पछिल्लो समयका समाचारहरु |


महाजात्राले पहिलो सातामा कमायो ६ करोड २४ लाख

Posted on March 29, 2024 | views : 191 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । नेपाली फिल्म महाजात्राले पहिलो सातामा ६ करोड २४ लाख कमाएको छ ।  चैत ९ गतेदेखि प्रदर्शनरत फिल्म महाजात्राले नेपालसँगै विदेशमा समेत भव्य व्यापार गरिरहेको छ ।  नेपालमा भने पहिलो सातामा नै ६ करोड २४ लाखको ग्रस कलेक्सन गरेको निर्देशक प्रदिप भट्टराइले जानकारी दिए ।  सो फि

Read More

किन विवादमा पर्यो एसपी बढुवा सिफारिस ?

Posted on March 29, 2024 | views : 196 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ | नेपाल प्रहरीका आठ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ । बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथम

Read More

बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु, ८ वर्षिया बालिका मात्रै जिवीत

Posted on March 29, 2024 | views : 745 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं |  दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ भने यात्रु मध्ये आठ वर्षिया बालिका मात्रै जीवितै उद्धार गरिएको छ। बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भएर दुर्घटनामा परेको बीबीसीले जनाएको छ।  बस अनियन्त्रित भएर पुलबाट क

Read More

आज हेटौंडा जाँदै प्रधानमन्त्री प्रचण्ड

Posted on March 29, 2024 | views : 194 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा जाँदैछन्। नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री बागमती प्रदेशको राजधानी हेटौँडा जान लागेका हुन्।  आज र भोलि दुई दिन चल्ने साधारणको सबै तयारी पूरा भएको महासंघका महासचिव रोशन दाहालले

Read More

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

Posted on March 29, 2024 | views : 222 | डोटी - DT

चैत १६, डोटी | वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेक

Read More

सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

Posted on March 29, 2024 | views : 133 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं | सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ।  बिहीबारको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०–८१ को लागि १८ प्रतिशतसम्म चैते धानको समर्थन मूल्य तोकेको हो।  सरकारले चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको जनाएको

Read More

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

Posted on March 29, 2024 | views : 178 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको हो । राजस्थानले दिएको १८६ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ५ विकेट फुमाउदै १७३ रन मात्र बनाएको थियो ।

Read More

कस्तो रहने छ आजको मौसम ?

Posted on March 29, 2024 | views : 250 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । महाशाखाले देशभर आंशिक देखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको जनाएको छ । आज देशका पहाडी भ

Read More

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज

Posted on March 29, 2024 | views : 211 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ | नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज हुने भएको छ । यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ तालिका सार्बजनिक गरेको थियो । जस अनुसार टी- २० सिरिजको पहिलो खेल आज हुने भएको छ । यो खेल टियु मैदानमा अपराहन्न

Read More

शुक्रवारको यस्तो छ वैदिक राशिफल

Posted on March 29, 2024 | views : 358 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ | आजमिति २०८० साल ,चैत्र १६ गते तदअनुसार मार्च २९, २०२४ शुक्रवार, कृष्णपक्षको चतुर्थी तिथि, बिशाखा नक्षत्र, बज्र योग । तुला राशिमा चन्द्रमा । यो अशुभ योग हो ।  • अभिजित् मुहूर्त: बिहान ११:४४ देखि १२:३३ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:५८ • सुर्यास्त: बेलुका ०६:१९ बजे&nbs

Read More

८३ वर्षीया वृद्धाको हत्या आरोपमा युवक पक्राउ

Posted on March 28, 2024 | views : 240 | काभ्रेपलान्चोक - KVP

चैत १५, काभ्रे | वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ परेको छ। पक्राउ पर्नेमा  सुनसरीको धरान उपमहानगरपालिका-८ का २९ वर्षीय सन्तोष आचार्य रहेका छन्। इलाका प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मेलन गरेर बिहीबार आरोपी सार्वजनिक गरेको हो।  काभ्रेको धुलिखेल-९ घर भई बनेपा-१३ भैंसेप

Read More

इलाम-२ मा मिलन लिम्बू बने रास्वपाको उम्मेदवार

Posted on March 28, 2024 | views : 385 | इलाम - ILM

चैत १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ। बिहीबार केन्द्रीय कार्यालय च:मतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। रास्वपा महामन्त्री डा. मुक

Read More

रास्वपाले गर्यो इलाम- २ का प्रारम्भिक उम्मेदवारसँग छलफल

Posted on March 28, 2024 | views : 300 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार बन्न नाम दर्ता गराएका प्रारम्भिक उम्मेदवारसँग छलफल गरेको छ । पार्टीका महामन्त्री डा. मुकुल ढकालसहितका नेताहरुको उपस्थितिमा सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेको हो । इलाम-२ का लागि

Read More

मलेसिया-काठमाडौं उडानमा फर्किदै एयर एसिया

Posted on March 28, 2024 | views : 379 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । एयर एसियाले नेपालमा पुन: उडान गर्ने तयारी गरेको छ। एयरलाइन्सले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रयोग गरेबापतको बक्यौता रकम नतिरी उडान बन्द गरेको थियो।  विगत चार वर्षदेखि नेपालका लागि एयर एसियाको उडान बन्द छ। तर अब भने यो एयरलाइन्सले नियमित उडानको तयारी थालिस

Read More

सर्लाहीबाट १० निरीक्षक निष्कासित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए

Posted on March 28, 2024 | views : 272 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् । बिहीबारदेखि सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको हो । कारबाहीस्वरुप उनीहरूलाई जारी एसईईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक

Read More

महामन्त्री ढकालसहित रास्वपाका नेताहरू च्यासलमा

Posted on March 28, 2024 | views : 393 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू ललितपुरस्थित एमालेको पार्टी कार्यालय च्यासल पुगेका छन्। राजनीतिक दलको आन्तरिक प्रशासन एवं व्यवस्थापनका बारेमा अध्ययनका लागि रास्वपाका पदाधिकारी तथा कर्मचारीले एमालेको केन्द्रीय कार्यालयमा आपसी अध्ययन भ्रमण गरेको हुन्। च्यासलमा रास्वप

Read More

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्धा दायर

Posted on March 28, 2024 | views : 243 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ ।  नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा  दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वीकृत गरे

Read More

होलीका दिन कर्णालीमा हामफालेर बेपत्ता युवकको शव भेटियो

Posted on March 28, 2024 | views : 318 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । होली पर्वका दिन बर्दिया र कैलालीको सीमा चिसापानीस्थित कर्णाली पुलबाट हामफालेका युवक लोकेन्द्र शाहीको शव बिहीबार भेटिएको छ। शाहीको शव कैलालीको टीकापुर नगरपालिकास्थित सन्कटीघाटस्थित कर्णाली नदीको किनारमा भेटिएको हो।

Read More

काम गर्न सकिनँ भने अर्को उथलपुथल गर्न बेर लाग्दैन : प्रधानमन्त्री

Posted on March 28, 2024 | views : 350 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले काम गर्न नसके पदमा बस्नुहुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन्। बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा उनले सो कुरा बताएका हुन्। प्रधानमन्त्री दाहालले विकास निर्माणको कामलाई गतिदिने, सुशासन कायम गर्नेलगायतका कामहरु गर्ने

Read More

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई (तस्विरहरु)

Posted on March 28, 2024 | views : 263 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । विहिबार एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरेका हुन् ।  न

Read More

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ: प्रधानमन्त्री

Posted on March 28, 2024 | views : 103 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै सङ्घर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्त्वका उपलब्धीको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती भएको बताएका छन् । सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानम

Read More

ग्यासमा फेरि दुईथरी सिलिन्डर र मूल्यको तयारी: अब ग्यासमा सर्वसाधारणले १३ प्रतिशत छुट पाउँछन्?

Posted on March 28, 2024 | views : 288 |

चैत १५, काठमाडौँ । खाना पकाउने ग्यासमा सर्वसाधारणको तुलनामा उद्योगी, होटल व्यवसायीलाई सस्तो मूल्य परेपछि नेपाल आयल निगमले दोहोरो मूल्य लागू गर्ने गृहकार्य थालेको छ। १४.२ किलोको ग्यास सिलिन्डरको भ्याटसहित खुद्रा बिक्री मूल्य १९१० रुपैयाँ तोकिएको छ। ग्यासमा लाग्दै आएको भ्याट होटल, रेस्टुराँ, औद्योगिक

Read More

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

Posted on March 28, 2024 | views : 390 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् ।  अर्यालले बिहिबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् । नयाँ सत्ता समीकरणमा अध्यक्ष मावोवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीन

Read More

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

Posted on March 28, 2024 | views : 279 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका छन् ।  नवलपरासीबाट स्थगित संवाद यात्राको थालनी गर्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीमा नेतृत्वलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका हुन् ।  उनले भने- एमाले कस्तो पार्टी

Read More

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्बजनिक

Posted on March 28, 2024 | views : 480 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको नयाँ तालिका सार्बजनिक गरेको छ । आजको लागि तोकिएको टी-२० सिरिजको पहिलो खेल बर्षाले हुननसकेपछि क्यानले नयाँ तालिका सार्बजनिक गरेको हो ।   नयाँ तालिका अनुसार अब नेपाल ए ले मार्च  २९, ३० र अप्

Read More

पक्राउ परेर बिरामी हुनेलाई सरकारी अस्पतालमा राख्न रास्वपाको माग

Posted on March 28, 2024 | views : 361 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पक्राउ परेपछि बिरामी भएको बहानामा अस्पताल बस्न खोज्ने गलत परिपाटीलाई नियमनको परिधिभित्र ल्याउन स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सुझाव दिएको छ। यदि साँच्चैको अस्वस्थ भएको भए सरकारी अस्पतालमा मात्रै राखिनुपर्ने माग रास्वपाको छ। बिहीबार राष्ट्र

Read More

बसको ठक्करबाट मोटरसाइकलमा सवार आमाको मृत्यु, छोरा घाइते

Posted on March 28, 2024 | views : 454 | मोरङ्ग - MRG

चैत १५, मोरङ | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–८ की ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको हो। मोटरसाइकल चालक उनका छोरा २१ वर्षीय अमित कटुवाल घाइते छन्। मोरङ

Read More