ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर, हेर्नुहोस् विज्ञापन

Posted on: 18 Aug, 2021

भदौ २, काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुख, प्रदेश प्रमुखका लागि केही, सुचना प्रविधि विभाग प्रमुखका लागि १ जना, कानुन विभाग प्रमुखका लागि १ जना, अनुगमन अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायकर प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेके छ ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । एसएलसी पास गरेकाले पनि केही पदमा आवेदन दिन सकिने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!