 2020 | views : 405 | कास्की - KSK

साउन ७, गण्डकी । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा बिहीबारदेखि सञ्चालन गरिने भएको छ । सार्वजनिक सवारी सञ्चालन गर्दै आएको पोखराको सबैभन्दा ठूलो कम्पनी पोखरा यातायात प्रालिले ५० प्रतिशत सार्वजनिक सवारी

Read More

विश्वमा बालबालिका हेरचाहको अवस्था नाजुक रहेको युनिसेफको भनाई

Posted on July 22, 2020 | views : 163 | काठमाडौँ - KTM

साउन ७, संयुक्त । राष्ट्रसंघ (रासस/सिन्ह्वा)। संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ । विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण यस्तो अवस्था रहेको मंगलबार युनिसेफले जनाएको हो । बालबालिकाले प्रारम्भिक शिक्षा लिने र उनीहरुको राम्रो हेरच

Read More

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो, १ लाख ४४ हजारको मृत्यु

Posted on July 22, 2020 | views : 201 | काठमाडौँ - KTM

साउन ७, जेनेभ (रासस/एएफपी)। विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ ।  संक्रमित मध्ये हालसम्म ९१ लाख १६ हजार

Read More

साउदी राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषदको अध्यक्षता

Posted on July 22, 2020 | views : 292 | काठमाडौँ - KTM

साउन ७, रियाद । (रासस/एएफपी) । बिरामी भएर अस्पतालमा उपचार गराइरहनु भएका साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गर्नु भएको छ ।  साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार साउदी राजा पित्तथैली सुन्निएपछि गत सोमबार किङ फैजल विशिष्टीकृत अस्पतालम

Read More

पाल्पामा एक वर्षमै थपिए चार सय उद्योग

Posted on July 22, 2020 | views : 162 | पाल्पा - PLP

साउन ७, रामपुर । पाल्पा जिल्लामा एक वर्षमा ४०७ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७६÷७७ का अवधिमा जिल्लामा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम ३९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वन्यजन्तुमूलक १५५, पर्यटनमूलक १४८ र सेवामूलक ६२ उद्योग नयाँ दर्ता भएको घरेलु तथा साना उद्योग कार्

Read More

सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित

Posted on July 22, 2020 | views : 215 | सिन्धुपाल्चोक - SDP

साउन ७, सिन्धुपाल्चोक। अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा  आवतजावत प्रभावित भएको छ । बलेफी–५ मा सडक भासिएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।  सडक भासिएका ठाउँमा ठूला सवारी साधन ओहोरदोहोर गर्न सक्ने अवस्था छै

Read More

केरुङ छ्यो ताल फुट्न सक्ने, सुनकोशी र तामाकोशी आसपासमा बस्तीमा सुरक्षित रहन आग्रह

Posted on July 22, 2020 | views : 208 | रामेछाप - RMC

साउन ७, रामेछाप । लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र तामाकोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको सूचनानुसार अविरल वर्षासँगै ताल फुट्न सक्ने सम्भावना रहेको जानकारी गराउँदै

Read More