समाज | रोल्पा - RLP


द्वन्द्वकालीन रोल्पाकी मृतक सैनिक श्रीमतीको कहालीलाग्दो दिनचर्या

Posted on May 24, 2019 | views : 1879 | रोल्पा - RLP

उमा केसीे, जेठ १०, रोल्पा । (रासस) : “विसं २०५८ मङ्सिर ८ गते शुक्रबारको त्यो बिहानी, भर्खरै उठेर, मुख धोइ डेढ वर्षको छोरीलाई दूध चुसाउँदै थिएँ, दुई वर्षको अर्को छोरासँगै बसेको थियो, त्यत्तिकैमा केही मानिस बाहिर सासूसँग कुरा गर्दै थिए, केही समयपछि उनीहरु भित्र आएर मलाई आफ्नो श्रीमान् बितेको घटना सुना

Read More

प्रेम विवाहमा धोका खाएपछि न्याय खोज्दै गङ्गा

Posted on May 20, 2019 | views : 1758 | रोल्पा - RLP

उमा के सी, जेठ   ६, रोल्पा ।  “दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भन्नुभयो । सोही नगरपालिका

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15904 | रोल्पा - RLP

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

रोल्पामा मुख्यमन्त्रीलाई तर्साउन ‘बम’ विस्फोट !

Posted on April 29, 2019 | views : 2525 | रोल्पा - RLP

बैशाख १६, काठमाडौं ।  रोल्पामा अज्ञात समूहले बम बिस्फोट गराएको छ । समुहले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थलबाट केही किलाेमिटर पर ‘बम’ विस्फोट गराएका हुन् ।   नेकपाको राेल्पा जिल्ला कमिटीकाे कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई त

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18349 | रोल्पा - RLP

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तुमा बनाउन प्रयास

Posted on April 10, 2019 | views : 6363 | रोल्पा - RLP

चैत २७, जीतपुर । कपिलवस्तुका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका प्

Read More

गाडि दुर्घटना: प्युठानका दुई र अर्घाखाचीका एकको मृत्यु, १७ घाइते

Posted on April 08, 2019 | views : 2952 | रोल्पा - RLP

जितेन्द्र खत्रि | चैत २५, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ८ लात्तेबाजमा लु १ ज १२३९ नम्बर जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा प्युठान जिल्ला ऐरावति गाउँपालिका २ का ५२ बर्षिय धन बहादुर राना, प्युठान जिल्ला ऐरावति कै बर्ष १४ कि मनिका आचार्य र

Read More

गुन्द्रुक तथा मस्यौरा उत्पादन गर्दै हुनुहुन्छ ? अनुदान लिन छुट्नु होला है !

Posted on April 05, 2019 | views : 7564 | रोल्पा - RLP

चैत २२, ललितपुर। प्रदेश सरकार प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गुन्द्रुक तथा मस्यौरा उत्पादन प्याकेजिङ्ग तथा वजारीकरणको लागि प्रस्ताव आव्हान गरेको छ। मन्त्रालयले २०७५/७६ को स्वीकृत बार्षिक कार्यक्रम अनुशार कार्यक्रम संचालन गर्न ईच्छुक योग्य आवेदकले संलग्न विवरण सहितको प्रस्तावना

Read More

रोल्पामा चट्याङमा परी एक युवाको मृत्यु

Posted on April 02, 2019 | views : 1904 | रोल्पा - RLP

चैत १९, रोल्पा (रासस) | गएराति आएको चट्याङमा परी रोल्पाका एक युवाको ज्यान गएको छ । माडी गाउँपालिका–५ भाबाङ सरुवाका २७ वर्षीय ज्योती परियारको चट्याङमा परी मृत्यु भएको हो ।  खाना खादै गरेका परियार चट्याङमा परेका थिए ।  हावाहुरीसँगै आएको चट्याङमा परी परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्र

Read More

रोल्पा अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै

Posted on March 28, 2019 | views : 2221 | रोल्पा - RLP

उमा केसी | चैत १४, रोल्पा (रासस) | रोल्पा अस्पताल नजिकै रहेको एक झुपडीमा मृत्युसँग लड्दै गरेकी छिन् बोल्ने नसक्ने ५७ वर्षीया आसारा सुनार । उनीसँगै उनका दाजु ६० वर्षीय गोपाल र ५५ वर्षीय भाइ प्रसाद सुनार पनि बोल्न सक्दैनन् र बिहान बेलुकाको खाना जोहो गर्न तड्पिरहन्छन् । घर वरपर रहेको बोइलर कुखुराको फार

Read More

रोल्पाबाट दाङ आउंदै गरेको यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु, ३१ जना घाइते

Posted on March 18, 2019 | views : 2089 | रोल्पा - RLP

चैत ४, दाङ | रोल्पा बागमाराबाट आउँदै गरेको ना४ख ६०९४ नंको यात्रुवाहक बस आज घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहको मौलाकोटमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी ३१ घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा बसका सहचालक रोल्पा रुन्टिग

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31494 | रोल्पा - RLP

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

रोल्पाको तरकारी बिक्री नभएपछि गाईभैँसीलाई, सदरमुकाममा भने तरकारीको मूल्य आकासिए

Posted on March 10, 2019 | views : 1737 | रोल्पा - RLP

फागुन २६, रोल्पा (रासस) | व्यावसायिक तरकारीखेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन् ।  जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउनुका साथै निःशुल्क बा

Read More

रोल्पामा सुरक्षित सुत्केरी अभियान सुरु

Posted on March 09, 2019 | views : 1710 | रोल्पा - RLP

फागुन २५, रोल्पा | रोल्पाको एक वडाले घरमा हुने सुत्केरीलाई शून्य बनाउने अभियान थालनी गरेको छ ।  लुङ्ग्री गाउँपालिका–१ ले यस्तो अभियानको थालनी गरेको हो । अभियानमा तथ्याङ्क सङ्कलन, निमन्त्रणा कार्ड वितरणलगायतका काम गरिने बताइएको छ । अभियानमा बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना पनि जोडिने स्वास्थ्य

Read More

स्काभेटरमा आगजनी

Posted on March 07, 2019 | views : 1807 | रोल्पा - RLP

फागुन २३, रोल्पा । त्रिवेणी गाउँपालिका रोल्पाको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गरिएको उक्त आगजनीबाट स्काभेटर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ ।  सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका–२ जप्कामा रहेको उक्त स्काभेटरमा आगजनी भएको हो । स्काभेटर आगजनी भएसँगै गाउँपालिकाको करोडौ

Read More

अज्ञात रोगका कारण पठनपाठनमा समस्या

Posted on March 04, 2019 | views : 1394 | रोल्पा - RLP

फागुन २०, रोल्पा | अज्ञात रोगका कारण विगत दुई महीनादेखी विद्यार्थी बिरामी पर्न थालेपछि पिताराज अधारभूत विद्यालय रेउघाका अभिभावक र शिक्षक चिन्तित भएका छन् ।  उपचारका अनेक उपाय गर्दा पनि बिरामी निको नभएपछि उनीहरु चिन्तित भएका हुन । विद्यार्थी काप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने कराउने गर्न थ

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20112 | रोल्पा - RLP

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सबै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, प्रदेश ५ को नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 5427 | रोल्पा - RLP

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18877 | रोल्पा - RLP

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

खण्डहर बन्यो रोल्पाको ऐतिहासिक दरबार

Posted on February 12, 2019 | views : 1802 | रोल्पा - RLP

उमा केसी | माघ २९, रोल्पा | ऐतिहासिक तथा सांस्कृतिक धरोहरको संरक्षणमा चासो नदिँदा रोल्पाको खङ्ग्रिकोट दरबार खण्डहरमा परिणत भएको छ ।  सोह्रांै शताब्दीमा राजा फत्तेप्रचण्ड सेनले शासन गरेको खङ्ग्रिकोट दरबार संरक्षणको अभावमा खण्डहर बन्दै जान थालेको हो ।  ऐतिहासिक र सांस्कृतिक पर्यटनको उच्च सम्

Read More

विद्यार्थी बिरामी परेपछि विद्यालय नै बन्द

Posted on February 07, 2019 | views : 1953 | रोल्पा - RLP

माघ २४, रोल्पा | रोल्पाको एक विद्यालयका विद्यार्थी लगातार बिरामी पर्न थालेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ ।  सदरमुकाम लिवाङको पिताराज आधारभूत विद्यालयका विद्यार्थी विद्यालय समयमा काँप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने, कराउने गर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।&

Read More

रोल्पामा आफैले चलाएको गोली लागेर २२ वर्षीय युवकको मृत्यु

Posted on February 07, 2019 | views : 2193 | रोल्पा - RLP

माघ २४, रोल्पा | रोल्पामा आफैले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढा रहेका छन् ।  रोल्पाका डीएसपी दिपक खड्काका अनुसार घरमा कोही नभएको बेला युवकले गोलि चलाएका थिए । बुढाले किन गोली चलाए भन्नेबारेमा केही नखुलेको डीएसपी खड्काले बता

Read More

रोल्पामा ६५ वर्षीय वृद्ध मृत अवस्थामा फेला

Posted on January 31, 2019 | views : 1283 | रोल्पा - RLP

माघ १७ रोल्पा । रोल्पामा ६५ वर्षीय एक वृद्ध मृत अवस्थामा भेटिएका छन् । रोल्पा नगरपालिका-४ तित्रीकोटका मदु रावत आफ्नो घर नजिकै मंगलबार साँझ वेवारिसे अवस्थामा मृत फेला परेका हुन् । साँझमा घरमा रावत नदेखिएपछि परिवारले खोजि गरेका थिए । परिवारले घर वरपर खोजि गर्दा भिरालो जमिनमा मृत अवस्थामा फेला परेका थि

Read More

मेला महोत्सवले बिर्साए रोल्पालीको द्वन्द्वकालीन घाउ

Posted on January 29, 2019 | views : 1685 | रोल्पा - RLP

उमा केसी । माघ १५, रोल्पा (रासस) । दशवर्षे लामो सशस्त्र युद्धमा ठूलो पीडा भोगेका रोल्पाली शान्ति प्रक्रिया पछि भने विभिन्न मेला महोत्सवमा रमाउन थालेका छन ।  युद्धताका जिल्लाको एक स्थानबाट अर्को स्थानमा जानुपर्दा अनुमति लिनुपर्ने बाध्यता भोगेका यहाँका बासिन्दा शान्ति प्रक्रिया पछि भने स्वतन्त्र

Read More

रोल्पाका एक व्यक्ति होटलको कोठामा मृत फेला

Posted on January 25, 2019 | views : 1850 | रोल्पा - RLP

माघ ११, काठमाडौँ (रासस) | रोल्पाका एक व्यक्ति काठमाडौँस्थित होटलको कोठाभित्रै मृतावस्थामा फेला परेका छन् ।  काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित न्यू राप्ती सुपरलजको २०४ नम्बर कोठामा रोल्पा जस्पुर घर भएका करीब ४५ वर्षीय वीरबहादुर विक मृत भेटिएका महानगरीय प्रहरी प्रभाग गोङ्गबुका प्रहरी निरीक्ष

Read More

रोल्पामा स्वास्थ्य बीमा गर्ने महिला बढी

Posted on January 24, 2019 | views : 1307 | रोल्पा - RLP

माघ १०, रोल्पा | रोल्पामा स्वास्थ्य बीमा गर्ने पुरुषको तुलनामा महिला बढी देखिएका छन् ।  जिल्लामा गत मङ्सिर १ गतेसम्म १२ हजार ८८१ ले स्वास्थ्य बीमा गरेकोमा त्यो सङ्ख्या महिलाको बढी छ । जिल्लामा सात हजार ९७ महिलाले स्वास्थ्य बीमा गरेका छन् ।  स्वास्थ्य बीमा गर्ने पुरुषको सङ्ख्या पाँच हजार ७८

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16384 | रोल्पा - RLP

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

रोल्पामा सडक दुर्घटना बढ्दै

Posted on January 21, 2019 | views : 1421 | रोल्पा - RLP

माघ ७, रोल्पा | रोल्पा सदरमुकाम लिबाङबाट मिरुल टुटुका लागि छुटेको यात्रुवाहक जीप दुर्घटना हुँदा जीपमा सवार दुईको ज्यान गयो ।  २० यात्रु लिएर सवार लु १ ज ३३३२ नम्बरको उक्त जीप सडकबाट करीब १०० मिटर तल खसेको स्थानीयले जानकारी दिएका थिए ।  केही दिन अघि सुलिचौरबाट सिर्प जुतुङखोलातर्फ जाँदै गरेक

Read More