नेपाल इन्स्योरेन्समा रोजगारीको अवसर, हेर्नुहोस् विज्ञापन

Posted on: 22 Sep, 2021

असोज ६, काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । 

कम्पनीले असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेज र म्यानेजर क्लेमका लागि केही, असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेज र म्यानेजर मार्केटिङका लागि केही, असिस्टेन्ट,सिनियर असिस्टेन्ट मार्केटिङका लागि केही, सस्टेन्ट,सिनियर असिस्टेन्ट लेगलका लागि १ जना, ट्रेनी असिस्टेन्ट, जुनियर असिस्टेन्ट अण्डरराइटिङका लागि केही र ट्रेनी असिस्टेन्ट मार्केटिङका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!