महुली लघुवित्तमा रोजगारीको अवसर, हेर्नुहोस् विज्ञापन

Posted on: 01 Aug, 2021

साउन १७, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखमा सहायक प्रबन्धक, वरिष्ठ अधिकृतका लागि १ जना, विभागीय सहायक कर्जा असुली तथा जोखिम व्यवस्थापन विभाग र प्रदेश तथा अनुगमन कार्यालयको लागि अधिकृत, सहायक अधिकृतका लागि केही, शाखा प्रमुखका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

संस्थाले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाउको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!