पछिल्लो समयका समाचारहरु |


कतारमा रोजगारी गुम्यो, यसरी पाइन्छ पुनः रोजगारी

Posted on July 22, 2020 | views : 289 | काठमाडौँ - KTM

योगेन्द्र योगी । साउन ७, दोहा। कतार सरकारले रोजगारी गुमाएको श्रमिकहरूको लागि पुन: रोजगारी दिने भएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय र कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको सहयोगमा कतारमा रहेको स्थानीय श्रमिकहरुको पुन: रोजगारीको लागि अनलाइन फारम सुरु गरेको हो । कोरोना सङ्

Read More

पाँचपोखरीमा जनैपूर्णिमा मेला नगर्न आग्रह

Posted on July 22, 2020 | views : 96 | सिन्धुपाल्चोक - SDP

साउन ७, सिन्धुपाल्चोक। खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो । चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक

Read More

वाग्मती प्रदेश सञ्चित कोषमा बर्सेनि अनपेक्षित रकम जम्मा

Posted on July 22, 2020 | views : 134 | काठमाडौँ - KTM

साउन ७, काभ्रेपलाञ्चोक। वाग्मती प्रदेश सञ्चित कोषमा बर्सेनि अनपेक्षित रकम जम्मा हुने गरेको छ । बितेको तीन वर्षमा लक्ष्यअनुसारको रकम जम्मा नहुँदा अपेक्षित सफलता प्राप्त नभएको जनाइएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा नदीजन्य पदार्थको राजश्व बाँडफाँटअन्तर्गत वाग्मती प्रदेश सरकारको सञ्चित कोषमा रु दुई अर्ब

Read More

पर्वतको कारागार भत्केपछि कैदी महिलालाई अन्य जिल्ला सारियो

Posted on July 22, 2020 | views : 132 | पर्बत - PBT

लक्ष्मीप्रसाद सापकोटा । साउन ७, पर्वत । विगत तीन दिनदेखिको अविरल वर्षाका कारण पर्वत जिल्ला कारागारको भवन र पर्खाल भत्किएको छ । वर्षाका कारण कारागारको महिला बन्दीगृहतर्फको मुख्य पर्खाल र भवनको केही भाग भत्किएको हो । गएराति पर्खाल भत्किएको कारागारले जनाएको छ । पर्खाल भत्किएपछि महिला बन्दीगृहमा रहेका ब

Read More

यात्रुबाहक सवारी साधनको ठगी धन्दा

Posted on July 22, 2020 | views : 145 | सर्लाही - SLH

साउन ७, सर्लाही । जिल्लाका टाटासुमोले लकडाउन खुकुलो बनाइएको मौकामा तेब्बर बढी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । जिल्लाको लालबन्दीलगायत पूर्वपश्चिम लोकमार्गका केही ठाउँबाट चर्को भाडा लिएर टाटासुमो तथा ठूला यात्रुबसले यात्रुलाई काठमाडौँ, पोखरा लाने/ल्याउने गर्न थालेका हुन् । टाटासुमोले

Read More

कपनको सडक र पसल बर्सेनि डुबानमा

Posted on July 22, 2020 | views : 107 | काठमाडौँ - KTM

साउन ७, शङ्खरापुर । बर्सातको समयमा चाबहिलको गोपीकृष्ण हलको आसपास, सरस्वतीनगर, कपनको मिलनचोकलगायत क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका छन् भने विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको पसल डुबानमा पर्ने गरेको छ ।  सडकको कि

Read More

पहिरोका कारण बाजुराको बस्ती नै जोखिममा

Posted on July 22, 2020 | views : 118 | काठमाडौँ - KTM

साउन ७, बाजुरा। पहिरोका कारण जिल्लाको बूढीगङ्गा नगरपालिका–२ बजेडीको सिङ्गो बस्ती नै विस्थापित हुने जोखिम बढेको छ । दुई दशकदेखि पहिरोको उच्च जोखिममा रहेको उक्त बस्तीको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै विस्थापित हुने जोखिम बढेको हो । एक सय ३५ परिवार बस्ने सिङ्गो गाउँ नै पहिरोको जोखिममा रहेको छ ।

Read More

देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण

Posted on July 22, 2020 | views : 124 | काठमाडौँ - KTM

साउन ७, काडमाडौँ । आन्तरिक राजश्व कार्यालय लहान–सिराहाका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले देशैभरि ‘गुर्जो’ को बिरुवा निःशुल्क वितरण गर्दै आउनुभएको छ । गुर्जो/गुरगुज/गिलोय/गुडुची/अमृता नियमित सेवन गर्दा निरोगी हुने बताउँदै आफूले अहिलेसम्म देश तथा विदेशमा गरेर २२ हजारभन्दा बढी गुर्जोको बिरुवा÷बेर्न

Read More

पूंजीगत खर्चको प्रवृत्ति र सुधारका उपायहरु

Posted on July 22, 2020 | views : 479 | काठमाडौँ - KTM

दामोदर रेग्मी । साउन ७, काठमाडौं । बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको सफल कार्यान्वयन जन अपेक्षाको सम्बोधन गर्ने एउटा महत्वपूर्ण संयन्त्र हो  । वजेटको सफल कार्यान्वयनमा नीतिगत, कार्यगत, प्रक्रियागत, व्यवस्था

Read More

एनआरएनए कतारद्वारा समस्यामा परेका नेपालीलाई हवाई टिकट सहयोग

Posted on July 22, 2020 | views : 167 | काठमाडौँ - KTM

योगेन्द्र योगी | साउन ७, दोहा | एनआरएनए कतारले कोरोना भाइरसका कारणले कतारमा रोजगारी गुमाएर अलपत्र परि नेपाल फर्कन हवाईभाडा जुटाउन नसकेका ४ जना नेपालीलाई हवाई टिकट सहयोग गरेको छ ।  हवाई टिकट खरिद गर्न नसक्ने पीडित नेपाली श्रमिकहरुका लागि कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय

Read More

साउदीबाट तीन उडान मार्फत ५६८ जना नेपाली स्वदेश फर्किए

Posted on July 22, 2020 | views : 402 | काठमाडौँ - KTM

योगेन्द्र योगी | साउन ७, दोहा | कोरोना भाइरसका कारण स्वदेश फर्किन नसकेकाहरु मध्ये तेश्रो चरणमा साउदीबाट ५६८ जना नेपाली स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।  साउदीबाट नेपाल तथा हिमालय एयरलाइन्सले तीन उडान गरेको छ भने जसमा नेपाल एयरलाइन्सले एक र हिमालय एयरलाइन्सले दुई  उडान

Read More

‘मङ्सिरमा महाधिवेशनबारे सचिवालयमा सर्वसम्मत निर्णय'

Posted on July 21, 2020 | views : 363 | काठमाडौँ - KTM

साउन ६,  काठमाडौँ | शीर्ष तहमा देखिएको विवाद समाधानका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को पछिल्लो सचिवालय बैठकले आगामी मङ्सिरमा एकताको महाधिवेशन गर्नेबारे सर्वसम्मत निर्णय गरेको खुलेको छ । नेकपाको जारी चोथो स्थायी कमिटीको बैठकमा पार्टी र सरकारको समन्वय तथा शक्तिको बाँडफाँटबारे उत्प

Read More

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा चल्ने

Posted on July 21, 2020 | views : 192 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ | विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षासमेत भदौ १ बाट सञ्चालन गर्न सकिने मन्त्री परिषदले निर्णय गरेको छ । यस सम्बन्धमा सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिएका छन् ।  विद्यालय कलेज, ट्युशन सेन्टर तालीम केन्द्र सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सबै प्रकारका प्रदर

Read More

लामो दूरीका यातायात भदौ १ देखि खुल्ने

Posted on July 21, 2020 | views : 202 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ (रासस) | कोभिड १९ को संक्रमण  रोक्न चैत ११ देखि लागू गरेको बन्दाबन्दीलाई झण्डै चार महिनापछि आज रातिदेखि लागू हुने गरी विधिवत् रुपमा अन्त्य गरेसँगै सरकारले अधिकांश सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । आर्थिक गतिविधिलाई सहजीकरण गर्दै यसअघि केही सेवा सञ्चालन गरिएकामा सोमबारको निर्ण

Read More

भोलीदेखि जोर-बिजोर लागू हुन्छ कि हुँदैन ?

Posted on July 21, 2020 | views : 294 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ | बुधबारदेखि सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्य भएको सरकारले घोषणा गरेको छ ।  लामो समयको लकडाउन खुकुलो गर्दै सरकारले केहि समय अघिदेखि जोर-बिजोर प्रणालीमा निजि सवारी संचालनको अनुमति दिएको थियो । तर मन्त्रीपरिषदको वैठकले उक्त प्रणालीलाई अन्त्य गर्दै

Read More

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका २६ निर्णयहरु

Posted on July 21, 2020 | views : 1297 | काठमाडौँ - KTM

साउन ६, काठमाडौं । सरकारले करिब चार महिनादेखि लगाएको लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । तर केहि प्रतिबन्ध भने हुनेछन् । साउन ५ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको मंगलबार सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । मन्त्रीपरिषदको  बैठकले लकडाउन खोल्ने लगायत २६ वटा निर्णय गरेको छ

Read More

सुस्ताका अधिकांश घर डुबानमाः नारायणीले बगाउँदा एक बेपत्ता

Posted on July 21, 2020 | views : 242 | नवलपरासी - NWL

मोहन पौडेल | साउन ६, परासी | नारायणी नदीमा आएको बाढीका कारण सुस्ताका अधिकांश घर डुबानमा परेको छ ।  नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा बाढी पस्दा त्यहाँका अधिकांश घर डुबानमा परेका हुन् । सुस्तामा २६५ घर रहेका छन् । केही पक्की घरबाहेक अधिकांश फुसले छाएका घर डुबा

Read More

नेपाल टेलिकमको निःशुल्क 'कल ट्रान्सफर' सेवा, यसरी लिन सकिन्छ सेवा

Posted on July 21, 2020 | views : 2185 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ | नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजीकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ । सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक कोड नम्बर आवश्यकताबमोजिम प्रयोग गरी सिधै ‘कल ट्रान्सफर’ अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा जाने व्यवस

Read More

३६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

Posted on July 21, 2020 | views : 312 | चितवन - CTW

साउन ६, चितवन | माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४:५०  बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार सो सडकको

Read More

आज मध्येरातदेखि लकडाउन अन्त्य हुँदै, के-केमा छ अझै प्रतिबन्ध ?

Posted on July 21, 2020 | views : 1357 | काठमाडौँ - KTM

साउन ६, काठमाडौं । मंगलबार (आज) मध्यरातदेखि लकडाउनको अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ गतेदेखि अन्त्य गर्ने निर्णय गरेको हो । कोरोना महामारीको स्थीति नियन्त्रणको लागि पटक-पटक म्याद थप गर

Read More

अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए

Posted on July 21, 2020 | views : 261 | काठमाडौँ - KTM

साउन ६, वासिङ्टन | रासस/एएफपी | संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस ९कोभिड–१९० बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र ९सीडीसी० ले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो । त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो संक्रमणका कारण ज

Read More

भुइँका जहाजले आकाश छुँदैछन्..., होटल/पर्यटन व्यवसायी उत्साहित

Posted on July 21, 2020 | views : 465 | काठमाडौँ - KTM

सिबी अधिकारी | साउन ६, काठमाडौँ | कोभिड–१९ महामारी नियन्त्रणका लागि बाध्यात्मक रुपमा सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को झण्डै पाँच महिना अर्थात् १४८ दिनपछि भुईंका जहाज आकाशमा उड्दैछन् । बन्दाबन्दी केही खुकुलो गरिएको सन्दर्भमा सरकारले मुलुकका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय

Read More

नेपालमा कोरोना संक्रमित १७ हजार ९९४ जना, ६९.३४ प्रतिशत निको भए

Posted on July 21, 2020 | views : 449 | काठमाडौँ - KTM

साउन ६, काठमाडौं । मंगलबार थप १५० जनामा  कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन्  । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ । अर्थात ६९.३४

Read More

काठमाडौँमा पहिरोले पुरिएर जुम्ल्याहा बालबालिकाको मृत्यु

Posted on July 21, 2020 | views : 324 | काठमाडौँ - KTM

साउन ६, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । मंगलबार खाना खाने समयमा आएको पहिरोले ३/३ वर्षका स्थानीय बालबालिका पुरिएका हुन् । पहिरोले पुरिनेमा सचिन राना र सन्ध्या रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले

Read More

सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने व्यवसायीको घोषणा

Posted on July 21, 2020 | views : 437 | काठमाडौँ - KTM

साउन ६, काठमाडौं । बिहीबार (साउन ८) देखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आउने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार संयुक्त रुपमा  पत्रका

Read More

'घर फर्किनू, बरु खोले सिस्नु खाएर बसौँला'

Posted on July 21, 2020 | views : 475 | सुर्खेत - SKT

शुरबहादुर सिंह /लक्ष्मी भण्डारी। साउन ६, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका २ सुर्खेतका ४० वर्षीय शशी नेपालीको परिवार बिगत करिब दुई हप्तादेखि बालमन्दिर विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा हुनुहुन्छ भने उहाँका श्रीमान् र १४ वर्षका छोरा शिक्षा क्याम्पस सुर्खेतको क्वारेन्टिनमा ।  क्वारेन्टिन बस्

Read More

बिपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

Posted on July 21, 2020 | views : 174 | सिन्धुली - SDL

साउन ६, सिन्धुली । बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । सिन्धुली सडकखण्डमा पर्ने दुवै राजमार्गमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो । बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिकामा पर्ने कमेरे फाँटमा सडकमा लेदो खस्दा राजमार्गमा दुवैतर्फीका सवारी साधन रोकिएका छन्

Read More