बैदेशिक रोजगार | रोल्पा - RLP


विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2453 | रोल्पा - RLP

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18555 | रोल्पा - RLP

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

अमेरिका हिँडेका युवा साढे दुई करोड गुमाएर फर्किए

Posted on December 11, 2018 | views : 2676 | रोल्पा - RLP

मङ्सिर २५, काठमडौं | करिब एक बर्ष अघि अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् ।  दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरु स्वदेश फर्किएका छन् ।  रोल्पाका २२ बर्षीया नरे

Read More

रोल्पामा वैदेशिक रोजगारीबाट दर्जनौँ शव फर्कन्छन्

Posted on October 11, 2017 | views : 3278 | रोल्पा - RLP

उमा केसी/असोज २५, रोल्पा । रोल्पाबाट वैदेशिक रोजगारीमा खाडीमुलुक गएकामध्येको वर्षेनी ठूलो संख्यामा मृत्यु हुने गरेको देखिएको छ ।  जिल्लाबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या उल्लेख्य भए पनि मृत्यु हुने भने सबै पुरुष मात्रै रहेका छन् । घर्तीगाउँ–७ रोल्पाका हरिप्रसाद कामीको २०७३ कात्तिक २० गत

Read More

विदेशमा पाएको दुःखले रोल्पामा रोजगारीमा जाने युवाको संख्या घट्दै

Posted on September 09, 2017 | views : 1591 | रोल्पा - RLP

भदौ २४, रोल्पा । रोजगारीको शिलशिलामा सात वर्ष साउदी अरवमा काम गरेका रोल्पा ह्वामाका खिमबहादुर केसी अचेल सदरमुकाम लिवाङमा आफैँ गाडी किनेर यातायात व्यवसाय गर्छन् । सदरमुकाम लिवाङबाट भित्री ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दै आएका उनले मासिक सरदर एक लाख ५० हजार आम्दानी गर्दै आएका छन् ।  लिवाङम

Read More