पछिल्लो समयका समाचारहरु |


अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए

Posted on July 21, 2020 | views : 262 | काठमाडौँ - KTM

साउन ६, वासिङ्टन | रासस/एएफपी | संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस ९कोभिड–१९० बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र ९सीडीसी० ले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो । त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो संक्रमणका कारण ज

Read More

भुइँका जहाजले आकाश छुँदैछन्..., होटल/पर्यटन व्यवसायी उत्साहित

Posted on July 21, 2020 | views : 465 | काठमाडौँ - KTM

सिबी अधिकारी | साउन ६, काठमाडौँ | कोभिड–१९ महामारी नियन्त्रणका लागि बाध्यात्मक रुपमा सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को झण्डै पाँच महिना अर्थात् १४८ दिनपछि भुईंका जहाज आकाशमा उड्दैछन् । बन्दाबन्दी केही खुकुलो गरिएको सन्दर्भमा सरकारले मुलुकका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय

Read More

नेपालमा कोरोना संक्रमित १७ हजार ९९४ जना, ६९.३४ प्रतिशत निको भए

Posted on July 21, 2020 | views : 452 | काठमाडौँ - KTM

साउन ६, काठमाडौं । मंगलबार थप १५० जनामा  कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन्  । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ । अर्थात ६९.३४

Read More

काठमाडौँमा पहिरोले पुरिएर जुम्ल्याहा बालबालिकाको मृत्यु

Posted on July 21, 2020 | views : 324 | काठमाडौँ - KTM

साउन ६, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । मंगलबार खाना खाने समयमा आएको पहिरोले ३/३ वर्षका स्थानीय बालबालिका पुरिएका हुन् । पहिरोले पुरिनेमा सचिन राना र सन्ध्या रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले

Read More

सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने व्यवसायीको घोषणा

Posted on July 21, 2020 | views : 437 | काठमाडौँ - KTM

साउन ६, काठमाडौं । बिहीबार (साउन ८) देखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आउने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार संयुक्त रुपमा  पत्रका

Read More

'घर फर्किनू, बरु खोले सिस्नु खाएर बसौँला'

Posted on July 21, 2020 | views : 476 | सुर्खेत - SKT

शुरबहादुर सिंह /लक्ष्मी भण्डारी। साउन ६, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका २ सुर्खेतका ४० वर्षीय शशी नेपालीको परिवार बिगत करिब दुई हप्तादेखि बालमन्दिर विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा हुनुहुन्छ भने उहाँका श्रीमान् र १४ वर्षका छोरा शिक्षा क्याम्पस सुर्खेतको क्वारेन्टिनमा ।  क्वारेन्टिन बस्

Read More

बिपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

Posted on July 21, 2020 | views : 174 | सिन्धुली - SDL

साउन ६, सिन्धुली । बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । सिन्धुली सडकखण्डमा पर्ने दुवै राजमार्गमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो । बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिकामा पर्ने कमेरे फाँटमा सडकमा लेदो खस्दा राजमार्गमा दुवैतर्फीका सवारी साधन रोकिएका छन्

Read More

सरकारद्वारा सचिवहरुको जिम्मेवारी हेरफेर, श्रम मन्त्रालयको सचिवमा तोयम राय

Posted on July 21, 2020 | views : 286 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ । सरकारले ३ सचिवको सरुवा गरेको गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा र नयाँ २ सचिवको पदस्थापन गरेको हो । साझा सबाललाई प्राप्त जानकारी अनुसार बैठकले बाग्मती प्रदेशका प्रमुख सचिव तोयम रायलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ । श्रम मन्

Read More

तिब्बतको केरुङ छ्यो ताल फुट्ने सम्भावना तत्काल टर्यो

Posted on July 21, 2020 | views : 325 | सिन्धुपाल्चोक - SDP

साउन ६, सिन्धुपाल्चोक। तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबा सार्वजनिक सूचना जारी गर्दै सचेत र सजग र

Read More

१४ देशका कलाकारको ‘भर्चुअल कला प्रदर्शनी’

Posted on July 21, 2020 | views : 129 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ । नेपालमा १४  देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ शुरु भएको छ । अन्तरराष्ट्रिय जलरङ समाज नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी शुरु गरेको हो । सोमबारदेखि शुरु भएको प्रदर्शनी १० दिनसम्म रहने छ । ‘स्प्लासेस’ प्रदर्शनीमा बन्दाबन्दी अवधिमा बनेक

Read More

भारतमा एकै दिनमा ३७ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

Posted on July 21, 2020 | views : 183 | काठमाडौँ - KTM

साउन ६,नयाँ दिल्ली। (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७  हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् ।  सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार १४८ जना कोरोना भाइरस संक्रमित थपिएका हुन ।&nb

Read More

अमेरिकामा एकै दिन ६० हजार कोरोना संक्रमित थपिए

Posted on July 21, 2020 | views : 141 | काठमाडौँ - KTM

साउन ६, वासिङ्टन । (रासस/एएफपी)। संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस ९कोभिड–१९० बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र ९सीडीसी० ले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो । त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो संक्रमणका कारण

Read More

विश्वमा ८९ लाख २३ हजार कोरोना संक्रमण मुक्त, ६ लाख १३ हजारको मृत्यु

Posted on July 21, 2020 | views : 157 | काठमाडौँ - KTM

साउन ६, जेनेभा। (रासस/एएफपी)। विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख १३ हजार  ५४२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ४८ लाख ६६ हजार ३९४ जना व्यक्ति कोरोना  संक्रमित भएका छन् । संक्रमित मध्य

Read More

भारतको आसाम राज्यमा बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

Posted on July 21, 2020 | views : 152 | काठमाडौँ - KTM

साउन ६, नयाँ दिल्ली । (रासस/सिन्ह्वा)। भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् । आसाममा गएका केही दिनयता देखि अविरल वर्षा जारी छ । त्यसैले यहाँ अझै ठूलो क्षति हुन सक्ने त्

Read More

नवलपुरमा पहिरोले घर पुरिँदा दुई बेपत्ता

Posted on July 21, 2020 | views : 132 | नवलपरासी - NWL

साउन ६, कावासोती। लगातार वर्षाका कारण खसेको पहिरोले नवलपुरको बुलिङ्टार गाउँपालिका–२ डाँडाझेरीमा घर  पुरिँदा दुई जना बेपत्ता भएका छन् । बुलिङ्टार गाउँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीका अनुसार पहिरोले स्थानीय डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उहाँकी श्रीमती ५७ वर्षीया खीनमाया नेपाली

Read More

गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

Posted on July 21, 2020 | views : 250 | गोरखा - GRK

साउन ६, गोरखा। पहिरोका कारण गोरखा–आँबुखैरेनी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । उक्त सडकखण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो । लगातार परेको वर्षाका कारण गोरखा–आँब

Read More

गणेश हिमाल तराई यातायातको गाडी सञ्चालनमा

Posted on July 21, 2020 | views : 185 | काभ्रेपलान्चोक - KVP

साउन ६, बनेपा। कोभिड–१९ को प्रभावका कारण भएको बन्दाबन्दीले बन्द रहेको सार्वजनिक सवारीसाधनमध्ये गणेश हिमाल तराई यातायातले काभ्रेपलाञ्चोकमा सेवा दिन थालेका छन् । सरकारले जिल्लाभित्र मात्रै भौतिक दूरी कायम राख्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने निर

Read More

बिपीको समाजवादको बाटामा काँग्रेस सदैव क्रियाशील रहनेछ : सभापति देउवा

Posted on July 21, 2020 | views : 157 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहने उल्लेख गर्नुभएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३

Read More

लमजुङको कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, शौचायलय जान पालो कुरेर बस्नुपर्ने बाध्यता

Posted on July 21, 2020 | views : 216 | लम्जुङ्ग - LMG

साउन ६,लमजुङ। लमजुङ बेँसीशहर नगरपालिका–८ शेराबजारमा रहेको जिल्लाको एकमात्र जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । महिला १० र पुरुष २५ गरी ३५ जनाको क्षमता रहेको यस कारागारमा हाल दोब्बर भए पनि पुरुषको सङ्ख्यामा भने तेब्बर कैदीबन्दी रहेका छन् ।  विभिन्न कसुरमा कारागारमा सज

Read More

घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ

Posted on July 21, 2020 | views : 240 | कास्की - KSK

साउन ६, गण्डकी। कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ । साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी उनीहरूलाई भित्र्याउने सोचका साथ त्यसको सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

Read More

युरोपेली युनियनद्वारा २१ खर्ब डलरको बजेट स्वीकृत

Posted on July 21, 2020 | views : 123 | काठमाडौँ - KTM

साउन ६, ब्रसेल्स (रासस/एपी)। युरोपेली युनियनका नेताहरुले चार दिनदेखिको लामो विवाद र बहसबीच अन्ततः २१ खर्ब डलरको बजेट पारित गर्न सहमति जनाएका छन् । यस बजेटसँगै कोरोनाभाइरसका कारण संकटमा परेको अर्थतन्त्र उकास्न तयार पारिएको आर्थिक पुनरुत्थान प्याकेज पनि पारित भएको छ ।  युरोपेली युनियनमा आबद्ध २७

Read More

दार्चुलामा पहिरोले घर पुरिँदा २ को मृत्यु

Posted on July 21, 2020 | views : 135 | दार्चुला - DCL

साउन ६, दार्चुला। मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका–८ का वडा सदस्य केशवसिंह धामीले ज

Read More

बाढी र पहिरोले देशभरका कुन कुन सडक अवरुद्ध छन् ? हेर्नुहोस् सूचीसहित

Posted on July 21, 2020 | views : 494 | काठमाडौँ - KTM

साउन ६, काठमाडौं । देशभर लगातार वर्षाका कारण बाढी र पहिरोले विभिन्न ठाउँको सडक अवरुद्ध भएका छन् । काठमाण्डौ जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग सोमबारदेखि अवरुद्ध भएको छ । धादिङ र चितवनको सीमामा पर्ने मौवा खोलाको पुल बाढीले बगाएपछि सडक अवरुद्ध छ । यस्तै नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, मलेखु धादिङबे

Read More

मंगलबारको मौसम पूर्वानुमानः यी स्थानहरु जहाँ भारी वर्षा हुँदैछ

Posted on July 21, 2020 | views : 236 | काठमाडौँ - KTM

साउन ६, काठमाडौं। जल तथा मौसम विज्ञान विभागले मंगलबार देशभर मनसुनी वायुको प्रभाव परेको र न्यून चापीय रेखा नेपालतिर सरेको अवस्था रहेकोले हाल देशभर सामान्य देखि  पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ ।  मौसम विभागले जारी गरेको मौसम पूर्वानुमानमा मंगलबार

Read More

कतारबाट थप १५४ जना नेपाली स्वदेश फर्किए

Posted on July 21, 2020 | views : 242 | काठमाडौँ - KTM

योगेन्द्र योगी | साउन ६, दोहा | कोरोना भाइरसका कारण लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट  आज १५४ जना नेपाली स्वदेश फर्किए  छन् ।  दोहाबाट काठमाडौँको लागि उडेको हिमालय एयरलाइन्सको जहाजमा १ गर्

Read More

प्रदेश नं २ : लगातारको वर्षाले जताततै जलाम्य, पशुवस्तुको बिजोग

Posted on July 21, 2020 | views : 323 | महोत्तरी - MHT

साउन ६, महोत्तरी । असार सकिँदै गर्दाको वर्षापछि मौसम उघ्रँदा छाएको खुशी महोत्तरीमा धेरै टिक्न सकेन । गत असार २४ गतेदेखि २९ गतेसम्मको लगातारको वर्षापछि मौसम सफा हुँदा छाएको खुशी एक साता नबित्दै आइतबारदेखि लगातार मुसलधारे पानी परिरहँदा यहाँका सर्वसाधारण कटान र डुबानको चिन्ताले पिरोलिएका छन् । असार अन्

Read More

रोहिणी र डुडुवाखोलाको कटानले बस्ती जोखिममा

Posted on July 21, 2020 | views : 175 | बाँके - BNK

साउन ६, राँझा। बाँकेको रोहिणी र डुडुवाखोलाको कटानले कोहलपुर नगरपालिकाका तीन टोल जोखिममा परेका छन् । कोहलपुर नगरपालिका हुँदै बग्ने रोहिणी र डुडुवाखोलाको कटानका कारण सबैभन्दा बढी जानकी टोल, एकतानगर, चट्टारलगायत टोल जोखिममा रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुस

Read More