रिलायन्स लाइफ इन्स्योरेन्सले सातै प्रदेशका लागि कर्मचारी माग्यो, हेर्नुहोस् विज्ञापन

Posted on: 09 Jun, 2021

जेठ २६, काठमाण्डौं । रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रदेश १ २, ३, ४ र ५ वटा प्रदेशका विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि शाखा प्रमुख पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले कम्पनीको इमेल ठेगानामार्फत आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । निवेदकले निवेदनमा आफुले आवेदन दिन चाहेको शाखा तथा उपशाखा खुलाउनु पर्नेछ ।

इन्स्योरेन्सले देशका विभिन्न स्थानमा ९७ शाखा तथा उपशाखा विस्तार गरि जीवन बीमा सेवा प्रदान दिँदै आएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!