पछिल्लो समयका समाचारहरु |


१० लाख नदिए बलात्कारमा फसाइदिने धम्की दिने महिलालाई ९ महिना कैद सजाय

Posted on April 04, 2024 | views : 292 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ । बलात्कारको मुद्दामा फसाइदिने भन्दै १० लाख मागी ब्ल्याकमेल गरेको आरोपमा एक महिला दोषी ठहर भएकी छिन् । काठमाडौं जिल्ला अदालतले बुधबार रिना श्रेष्ठलाई ९ महिना कैद र १० हजार रूपैयाँ जरिवानाको फैसला सुनाइएको हो । न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले जाहेरवालालाई ३० हजार रूपैयाँ बिगो

Read More

फिफा वरियतामा नेपाल तीन स्थान तल झर्यो

Posted on April 04, 2024 | views : 331 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ । फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरियताक्रम जारी गरको छ । जसमा नेपाल तीन स्थान तल झरेको छ । नेपाल यस अघि १७५ स्थानमा थियो भने नयाँ वरियतामा १७८ स्थानमा पुगेको छ । त्यस्तै छिमेकी मुलुक भारतपनि चार स्थान तल झर्दै १२१ स्थानमा पुगेको छ । अन्य दक्षिण एशियाली मुलुकमा माल्दिभ्स १६१औं

Read More

कन्सुलर सेवा विभागमा नयाँ मोडयुलको सुरूवात, विश्वभरका नेपाली लाभान्वित हुने

Posted on April 04, 2024 | views : 206 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ । कन्सुलर सेवा विभागले नयाँ मोडयुलको सुरूवात गरेको छ । बिहीबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सूचना प्रविधिको उच्च प्रयोग गरी सफ्टवेयरमा स्तरोन्नति गर्दै बनाइएको नयाँ मोडयुलको शुभारम्भ गरेका हुन् । यस मोडयुलबाट विदेशमा भएका नेपालीले आफ्नो राहदानी नम्बर र जन्म मित

Read More

ऋषव पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना

Posted on April 04, 2024 | views : 380 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना गरिएको छ । गएराती सम्पन्न कोलकाता नाइट राइडर्सविरुद्ध खेलमा स्लो ओभर रेटका लागि ऋषवलाई दोषी ठहर गर्दै २४ लाख भारु अर्थात ३८ लाख ४० हजार नेपाली रुपैयाँ बराबर जरिवाना गरिएको हो । यसअ

Read More

वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार, ३० जनाविरुद्ध मुद्दा

Posted on April 04, 2024 | views : 388 | काठमाडौँ - KTM

चैत २२, काठमाडौं । नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ। ती जहाज खरिदका क्रममा डेढ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित तत्कालीन राजनीतिक र प्रशासनिक नेतृत्वसहित ३० जनाविरुद्ध अख्तियारले भ्र

Read More

जसपाले इलाममा थेगिमलाई सघाउने, बझाङमा रामबहादुरलाई उमेदवार बनायो

Posted on April 04, 2024 | views : 309 | काठमाडौँ - KTM

चैत २२, काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले इलाम क्षेत्र नम्बर २ मा पहिचानवादीतर्फका स्वतन्त्र उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरिएको प्रवक्ता मनीष सुमनले जानकारी दिए । त्यस्तै,

Read More

त्रिवि शिक्षण अस्पतालभित्र विष्फोट भएपछि…

Posted on April 04, 2024 | views : 468 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालभित्र विष्फोट भएको छ । बिहीबार विष्फोट भएलगत्तै मानिसहरुको भीडभाड भएको छ । अस्पतालको परिसरभित्र कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिएका छन् । घटनाबारे विस्तृत जानकारी र सूचना संकल

Read More

इलाम र बझाङको उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित

Posted on April 04, 2024 | views : 206 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ मा हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली सार्बजनिक गरेको छ । आयोगले इलाम -२ मा एक लाख १५ हजार ८८९ मतदाता कायम भएको जानकारी दिएको छ । आयोगले २०७९ मङ्सिर ४ मा भएको आमनिर्वाचनमा भन्दा अहिले ४२२ मतदाता थपिएको जनाएको छ । त्यस्तै बझाङको  नि

Read More

बालेनविरुद्ध फेसबुकमा स्टाटस लेख्ने महानगरका कर्मचारीविरुद्ध साइबर अपराधको मुद्दा

Posted on April 04, 2024 | views : 260 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आक्षेप लगाएर फेसबुकमा स्टाटस लेखेको भन्दै महानगरपालिकाकै कर्मचारीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार मुद्दा दायर गरेको छ। हाल निलम्बनमा रहेका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्द

Read More

रातु नदीको ठेक्का शर्त विपरित भएको खुलासा

Posted on April 04, 2024 | views : 384 | काठमाडौँ - KTM

चैत २२, महोत्तरी । बिशाल बस्नेत |  बर्दिवास नगरपालिकाले रातु नदी ठेक्का लगाउने क्रममा नै शर्त विपरित ठेक्केदार कम्पनिसँग  सम्झौता गरेको खुलासा भएको छ । नगरले ठेक्का आव्हानको क्रममा राखेका शर्तहरुको उल्लघन गर्दै देव बिष्णु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिसँग सम्झौता गरेको खुलासा भएको हो

Read More

प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएका छौँ- प्रधानमन्त्री

Posted on April 04, 2024 | views : 212 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई

Read More

नेपालमा वायुको गुणस्तर सुधार, तर काठमाडौँमा भने मापदण्डभन्दा न्यून

Posted on April 04, 2024 | views : 223 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | विगतका वर्षमा हिउँदे याममा काठमाडौँलगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो। विसं २०७७ पुस २० गते काठमाडौंलगायत सहरको वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरण विभागले घर बाहिर निस्कँदा नागरिकलाई सजगता अपनाउन प्रेस विज्ञप्ति जारी गर्दै अपिल नै गर्नुपरेको थियो। तर

Read More

जसपाले लुम्बिनीमा विश्वासको मतको विपक्षमा मतदान गर्ने

Posted on April 04, 2024 | views : 273 | रुपन्देही - RPD

चैत २२, काठमाडौँ |  जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ । बिहिबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । जस

Read More

आईपीएलमा आज पञ्जाब र गुजरात भिड्दै

Posted on April 04, 2024 | views : 266 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज गुजरात टाइटन्स र पञ्जाब किङ्ग्सबीच खेल हुँदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ। शुभमन गिलको कप्तानीमा रहेको गुजरातले हालसम्म ३ खेलमा २ मा जित हात पारेको छ र अङ्क तालिकाको पाँचौ स्थानमा

Read More

बझाङ प्रदेशसभामा अभिषेकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

Posted on April 04, 2024 | views : 312 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | नेपाली कांग्रेसले बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आज देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्

Read More

इलाममा डम्बर खड्काले पाए कांग्रेसबाट टिकट

Posted on April 04, 2024 | views : 279 | इलाम - ILM

चैत २२, काठमाडौँ | नेपाली कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ । आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो । आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काबारे औपचारिक निर्णय गर्नेछ । खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले

Read More

यूएईबाट नेपाल पैसा पठाउँदा १ किलो सुन र ५ वटा कार उपहार

Posted on April 04, 2024 | views : 290 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | यूएईबाट वैधानिक रूपमा नेपाल पैसा पठाउँदा १ केजी सुन र ५ वटा कार उपहार पाइने भएको छ । अल अहलिया एक्सचेन्जले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि ‘ समर योजना’ ल्याएर वैधानिक हिसाबले घरमा पैसा पठाउने ग्राहकलाई यस्तो अवसर प्रदान गर्न लागेको हो । एक्सचेन्जले केन्द्रिय कार्यालय आबुधावीमा

Read More

तोलामा १ हजारले बढ्दै सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड!

Posted on April 04, 2024 | views : 413 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | नेपाली बजारमा सुनको भाउले आज (चैत २२ गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले सुनको भाउ बढेको छ । बिहिबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १

Read More

इलाम-२ मा माओवादीले उम्मेदवारी नदिने

Posted on April 04, 2024 | views : 310 | इलाम - ILM

चैत २२, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) ले इलाम-२ मा उम्मेदवारी नदिने भएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले सङ्केत गरे । यद्यपि माओवादी केन्द्रका महासचिव देव गुरुङले यस विषयमा एमाले र माओवादीबिच कुनै सहमति नभ

Read More

ओमनबाट चार दिनअघि मात्र घर फर्केका राजवंशीद्वारा श्रीमतीको हत्या

Posted on April 04, 2024 | views : 903 | झापा - JP

चैत २२, झापा |  झापाको बाह्रदशी १ मा आज बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ बर्सिया ममसरी राजवंशीको हत्या गरेका हुन् । घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिए

Read More

रक्सीले छाडेपछि राजेशपायलसहित तीनै जनालाई प्रहरीले छाड्यो

Posted on April 04, 2024 | views : 231 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ |  मदिरा सेवन गरी होहल्ला गरेपछि पक्राउ परेका गायक राजेशपायल राईसहित तीन जना छुटेका छन् । बानेश्वरको देवी नगरबाट उनीहरूलाई राति २ बजे पक्राउ गरिएको थियो ।बिहान मदिराले छाडेपछि सम्झाई बुझाई गरेर छाडिएको बानेश्वर प्रहरी वृत्तका डीएसपी शिवराज बुढाथोकीले बताए । उनले भने, ‘नशाले छाड

Read More

म्यानचेस्टर सिटीको जितमा फोडेनको ह्याट्रिक

Posted on April 04, 2024 | views : 169 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए । त्यसैगरी एस्टन भिल्लाक

Read More

पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल भेटियो सबैभन्दा ठूलो महासागर

Posted on April 04, 2024 | views : 667 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले यो पत्ता लगाएका हुन् । यसमा सबै महासागरको कुल पानीको तुलनामा तीन गुणा बढी पानी रहेको उनीहरुले बताएका छन् । पृथ्वीमा पानी कहाँबाट आ

Read More

एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा

Posted on April 04, 2024 | views : 185 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । पिएसजीको जितमा खेलको ४०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अब पिएसजीले फाइनलमा आगामी मे २५ मा

Read More

रक्सी पिएर होहल्ला गरेको आरोपमा गायक राजेशपायल राई पक्राउ

Posted on April 04, 2024 | views : 237 | काठमाडौँ - KTM

चैत २२, काठमाडौं | दिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ परेका छन् ।  गएराति २ बजेतिर राजेश पायल राई सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ। प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गएराति काठमाडौं

Read More

साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा

Posted on April 04, 2024 | views : 181 | काठमाडौँ - KTM

चैत २२, विराटनगर | मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलमा  एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ विराट गोल्डकपको फाइनलमा पुगेको हो । प्रतियोगितको पहिलो सेमिफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भ

Read More

कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

Posted on April 04, 2024 | views : 177 | काठमाडौँ - KTM

चैत २२, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ । यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो । संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो । कांग्रेसमा भे

Read More