असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ । नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व
Read Moreअसार १०, रोल्पा । स्थानीय गुरुङ गाउँमा पर्यटन विकासका लागि बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । सामुदायिक घरबास प्रवद्र्धनका लागि उक्त भवन निर्माण गरिएको हो । गुरुङको घना बस्ती रहेको सो स्थानमा निर्माण गरिएको सामुदायिक भवनमा कला, संस्कृति र वेशभूषा संगृहीत गरिने गुरुङगाउँ सामुदायिक
Read Moreजेठ १६, रोल्पा (रासस) | जिल्लामा नेपाल प्रहरीको मातहतमा रहेको एउटा सुविधासम्पन्न भवन प्रयोगविहीन अवस्थामा छ । जिल्ला प्रहरी परिसरदेखि पाँच सय मिटर दूरीमा रहेको उक्त भवन बाख्रा र कुखुरापालनका लागि खोरका रुपमा प्रयोग हुँदै आएको छ । विसं २०४९ पुसमा निर्मित प्रयोगविहीन कक्षसहित १३ कोठाका दुई भवन ज
Read Moreवैशाख १९, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको आ.व. २०७६/०७७ को १३ औं कार्यपालिका बैठक विहिवार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न भएको छ । १३ औं कार्यपालिका बैठकले महत्वपूर्ण ७ निर्णयहरु गरेको गाउँपालिका प्रवक्ता नमराज थापाको हस्ताक्षरमा एक प्रेस विज्ञप्ती सार
Read Moreचैत २८, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर, रोल्पाको प्रकोप व्यवस्थापन कोष खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा आर्थिक सहयोग जम्मा हुन थालेको छ । जस अनुसार शुक्रबार सम्म कोषमा ६ लाख ७९ हजार ३ सय ७४ रकम जम्मा भएको छ, कोसमा साहास नेपालले ५ लाख ४० हजार राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रितमा
Read Moreचैत २७, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर, रोल्पाले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि वडा वस्ती र टोलहरुमा गतिविधि गर्नुहुने संघसस्था, राजनितीक दल, वुद्धिजिवि, व्यापारी, युवा क्लव समाज सेवीहरुलाई गाउँपालिका जानकारी गराउन अनुरोध गरेको छ । विपतको अवस्थामा सहयोग गर्नुहुने संघसस्थाहरुला
Read Moreमनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था
Read Moreचैत २४, काठमाण्डौं | ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुन अनन्तले काठमाण्डौंबाट गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाउनुभएको छ । मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई
Read Moreचैत २३, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण र प्रतिरक्षाका लागि भन्दै सहयोगका लागि अपिल गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको हस्ताक्षरमा एक अपिल सार्वजनिक समेत गरेको छ, अपिलमा भनिएको
Read Moreअसोज ११, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको आ.व. २०७५/०७६ को सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न गरेको छ । गत वर्ष भए/गरेको आम्दानी खर्च, तथा अन्य अतिविधिहरुको बार्षिक प्रगति विवरणको समिक्षा, गुनासो तथा सुझावको लागि सार्वजनिक सुनुवाइ कार
Read Moreसाउन २, रोल्पा | रोल्पा कारागारका कैदीबन्दीहरुले स्वरोजगार बन्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुले सीपमूलक तालीमपश्चात् स्वरोजगार बन्न थालेका हुन् । उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा एकमहीने मुढा बनाउने तालीम
Read Moreजेठ १३, खस्यौली । प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको नीति कार्यक्रम आज बहुमतले पारित भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सरकारको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेर पारित भएको घोषणा गर्न
Read Moreजेठ ६, रुपन्देही । प्रदेश नं ५ को आगामी आर्थिक वर्ष २०७५\७६ आर्थिक विकासका हिसाबले उत्साहजनक देखिएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडाँैले आवको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्क अनुमानित विवरण आज बुटवलमा सार्वजनिक गर्दै कृषि क्षेत्रमा भएको बढोत्तरी, पुनर्निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कटको
Read Moreबैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ । आगामी आर्थिक वर्षभित
Read Moreसञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित
Read Moreचैत १, रोल्पा (रासस) | कुनै पनि राजमार्गले नछोएको रोल्पाको भूगोललाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उक्त राजमार्ग रोल्पालाई समेत जोड्ने गरी निर्माण गर्न सहमत भएको हो । सरकारले गत जेठमा एक हजार २०० किलोमिटर
Read Moreफागुन १२, रोल्पा (रासस) | रोल्पा रुन्टीगढी विकास सम्मेलनले १० बुंदे घोषणापत्र जारी गरेको छ । समृद्धिका लागि साझेदारी भन्ने नारासहित फागुन १० र ११ गते रोल्पाको होलेरीमा सम्पन्न विकास सम्मेलनले होलेरी र त्यस आसपासका क्षेत्रको समेत विकासमा जोड दिने गरी घोषणापत्र जारी गरेको हो । स्थानीय सरकार गठनपछि पहि
Read Moreमाघ १८, रोल्पा | आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार भएको बताउनुभएको छ । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो रोल्पा महोत्सवलाई शुक्रवार सुलिचौरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा उल्लेख
Read Moreमाघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ । झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम
Read Moreमाघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ । जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज
Read Moreभदौ १, रोल्पा | पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्न आजदेखि रोल्पाको माडी खोला पुल निर्माण गर्न थालिएको छ । सत्र महिनाभित्र निर्माण सक्ने गरी पुल निर्माणको जिम्मा पाएको एसियाटिक राज जेवी कन्ट्रक्सनले गत असार ३१ गते रु तीन करोड ५१ लाखमा निर्माण गर्ने संझौता गरेको छ । विसं ०६५ मा सडक
Read Moreसाउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले
Read Moreअसार २६, रोल्पा | रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै स्वास्थ्य नागरिकले मात्र देश विकास गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । पन्ध्र महिन
Read Moreमनिषा राई/ज्येष्ठ ३, रोल्पा | पुर्वी रोल्पाको सुनछहरी गाउपालिकामा विकासका कामहरु धमाधम भइरहेको छ । सुनछहरी गाउपालिका ६ का वडाअध्यक्ष अमरजित पुनमगर समुदायको विकासको लागि सक्रिय रुपमा लाग्नुभएको छ । उहा जनप्रतिनिधि भएसंगै गाउमा धेरै नै विकासका कामहरु भएको स्थानियहरुले बताएका छन् । यसैक्रममा आज
Read Moreबैसाख ५, रोल्पा | प्रथम मेयर कप प्रतियोगिता २०७५ को आज एक कार्यक्रमका बिच सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उदघाटनका क्रममा बोल्दै सभामुख महराले देशको विकासको निम्ती खेलक्षेत्रको महत्वपुर्ण योगदान हुने बताउनुभयो । समग्र देशको उन्नती र प्रगतिका लागि खेलक्षेत्रको माध्यम
Read Moreवैशाख ५, लिबाङ (रासस) | प्रदेश नं ५ का भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले रोल्पामा सबैभन्दा बढी चुनढुंगा पाइने भएकाले यसको सही सदुपयोग गर्न सकिने बताउनुभएको छ । यहाँ उत्पादित चुनढुंगाले विकास निर्माणका काममा मात्र नभएर आर्थिक समृद्धितर्फ पनि जिल्लालाई लैजान सक्ने उहाँको ठम्याइ छ ।
Read Moreरोल्पा २८ चैत्र | बिगतमा निकै मोफसलमा पिछडिएर रहेको रोल्पा जिल्ला अहिले बिस्तारै बिकासको बाटो तिर पनि लम्किरहेको छ। अहिले सबै भेग तिर मोटर बाटो पुगि सकेको छ भने नपुगेको ठाउँ तिर पनि प्रत्यक बर्ष आउने बजेट छुट्याउदै ट्र्याक खोल्ने कार्य भैरहेको छ । गाउँ गाउमा मोटर बाट पुगे सङ्गै त्रीवेणी गाउँपा
Read Moreउमा केसी/रोल्पा, १३ चैत | पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्ने रोल्पाको माडीखोला पुल निर्माण आरम्भ भएको १० वर्षमा मात्रै दुईवटा पिलर ठड्याएपछि बेवारिसे बनेको छ । पुल निर्माण नहँुदा जिल्ला सदरमुकाम आवतजावतमा लामो समयदेखि कष्ट व्यहोर्दै आएपछि तत्कालीन समस्या समाधानका लागि अस्थायी बे
Read More