राजनीति | रोल्पा - RLP


महरा, पुन र ओनसरी घर्तीलाई लक्षित गरी बम विस्फोट

Posted on November 17, 2017 | views : 992 | रोल्पा - RLP

मसिर १, रोल्पा  । रोल्पामा माओबादी केन्द्रका नेता कृष्ण बहादुर महरा, बर्षमान पुन र सभामुख ओनसरी घर्ती मगर लगायतका नेताहरुलाई लक्षित गरी बम प्रहार भएको छ । सभामुख घर्ती र माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा र बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुर्इवटा बम प्रहार भएको हो । उनीहरू फरकफरक

Read More

रोल्पाली जनताले अझै लोकतन्त्रको प्रत्याभूति गर्न पाएनन्: पुन

Posted on November 14, 2017 | views : 1700 | रोल्पा - RLP

कविता उपाध्याय/कात्तिक २८, रोल्पा । “दशवर्षे सशस्त्र युद्धका बेला रोल्पामा जुन खालको धङधङी थियो त्यो अझै घटेको छैन । रोल्पाली जनताले अझै लोकतन्त्रको प्रत्याभूति गर्न पाएका छैनन्” सिंचाइ राज्य मन्त्री अमरसिंह पुनले भन्नुभयो । उहाँका अनुसार “आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रचार प्रसारका लागि र

Read More

नेकपाको रोल्पा बन्दले जनजीवन प्रभावित

Posted on November 13, 2017 | views : 793 | रोल्पा - RLP

कात्तिक २७, रोल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन बिहानदेखि प्रभावित भएको छ ।  बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन् । जिल्ला इञ्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदी लगायतका

Read More

विप्लव नेतृत्वको नेकपाद्वारा रोल्पा बन्दको आह्वान

Posted on November 12, 2017 | views : 1232 | रोल्पा - RLP

कात्तिक २६, रोल्पा | विप्लव नेतृत्वको नेकपाले भोलि सोमबार रोल्पा जिल्ला बन्द गर्ने घोषणा गरेको छ । नेकपाले भोलीको बन्द जेल हिरासतमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै गर्न लागेको हो । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपाले जेल हिरासतमा रहेका नेता कार्यकर्ताको रिहाइ गर्न दबाब स्वरु

Read More

बम हमलापछि वाम गठबन्धन रोल्पाले दियो यस्तो कडा पतिक्रिया

Posted on November 11, 2017 | views : 1000 | रोल्पा - RLP

कात्तिक २५, काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित संयुक्त वाम गठबन्धनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले माईन विस्फोट गराएर आफ्ना उम्मेदवारहरुको हत्या गर्न खोजेको दावि गरेको छ ।  गठबन्धनले हत्याको योजनासहित वम विस्फोट गराउन नेकपाका कार्यकतालाई तुरुन्त पक्राउ गरेर कारबाह

Read More

रोल्पामा वर्षमान पुन चढेको गाडीमा शक्तिशाली माइन बिस्फोट

Posted on November 11, 2017 | views : 1385 | रोल्पा - RLP

कात्तिक २५, रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चढेको गाडीमा शक्तिशाली माइन बिस्पोट भएको छ । रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट भएको हो । विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ ।  विस्फोट लग

Read More

अब सिंगो देशलाई नै कांग्रेसमय बनाउनुपर्छ: पुन

Posted on November 10, 2017 | views : 549 | रोल्पा - RLP

कात्तिक २४, रोल्पा । राष्ट्रको समृद्धि, शान्ति र स्वाधिनता चाहने राजनीतिक दलललाई आगामी निर्वाचनमा मतदान मार्फत छनौट गर्न नेपाली कांग्रेस रोल्पाका सभापति एवम् प्रतिनिधि सभा सदस्य उम्मेदवार अमरसिंह पुनले रोल्पालीहरुलाई अनुरोध गर्नुभएको छ ।  देशमा जटिल मोडहरुमा नेपाली कांग्रेसले नेतृत्व लिएको स्मर

Read More

बिप्लबका कार्यकर्ता तुरुन्त रिहाई गर: सिंचाइ राज्यमन्त्री पुन

Posted on November 10, 2017 | views : 806 | रोल्पा - RLP

कविता उपाध्याय/कात्तिक २४, रोल्पा । सिंचाइ राज्यमन्त्री अमरसिंह पुनले रोल्पामा प्रहरी प्रशासनद्वारा बुधबार पक्राउ परेका बिप्लबका कार्यकर्ताको रिहाइका लागि आह्वान गर्नभएको छ ।  काम विशेषले लिबाङ बजार आएका बेला पक्राउ परेका नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला इन्चार्ज दलबहादुर खत्री जागृति र सुवर्णा

Read More

रोल्पामा प्रत्यक्षतर्फको मतपत्र यस्तो हुन्छ - हेर्नुहोस्

Posted on November 09, 2017 | views : 687 | रोल्पा - RLP

कात्तिक २३, काठमाडौँ | पहिलो चरणको निर्वाचन मङ्सिर १० गते हुँदैछ, निर्वाचन आयोगले १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ । पहिलो चरणको चुनाव हुने ३२ वटा जिल्लाका मतपत्रको नमुना आयोगले फरक फरक रुपमा सार्वजनिक गरेको छ ।   जुन

Read More

रोल्पामा नेपाली कांग्रेसले चुनावी गतिविधि तीब्र बनायो

Posted on November 08, 2017 | views : 2025 | रोल्पा - RLP

कात्तिक २२, रोल्पा । नेपाली काँग्रेस रोल्पाले आसन्न निर्वाचनमा आफ्ना गतिविधिहरुलाई तीब्र बनाएको छ ।  प्रतिनिधि सभा सदस्य निर्वाचनका उमेदवार एवम नेपाली काँग्रेस रोल्पाका सभापति तथा सिंचाई राज्य मन्त्री अमरसिंह पुन, प्रदेश सभा सदस्य रोल्पा १ का उमेदवार शेरबहादुर महरा लगायतको टोली आज बडाचौरमा पुगे

Read More

रोल्पामा प्रत्यक्षभन्दा समानुपातिकमा आकांक्षी धेरै, कुन दलका कति ?

Posted on October 06, 2017 | views : 1548 | रोल्पा - RLP

असोज २०, रोल्पा । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा प्रत्यक्षभन्दा समानुपातिक उम्मेदवारका आकांक्षी धेरै देखिएका छन् ।  समानुपातिकतर्फका आकांक्षी धेरै देखिएपछि यहाँका राजनीतिक दलले आकांक्षी सबैको नाम केन्द्रमा सिफारिस गरेका हुन् । नेपाली काँग्रेसको गत असोज

Read More

रोल्पाका दलले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार टुंगो लगाए

Posted on October 03, 2017 | views : 1716 | रोल्पा - RLP

असोज १७, रोल्पा । दशैँ सकिएलगत्तै रोल्पाका राजनीतिक दलहरु आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा लागेका छन् ।  प्रदेशसभाका लागि अन्तिम टुंगो लगाउन बाँकी रहेपनि प्रतिनिधिसभाका लागि भने नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्

Read More

रोल्पा थवाङ गाउँपालिका अध्यक्षलाई यस्ता तीन सर्त राखेर छाडियो

Posted on September 17, 2017 | views : 3709 | रोल्पा - RLP

असोज १, काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलार्इ अपहरण गरेको करिब ४० घण्टापछि मुक्त गरिएको छ । थवाङ गाउँपालिकाको गाउँसभा रोक्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले घर्तीलाई विहीबार राति ससुराली गाउँबाट अहपरण गरी लगेका थिए । थबाङको गाउँसभ

Read More

अहिले कांग्रेस-एमाले पनि हाम्रो जनसत्तामा आएका छन्: प्रचण्ड

Posted on September 16, 2017 | views : 1367 | रोल्पा - RLP

भदौ ३१, रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले बनेका स्थानीय तहहरु बिगतमा आफूहरुले अभ्यास गरेको समानान्तर जनसत्ताकै वैधानिक रुप भएको बताएका छन् । रोल्पाको थवाङ गाउँपालिकाको प्रथम गाउँसभा उद्घाटन गर्दै उनले भने– ‘अहिले बनेका स्थानीय तहहरु बिगतमा हामीले जनयुद्धको क्

Read More

थवाङ गाउँपालिका अध्यक्ष अपहरणको जिम्मा नेकपाले लियो

Posted on September 15, 2017 | views : 1362 | रोल्पा - RLP

भदौ ३०, रोल्पा । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।  थबाङको स्थानीय जनसत्तालाई चुनौति दिन र क्रान्तिकारी जनतालाई हतोत्साहित बनाउन प्रचण्ड थबाङ आउन लागेको निकै गम्भीर कुरा भन्दै जिल्ला जनपरिषद् रोल्पाका

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 20236 | रोल्पा - RLP

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

रोल्पाका जिशिअमाथि कालोमोसो र जुत्ताको माला

Posted on August 28, 2017 | views : 1550 | रोल्पा - RLP

भदौ १२, रोल्पा । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका युवाले रोल्पाका जिल्ला शिक्षा आधिकारीलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाई दिएका छन् । सोमबार बिहान करिव साढे सात बजे जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलमाथि पार्टीनिकट विद्यार्थी संगठनका विद्यार्थीले कालोमोसो लगाई दिएको ने

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 10093 | रोल्पा - RLP

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

जिसस रोल्पामा माओवादी माओवादी केन्द्रको मात्रै उम्मेदवारी

Posted on August 06, 2017 | views : 3125 | रोल्पा - RLP

साउन २२, रोल्पा । जिल्ला समन्वय समिति रोल्पामा नेकपा (माओवादी केन्द्र) बाट मात्रै उम्मेदवारी परेका कारण निर्विरोध हुने स्थिति देखापरेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गर्न दिएको समय सीमाभित्र माओवादी केन्द्रका उम्मेदवारक

Read More

रोल्पामा नेपाल कम्युनिष्ट पार्टीद्धारा अनिश्चितकालीन यातायात बन्द

Posted on July 03, 2017 | views : 8865 | रोल्पा - RLP

असार १९, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी रोल्पाले भोलि २० गते मंगलबारदेखि रोल्पामा अनिश्चितकालीन यातायात बन्द गर्ने भएको छ ।  आज एक विज्ञप्ति जारी गरी धबाङ निवासी शहीद सेते वलीको छोरा वीरबहादुर वलीको रिहाइको माग गर्दै नेकपाले अनिश्चितकालीन रोल्पा बन्दको घोषणा गरेको हो । १४ गते सम्पन्न दोस्रो च

Read More

रोल्पामा १० वटै स्थानीय तहको परिणाम सार्वजनिक

Posted on July 02, 2017 | views : 9096 | रोल्पा - RLP

असार १८, रोल्पा । रोल्पामा सबै स्थानीय तहको मत परिणाम सार्बजनिक भएको छ ।  दश स्थानीय तह रहेको रोल्पाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकासहित सात तहमा जीत हात पार्दै माओवादीले आफ्नो पकड क्षेत्र मजबुत रहेको सन्देश दिएको हो । रोल्पा नगरपालिकामा माओवादी केन्द्रका पूर्ण केसी विजयी भएका छन् । उपमेय

Read More

माओवादीको आधार क्षेत्र रोल्पाको रुन्टीगढीमा एमाले विजयी

Posted on July 01, 2017 | views : 1976 | रोल्पा - RLP

असार १७, रोल्पा । माओवादीको आधार क्षेत्र रोल्पामा पहिलो पटक नेकपा एमालेले विजयी खाता खोलेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित बहुमत वडामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका बालाराम बुढा ३४०२ मत प्राप्त गरि विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै छमाया पुन ३४५२ म

Read More

रोल्पामा कांग्रेस-एमालेको गठबन्धनलाई हराउँदै माओवादी केन्द्र विजयी

Posted on July 01, 2017 | views : 4001 | रोल्पा - RLP

असार १७, रोल्पा । रोल्पाको माडी गाउँपालिकामा कांग्रेस-एमालेको गठबन्धनलाइ पाखालगाउँदै माओबादी केन्द्र बिजयी भएको छ । अध्यक्षमा माओबादी केन्द्रका नन्दबहादुर पुनमगरले २४५२ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनका गोपाल घर्तीमगरले १६१९ मत पाएका छन् । यस्तै उपध्यक्ष

Read More

रोल्पा सुकिदह गाउँपालीकामा माओबादी केन्द्र बिजयी

Posted on July 01, 2017 | views : 3388 | रोल्पा - RLP

असार १७, रोल्पा । रोल्पाको सुकीदह गाउँपालिकामा माओबादी केन्द्र बिजयी भएको छ । गाउँपालीकाको अध्यक्षमा माओवादी केन्द्रका बिर बहादुर केसी २४१४ मत ल्याएर विजय बनेका छन् ।  उनका प्रतिद्वन्द्वी एमालेका रोशन वलीले २२८० मत ल्याएका छन् । यस्तै उप प्रमुखमा माओवादी केन्द्रकै रिता घर्ती २३९९ मतका साथ विजय

Read More

रोल्पा सुनछहरी र दुईखोलीमा पनि माओवादी केन्द्र विजयी

Posted on July 01, 2017 | views : 3358 | रोल्पा - RLP

असार १७, रोल्पा । रोल्पाको सुनछहरी र दुईखोली गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । रोल्पाको दुईखोली गाउँपालिकामा माओवादी केन्द्रका निमकान्त डाँगीले ४ हजार ६ सय ८ मत प्राप्त गरी विजयी भएका हुन । त्यसै गरी उपाध्यक्षमा माओवादी केन्द्रकै हितकुमारी बुढाले ४ हजार ६ सय ८ प्राप्त गर्दै विजयी भएकी हुन्

Read More

माओवादी केन्द्रको जित ११ स्थानमा, रोल्पामा फेरी अर्को जित

Posted on June 30, 2017 | views : 3794 | रोल्पा - RLP

असार १६, रोल्पा | रोल्पामा माओवादीले दोस्रो जित हात पारेको छ । रोल्पाको सुनछहरी गाउँपालिकामा उसले जितेको हो । गाउँपालिक प्रमुखमा आशबहादुर पुनमगरले २५६१ मत ल्याई बिजयी भए भने उपप्रमुखमा पवित्रा घर्ती मगर विजयी भएकि छन् । माओवादीले अहिलेसम्म जितेका स्थानहरु:  १. कुमारी बराल गौतम सीस्ने गाउँपालिक

Read More

रोल्पा नगरपालिकामा अहिलेसम्म एमालेलाई १०७ मत, माओवादीलाई १२३५ मत

Posted on June 30, 2017 | views : 5114 | रोल्पा - RLP

असार १६, रोल्पा | रोल्पा नगरपालिकामा माओवादी र कांग्रेसको प्रतिस्पर्धा चल्दै गर्दा एमालेले निकै पछाडी परेको छ |  सबैभन्दा अग्र स्थानमा रहेको माओवादी केन्द्रका पुरण क्षेत्री 'करेन्ट'ले १२३५ मत (ताजा अपडेट) प्राप्त गर्दा कांग्रेसका उम्मेदवार लेखनाथ आचार्यले १०८१ मत पाएका छन् | त्यस्तै त

Read More

रोल्पामा कांग्रेस-माओवादीबीच झडप

Posted on June 30, 2017 | views : 9547 | रोल्पा - RLP

असार १६, रोल्पा । रोल्पाको सदरमुकाम लिबाङमा कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।  बंशी मिठाई पसलमा साँझ विवाद भएपछि दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा केही प्रहरी र दुबै तर्फका केही कार्यकर्ता घाईते भएका छन । ढुंगा हानाहान भएपछि स्थिति तनावग्रस्त बनेको थियो

Read More